बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

नोबेलमा डा. शर्माद्वारा बिपन्न परिवारकी बालिकाको निःशुल्क उपचार

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको ...