काठमाडौँ । सिक्कल सेल एनिमिया भने पछि थारु समुदायमा लाग्ने रोग हो भन्ने हामी धेरैको मस्तिष्कमा छाप बसेको कुरा हो । सिक्कल सेल एनिमिया वंशाणुगत अवस्था हो जो कोहीलाई पनि लाग्न सक्छ भन्ने जनचेतनाको कमी ...
काठमाडौँ । सुनसरीको धरानबाट सुरु भएको डेङ्गु अहिले कास्की हुँदै मकवानपुरमा पनि देखिको छ । धरानमा वैशाखमा फैलिएको डेङ्गु अहिलेसम्म पनि नियन्त्रणमा आउन नसक्दा धरान आसपासका शहर हुँदै डेङ्गु पोखरा, हेटौँडा...
काठमाडौँ– याद राख्नुस्, मधुमेह, क्यान्सर, मुटु, सिकलसेल एनिमिया, गर्भपतन जस्ता समस्या तपाईंको परिवारका कुनै पनि सदस्यलाई छ भने तपाईंलाई पनि हुनसक्छ । यसलाई वंशाणुगत समस्या भनेर चिनिन्छ । अहिले...
काठमाडौँ । देशको जेठो अस्पताल भन्ने वित्तिकै वीर अस्पतालको नाम आउँछ । स्वास्थ्य क्षेत्रको अविभावक हो– वीर अस्पताल । तर जति अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने हो सोअनुसार भएको देखिन्न ।...
बीबीसी भारतकी पूर्व विदेशमन्त्री एवं भारतीय जनता पार्टीकी वरिष्ठ नेता सुष्मा स्वराजको निधन कार्डियक अरेस्टका कारण भएको पुष्टि भएको छ । उनलाई कार्डियक अरेस्टपछि एम्स अस्पताल लगिए पनि बचाउन...
काठमाडौं– ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । गत असार २० गते जुडुवा बच्चा जन्माएकी गोल्फुटारकी निशा तामाङको जुडुवा मध्ये एक बच्चाको...
काठमाडौँ । स्वास्थ्यमा देखिएको गम्भीर समस्याको समाधानको प्रमुख उपाय भनेको शल्यक्रिया । सानो होस् या ठूलो, स्वास्थ्यमा देखिएको धेरै समस्या समाधानको पाटो हो शल्यक्रिया । शल्यक्रिया गर्दा बिरामीलाई प्रायः...
कुनै समय थियो छालाको समस्यालाई समस्याको रुपमा नै हेरिँदैन थियो । छालामा केही समस्या भएमा बेवास्ता गरिन्थ्यो । तर अहिले समय फेरिएको छ । छाला हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग...
एजेन्सी । क्यालिफोर्नियाको विश्वविद्यालयले एउटा विशेष लेन्स निर्माण गरेका छ जसले आँखा झिम्काएको भरमा टाढा वा नजिकको वस्तु स्पष्ट देखाउन सक्छ । अनुसन्धानकर्ताले यस लेन्स प्रयोगमा आएपछि दृष्टि कमजोर...
बिराटनगर– नोबेल शिक्षण अस्पतालले पेनक्रियाज ग्रन्थीमा भएको क्यान्सरको अप्रेशन सफलतापूर्वक गरेको छ । झापाको बिर्तामोड नगरपालिका–३ आदर्शनगरकी ६९ बर्षीया सरस्वता ढकालको पेनक्रियाज ग्रन्थी क्यान्सरको अप्रेशन सफलतापूर्वक गरिएको हो । ...
ललितपुर– धापाखेलस्थित सुमेरु सामुदायिक अस्पतालले मिर्गौला प्रत्यारोपण सुरु गरेको छ । मृगौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मृगौला प्रत्यारोपण गर्ने पनि जनाएको छ...
काठमाडौँ । स्वास्थ्य अनुसन्धान परिषदले केही दिन पहिला ३ वर्ष लगाएर गरेको अनुसन्धान सार्वजनिक गर्यो । पहिला अनुमानको भरमा तथ्याङ्क प्रस्तुत गर्दै आएको परिषद्ले अहिले अनुसन्धान नै गरेर नेपालमा निधन...
लसुनले खानाको स्वाद बढाउने गर्छ । लसुन बिनाको खानाको स्वाद फिक्का लाग्ने धेरैले बताउँछन् । तर लसुनले खानाको स्वाद बढाउनुका साथै हाम्रो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । खाली...
ललितपुर– नेपाल मेडिसिटी अस्पतालमा घुँडा सम्बन्धि समस्या भएका तथा जोर्नी प्रत्यारोपणको आवश्यकता भएका व्यक्तिहरुका लागि निःशुल्क परामर्श गरिने भएको छ । विशेषगरी ६० वर्ष उमेर माथीका ज्येष्ठ नागरिक महिलामा...
काठमाडौँ । नेपालमा ४० देखि ४५ अर्ब त औषधिमा नै खर्च हुन्छ । तर प्रत्येक वर्ष औषधि अभाव भइ नै रहन्छ । सरकारले निःशुल्क उपलब्ध गराउने भनी तोकेको औषधिसमेत नागरिकले...
काठमाडौँ । सोनु तामाङले आफ्नो ४६ दिनको शिशुलाई अस्पतालबाट डिस्चार्ज गर्नको लागि आर्थिक अभाव भएको भन्दै सहयोगको लागि अपिल गरेकी छिन् । मकवानपुर, बसामाडी न.पा. ३ बस्ने सानुले जेठ...
ललितपुुर– नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य टोलीले मानुषीका ६० उत्पादकहरुको स्त्रिी तथा प्रसुति जाँच गरेको छ । ललितपुरमै केन्द्रिय कार्यालय रहेको मानुुषी तथा ललितपुरमै स्थित नेपाल मेडिसिटी अस्पतालको संयुक्त पहलमा निःशुुल्क...
ललितपुर– अल्का अस्पतालले अन्तर्राष्ट्रिय हेपाटाइटिस दिवसको अवसरमा निशुल्क हेपाटाइटिस बी जाँच गरेको छ । लाइन्स क्लव अफ काठमाडौं अल्का डिस्ट्रिक ए टु को सहकार्यमा अल्का अस्पतालले निशुल्क हेपाटाइटिस बी जाँच...
काठमाडौं–नेपाल रेडक्रस सोसाइटीले स्थापनाकालदेखि हालसम्म नेपालमा २ लाख ७१ हजार ९२२ युनिट रगत संकलन गरेको छ । सुरुका वर्षहरुमा विदेशबाट समेत रगत संकलन गरेर नेपाल ल्याउने गरेको रेडक्रसले हालसम्म ३...
काठमाडौँ । कुष्ठरोगको सुरुवाती चरणमा बिरामीमा खासै समस्या देखिँदैन । जसले गर्दा बिरामी समयमानै अस्पतालसम्म पुग्दैनन् । तर कुष्ठरोग आम मानिसले सोचे भन्दा निकै भिन्न प्रकारको रोग हो । सुरुमा...
बिराटनगर– सामान्यतया उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्था पुग्नुपर्छ । कतिपय अवस्थामा स्वास्थ्य शिविरबाट पनि उपचार पाईन्छ । तर, अहिले मोरङका बिभिन्न स्थानका सर्वसाधरणले घर–घरमै निःशुल्क उपचार पाउँन थालेका...
काठमाडौँ । केही समय पहिला सबै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्ने उद्घोष गरेका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालालाई सरकारले जग्गा उपलब्ध गराउने भएको छ । कोइरालाको इन्स्टिच्युट अफ...
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सन् २०१० अर्थात वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्यो । निवारण घोषणा भएसँगै नेपालमा कुष्ठरोगीको सङ्ख्यामा कम हुने,...
साउन महिना सुरु भइसकेको छ । यतिबेला धेरै मानिसहरु विशेषगरी महिला र युवती सोमबारको ब्रत बस्छन् । कतिले शिव भगवानलाई खुसी राख्नका लागि महिनाभरीका लागि सात्विक भोजन गर्ने गर्छन् ।...
...
काठमाडौं–कुनै समय यौन रोगीलाई नेपाली समाजले निकै घृणाको दृष्टिले हेथ्र्यो । अहिले यौन रोग र रोगीलाई हेर्ने दृष्टिकोणमा केही सुधार आएको भएपनि समस्याहरु कायमै छन् । जसका कारण समयमा यौन...
काठमाडौँ –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रालयको बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले स्वास्थ्य क्षेत्रमा यो वर्ष ७९ प्रतिशत काम सफल भएको बताएको छ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल रेकर्डर, आयुर्वेद विज्ञ, नर्सिङ प्रशासकलगायत ४ वटा विधाका कर्मचारीको समायोजन विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको समायोजन विवरणमा मेडिकल रेकर्डर...
गर्मी याम सुरुभएसँगै बालबालिकामा विभिन्न रोगहरुले सजिलै आक्रमण गर्छ । अझ वर्षायाममा मौसममा फेरवदल भइरहने हुँदा बालबालिकामा सरुवा रोगको प्रकोप झनै बढी हुन्छ । भाइरल एक प्रकारको सरुवा रोग हो...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा औषधी पठाएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचारको लागि यूनिसेफको सहयोगमा झण्डै १० हजार नागरिकलाई पुग्ने आवश्यक...
काठमाडौँ । नेपाल ७० प्रतिशत औषधिमा आत्मनिर्भर भइसकेको औषधि उत्पादक संघले भन्दै आइरहे पनि अझैसम्म नेपाली औषधिले बजारको ४५ प्रतिशत हिस्सा मात्र ओगट्न सकेको छ । बाँकी ५५ प्रतिशत भारतलगायत...
बिराटनगर– नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो...
काठमाडौं– बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) कार्यक्रम स्मार्ट पानी प्रा.लि.ले बोर्टलस नेपालको सहयोगमा यो योजनालाई कान्ति...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था र यस क्षेत्रमा कार्यरत कर्मचारीको लागि ४ बुँदे निर्णय गरेको छ । स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुन नदिनको लागि मन्त्रालयले यस्तो निर्णय...
काठमाडौं– ॐ अस्पताल तथा रिसर्च सेन्टरमा नेपालमा पहिलोपटक मृगौलाको ट्युमरको उपचार गर्न माइक्रोवेभ एब्लेशन प्रोसिडियोर गरिएको छ । ॐ अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. अजित थापाले आइसियु तथा एनेस्थेसिया बिभागका...
काठमाडौँ । ढाड दुखाइको समयमा उपचार नगर्ने हो भने यसले ठूलो समस्या पनि निम्त्याउँन सक्छ । यो समस्या विश्वकै एक ठूलो र साझा समस्या हो । बिस्तारै ढाड दुखाईले मानिसलाई...
ललितपुर– नेपाल मेडिसिटी अस्पतालमा २२ महिने बालकको मोटरसाईकलको चेनले चुडिएको औलाहरु जोडिएका छन् । करिव ९ घण्टा लामो शल्यक्रिया पश्चात बालकको चोरी र साइली औला जोडिएको अस्पतालका प्लाष्टिक सर्जन डा....
ओन्ली माई हेल्थ टाइप टु मधुमेह र क्यान्सर दुबै जीवनशैलीसँग जोडिएको रोग हो । हालै चीनमा एउटा अनुसन्धान गरिएको छ जसमा टाइप टु मधुमेहका बिरामीलाई कस्ता क्यान्सरको खतरा हुन्छ...
काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटल जर्मनीस्थित बर्लिनमा एक विशिष्ट समारोहवीच ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ बाट सम्मानीत भएको छ । गुणस्तर अनुसन्धानका लागि युरोपेली समाजद्वारा जर्मनीको बर्लिनमा असार २२ गते साँझ...
बिमाबारे हामीले धेरै सुनेका छौँ र धेरैले बिमा गरेका पनि छौँ । नेपालमा जीवन बिमा, निर्जीवन बिमा निकै प्रचलित छ । जीवन बिमा घर जग्गा, सवारी साधन, कलकारखाना, उद्योगधन्दा बिमाको...
काठमाडौं– नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले टाउकोमा गोली लागेका रामजी चेपाङको सफल शल्यक्रिया सम्पन्न गरेको छ । हाल टाउकोमा गोली लागि क्षत विक्षत अवस्थामा ल्याइएका धादिङका रामजी चेपाङको स्वास्थ्यमा सुधार आएको...