बिराटनगर– विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो । करिव १ हजार ...
नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको सन्त्राससँगै डेङ्गु रोगको पनि सन्त्रास फैलिएको छ । विश्वव्यापी रुपमा कोभिड–१९ ले महामारीको रुप लिँदा नेपालमा त्यसबाट बच्नका लागि सरकारले सावधानी अपनाइरहँदा डेङ्गु रोगी ओझेलमा...
काठमाडौं । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउन धेरै ढिला भई सकेको जनाएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस...
नेपालमा कोरोना भाइरसको संक्रमण छैन भनेर नेपाल सरकारले बारम्बार भन्दै र दावी गर्दै आइरहेको छ । कामना गरौँ, यो कुरा सत्य होस् । कामना यस अर्थमा कि ‘पशुपतिनाथ विराजमान’ रहेको...
कोरोनाभाइरसले जनमानसमा डर त्रास फैलाएको अनुभव भएको छ । यो रोगबारे हामी सबैमा सही ज्ञान पनि हुनु आवश्यक छ । यो रोगको सङ्क्रमण देखापरेको व्यक्ति र अन्य सबैले उचित सल्लाह...
आजभोलि हाम्रा लागि एउटा नयाँ शब्दावली परिचित हुन पुगेको छ । त्यो शब्दावली हो ‘सेल्फ क्वारेन्टाइन’ । झन्डै १ महिनादेखि यो शब्द चर्चित बन्न पुगेको हो । यसअघि खासै नसुनिने...
कोरोनाभाइरस अर्थात कोभिड–१९ विश्वका १२४ देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ले विश्वव्यापी रुप लिएको र सतर्क रहन विश्वलाई आव्हान गरिसकेको छ । डब्लूएचओले नेपाललाई पनि उच्च जोखिममा...
काठमाडौं । चीनको हुवेइ प्रान्तको उहानबाट सुरु भएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण विश्वभर फैलिरहेको छ यतिबेला । कोरोनाभाइरसको संक्रमण विश्वव्यापी बनिरहँदा आम नागरिकमा भिन्दै खालको त्रासको अवस्था सृजना भएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीको गत बुधबार अर्थात फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा करिब साढे १ बजे मिर्गौला प्रत्यारोपण भइरहेको थियो । अस्पताल परिसरमा छुट्टै माहोल थियो । सायद...
१. सुप: रुघाखोकीको भाइरसको मुख्य घर नै नाक तथा मुखको माथिल्लो सतहमा हुने म्युकस मेम्ब्रेन हो । यसमा उत्त्पन्न हुने तरलताले हानिकारक तत्वलाई शरीरबाट बाहिर फाल्छ । अझ जाडोमा स्वभावैले कम...
चीनको हुवेइ प्रान्तबाट सुरु भएको कोरोना (कोभिड–१९) को त्रास आजभोलि विश्वभर फैलिएको छ । जनमानसमा कारोनाभाइरसको संक्रमण भयो भने मरिहाल्छ भन्ने त्रास रहेको छ । तर, कोरोनाभाइरसको संक्रमण हुँदैमा मानिसको...
बच्चा जन्माउने चाहना हरेक दम्पतीमा हुन्छ । तर धेरैजना गर्भधारणका लागि आफू तयार छु कि छैन भन्नेबारे बेखबर जस्तै हुन्छन् । के तपाईं गर्भधारणका लागि तयार हुनुहुन्छ ? गर्भधारणका...
कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ । मन्त्रालयका सहसचिव मोहम्मद दाउदको नेतृत्वको टोलीले अस्पतालको निरीक्षण...
हङकङ । कोरोनभाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थामा घरमा कुकुर–बिरालोजस्ता जनवार पालेर बसेकाहरुलाई थप चिन्ता थपिएको छ । आफ्नो घरमा रहेका घरपालुवा जनावरलाई कोरोनाभाइरस त लाग्दैन ? उनीहरुबाट कोरोनाभाइरस आफूलाई त...
आज मार्च ३ तारिख अर्थात् ‘विश्व श्रवण दिवस’ । यस दिन विश्वभरी सुस्त श्रवण अर्थात् बहिरोपनसम्बन्धि जागरुकता फैलाउन विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । यसपटक नेपाली जनतामाझ बहिरोपनसम्बन्धी जागरुकता फैलाउन नाक...
काठमाडौं : कोरोनाभाइरसको संक्रमणको आशंकामा चार जनालाई आइसोलेसन वार्डमा राखिएको छ । विदेशबाट फर्किएका चार जनालाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना गरिएको हो । ...
जब नोबल कोरोनाभाइरसबाट बच्न अनुहारमा मास्क लगाउनु पर्याप्त छ भन्ने भ्रम धेरैमा रहेको छ । तर, चिकित्सकहरुले भने मास्क कोरोनाभाइरसबाट बच्न खासै प्रभावकारी नदेखिएको बताउँछन् । अहिलेसम्म यसको खोप...
-अन्ना माल्पास र निकोली कोर्जोभ मस्को । चिकित्सकीय चिरफार उपकरण लिएका भ्लादिस्लाब जेत्सेभ आफ्ना ग्राहकको बुढीऔंला र चोरऔंलाको बीचमा चिरेर छालाभित्र मसिनो ग्लास सिलिन्डर भित्र छिराउँछन् । यो वास्तवमा हुडी...
चीनको हुवे प्रान्तको ऊहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिदैँ गएको नोबेल कोरोनाभाइरसको संक्रमण विश्वका ३० राष्ट्रमा देखापरेको छ । यस भाइरसको संक्रमणबाट हालसम्म २ हजार ६ सय जनाभन्दा बढीको मृत्यु...
‘श्वास रहुन्जेलसम्म आश’ भनिन्छ, यो सन्दर्भ परिवार वा आफन्तमा कोही गम्भीर खालको बिरामी भयो भने उपचारमा हरसम्भव प्रयत्न गरिरहेको अवस्थामा मिल्न आउँछ । हामी आफू वा आफन्तलाई कुनै जटिल...
शरीर स्वस्थ राख्नका लागि प्रोटिनयुक्त खान्की निकै अत्वाश्यक हुन्छ । मांसाहारीले चिकन र अण्डामार्फत् प्रोटिन पाइरहेका हुन्छन् भने शाकाहारीका लागि प्रोटिनको स्रोत निकै कम हुन्छ । यहाँ हामी तपाईंलाई प्रोटिनले...
चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ । जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार निर्यात भएको...
एजेन्सी । कोरोनाभाइरस कुनै सतहमा कति समय सक्रिय रहन्छ भन्ने कुरामा धेरै मानिसले चासो दिइरहेका छन् । प्रकोपबाट सबैभन्दा प्रभावित देश चीनमा त त्यहाँको केन्द्रीय बैङ्कले नोटहरु धेरैको हातमा...
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मानिसलाई ‘डिप्रेसन’ हुन्छ । डिप्रेसन भनेको मनको रोग हो । नैराश्यता हुनु भनेको नै मानसिक रूपमा कमजोर हुनु हो । ...
कहिले काँही विशेष कारणबस महिनावारी पछाडि औषधिको प्रयोग गर्ने गरिन्छ । औषधिको प्रयोग गरेर विभिन्न कामका लागि महिनावारी सार्दा स्वास्थ्यमा गम्भीर असर पर्ने डाक्टरहरु बताउँछन् । महिनावारी सार्न प्रयोग गरिने...
काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ्ग एजुकेशनको १०औं वार्षिकोत्सवको उपलक्ष्यमा कलेजमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थी तथा कर्मचारी गरी ५६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस...
भक्तपुर– चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउण्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको छ । नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान...
हाम्रो शरीरमा विभिन्न प्रकारका रोगले समय समयमा हामीलाई आक्रमण गर्छ । त्यस्ता रोगहरुका बारेमा थाहा नहुँदा हामीहरु आत्तिने गर्छौँ । समयमै रोगको पहिचान नहुँदा बेला–बेलामा समस्या आइपर्छ । हाम्रो शरीरमा...
व्यस्त जीवन शैली, गलत डाइट, सिटिङ जब र हर्मोनमा आउने परिवर्तनका कारण कोही पनि मानिस मोटो हुने गर्दछ । मोटोपनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको पुटुक्क परेको पेट हो । एकपटक...
गत साता प्रतिनिधि सभामा ५० जना सांसदले गाँजाभाङमाथिको प्रतिबन्ध फुकुवा गर्न सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएपछि गाँजामाथि बहस सुरु भएको छ । नेकपा सांसद विरोध खतिवडाको गरेको प्रस्तावमा ती सांसदहरूले...
नेपालमा क्यान्सर रोगीको सङ्ख्या दिनदिनै बढ्दै गइरहेको छ । क्यान्सर रोग लागेपछि मरिहालिन्छ भन्ने त्रास भए पनि समयमै पहिचान भएको खण्डमा यो पूर्ण रूपमा निको हुने रोग हो । तर...
शहरिया जीवन पद्दतिको अभिन्न अंग बनेको छ मोबाइल । बरु केही दिन खाना खान नपाए पनि मानिसलाई असहज नलाग्न सक्छ तर केही क्षण मात्रै पनि साथमा मोबाइल नहुने हो भने...
चीनसमेत संसारभरीका थुप्रै देशमा कोरोना भाइरस फैलिएपछि यसबाट मृत्यु हुनेको संख्या ३ सय नाघिसकेको छ । यस्तै, अहिलेसम्म यो भाइरसबाट संक्रमित व्यक्तिको संख्या १४ हजार बढी पुगिसकेको छ । ...
चीनको उहानबाट सुरु भएको कोरोनाभाइरसको प्रकोपले अहिले विश्वभर आतंक सिर्जना गरेको छ । कुनै औषधोपचार नरहेको यस प्रकोप एकपछि अर्को देशमा फैलिरहेको अवस्थामा विश्व स्वास्थ संगठनले विश्वव्यापी स्वास्थ संकटकालनै...
चीनको वुहानबाट उत्पत्ति भएको मानिएको नोवल कोरोनाभाइरस २०१९ ले यतिखेर संसारभरिमा ८ हजार बढीलाई संक्रमित तुल्याएको छ । मुख्यतः चीनलाई आक्रान्त बनाएको सो भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिँदै १७ भन्दा...
हलेसी– नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले खोटाङमा पाँच सय जनाको निःशुुल्क स्वास्थ्य परीक्षण गरेका छन् । खोटाङ स्थित प्रसिद्ध हलेसी क्षेत्रमा पर्ने हलेसी तुवाचुुङ न.पा. वडा नं ११, राजापानी, खाम्तेलमा...
काठमाडौं– नेपालका लागि महिन्द्रा सवारी साधनहरूका आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको अग्नि फाउण्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण÷सुधारका लागि...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोभेल कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक जनालाई मात्रै निगरानीमा राखेको जनाएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई...
एजेन्सी । कोरोनाभाइरसको प्रकोपले चीनमा महामारीको रुप लिएपछि विश्वभरका स्वास्थ्य अधिकारीमा यसको चिन्ता बढेका छ । विश्वभरका आम मानिसमा यो भाइरसबारे अज्ञानता, चिन्ता देखिन्छ । चीनमा कोरोनाभाइरसको संक्रमणका कारण...
काठमाडौं– महाराजगञ्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अनलाइन सेवाको सुरु गरेको छ । सेन्टरले उपचारको लागि आउने सेवाग्राही विरामीहरुको सुविधाको लागि अस्पतालको टिकट (अपोइन्टमेन्ट) घरमा नै बसेर...