काठमाडौं– लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारकालागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०७६ सार्वजनिक गरेको छ । मन्त्रालयलेसार्वजनिक गरेको कार्यविधिमा स्वास्थ्य सेवा केन्द्र निर्माण...
काठमाडौँ । वैशाख अन्तिमबाट प्रदेश नं. १ सुनसरीको धरानबाट सुरु भएको डेंगु महामारीले देशभरनै समस्या निम्त्यायो । सरकारी तथ्याङ्क अनुसार ६ जनाले अकालमा ज्यान गुमाउनु प¥यो । असार, साउन,...
वर्षायाममा पोलेको मकै खानुको मज्जा नै बेग्लै हुन्छ । पोलेको मकै स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै स्वस्थ मानिन्छ । तर यदि तपाईंले पोलेको मकै खाएलगत्तै पानी पिउनुहुन्छ...
काठमाडौँ । डेङ्गु भन्दा पनि घातक रोगका रुपमा हेरिएको स्क्रब टाइफसको बिरामी दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कात्तिक १ देखि...
प्रा. डा. गोविन्द केसीले कात्तिक १८ गते सोमबारबाट १७ औँ अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै बारम्बार सत्याग्रहमा सामेल हुँदै आएका डा. केसीको समग्रमा यो...
काठमााडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उपाध्यक्ष कँडेलले खाद्यान्न उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रले...
काठमाडौँ । वि.सं. २०७२ चैत २५ गतेदेखि नेपाल सरकारले स्वास्थ्य बीमाको कार्यक्रम लागु गरेको थियो । कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ४९ जिल्लामा सुरु भइसकेको छ । तर...
काठमाडौं-पोषणसम्बन्धी सेवाको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । सम्मेलनलाई भिडियो सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक सामाजिक रुपान्तरणमा पोषणको ठूलो महत्व रहेको बताइन् । ...
काठमाडौं– इमिरेट्स युरोलोजिकल सोसाइटीद्वारा यहि कात्तिक १२ देखि १६ सम्म युनाइटेड अरब इमिरेट्सको अबु धावीमा आयोजित इण्डोयुरोलोजिष्टहरूको ३७ औं विश्व सम्मेलनमा एक नेपाली इण्डोयुरोलोजिष्टले आमन्त्रित अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा आफ्नो...
आजको मानव जीवनशैली भागदौडको शैलीमा चलिरहेको छ । भागदौडका कारण अव्यवस्थित बनेको मानव जीवनशैलीका कारण थुप्रै दीर्घ तथा अन्य रोगहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अझ विश्वमा विकासको चरणसँगै...
मुटु बाथ रोग प्राकृतिक रुपमा आफैं हुने खालको रोग होइन । यो त मानिसले आफ्नो जीवनकालमा आफैले ल्याएको वा आफ्नै कारणले हुने रोग हो । मुटु बाथ रोग खास गरेर...
काठमाडौँ । थापाथलीस्थित प्रसूतिगृहमा दैनिक ४० देखि ६० पाउन्ड रगत आवश्यक पर्छ । तर प्रसूतिगृहको ब्लड बैंकले आवश्यकता अनुसार रगत दिन सकेको छैन । यस शाखामा ७० प्रतिशत ब्लड...
तिहार अर्थात् रमाइलोको पर्व । मीठो मीठो मिठाई, सेलरोटी, विन्नि किसिमका ड्राइफ्रुटहरु खानेखुवाउने अवसरको पनि पर्व । विशेषगरी भाई टिकाको दिन दिदी बहिनीले दाजुभाइलाई विभिन्न थरीका परिकार बनाएर खुवाउने र...
काठमाडौँ । मुटुमा देखिने समस्या हृदयघात एक प्रमुख समस्यानै मानिन्छ । यो समस्याबाट पनि नेपालमा दैनिकजसो नै नागरिकले ज्यान गुमाउँदै आइरहेका छन् । हृदयघातबाट ज्यान गुमाउनेमा नेपालमा ठूला नाम चलेको...
काठमाडौं । अन्य प्रशासन क्षेत्र कर्मचारी समायोजनपछि आफ्नो कामको रफ्तारमा लागिसकेको बेलामा यता स्वास्थ्य क्षेत्रको समायोजन भने अझै टुङ्गिन नसक्दा देशभरको स्वास्थ्य सेवा अस्तव्यस्त बनेको छ । सामान्य प्रशासन...
काठमाडौँ । सरकारले उपचार नपाएका सुत्केरी आमा र शिशुको उपचारका लागि ०७५ पुस ६ गतेबाट ‘एयर एम्बुलेन्स सेवा’ सुरु गर्यो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत रहेको ‘एयर एम्बुलेन्स सेवा’...
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा गत जेठमा महिनावारी सुरु भएका सरकारी विद्यालयका सबै छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने उद्घोष गरे । त्यसका लागि शिक्षा मन्त्रालयलाई आवश्यक...
बैङ्कक– राष्ट्रिय अवसरहरुलाई विस्तार तथा साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थी तथा संकायहरुबीच सहयोग आदान–प्रदान गर्ने उद्देश्यले नेपालको नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच रणनीतिक साझेदारी तथा प्राज्ञिक...
एजेन्सी । छोरीभन्दा छोरा सर्वश्रेष्ठ मान्ने र सोहीकारण गर्भमै छोरीको हत्या हुने घटना भारतको लागि कुनै नौला होइन । तर छोराको चाहनामा गर्भमै छोरीको हत्या गर्ने मामिलामा भारत मात्रै हैन,...
काठमाडौं । औषधि व्यवस्था विभागले १४९ किसिमका भिटामिन तथा खाद्य सामाग्री बिरामीलाई सिफारिस नगर्ने सूचना जारी गरेको छ । विभागका प्रतिनिधिहरुले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा रहेको...
कात्तिक । नेपालमा समयमा एम्बुलेन्स नपाउँदा धेरैले उपचारको अभावमा ज्यान गुमाउँदै आइरहेका छन् । आर्थिक वर्ष ०७६/०७७ सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा एम्बुलेन्स सेवालाई अनिवार्य बनाएको...
बिराटनगर– नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अत्यन्तै दर्दनाक अवस्थाको बेवारिसे बेहोस बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेका छन् । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई डा.शर्माले उद्धार गरेर नोबल...
काठमाडौं । पूर्वसांसद गायत्री साहलाई पाटन उच्च अदालतले उनको शिशु लैजान आदेश दिएको छ । साहले ०७५ फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । दुबै खुट्टा केही...
काठमाडौं– नेपाल मेडिसिटी अस्पतालले मस्तिष्कघात (स्ट्रोक) व्यवस्थापनका लागि १ सय भन्दा बढि चिकित्सकहरुसँग धुलिखेलमा बृहद् छलफल गरेको छ । नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको ‘एक्युट स्ट्रोक केयर‘ विषयक अन्तत्र्रिmया...
काठमाडौँ । हाडजोर्नी बिना शरीरको बनावट असम्भव हुन्छ । तर कतिपयले हाडजोर्नीलाई खासै महत्व दिएका हुँदैनन् र समस्या आएपछि पनि धेरै बिरामी समयमा अस्पताल पुग्दैनन् । अन्तिम अवस्थामा मात्रै अस्पताल...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीनै नभएको स्थानमा समायोजनमा भएका स्वास्थ्यका कर्मचारीलाई हाजिरी गराउन सबै स्थानित तहलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७ सय ५३...
रौतहट । रौतहटको गौर पुरेनवा आँखा अस्पतालमा एक सय बढी मोतीबिन्दुु रोगका बिरामीको निशुल्क आँखा अपरेशन गरिएको छ ।मौलापुर बजारस्थित सञ्चालित निशुल्क आँखा जाँच शिविरबाट छानिएका एकसय ६ जना मोतिबिन्दुु...
काठमाडौं– देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत जन्मेको छ...
ललितपुर– आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि (आफ्नो शरीरलाइ घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया नेपालमै पहिलो पटक एक ३३ वर्षिय पुरुष बिरामीमा सम्भव भएको छ । नेपाल...
काठमाडौँ । दसैँ खानपिनको मुख्य पर्व नै हो । दसैँको समयमा बढी मात्रामा मासुको प्रयोग गरिन्छ । मासु स्वास्थ्यका लागि आवश्यक भए पनि धेरै खानु फाइदाजनक मानिदैन । दसैँको...
काठमाडौँ । दसैँ खानपानको मुख्य पर्व हो । लामो समयसम्म बिदा हुने हुँदा पनि दसैँ सबैका लागि विशेष हुन्छ । यो बिदाको समयमा मनोरञ्जन खानपानलाई धेरै महत्त्वका साथ हेरिन्छ ।...
काठमाडौँ । डाक्टर सन्तोष पौडेल । अध्ययनसँगै स्वास्थ्य क्षेत्रमा सेवा दिन थालेको १७ वर्ष भयो । हाल उनी हाडजोर्नी विशेषज्ञका रूपमा वीरअन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन् । ...
काठमाडौँ । दसैँ नेपालीहरूको मुख्य पर्व हो । यो समयमा नेपालका सबै सङ्घसंस्था प्रायः बन्द हुन्छन् । यस्तै स्वास्थ्य संस्थामा पनि सीमित जनशक्तिले आलोपालो गरेर नागरिकलाई सेवा प्रदान गरिरहेका हुन्छन्...
ललितपुर– नेपालीहरुको महान चाड विजय दशमीको विदाको समयमा पनि नेपाल मेडिसिटी अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई सुचारु राख्ने भएको छ । पुरै देश चाडबाडको उल्लासमा खुशी मनाईरहेको अवस्थामा कसैलाई आकस्मिक...
काठमाडौँ । धेरै लामो समयको तथ्याङ्क हामीले खोज्नै पर्दैन । सोमबार (असोज ६) नवलपरासीको दुई स्थानमा सडक दुर्घटनामा ६ जनाको मृत्यु भयो । ३९ जना घाइते भए । कावासोती नारायणगढ...
–विष्णु नेपाल काठमाडौं– मुख्यतः कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम शुरुआत गर्ने भएको छ । ...
काठमाडौं– कन्फडेरेसन अफ इन्डियन इन्डष्ट्रि (सिआइआई)द्वारा गत असोज ९ गते भारतको कोलकातामा स्वास्थ्य सेवाबारे आयोजित १ दिने विशेष गोष्टीमा नर्भिकलाई अल्पविकसित एवं विकासोन्मुख राष्ट्रहरुमा स्वास्थ्यसेवाको अवस्थाबारे आफ्नो अवधारणा पत्र प्रस्तुत...
काठमाडौँ । अहिले नेपालको पोषणको अवस्था हेर्ने हो भने खासै चित्त बुझ्दो अवस्था छैन । सरकारले सुधार हुँदै आइरहेको भने पनि सरकारको तथ्याङ्कलाई हेर्ने नै हो भने सन्तोषजनक अवस्था भने...
काठमाडौं– नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विविध कार्यक्रमका साथ शनिबार विश्व मुटु दिवस मनाएको छ । त्यसैगरी नर्भिकले आफ्नो नव जडित क्याथल्याव सेवाको पनि उद्घाटन गरेको छ । विश्व मुटु दिवसका...
काठमाडौँ । आज विश्व मुटु दिवस । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँदै आएको छ । नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको...