पाखुराको जोर्नी फुस्किने समस्या एक अर्थोपेडिक ईमरजेन्सी हो । सुन्दा अचम्म लाग्नसक्छ तर काठमाडौको बानेश्वर निवासी ४० वर्षीय सागर उप्रेतीले गएको १२ वर्षमा यो समस्या सय पटक भन्दा बढी झेले । उनी हरेक पटक नजिकको ...
महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ अर्ब २२ करोड बढी बेरुजू देखिएको छ । प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय तथा सो मातहतका निकायको १ अर्ब २२ करोड...
नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप, युएनपार्क र गुराँसले आज संयुक्त...
नेपालमा पहिलो पटक कोरोना सङ्क्रमितमा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ देखिएको छ । जिन सिक्वेन्सिङ गर्दा धुलिखेल अस्पतालमा ओमक्रोनको उपप्रजाति पुष्टि भएको हो । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा राष्ट्रिय...
५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २४ लाख मात्रा फाइजर खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको...
सोमबार गुल्मी सदरमुकाम तम्घासमा झिमझिम पानी परिरहेको थियो । टाढा टाढाबाट उपचार गर्न गुल्मी अस्पताल पुगेका बिरामीहरु गएका बिरामीहरु हालै निर्माण भएको प्रतिक्षा कक्षमा कुर्सीमा बसेर पालो कुरीरहेका थिए ।...
उपत्यकामा हैजा संक्रमित हुनेको संख्या १२ पुगेको छ । उपत्यकाका विभिन्न स्थानमा गरि १२ जनामा हैजा पुष्टी भएको स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हाल...
सामुदायिक रुपमा सञ्चालित मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टलको...
सरकारले राजधानीमा देखिएको हैजा नियन्त्रणका लागि एक टोली नै बनाएर काम थालेको छ। राजधानीमा पछिल्लो तीन दिनको अवधिमा ५ जनामा हैजा देखिएपछि सरकारले गम्भीरताका साथ काम थालेको हो । ...
पूर्वमा सञ्चालित मेडिकल कलेजहरूले बिरामीलाई उपचार गरेबापत सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी...
नयाँ औषधि दर्ता एवं गुणस्तर निरीक्षणका लागि ५८ वटा विदेशी कम्पनीको अडिट हुने भएको छ । डब्लुएचओ जीएमपी गाइलाइन अनुसार औषधि व्यवस्था विभागको सिफारिसमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८...
मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो । ...
काठमाडौंमा हैजाको बिरामी भेटिएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज हैजाको बिरामी उपचारका लागि पुगेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । काठमाडौ मोडेल...
के तपाई रसिलो आँप देखेपछि आफूलाई रोक्न सक्नुहुन्न ? यदि तपाई आँपको पारखी हुनुहुन्छ भने कहिले र कति खाने भन्ने कुरा ध्यान पुर्याउनुपर्छ । मेडिका अस्पताल राँचीका प्रमुख आहारविज्ञ डा. विजयश्री...
नर्भिक अस्पतालको अन्तर्राष्ट्रिय स्तरको आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौबाहिर पनि बिस्तार हुने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो । ...
डा कोइराला रिसर्च इन्स्टिच्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटीको पाँचौँ साधारण सभा सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रमका बीच संस्थाको साधारणसभा सम्पन्न भएको हो । वि.सं. २०७३ सालमा स्थापित...
कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाएका जाजरकोटका भरतविक्रम शाही दङ्ग छन् । नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दङ्ग परेका हुन् । सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका...
विज्ञहरुका अनुसार मोटोपन क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बेरियाट्रिक सर्जरीको...
व्यायाम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । प्रायः सबैले बिहानको समयमा व्यायाम गर्छन् । तर, एउटा अध्ययनलाई विश्वास गर्ने हो भने उचित नतिजाका लागि महिला र पुरुषको...
सरकारले सुर्तीजन्य पदार्थका लागि सादा प्याकेजिङ सुरुवात गर्ने योजना बनाएको छ । नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले ल्याएको बहुक्षेत्रीय कार्ययोजनामा यस्तो योजना बनाइएको हो । नेपालमा सुर्तीजन्य पदार्थमा...
स्तन क्यान्सरको समस्याबाट पीडित धेरै बिरामीहरूमा स्तन बचाएर पनि क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने जनचेतना हुँदैन । क्यान्सरको उपचार गर्ने उद्देश्यले जनरल सर्जनमा पुग्ने त्यस्ता बिरामीहरुले स्तन बचाएर पनि क्यान्सरको...
आज विश्व औलो दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा गर्मी बढेसँगै औलोका बिरामी देखापर्ने गर्छन् । पछिल्लो समय औलोका बिरामी उच्च पहाडी क्षेत्रमा समेत देखिने...
महिलाको महिनावारीमा काम लाग्ने मिन्स्ट्रुअल कपको प्रोटोटाइप पहिलो पटक सन् १९३० को दशकमा आएको थियो । यसको पेटेन्टको पहिलो आवेदन सन् १९३७ मा अमेरिकी अभिनेत्री लियोना चामर्सले गरेकी...
नेपालमा बालबालिकाका लागि पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन भइरहँदा केही अभिभावक आफ्ना बालबालिकालाई खोप लगाइदिने कि नलगाइदिने भन्ने दोधारमा छन् । किनभने नेपालमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन नहुँदै निजी...
बैतडीका हरिराम महरको अचानक दुवै मिर्गौलाले काम गर्न छाड्यो । उनकै श्रीमती मीना महर श्रीमान्लाई मिर्गौला दान दिन तयार भइन् । त्यसपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उनको स्वास्थ्य...
नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको ७ लाख ३२ हजार ४२० फाइजर खोप आइपुगेको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा सो खोप नेपालले प्राप्त गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भिन्नखाले मिर्गौला प्रत्यारोपण गरेको छ । मिर्गौला प्रत्यारोपण गर्ने क्रममा दाताको मिर्गौलामा मासु पलाएको देखिएपछि उक्त भाग काटेर क्यान्सरको जोखिम हटाइ सुरक्षित रुपमा प्रत्यारोपण गर्न...
सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा...
अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको सात लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो । थप...
नेपाल स्वास्थ्य प्राविधिक संघको दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा वसन्त श्रेष्ठ निर्वाचित भएका छन् । चैत ७-८ सम्म काठमाडौंमा चलेको महाधिवेशनबाट अध्यक्षमा श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शोभा गौतम, उपाध्यक्षमा माइकल देवकोटा,...
नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो । चीन सरकारले...
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने घोषणा गरेका छन् । आज मन्त्री खतिवडाले भक्तपुरको...
डाउन सिन्ड्रम अवस्थाका ४५ जना बच्चाले जावलाखेलस्थित चिडियाखाना घुमेका छन् । विश्व डाउन सिन्ड्रम दिवसको अवसरमा डाउन सिन्ड्रोम अबस्थाका बालबालिकाहरूलाई चिडियाखानामा रहेको जनावर र चार चुरिंगी बारे जानकारी दिने उदेश्यले...
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को परिभाषाअनुसार मानसिक रूपमा स्वस्थ हुनु भनेको व्यक्तिमा मानसिक रोग नहुनु मात्र होइन; आफ्नो व्यक्तिगत क्षमतालाई बुझेर दैनिक जीवनमा आइ पर्न सक्ने समस्यालाई सामना गर्नु पनि हो...
अभिनेत्री मनिषा कोइरालाले क्यान्सर लाग्दैमा डराइहाल्नु नपर्ने बताएकी छन् । सोमबार गायिका तथा लेखीका स्मिता घिमिरेको ‘हराएको मुस्कान’ सार्वजनिक कार्यक्रममा सो धारणा राखेकी हुन् । ‘जव मलाई क्यान्सर भयो...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ । मन्त्रालयले आइतबार सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई...
मानिसलाई धुम्रपानको लत छोड्नका लागि प्रेरित गर्नु नै ‘नो स्मोकिङ डे’ को लक्ष्य हो । प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बुधबार विश्वका विभिन्न देशमा यो दिन मनाइन्छ ।...
सरकारले जिका, चिकनगुनिया र डेंगु भाइरसको निःशुल्क पीसीआर परीक्षण गर्न सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको जनाएको छ । जिका, चिकनगुनिया...
तन्दरुस्त रहन कतिपयले कागतीपानी पिउने गर्छन् । यसबाट पाचन प्रणाली राम्रो हुन्छ भने छालामा चमक आउछ । यस्तै वजन कम हुन्छ, शरीर हाइड्रेड हुुन्छ र शरीरलाई भिटामिन सी पनि प्राप्त...
हाम्रो घाँटीमा रहेको करीब २ ईन्च लामो र सानो आकारको, पुतली जस्तो बनावट भएको, स्वरयन्त्रको मुनि र घाँटीको अगाडि रहेको शरीरको महत्वपूर्ण ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यसले मुख्यतः टाउकोमा...
नेपालमा पहिलो पटक ट्रान्सक्याथेटर इरोटिक भल्ब इम्प्लामेन्टसन (टिएभीआई) विधीबाट शन्यक्रिया नगरिकन मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । शहीद गंगालाल हद्धय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले शल्यक्रिया नगरीकनै मुटुको भल्ब...