नेपाल औषधी उत्पादक संघले आठौं नेपाल फर्मा एक्स्पो २०७९ बैशाख ९ देखि ११ गतेसम्म आयोजना गर्ने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैशाख ९ देखि ११ गते (22-24 April 2022) सम्म चितवन ...
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो । ...
उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थ नियन्त्रणमा आउन नसकिएको देखिएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको अध्ययनले व्यवसायीको ठाडो हस्तक्षेपले सुर्तीजन्य पदार्थ नियन्त्रणमा आउन नसकेको देखाएको हो । ...
कोरोनाको जाँचमा आरटी–पीसीआर परीक्षण र र्यापिड एन्टिजेन परीक्षणको प्रयोग गरिन्छ । तर हालै स्वीडेनका वैज्ञानिकले स्वासप्रश्वास वा स्वास जाँच गरेर पनि कोरोनाको संक्रमण पत्ता लगाउन सकिने बताएका छन् । वैज्ञानिकहरुको...
विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट ११ हजार ९३२ जनाको ज्यान गएको छ । ...
कोभिड संक्रमण भएको धेरै हप्तासम्म कोरोनाका लक्षणहरु देखिनुलाई लङ कोभिड भनिन्छ । लङ कोभिड भएका व्यक्तिहरुको फोक्सोको भित्री भागमा खराबी आएको भेटिएको पछिल्लो एक अध्ययनमा पत्ता लागेको छ । बेलायतमा...
सामान्यतयाः मानिसहरु वृद्ध अवस्थामा पुगेपछि निस्क्रिय बन्न पुग्छन् । उमेर बढेसँगै मानिसमा थकावट पनि बढ्न थाल्छ । एउटा नयाँ अध्ययनका अनुसार मानिसको असामयिक अर्थात समयभन्दा अगाडि नै मृत्युको संकेत देखिन...
क्रिष्टोफर कोलम्बस सुन र मसलाका लागि एसियाको खोजीमा घरबाट निक्लेका थिए । तर उनले पत्ता लगाए अमेरिका । यस्तै किसिमबाट विश्वभरी कयौँ औषधी पनि गल्ती वा भूल भुलभुलैयामा...
सूचना, प्रविधिको विकास र चेतनाको स्तर वृद्धिसँगै युवा पुस्तामा यौन सम्बन्धी उत्सुकता एवं जागरुकता देखिन थालेको छ । आधुनिकतासँगै अचेल प्रेम सम्बन्ध गाँस्ने, शारीरिक सम्बन्ध स्थापित गर्ने प्रवृत्ति पनि बढ्दो...
सन्तान जन्मिएन भने परिवारसँगै समाजले पहिला महिलाकै स्वास्थ्य कमजोर हो कि भन्दै आशङ्का गर्छ । जबकि बाँझोपनको समस्या पुरुष या महिला दुवैलाई हुन सक्छ । परिवार योजना बनाएर श्रीमान श्रीमती...
संसारभरी ओमिक्रोनको गति तीब्र रुपमा बढिरहेको छ । यो भेरियन्टको चपेटमा आइरहेका बिरामीले विभिन्न प्रकारको लक्षणबारे जानकारी दिइरहेका छन् । डाक्टरका अनुसार कोरोनाको प्रमुख लक्षणबाहेक यस्ता पनि केही लक्षण...
विश्वभर ओमिक्रोनको संक्रमित संख्या बढ्दै गएको छ । भारत लगायत देशहरुमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको छ । यो भेरियन्ट डेल्टा भेरियन्टको तुलनामा कति संक्रामक छ भनेर अनुसन्धान भइरहेको छ...
आलुको प्रयोग हरेक घरमा हुन्छ । आलुलाई नेपाली भान्सामा तरकारीको ‘राजा’ भन्ने गरिन्छ । यसलाई जुनसुकै तरकारीसँग पनि मिसाएर पकाउन सकिन्छ । आलुको धेरै खाएमा मोटोपन बढ्छ । त्यसैले धेरै...
पछिल्लो समय डेंगुका बिरामी देखा परिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डेंगी भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट डेंगु सर्दछ । एडिज जातका लामखुट्टे सफा पानीमा समेत जम्मा...
एक बर्षको अन्तरालपछि काठमाडौंमा डेंगुले ‘कमब्याक’ गरेको देखिन्छ । डेंगु दोश्रो विश्व युद्धको समयदेखि विश्वव्यापी रूपमा समस्या बनेको हो । हाल यो रोग विश्वका ११० देशमा व्याप्त छ । प्रत्येक...
विश्व मधुमेह दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले एक्सक्लूसिभ हेल्थ प्याकेजको घोषणा गरेको छ । विश्वव्यापी रुपमा बढ्दो मधुमेहको समस्याको न्यूनिकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका संभावित...
काठमाडाैं । स्तन क्यान्सर पत्ता लगाउने परिक्षण विधि म्यामोग्राम गराउनेहरूका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अक्टोबर महिनाभर भारी छुट दिने भएको छ । ब्रेस्ट क्यान्सर(स्तन क्यान्सर) अवेयरनेस महिनाको रुपमा अक्टोबरलाई...
माइग्रेनको समस्याबाट पीडित व्यक्तिहरुले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । माइग्रेक एक प्रकारको टाउको दुख्ने समस्या हो । माइग्रेनमा शरीरमा वेचैनी हुने, बान्ता हुने जस्ता समस्या पनि देखिन्छन् । माइग्रेन फरक...
शरीरको कुनै पनि अंगमा हुने दुखाइलाई बेवास्ता गर्न सकिदैन । हात गोडा दुख्दा बाम लगाउने, टाउको दुख्दा दुखाई कम गर्ने औषधि खाने, पेट दुख्दा एसिड कम गर्ने औषधि खाने गरिन्छ...
धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु “स्टेटस...
क्यान्सर गम्भीर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई समयमा नै पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका...
सरकारले निपाह भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपाह भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह...
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरमा ब्लड बैंक स्थापना भएको छ। लाइन्स क्ल्व अफ इन्टरनेशनल ३२५ ले आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना गरेको हो। सो ब्लड...
काठमाडौं । नर्भिक अस्पतालले तीजको विदाको दिन पनि ओपीडी सेवालाई सुचारु गर्ने भएको छ । सार्वजनिक विदाको दिन भए पनि ओपीडी सेवा भने संचालन गरिने नर्भिकले जनाएको छ । ...
शरीरलाई तन्दुरुस्त राख्नका लागि विभिन्न प्रकारका भिटामिनहरुको फरक–फरक भूमिका हुन्छ । जसमध्ये भिटामिन डीले शरीरका हड्डीहरुलाई मजबुत बनाउने काम गर्छ । भिटामिन डीको कमिले हाडजोर्नी दुख्ने, मांशपेशीहरु दुख्ने जस्ता समस्याहरु...
काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुट दिने भएको छ । ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पतालले यस्तो अफरको घोषणा गरेको...
काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तर्गत शनिबार पेट र पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान संचालन गर्ने भएको छ । नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रो...
नेपालले चिनियाँ कम्पनी वालभ्याक्सले निर्माण गरेको एमआरएनए खोपको क्लिनिकल परीक्षण एक सातापछि सुरु गरिने भएको छ । देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानबाट क्लिनिकल ट्रायल सरु गर्ने स्वास्थ्य...
कोरोना महामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो । यो भेरियन्ट...
काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले तीज र औंसी (बुबाको मुख हेर्ने दिन)लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ । तीजको अवसरमा सार्वजनिक गरेको हेल्थ प्याकेज भदौ १२...
काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार वरिष्ठ अर्थोपेडिक सर्जन डा. ऋषि विष्ट र अर्थोपेडिक्स तथा ट्रमा सर्जन डा. कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने...
नेपालमा स्तनपान गराउने दर घट्दै गएको पाइएको छ । महिलाको साक्षरता दर बढ्दै गए पनि पछिल्लो समय स्तनपान गराउनेको सङ्ख्या कम हुँदै गएको हो । बालबालिकाको शारीरिक तथा मानसिक...
निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाभाइरस (कोभिड—१९) सङ्क्रमण दर बढ्न थालेको छ । अस्पतालमा बिरामीहरूको चाप पनि बढ्न थालेको देखिन्छ । कोरोना सङ्क्रमितसँगै नन्–कोभिडका बिरामीको समेत उपचार गर्दै आइरहेको पाटन अस्पतालमा...
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया बृद्धको दूरबीन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले...
पछिल्लो समय कोरोनाभाइरस (कोभिड—१९) का सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने आँकडामा सङ्क्रमितको सङ्ख्या मात्रै नबढेर मृत्यु हुनेको दर पनि...
काठमाडौं । अमेरिकाले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई उपलब्ध गराउने भएको छ । अमेरिकामा १० वर्षदेखि उपलब्ध नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्टको प्रयोगले कोभिड १९ का...
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि फाइजर र मोर्डना कम्पनीको कोभिड विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थीहरुको नियमित रुपमा पठन पाठन रोकिएकोले...
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार दुई फरक–फरक क्षेत्रका विशेषज्ञहरूले सेवा दिने भएका छन् । नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे र वरिष्ठ...
काठमाडौँ । दुर्लभ रोग मानिने स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) पछिल्लो समय देखिन थालेको छ । यो रोग लाग्दा बालबालिकामा मेरुदण्ड एवं मांसपेशीसम्बन्धी समस्या देखापर्छन् । पछिल्लो समय यो समस्या भएका...
काठमाडौं । काभ्रे पाँचखालकी ४६ वर्षीया महिला कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भइन् । गम्भीर समस्या देखिएपछि आईसीयूमै राखेर उनको उपचार गरियो । अन्ततः उनी कोरोनालाई जितेर घर...
भारतमा फेरि कोरोना भाइरसको डेल्टा भेरियन्टको त्रास बढ्न थालेको छ । डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या पनि बढ्न थालेको छ । चेन्नई इन्स्टीच्युट अफ म्याथम्याटिकल साइन्सका अनुसार आरको दर...