बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी ...
ठूलो स्वरमा बोल्दा मुखबाट उत्पादन हुने छिटा अन्य व्यक्तिमा कोरोना भाइरस सार्नका लागि पर्याप्त हुने एक अध्ययनले देखाएको छ । यसअघिको अनुसन्धानले मुखबाट निस्कने १ मिलिलिटर छिटामा झन्डै ७०...
नोबेल कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लकडाउन अवधि पनि थपिँदै गरेको अवस्थामा अव कासरी अगाडी बढ्न सकिन्छ भन्ने बारे चिकित्सकहरु छलफलमा जुटेका छन् । डिजिटल संवाद नामक एक अनलाइन...
हामीबीच आम धारणा यो छ कि राम्रो स्वास्थ्यका लागि हामीले धेरैभन्दा धेरै प्रोटिनयुक्त आहारको सेवन गर्नुपर्छ । यसका लागि बजारमा आज हाम्रा लागि विभिन्न प्रकारको तयारी अवस्थाका खानेकुरा पनि...
स्यान्डी लामोट्टी/सीएनएन तपाईं नोबेलकोरोना भाइरसका कारण उत्पन्न प्राणघातक कोभिड–१९ रोगको सम्पर्कमा आएको छु वा छैन भनेर बुझ्नका लागि रगत परीक्षण गर्ने तयारीमा हुनुहुन्छ । तपाईंको अपेक्षा यो भाइरसले...
बलिउड अभिनेत्री शिल्पा शेट्टीले यसै वर्ष फेब्रुअरीमा सरोगेसीमार्फत् एक छोरीलाई जन्म दिएकी छिन् । उनकी छोरीको नाम समिषा हो र उनको जेठो छोराको नाम वियान हो । हालै इन्टरनेशनल...
कोभिड–१९ को यो महामारीमा थुप्रै कुराहरु परिवर्तन भइरहेका छन् । कामकाज, सर–सफाईदेखि खानपिनको तौर तरिका, त्यहि परिवर्तित कुरामा समावेश छन् । मानिसहरुको प्राथमिकतामा स्वास्थ्य र विशेषगरी खान–पिन र स्वच्छताको...
ललितपुर– विश्व कोरोना भाइरस अर्थात कोभिड—१९को कहरमा आक्रान्त भएको बेला किष्ट शिक्षण अस्पतालले अग्रपंतीका योद्घाहरुको कदर स्वरुप एउटा भिडियो प्रसारणमा ल्याएको छ । सिमित श्रोत र साधनकै भरमा भएपनि...
कोरोनाभाइरस संक्रमण (कोभिड–१९) को उपचारमा प्रभावकारिताको परीक्षणमा मलेरियाविरुद्धको औषधी ‘हाइड्रोक्लोरोक्वीन’ फेरि अर्को पटक फेल भएको एक अध्ययनले देखाएको छ । अस्पतालमा कोरोनाभाइरस संक्रमितहरुलाई यो औषधी दिँदा कुनै तात्विक प्रगति नभएको...
कोभिड–१९ को विश्वव्यापी महामारीले १५ अप्रिल २०२० सम्ममा एक सय ९१ मुलुकका एक अर्ब ६० लाखभन्दा बढी बालबालिका र युवायुवतीलाई स्कुलबाहिरै रहन बाध्य बनाएको छ । यो संख्या विद्यालय÷कलेजमा भर्ना...
एक महिनादेखि लागू गरिएको लकडाउनका कारण मानिस घरभित्र समिति छन् । केही घरमा बसेर पनि काममा व्यस्त छन् भने केही टिभी, इन्टरनेट तथा सामाजिक सञ्जालमा समय विताइरहेका छन् । यसरी...
काठमाडौ– नर्भिक अस्पतालमा उपचाररत एक विरामीमा आर.डी.टी.पोजिटिभ भन्ने समाचार विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन मिडियाहरुमा आएपछि यसबारे आफ्नो ध्यानाकर्षण भएको अस्तालले जनाएको छ । अस्पतालले उक्त समाचार तथा सूचना सत्य...
अहिले कोरोना भाइरसको महामारी छ । यसको भ्याक्सिन पत्ता लगाउन वैज्ञानिकहरु जुटेका छन् । तर, यो रोग कसरी सुरु भयो भन्ने विषय नै पत्ता नलागेको अवस्थामा भ्याक्सिन निर्माण चुनौतीपूर्ण नै...
रोग प्रतिरोधी क्षमता राम्रो हुनेहरुलाई कोरोनाभाइरसको संक्रमणको कम सम्भावना हुने गरेको बताइन्छ । यसै कुरालाई ध्यानमा राखेर भारतको केन्द्र सरकारको आयुष मन्त्रालयले रोग प्रतिरोधी क्षमता बलियो बनाउने घरेलु टिप्सबारे जानकारी...
काठमाडौं– स्टार अस्पतालले अनलाइनबाटै टेलिकन्सल्टेसन (परामर्श) सेवा दिन सुरु गरेको छ । अस्पतालले कोरोनाभाइरसको महामारी फैलिन नदिन र स्वास्थ्य सेवालाई सहज बनाउन इलेकट्रोनिक मेडिकल रेकर्ड सिस्टम (इएमआर)सँग मिलेर अनलाइनबाटै परामर्श...
कोरोनाभाइरसको नयाँ क्षमतासँगै नयाँ जानकारी पनि सार्वजनिक भइरहेका छन् । उक्त नयाँ जानकारीका अनुसार बिरामीमा यो रोगको लक्षण तीब्र रुपमा बढिरहेको छ । गला, फोक्सो र दिमागपछि यसको असर पेटमा...
काठमाडौं । ‘कोभिड–१९’ अर्थात् कोरोनाभाइरस लैङ्गिक जीवाणु हो ? यसको संक्रमणबाट मृत्यु हुनेमा महिलाको तुलनामा पुरुष बढी देखिएका कारण यस्तो प्रश्न स्वाभाविक रुपमा उठ्न थालेको छ । कोरोनाभाइरसको संक्रमण...
सरकारले कोरोना भाइरस कोडिभ (१९) संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । शनिबार कैलाली र कञ्चनपुरमा तीन जना कोरोना संक्रिमत पत्ता लागेसँगै विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार नेपालमा कोरोना...
ललितपुर– नेपाल मेडिसिटी अस्पतालले कोरोनाभाइरस(कोभिड–१९) संक्रमित विरामीको उपचारका लागि तयार रहेको जनाएको छ । अहिलेसम्म संचालनमा नआएको अस्पतालको आठौं तल्लालाई कोभिड–१९ संक्रमित विरामीको उपचारका लागि तयार गरिएको अस्पतालका मेडिकल...
घटना नम्बर १. बारा जिल्लाको कलैया उपमहानगरपालिकाका २५ वर्षीय विजयप्रसाद कुसवाहको ७ वटा मेडिकल र अस्पताल धाउदाधाउदै मृत्यु भयो । चैत्र १४ गते थ्रेसरमा मुसुरो झार्नेक्रममा मेसिनले उनको दुवै...
न्यूयोर्क । कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा द्रुत गतिमा फैलिरहेको सम्बन्धमा विभिन्न अध्ययन तथा अनुसन्धान भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसका केही संक्रमित बिरामीमा प्रष्ट...
विश्व अहिले कोरोनाभाइरस (कोभिड १९) संक्रमणसँग जुधिरहेको छ । नेपाल पनि कोभिड १९) को संक्रमण फैलिन नदिन आवश्यक तयारी गरिरहेको छ । केही संक्रमित फेला परेको अवस्थामा संदिग्ध बिरामीको स्वास्थ्य...
एजेन्सी । कोरोना भाइरसका कारण सिर्जित लकडाउनको अवस्थामा तपाई खाद्यान्न र अन्य सामाग्री जोहो गरेर राख्न सक्नुहुन्छ । तर यो ध्यानमा राख्नुपर्छ कि तपाईले खाद्यान्न किन्दै गर्दा बजारमा कुनै अभाव...
बिराटनगर– ज्वरो आएका बिरामीलाई समेत अस्पतालहरुले लिन नमानिरहेका बेला बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना लागेकासहित सबै किसिमका बिरामीको उपचार गर्न नोबेल अस्पताल तयार रहेको बताएका छन्...
विश्व यतिबेला कोरानाभाइरस (कोभिड–१९) को महामारीबाट गुज्रिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । विश्वका थुप्रै मुलुकहरुले जस्तै नै भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि नेपालले पनि यतिखेर लकडाउनको...
विश्व स्वास्थ्य संगठनले रोगी नरहेको र कोभिड–१९ को संक्रमितको स्याहार सुसार नगरिरहेका मानिसहरुले मास्क लगाइरहनु नपर्ने सिफारिस गरेको छ । हिजो स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै संगठनका अधिकारीहरुले...
विश्वभर महामारीको रुपमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । लाखौँ मानिस संक्रमित भएका छन् भने हजारौँको मृत्यु भएको छ । कतिपयले यसलाई विश्वयुद्धको संज्ञा नै दिएका छन्, जुन युद्धमा...
ललितपुर– ललितपुर इमाडोल स्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा हिजो ९ महिनाकी बालिकाको मृत्यु भएपछि अस्पतालले स्पष्टीकरण दिएको छ । डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले आक्रोश...
विश्वको ५ लाखभन्दा बढी जनसंख्या कोरोना भाइरसबाट संक्रमित छ । २४ हजारभन्दा बढीले यसैका कारण ज्यान गुमाए । अर्बौं जनता अहिले संक्रमण फैलनसक्ने त्रासमा घरभित्रै ‘आइशोलेसन’ मा बसिरहेका छन् ।...
केही दिनअघिसम्म लक्षण नै नदेखाएका कोरोनाभाइरस संक्रमति मानिसको फोक्सो कस्तो छ भन्ने कुरा एउटा भिडियोले देखाएको छ । जर्ज वासिंगटन युनिभर्सिटी अस्पतालका थोरासिस सर्जन डा. केथ मोटम्यानले भनेका छन्ः...
सरकारले नेपालभर लकडाउन गरेको छ । यस समयमा कतै तपाईंलाई स्वास्थ्यमा समस्या देखापरेको त छैन ? लकडाउनको बेला घर बस्दा होस् या सेल्फक्वारेन्टाइनमा बस्दा होस्, तपाईंलाई हार्डजोनी, नशा, यौन, छाला,...
जुलिया होलिङ्सवर्थ/सीएनएन जनवरीको पहिलो साता रहस्यमयी नयाँ शैलीको निमोनियाले चीनमा धेरै मानिसलाई बिरामी बनाएको खबर फैलियो, केही गम्भीर अवस्थामा थिए र धेरैमा फोक्सोमा समस्या देखिएको थियो । चीनबाट...
सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र देशकै सर्वाधिक लोकप्रिय मोबाईल नेटवर्क Ncell को प्राविधक सहयोगमा घरमैं बसी कोरोनाभाइरस (COVID-19) को लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा...
काठमाडौं– किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालले कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशन अवलम्बन गरि संक्रमित विरामीको उपचार गर्न तयार रहेको जनाएको छ...
सरकारले नेपालभर लकडाउन गरेको छ । कोरोनाभाइरस (कोभिड १९) को संक्रमण नेपालमा फैलिन नदिनका लागि मंगलबारदेखि सरकारले लकडाउन गरेको हो । लकडाउनको अवस्थामा के तपाईंलाई कोरोनाभाइरस (कोभिड १९) को...
काठमाडौं– बन्दी र कारागार कर्मचारीमा कोरोनाबाट हुने जोखिममा नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले चासो दिएको छ । रेडक्रसले हिजो सोमबार केन्द्रीय कारागार र नख्खु कारागारको भ्रमण गरी सामग्रीहरु सहयोग गरेको जनाएको...
काठमाडौं–कोरोनाभाइरस महामारी विरुद्धको सरकारी कोषमा नर्भिक अस्पताल तथा बसन्त चौधरी फाउण्डेसनको १ करोड़ सहयोग गर्ने घोषणा गरेको छ । कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको ‘कोरोना कोष’मा नर्भिक...
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पहिचानका लागि नमूना परीक्षण हुँदै आएको छ । कोरोनाको आंशकामा प्रयोगशालाले गर्दै आएको नमुना परीक्षण पर्याप्त नभएको विज्ञहरुको भनाइ छ । प्रयोगशालामा...
विश्वभर कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिएपछि नेपालमा विभिन्न क्षेत्रमा त्यसको प्रभाव देखिन थालेको छ । कोरोनाकै सन्त्रासको कारण अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ । उपत्यकाका...
तेह्रथुम– बिराटनगरको नोबेल शिक्षण अस्पतालले तेह्रथुमको मेन्छ्यायेममा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएका छन् । मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात...
बिराटनगर । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको...