काठमाडौँ । महिला गर्भवती हुँदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भवती महिलासँगै श्रीमान र परिवारका अन्य सदस्यहरुले यो समयमा निकै ध्यान दिनुपर्ने हुन्छ । गर्भ रहेदेखि सुत्केरी नभएसम्म स्वास्थ्य परिक्षण, गर्भवती महिलाको खानपान, ...
काठमाडौँ । दुर्गा थापालाई शरीरको हड्डी दुख्न थाल्यो । उनी अस्पताल गइन् । डाक्टरले क्याल्सियमको कमी रहेछ भने र एक महिना नियमित खानु भन्दै औषधि लेखिदिए । ‘क्याल्सियम’ जस्तो...
काठमाडौं–नेपाल नर्सिङ परिषद्ले लिएको लाइसेन्स परीक्षामा ३५ प्रतिशत मात्रै नर्सले नाम निकाल्न सफल भएका छन् । नेपाल नर्सिङ परिषद्ले लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत नर्स फेल भएको परिषद्ले जनाएको छ...
केही सङ्क्रमित रोग पशुबाट मानिसमा सर्ने गर्छन् । तिनलाई पशुजन्य रोग भनिन्छ । मुख्यतः सङ्क्रमित रोग ग्रसित पशुसँग सीधा सम्पर्क, प्रदूषित मासु खानाले, मलमूत्रको सम्पर्कमा आउनाले तथा सङ्क्रमित पशुको दुग्धजन्य...
बिराटनगर– मोरङको रंगेलीकी १९ बर्षीया अमृता थापा मगर कोशी अञ्चल अस्पतालको शै्यामा छटपटाईरहेकी थिईन् । मुटु, मृगौला र कलेजोमा समस्या देखिएर गम्भीर अवस्थामा पुगेकी मगरलाई थप स्तरीय अस्पतालमा लगेर...
वासिङ्टन– परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट (विद्युतीय चुरोट) ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो...
मनसुन सुरु हुने बित्तिकै बजारमा विभिन्न प्रकारका हरिया सब्जी आउन थाल्छन् । यीमध्ये एक हो झुसे करेला वा चट्टेल । वर्षातको मौसममा फल्ने यो तरकारीलाई निकै फाइदाजनक मानिन्छ । जानकारीका...
नेपालमा पछिल्लो वर्षको तथ्याङ्कलाई हेर्ने हो भने अस्पतालमा डेलिभरी गराउने महिलाहरुको संख्या बढ्दै गएको देखिन्छ । साथसाथै अप्रेशनबाट शिशु जन्माउने महिलाहरुको संख्या पनि बढ्दै गइरहेको छ । जुन आमाको स्वास्थ्यको...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय स्वास्थ्य नीति–२०७६’ सार्वजनिक गरेको छ । गत जेठ १० गते मन्त्रिपरिषद्बाट पारित भएको नीति मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । ...
काठमाडौं–समायोजन सूची सार्वजनिक भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको जिम्मेवारी पनि बाडँफाड गरेको छ । मन्त्रालयले ११ औ तहका १४५ जना कर्मचारीलाई समायोजनसँगै जिम्मेवारीमा पनि हेरफेर गरेको हो । स्वास्थ्यका...
काठमाडौँ । अघिल्लो वर्षहरुमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अचानक बेहोस हुन थालेपछि धेरै विद्यालय नै बन्द गर्नुपरेको अवस्था थियो । कराउने, चिच्याउने, बेहोस हुने जस्ता समस्याहरु धेरैजसो विद्यालयमा अध्ययनरत किशोरीहरुमा देखिन्छ...
ललितपुर– नेपाल मेडिसिटी अस्पतालको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय बिरामी सुरक्षा सम्मेलन ललितपुरमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै उप–प्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिरामीको सुरक्षा आजको...
ललितपुर– नेपाल मेडिसिटी अस्पतालले दुई दिने अन्तर्राष्ट्रिय बिरामी सुरक्षा सम्मेलन गर्ने भएको छ । सामाजिक उत्तरदायित्वका रुपमा नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा ग्रुप अफ टेक्निकल असिस्टेन्सँगको सहकार्यमा...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य नीति २०७६ पारित भएको जनाएको छ । राष्ट्रिय स्वास्थ्य नीति स्वास्थ्य मन्त्रालयले ०७५ चैतमा मन्त्रिपरिषद्मा पठाएको थियो । तर मन्त्रालयका एक...
डेङ्गु रोग प्रायः मनसुन सुरु भएपछि देखने गर्छ । पानी परेसँगै सडकमा रहेका खाल्डाखुल्डीदेखि घरको छतछतमा पानी जम्ने हुँदा लामखुट्टेका लागि प्रजनन सहज हुन्छ । लामखुट्टेको संख्या वृद्धि भएसँगै डेङ्गु...
काठमाडौँ । नेपालमा २२ हजार हाराहारी फार्मेसी व्यवसायी छन् । नेपाल औषधी व्यवस्था विभागमा भने फार्मेसी व्यवसायीको दर्ता सङ्ख्या १९ हजार जति छ । तालिमपछि फार्मेसी सञ्चालन गर्नेको सङ्ख्या भने...
बिराटनगर– नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ । ओपन हार्ट सर्जरी सुरु गर्नका लागि अन्तिम तयारी भईरहेको नोबेल...
काठमाडौं– ‘सेतो दुबी र जीवनको गुणस्तर’ भन्ने नाराका साथ मंगलबार विभिन्न जनचेतनामूलक कार्यक्रमसहित सेतो दुबी दिवस मनाइएको छ । सेतो दुबीको उपचार हुन्छ भन्ने सन्देश दिने उद्देश्यले दिवसको अवसरमा...
ललितपुर– नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको वार्षिकोत्सवको अवसरमा नेपाल मेडिसिटी अस्पतालले बृहद् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ललितपुरको लगनखेलमा आयोजना गरिएको कार्यक्रममा २०० भन्दा बढि सर्वसाधारणले रक्तदान गरेका छन्...
काठमाडौँ । घटना नं. १ मुटुमा समस्या देखिएपछि ५ वर्षीया आकृतिकुमारी शाहलाई वैशाख १३ सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरियो । चिकित्सकले शाहको मुटुमा समस्या देखिएको भन्दै अप्रेसन...
ललितपुर– ३ साता अघि ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाट फोक्सोमा रहेको ट्यूूमरको सफल उपचार गर्न सफल नेपाल मेडिसिटी अस्पतालमा स्तनमा रहेको फाइब्रोडेनोमा अर्थात ट्यूूमरको पनि सफल उपचार गरिएको छ । १६ वर्षिय...
काठमाडौँ । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विदेशी विद्यार्थीलाई प्राथमिकता दिएर भर्ना लिने तयारी गरेपछि चिकित्सकहरुले उपप्रधान एवंम स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराएका छन् । आज...
काठमाडौं – क्युटिस केयरले सेतो दुबी सम्वन्धि जनचेतना मूलक कार्यक्रम गर्ने भएको छ । यही असार १० गते मध्य बानेश्वरस्थित क्युटिज केयरले बरिष्ठ छाला रोग विशेषज्ञ प्रा. डा. धर्मेन्द्र...
तौल घटाउनका लागि तपाईंले विभिन्न प्रकारका डाइट, व्यायाम र औषधीको प्रयोग गर्नुभएको छ होला तर के तपाईंले आइस थेरापीबारे कहिले सुन्नुभएको छ ? आइस थेरापीमा बरफलाई रगडेर तपाईं शरीरका केही...
हरेक मानिसमा सुन्दर देखिने चाहना हुन्छ । कुनै कारण सौन्दर्यता ह्रास आयो भने मानिस अनेकन उपायको खोजी गर्न थाल्छन् । त्यसैले पनि सुन्दरतालाई आत्मविश्वाससँग जोडेर हेर्ने गरिएको छ । ...
काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेवारिसे, असहाय, अशक्त र मानसिक समस्या भएका नागरिकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । निर्णयसँगै मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मानसिक स्वास्थ्य...
विभिन्न पेशागत मागहरु राखेर भक्तपुर अस्पतालका कर्मचारीले आजबाट अस्पतालको बहिरङ्ग सेवा बन्द गराएका छन् । भक्तपुर अस्पतालका विकास समितिअन्तर्गतका २४ जना कर्मचारीको मागको सुनुवाई नभएको भन्दै अस्पतालको बहिरङ्ग सेवा बन्द...
काठमाडौँ । पूर्वका विभिन्न जिल्लामा फैलिएको डेङ्गु अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । झण्डै ६ सयको हाराहारीमा बिरामीको संख्या पुगिसकेको अवस्थामा त्यहाँका मेडिकल कलेज र केही अस्पतालहरुले डेङ्गु...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ८ रोग लागेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका देशभरका सम्बन्धित अस्पताललाई रकम भुक्तानी गर्ने भएको छ । स्वास्थ्य सचिव डा....
काठमडौँ । डडेलधुरा अस्पतालका ११ जना डाक्टर सामूहिक विदामा बस्ने भन्दै पत्र लेखेका छन् । ३१ जेठमा अमरगढी नगरपालिका बस्ने २५ वर्षीया गीता ताम्राकारको शल्यक्रियापछि निधन भएपछि मृतक परिवारका...
काठमाडौँ– भक्तपुर क्यान्सर अस्पतालका सरसफाई मजदुरहरुले आफूमाथि श्रम शोषण हुने गरेको गुनासो गरेका छन् । वार्षिक ७० देखि ८० हजार विरामीको उपचार गर्न आउने अस्पतालमा विगत चार वर्षयता भरोसा सर्भिसेज...
काठमाडौँ– वैशाख ३१ गते सुनसरीको धरानमा एक जना मानिसमा डेङ्गुको सङ्क्रमण देखियो । एक महिनाअघि देखिएको डेङ्गु नियन्त्रण हुनुको साटो फैलिएर सुनसरी हुँदै मोरङ र झापालगायतका जिल्लामा पुगिसेको छ...
काठमाडौं–काठमाडौंको ह्याम्स अस्पतालले बिना अप्रेशन मुटुको चाल गडबडी सम्बन्धी उपचार थालेको छ । पाँच महिनाको अवधिमा खुट्टाबाट मुटुमा तार पठाएर नयाँ प्रविधिबाट ५० बढीको उपचार सम्पन्न गरेपछि चिकित्सकहरुले शनिवार...
काठमाडौँ–मैत्रीबाल अस्पतालमा उपचारको क्रममा एक ५ महिने शिशुको मृत्यु भएपछि पीडित परिवार तथा आफन्तले दोषीमाथि कारबाही गर्न माग गरेका छन् । हेटाैडा बस्ने नितिन श्रेष्ठको ५ महिने छोरीलाई ज्वरो...
हरि बाँस्तोला २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या...
डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे...
काठमाडौँ । नेपालमा प्रत्येक वर्ष क्यान्सरका नयाँ बिरामी बढ्दै गइरहेका छन् । महिलालाई हुने क्यान्सरको अनुपात हेर्दा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । पाठेघरको मुखको क्यान्सर पछिल्लो...
काठमाडौँ– उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चावहिलको ओम अस्पतालमा तनाव उत्पन्न भएको छ । पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो । उनको गत शुक्रबार...
काठमाडौं– चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समय पछि मिर्गौला प्रत्यारोपण भएको छ । करीब चार बर्ष अघि नै लाइसेन्स पाएको कलेजले त्यति नै समयको...
काठमाडौँ– सङ्घीयता लागू भएपछि नेपालको स्वास्थ्य क्षेत्रमा खासै ठूलो परिवर्तन भएको छैन । आम नागरिक यो राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रको पनि परिवर्तन चाहान्थे तर त्यस्तो केही हुन सकिरहेको छैन ।...
निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको...