पोखरा । पोखरा विश्वविद्यालयलाई गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालनको अनुमति दिएको छ । १ सय शय्यासम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ । त्यसमाथिको अनुमति भने सङ्घ सरकारले दिन्छ । सर्त ...
वाशिङ्टन डीसी । जिन हेरफेर गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर गएका छन् । ६२ वर्षका रक स्लेमनलाई बुधबार घर पठाइएको हो । म्यासाचुसेट्स जनरल अस्पताल...
विराटनगर । २०७५ साल चैतमा स्थापना भएको कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउनेको चाप बढ्दै गएको छ । प्रदेशभरका सरकारी र निजीस्तरबाट प्रदान गरिने प्रयोगशाला सेवालाई भरपर्दो, गुणस्तरीय र...
बारा । वर्षदिन अघिसम्म सुनसान रहेको जीतपुर सिमरा अस्पतालमा सेवा, सुविधा थप भएपछि बिरामीको चाप ह्वात्तै बढेको छ । पछिल्लो समय अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, गर्भवती परीक्षण, गर्भवती...
बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभावकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानको रुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिको...
झापा । जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए । कार्यालयका सम्पर्क व्यक्ति वीरेन्द्र दासले विर्तामोड...
काठमाडौँ । गर्मीका दिनहरू सुरु भएको छ । अरूको मात्रै होइन आफ्नै शरीरबाट आउने पसिनाको दुर्गन्धले पनि दिक्क हुने दिनहरू सुरु भए । पसिनाका कारण शरीरबाट आउने दुर्गन्ध लुकाउन अनेकौँ...
काठमाडौँ । नेपाली नर्सले गुणस्तरीय सेवा दिन सकिरहेका छैनन् । कार्यभार बढेकाले आफूले प्रवाह गर्नुपर्ने सेवाको गुणस्तर प्रभावित हुन पुगेको नर्सहरूनै बताउँछन् । वीर अस्पतालको न्यूरो ओपीडीमा कार्यरत नर्स...
बिर्तामोड । आज अप्रिल २ अर्थात ‘विश्व अटिजम सचेतना दिवस’झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ । न्याय र विकासकालागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो । ...
काठमाडौँ । हिजोआज बालबालिकाहरू खेलकुद र उफ्रिनमा भन्दा धेरै समयमा स्मार्टफोन र टिभीमा बिताउँछन् । उनीहरूले बसेर बिताउने समय निकै बढेको छ । एउटा नयाँ अध्ययनका अनुसार बाल्यकालमा धेरै समय...
काठमाडौँ । गर्मीयाम सुरु भएसँगै मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छन् । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमसविद् शान्ति कँडेलका अनुसार पछिल्लो समय देशभर तापक्रम बढेको छ । ‘आइतबारकै...
काठमाडौँ । हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हिँड्नु सबैभन्दा सजिलो व्यायाम हो जसलाई मानिसहरू आफ्नो दिनचर्यामा समावेश गर्न सक्छन् । यसका लागि विशेष उपकरणको पनि आवश्यकता पर्दैन । ...
विराटनगर । पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दूधजन्य वस्तु निर्यातमा अवरोध भइरहेको बेला कोशी प्रदेश सरकारले भने यसको नियन्त्रणको लागि ‘महाअभियान’ सञ्चालन गर्ने तयारी गरेको छ । कोशी प्रदेशबाट...
पोखरा । पोखरी स्वाँराका भीम बहादुर दमैको शनिबार स्वास्थ्य बीमा भएको छ । वडा कार्यालयले उनको निःशुल्क बीमा गरिदिएको हो । पहिलो पटक स्वास्थ्य बीमा गरिएपछि उनी दङ्ग छन् ।...
काठमाडौँ । अभिभावकत्व सजिलो काम होइन। बालबालिकाको राम्रो हेरचाह गर्नेदेखि लिएर उनीहरूलाई हरेक राम्रा-नराम्रा कुरा बुझाउनेसम्म आमाबुवाका लागि गाह्रो काम हो । धेरै पटक बच्चाहरूले जानेर वा नजानेर गलत...
खोटाङ । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । समाजले ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न...
काठमाडौँ । नेपालमा ज्येष्ठ नागरिक (पाको उमेर) को जनसङ्ख्या बढेको छ । औसत आयु बढेको कारणले ज्येष्ठ नागरिकको सङ्ख्या पनि बढेको हो । बालबालिकाहरूको जस्तै ज्येष्ठ नागरिकको स्वास्थ्य पनि संवेदनशील...
काठमाडौँ । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही वैशाख ८ गते ‘काठमाडौँ पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती सङ्घसँगको सहकार्यमा यो कार्यक्रम...
काठमाडौँ । यदि तपाईं रातमा सात घण्टा भन्दा कम सुत्नुहुन्छ भने उच्च रक्तचापको जोखिम समयसँगै बढ्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ । अमेरिकन कलेज अफ कार्डियोलोजीको वार्षिक वैज्ञानिक सत्रमा...
काठमाडौँ । सर्वोच्च अदालतले हालै दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजलाई शैक्षिक कार्यक्रम अगाडि बढाउने बाटो खुला गरिदियो । सर्वोच्चको आदेशसँगै मेडिकल कलेजलाई सम्बन्धन दिन र सञ्चालन गर्ने बाटो...
काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल) का कर्मचारी ८६ दिनदेखि धर्नामा छन् । करार सेवा सुविधा कटौती भएपछि ३९ जना कर्मचारीले अस्पतालमा धर्ना दिँदै आएका हुन् । उनीहरू सिभिल...
काठमाडौँ । खोटाङ सेवा समाज बेलायतले ३ करोड खर्चिएर खोटाङ जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । समाजले आफ्नो जन्मभूमि खोटाङका १० वटै स्थानीय तहका ११ स्थानमा...
भेरीगङ्गा । कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन् । ...
काठमाडौँ । आजको समयमा धेरैजसो मानिसहरू स्मार्टफोन र ल्यापटपमा घण्टा बिताउने गरेका छन् । यसले आँखामा नराम्रो असर गर्छ । धेरै स्क्रिन टाइमले आँखाको ज्योति कमजोर बनाउँछ र आँखा सुख्खा...
डिप्रेसन, तनाव र चिन्ता यी तीनै मानसिक स्वास्थ्य समस्या हुन् । यी तीनको बिचमा सूक्ष्म भिन्नता छ, तर यी तीन एउटै रोग होइनन् । यो नबुझेका कारण हामीले सही उपचार...
सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो...
काठमाडौँ । १०० शय्याका अस्पतालहरूले मेडिकल शिक्षाका दुईवटा कार्यक्रम सञ्चालन गर्न पाउने गरी बाटो खुलेको छ । प्रोफिसेन्सी सर्टिफिकेट लेभल इन नर्सिङ (पीसीएल) तथा बीएस्सी नर्सिङ (ब्याचलर) तहका शैक्षिक कार्यक्रमहरू...
काठमाडौँ । क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक कीटाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । यो रोगलाई सामान्य भाषामा टीबी भनेरपनि बुझिन्छ । प्रायजसो यो रोग श्वासप्रश्वासबाट सर्ने छातीरोग विशेषज्ञ डा.दीर्घसिंह बमले...
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा एक सय ९७ पुरुष...
चैनपुर । बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठानेकी थिइन् । यद्यपि उनलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उनी...
बनियानी । झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेका छन् । साउनदेखि पुसमसान्तसम्म पाँच...
काठमाडौँ । स्वस्थ रहन नियमित व्यायाम गर्नु जरुरी छ । केही व्यक्तिहरू शारीरिक रूपमा सक्रिय र तन्दुरुस्त रहन हरेक दिन हिँड्छन् वा दौडन्छन्। यदि तपाईं चाहनुहुन्छ भने छिटो पैदल...
मकवानपुर । थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थाहा नगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६० देखि ७५...
काठमाडौँ । खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै...
काठमाडौँ । सामान्यतया क्षयरोग फोक्सोमा लाग्ने गर्दछ । तर क्षयरोगका २८ प्रतिशत बिरामी फोक्सो बाहेकका अङ्गमा सङ्क्रमित पाइएका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार ७२ प्रतिशत क्षयरोगीको फोक्सोमा...
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका...
कास्की । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो । तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना...
गर्मी मौसममा मान शरीरमा पानीको मात्रा पर्याप्त चाहिन्छ । तर कतिपय मानिसले पर्याप्त मात्रामा पानी नपिएर उनीहरूमा डिहाइड्रेसन अर्थात् निर्जलीकरणको समस्या आउने गरेको पाइन्छ । त्यसैले हाईड्रेट रहनु एकदमै महत्त्वपूर्ण...
कर्णाली । चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष...
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला...
काठमाडौँ । कतिपय महिलालाई महिनावारी समयमा नहुने समस्या हुन्छ । यस्तो अवस्थामा महिलाहरू प्रायः अत्तालिन्छन् र आफू गर्भवती भए कि भनेर आश्चर्यचकित हुन्छन्। महिनावारी नहुनुको मुख्य कारण गर्भावस्था हो, तर...