तिहार लगभग हाम्रो घर आँगनबाट बिदा लिने तरखरमा छ तर धेरैजसोको घरमा नाङ्लाभरी सेल, विभिन्न प्रकारका रोटी र मिठाई पक्कै पनि छन् । लक्ष्मी पूजाको दिनदेखि घरमा पाकेको सेल रोटी वा तिहार त हो नि ...
खानामा दही छ भने भिन्नै मज्जा आउँछ । तर दही खानुका जति फाइदा छन्, यसलाई गलत खाद्य पदार्थसँग मिसाएर खाँदा यसले निकै हानी पुर्याउने गर्छ । आयुर्वेदलाई विश्वास गर्ने हो...
एजेन्सी – हाम्रो शरीरलाई सन्तुलन राख्न आँखा, दिमाग, कान, गोडा र मेरुदण्डको नसाले एकसाथ काम गरिरहेको हुन्छ । यो मध्ये हुनै एक अंगले काम गर्न छोडेमा चक्कर (रिगंटा) लागेको महसुस...
जाडोयाममा खानपिनमा थुप्रै विकल्प उपलब्ध हुन्छन् जुन स्वास्थ्यका लागि फाइदाजनक पनि छन् । तर जाडोयाममा धेरै खाइने भएकोले हामी आफ्नो बढ्दै गरेको तौलमा ध्यान दिँदैनौं । त्यसैले हाम्रो शरीरको तौल...
नरिवलको पानी भिटामिन र खनिज तत्वले भरिपूर्ण हुन्छ । नरिवलको पानी पिउँदा आश्चर्यजनक स्वास्थ्य लाभ पाइन्छ । नरिवलको पानीले मुटुलाई स्वस्थ राख्न र ह्याङ्गओभर कम गर्न पनि मद्दत गर्छ । ...
हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइन्छ । यो दिन मनाउनुको मुख्य उद्देश्य मानिसहरुबीच यो रोगबाट जागरुकता फैलाउनु हो । परिवर्तित जीवनशैलीमा मधुमेह एक साधारण रोग हो र कोही...
एजेन्सी – अहिलेसम्म बजारमा गर्भनिरोधकका जति पनि खोप तथा औषधि उत्पादन भएका थिए ती महिलाहरुका लागि थियो । पुरुषका लागि गर्भनिरोधको एउटा मात्रै उपाय कण्डम थियो । तर, निकट...
१२ नोभेम्बरमा संसारभरी वर्ल्ड निमोनिया डे मनाइन्छ । यो दिन मनाउनुको मुख्य उद्देश्य भनेको निमोनिया रोगप्रति जागरुक गर्नु । निमोनियामा फोक्सो संक्रमित हुन्छ । निमोनिया हुँदा वायुकोषमा तरल पदार्थ वा...
पिनास नाकसम्बन्धी एउटा यस्तो समस्या हो जुन एलर्जी, ब्याक्टेरियल इन्फेक्सन वा चिसोका कारण हुन्छ । चिसो मौसममा पिनासको समस्या थप बढ्ने गर्छ । पिनासका कारण शरीरमा खकार जम्न थाल्छ जसका...
जाडोयाममा खानपिनका खानेकुरा यति सजिलै उपलब्ध हुन्छन् कि शरीरलाई निकै सजिलै स्वस्थ राख्न सकिन्छ । जाडोयाममा सबैभन्दा धेरै खाइने खानेकुरामध्ये एक हो मूला । धेरैजसो मानिसले मूलालाई त्यसको स्वादका लागि...
बिराटनगर । नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीले नोबेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टर (इन्टर्न) लाई पीपीईसहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । कलेजमा एमबीबीएस अध्ययनका क्रममा इन्टर्नसिप गर्दै आएका ९० जनालाई...
हावामा रहेको प्रदुषणले कोरोना संक्रमण फैलने दर तीब्र हुनसक्ने विज्ञले चेतावनी दिएका छन् किनभने वायु प्रदुषणका कारण हाच्छिउँ गर्ने र खोक्ने व्यक्तिहरुको संख्यामा वृद्धि हुन्छ । स्वास्थ्य अधिकारीका अनुसार रोग...
चिसो मौसमलाई खानपिनको मौसम पनि भनिन्छ । तर जाडोयाममा धेरै मानिसहरुका लागि एउटा प्रिय खानेकुरा छ । यस्ता कमै मानिसहरु होलान् जसले जाडोयाममा घाममा बसेर बदाम छोडाएर खाएको नहोस् ।...
क्यान्सरको सुरुवाती लक्षणमाथि ध्यान नदिए तेस्रो चरणमा यो रोगबाट मानिसलाई बचाउन मुश्किल हुन्छ । यसको चेतावनी समय रहँदा नै पहिचान गर्न सके मानिसको जीवन बचाउन सकिन्छ । वेबएमडीको एक रिपोर्ट...
काठमाडौं । नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले कोभिड–१९ को पिसीआर परीक्षण सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त गरी मन्त्रालयले तयार गरेको मापदण्डअनुसार...
यो वर्ष हरेकका लागि सबैभन्दा आवश्यक कुरा भनेको रोग प्रतिरोधी क्षमता अथवा इम्युनिटी हो । कोरोनाभाइरसका कारण मानिसहरु अब स्वास्थ्यप्रति निकै चिन्तित भएका छन् । स्वास्थ्य विज्ञका अनुसार जाडोयाममा फ्लू...
ललितपुर । नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसीएचएच) बीच सम्झौता सम्पन्न भएको छ । नेपालको पहिलो र...
शरीरलाई स्वस्थ राख्नका लागि रक्तचाप सही हुन निकै आवश्यक छ । रक्तचापमा उतार–चढाव शरीरमा भइरहेको परिवर्तनको संकेत हो । रक्तचाप कम हुनु वा बढ्नु दुबै हानिकारक हुनसक्छ । रक्तचाप बढ्दा...
एजेन्सी – कहिलेकाँही स्वास्थ्यप्रति सजग हुँदाहुँदै पनि विभिन्न समस्याहरु आइपर्छन् । मिर्गौलासम्बन्धी समस्यामा पनि यस्तै हुन सक्छ । शुरुवाती लक्षणहरु थाहा नहुँदा मिर्गौला बिग्रिसकेको पनि हुनसक्छ । मिर्गौलाको काम शरीरमा...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आईसीयू र आइसोलेशनमा भर्ना भएका बिरामीको लागि शुल्क तोकेको छ । कोभिड—१९ भएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीको लक्षणका आधारमा लाग्ने...
जीरा (Cumin) तौल घटाउनको लागि चमत्कारिक तौल घटाउने पेय पदार्थको रुपमा लिइन्छ । विहान खाली पेटमा जीरा पानी पिउँदा मेटाबोलिज्ममा हुने सुस्तता, पाचन प्रक्रियामा भएको गडबडी, इन्सुलिनमा हुने प्रतिरोधको रक्षा...
कोरोना भाइरसबाट बचाउनका लागि सबैभन्दा महत्त्वपूर्ण हतियार हो, मास्क । तर, गलत तरिकाले लगाउँदा यसले तपाईलाई सुरक्षा प्रदान नगर्न सक्छ । यही कारणे मास्क लगाउँदाको समय मानिसहरुले कस्ता गल्ती गर्छन्...
कोरोनाभाइरसबाट बच्नका लागि धेरैजसो मानिसहरु रोग प्रतिरोधी क्षमता विकास गर्ने कुरामा जोड दिइरहेका छन् । बजारमा यतिबेला हर्बल सप्लिमेन्टको एक किसिमको बाढी नै आएको छ । मानिसहरु डाक्टरलाई सम्पर्क नै...
राम्रो स्वास्थ्यका लागि प्रोटिन असाध्यै जरुरी छ । यदि तपाईं मांसपेशी बनाउन चाहनुहुन्छ वा तौल घटाउन चाहनुहुन्छ भने प्रोटिनयुक्त खानेकुराको महत्व तपाईंलाई राम्रोसँग थाहा होला । जब प्रोटिनको कुरा आउँछ...
काठमाडौं । निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एसोसिएशन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूसन नेपाल (अफिन)ले पीसीआर परिक्षणको शूल्क वैज्ञानिक विधि र मापदण्डको आधारमा निर्धारण गरिदिन सरकारसँग माग गरेका छन् । ...
मुटु त्यो अंग हो जसको कामकाजमा थोरै गडबडीले पनि पूरा शरीरलाई प्रभावित तुल्याउन सक्छ । मुटुलाई स्वस्थ राखका लागि सबैभन्दा आवश्यक भनेको आफ्नो रुटिन र खानपिनलाई ठिक राख्नु हो ।...
अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । कोही यसलाई पकाएर खान रुचाउँछन् भने कसैलाई उसिनेको अण्डा खान मनपर्छ । कतिलाई भने अण्डा आधा पाकेको मनपर्छ । मानिसहरु सबैभन्दा पहिला स्वादलाई...
स्वादमा कडा निम स्वास्थका लागि निकै फाइदाजनक छ । यसले इम्युनिटी बुस्ट गर्छ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ । निमपानी तपाईले घरमै तयार गर्नसक्नुहुन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी–ब्याक्टेरियललगायत...
मानिसहरुको आम धारणा यो छ कि फिटनेसको अर्थ जिमिङ हो । धेरैजसो मानिसहरुको आफ्नो बढ्दो तौललाई कम गर्नका लागि जिम जान रुचाउँछन् जसका लागि भारी शुल्क तिर्नुपर्ने हुन्छ । ...
परिवर्तित जीवनशैलीले मानिसहरुको सुत्ने र उठ्ने समयलाई पनि प्रभावित गरेको छ । कहिले सुत्ने र कहिले उठ्ने समय निर्धारित नुहँदा यसले व्यक्तिको दिनचर्या त खराब गर्छ नै विभिन्न रोगले पनि...
आलसको तेल, कनोल तेल, नरिवलको तेल, एभोकाडोको तेल, मकैको तेल, जैतुनको तेल, पामोलिन तेल.... सूची निकै लामो छ । खाना पकाउनका लागि तेलका धेरै नै विकल्प छन् । तर कुन...
एक नीजि अस्पतालमा काम गर्ने ५५ वर्षीया सरला (परिवर्तित नाम) को महिनावारी रोकिइसकेको थियो । तर पछिल्लो तीन वर्षदेखि उनको थुप्रै पटक रक्तश्राव भइसकेको थियो । छोरीको विवाहको तयारी थियो...
एजेन्सी – हरेक वर्षको सेप्टेम्बर १० तारिखमा विश्व आत्महत्या दिबस मनाउने गरिन्छ । यो दिबस विश्वभरका मानिसहरुमा आत्महत्याको विषयमा जागरुक गराउन मनाउँदै आएको पाइन्छ ता कि कोही कसैले पनि आत्महत्या...
तरकारीबाट हामीले एन्टिअक्सिडेन्ट्स पाउँछौं । यसले हाम्रो शरीरको सुगर र स्वास्थ्य जटिलता कम गर्नमा सहयोग गर्छ । तर तरकारीका विभिन्न प्रकार हुन्छन् । एक प्रकारका तरकारीमा कार्बोहाइडेटको मात्रा अत्यधिक हुन्छ...
भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भीर सङ्क्रमितहरुका लागि रक्तदान गर्न अपिल गरिएको हो । कोभिड सङ्क्रमित भई आइसोलेसनबाट निको भएकाले...
काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको बारबरा फाउण्डेसनले फ्रन्टलाइनरलाई सम्मान गर्ने घोषणा गरेको छ । डा. रुइतले आज एक विज्ञप्ती जारी गदैं नेपाल लगायत विश्व मानव...
कोही व्यक्ति चाहे जतिसुकै हेल्थ कन्सस किन नहोस्, तर जब सामुन्ने केक वा आइसक्रिम भेटिन्छ । तब यसको सेवनबाट आफैंलाई रोक्न निकै मुुस्किल भइदिन्छ । यो जान्दा जान्दै कि मिठाइको...
काठमाडौं । कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पीसीआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महशुश गर्दै ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा पीसीआर टेष्ट सेवा शुरु भएको छ...
काठमाडौं । देशका विभिन्न स्थानमा रहेका विरामीलाई रगत अभाव भइरहेको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा अत्यन्तै न्यून...
धेरैको घरमा एकै तरिकाले चिया बनाइन्छ । पानी, दुध, चीनी, चियापत्ती हालेर उमालिन्छ । केही मसला हाल्नुछ भने उम्लिएको केही समयपछि हालिन्छ र एकछिन पुनः उमालिन्छ । तर यो विधीलाई...
काठमाडौं । विश्वनै कोरोना महामारीले आक्रान्त भएर विभिन्न क्षेत्रमा व्यापक असर पारिरेहेको हालको अवस्थामा नेपालले भने दादुरा–रुबेला खोप अभियानमा सफलता हात पार्न सफल भएको छ । सरकारले संचालन गरेको यो...