बिराटनगर– टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन नोबेल शिक्षण अस्पतालमा निःशुल्क हुने भएको छ । गरिब तथा बिपन्न नागरिकले हेड इन्जुरी र स्पाईनल इन्जुरीको अप्रेशन निःशुल्क गराउन पाउने भएका हुन् । बिपन्न नागरिक ...
ललितपुर– नेपालमै पहिलो फोक्सोको ट्युमरको ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रियानै उपचार गरिएको छ । नेपाल मेडिसिटी अस्पतालले एक २० वर्षीय युवकको फोक्सोमा पलाएको ट्युमरको बिना शल्यक्रियानै उपचार गरेको हो...
काठमाडौँ । नेपालमा भण्डै २७ लाख बालबालिका रहेका छन् । त्यस मध्ये वर्षेनी ५० प्रतिशत बालबालिका झाडापखालाको समस्यामा पर्ने गरेका छन् । झाडापखालाको समस्यामा पर्ने मध्ये ३० प्रतिशतमा झाडापखाला लाग्नुमा...
काठमाडौँ– औषधि भण्डारणका लागि औसतमा २५ देखि ३० डिग्रीको तापक्रम आवाश्यक पर्छ । त्यसमाथि ओस नभएको र सुख्खा ठाउँमा औषधि राख्नुपर्ने हुन्छ । तर के बिरामीले सेवन गर्ने औषधि यस्तो...
हामी सबैको घरमा एकै तरिकाले चिया बनाइन्छ । पानी, दुध, चीनी, चियापत्ती हालेर उमालिन्छ । केही मसला हाल्नुछ भने उम्लिएको केही समयपछि हालिन्छ र एकछिन पुनः उमालिन्छ । तर यो...
गर्मी महिना लागेसँगै छालामा विभिन्न समस्याहरु आउने गर्छन् । एलर्जी, घमौरा, गर्मी समयमा छालामा आउने मुख्य समस्या हुन् । तर गर्मीमा छालालाई ख्याल गर्ने हो भने छाला सम्बन्धी समस्या समाधान...
काठमाडौं–सरकारले आर्थिक वर्ष (आव) २०७६/७७ मा स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ । यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब बढी हो । ...
काठमाडौँ– नेपालमा अझैसम्म पनि १७ प्रतिशत किशोरीहरू सानै उमेरमा आमा बन्ने गरेको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय किशोरकिशोरी तथा विकास रणनीति २०७५ ले १० देखि १९ वर्षमा...
काठमाडौं– सरकारले स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले वीर अस्पताललाई अत्याधुनिक बनाइने, केन्द्रीय प्रयोगशालालाई अत्याधुनिक बनाइने, प्रदेश जनस्वास्थ्य प्रयोगशाला बनाइने...
काठमाडौँ । जेठ ७ गते पाँचथरमा ९ जनाको सामूहिक हत्या भयो । केही दिनअघि भक्तपुरमा जेठाजुले आफ्नै बुहारीको हत्या गरे । वैशाख ३ मा काभ्रेकी एक शिक्षिकाको श्रीमानले हत्या गरे...
खरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा खानु विभिन्न...
नान्जिङ– चीनको जियाङ्सु प्रान्तको दोङताई अस्पतालमा डायलासीस गराइरहेका ६९ जना बिरामीमा हेपाटाइटिस सी सङ्क्रमण भएको छ । चिनियाँ स्वास्थ्य कार्यालयका विज्ञहरुले उक्त सङ्क्रमणका बारेमा अनुसन्धान थालेका छन् । चीनको...
आज मे २५ अर्थात विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइदैँछ। दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रा.लि., काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर...
आज मे २५ अर्थात विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइदैँछ। दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालि, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर...
बालबालिकाको पहिलो विद्यालय भनेकै घर हो । त्यसपछि मात्र अरू शैक्षिक संस्था, शिक्षक अगाडि आउँछन् । एउटा बच्चा विद्यालय गएन तर घरमा राम्रो वातावरण पायो भने राम्रो व्यक्ति बन्न सक्छ...
शरीरमा पसिना आउनु सामान्य हो । पसिना आएपछि शरीर हल्का भएको अनुभव हुन्छ । तर सार्वजनिक यातायात, पार्टी, सार्वजनिक कार्यक्रम अर्थात् भीडभाड धेरै भएको ठाउँमा त्यही पसिनाले निकै समस्या निम्त्याउँछ...
सोमबार बिहान साढे ११ बजेको थियो । त्रि–पद्म विद्याश्रम मावि पुल्चोक ललितपुरका विद्यार्थीलाई क्रमशः लाइनबाट औषधि खुवाइँर्दै थियो । कोही औषधि खान डराउँदै थिए त कोही मीठो रैछ भन्दै पानीबिना...
बेल्जियमको रोयल एकेडेमी अफ मेडिसिनले बच्चा, किशोर–किशोरी, गर्भवती र स्तनपान गराइरहेकी महिलाले शाकाहारी खाना मात्र खान नहुने सुझाव दिएको छ । एकेडेमीले जारी गरेको वक्तव्यअनुसार बेल्जियममा ३ प्रतिशत बालबालिका...
काठमाडौं– मौसम परिवर्तनसँगै अहिले मौसमी रुघाखोकी र झाडापखालाको बिरामी पनि बढ्दै गइरहेका छन् । प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा माहामारीको रुप लिने गरेको छ । झाडापखाला, हैजा...
धेरैजसो मानिसहरु आफ्नो भद्दा शरीरका कारण निकै तनावमा हुन्छन् । यसबाट छुटकारा पाउन डाक्टरको औषधीमा निर्भर हुन्छन् भने आयुर्वेदिक पद्धतीलाई पनि आफ्नो दैनिकीमा समावेश गर्छन् । तर यति गर्दा पनि...
काठमाडौं– अहिलेसम्म काठमाडौं उपत्यकामा सीमित कलेजो प्रत्यारोपण सेवा अब उपत्यकाबाहिरै पाइने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज (कलेज अफ...
स्थान : बीपी स्मृति अस्पतालको तेस्रो तल्ला । वेड नम्बर ३२५ । वेडमा एक महिला दुवै हात सिरानीमा राखेर टुलुटुलु हेरिरहेकी थिइन् । उनीसँगैको टेबलमा स्लाइन, सुई अनि औषधिहरु...
स्क्रब टाइफस एउटा घातक सरुवा रोग हो । यो रोग रिकेटसिया तुसुगामुसी नामको किटाणुका कारण हुनेगर्छ । यो रोगको सुरुवात जापानबाट भएको थियो । सन् १९३० मा जापानमा मियाजिमा मिकिनोसुकेले...
साधारण सनस्क्रिनमा प्रयोग हुने तत्व एक दिनभित्रै रगतको धारमा प्रवेश हुने एक नयाँ अनुसन्धानले पत्ता लगाएको छ । यूएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) को सेन्टर फर ड्रग इभ्यालुएशन एण्ड...
मलाई त थाइराइड भएछ... मलाई थाइराइड लाग्यो... आजभोलि आमरुपमा सुनिने स्वास्थ्यसम्बन्धी समस्याहरुमध्येको एक प्रमुख समस्या ‘थाइराइड’ भएको छ । धेरैलाई भ्रम छ थाइराइड भनेको रोग हो ।...
रेबिज प्राणघातक सरुवा रोग हो । यो रोग बहुला कुकुर वा अन्य शङ्कास्पद जनावरको टोकइपछि मानिसमा सर्ने गर्छ । त्यस कारण यस रोगलाई जुनोटिक रोग पनि भनिन्छ । रेबिज रोग...
काठमाडौँ । बजारको मूल्य भन्ने हो भने एउटा अन्डाको मूल्य १२ रुपैयाँ पर्छ । तेल लिटरको १ सय ५० भन्दा कम मूल्यमा पाइँदैन । तर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान...
प्लास्टिकका भाँडा हरेकको भान्सामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध पनि हुने हुनाले हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर जति...
भारतमा एउटा विज्ञापन खुब चर्चित थियो, ‘सन्डे हो या मन्डे, रोज खाओ अन्डे ।’ मतलब हरेक दिन अन्डा खाऔँ र स्वस्थ रहौँ । यो विज्ञापन मुख्यतः बालबालिकाका लागि बनाइएको...
डा. सत्यदीप भट्टाचार्य कन्सल्टेन्ट कोलोरेक्टल तथा जनरल सर्जन डा. सत्यदीप भट्टाचार्य नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, नेपाल क्यान्सर अस्पताल र निदन अस्पतालमा कार्यरत छन् । कोलोरेक्टल (ठूलो आन्द्रा र मलायसको)...
हरेक वर्ष मे को पहिलो आइतबार ‘वर्ल्ड लाफ्टर डे’ मनाइन्छ । वार्ल्ड लाफ्टर डे को सुरुवात भारतको मुम्बई शहरबाट भएको थियो । यो दिनलाई सबैभन्दा पहिले मे १०, १९९८ मा...
एजेन्सी । एचआईभी संक्रमितमाझ गरिएको एक अध्ययनको निष्कर्षले एड्स रोग नियन्त्रणको आशा बढाएको छ । एन्टीरेट्रोभाइरल औषधी लिइरहेका संक्रमित समलिङ्गी पुरुषमा गरिएको बृहद अध्ययनमा औषधीले तिनको शरीरमा रहेको भाइरसलाई...
इ.सं. १९९७ मा हङ्कङमा फेला परेको बर्डफ्लु इ.स. २०१३ मा सोह्रौँ वर्ष मनाउँदै छ । प्रत्येक वर्ष यसको सङ्क्रमण नियन्त्रण गर्न गाहो हँुदै गइरहेको स्थिति छ । हालसम्म ६० मुलुकमा...
काठमाडौं– इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको...
आलुबखडा गुणको खजाना हो । गर्मीमा यसलाई खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले आन्तरिक मात्र नभई छाला पनि स्वस्थ हुन्छ । यसको स्वाद थोरै गुलियो र थोरै...
नेपालमा पायल्स रोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पायल्स मलद्वारसँग सम्बन्धित रोग भएकाले धेरैले उपचारमा हेलचेक्र्याइँ गर्ने गरेको पाइन्छ । पायल्स भनेर क्यान्सर पालेर बस्नेको सङ्ख्या पनि कम छैन...
काठमाडौं–पार्किन्सन्स रोगबारे हामी धेरैलाई थाहा छैन । बदलिँदो जीवनशैली सँगै यो रोगका बिरामी बढ्दै गएका छन् । सुरुमा लक्षण थाहा नहुने यो रोग बारे जनचेतना अभियानको पनि कमी छ ।...
बिराटनगर– नोबेल शिक्षण अस्पतालले बिगत एक बर्षको अवधिमा स्वास्थ्य शिविर मार्फत ६५ हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । २०७५ बैशाखदेखि चैतसम्मको अवधिमा प्रदेश नम्बर १ र २...
वायु प्रदुषण संसारभरीका मानिसहरुका लागि एउटा ठूलो समस्या बनेको छ । वायु प्रदुषण स्वास्थ्यका लागि घातक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष वायु प्रदुषणका कारण संसारभरीका लाखौं मानिसको...
कमलेश/ बीबीसी ‘त्यो १० अप्रिल २०१८ को दिन थियो । म हरेक दिन झैं कलेजका लागि निस्किएँ । म सधैं रेल चढेर कलेज जान्थेँ । त्यो दिन पनि म...
काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले करीब २ अर्ब लगानी थप्ने भएको छ । सो लगानी थपिएसँगै आगामी तीन वर्षभित्र अस्पताल अत्याधुनिक २५० शैयायुक्त बन्ने अस्पतालका अध्यक्ष बसन्त चौधरीले जानकारी दिए । ...