सुर्खेत । सुर्खेत प्रशासनले कोरोना भाइरस (कोभिड—१९) को नयाँ भेरियन्टको त्रास बढिरहेको भन्दै स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ । बुधवार कोभिड सङ्कट व्यवस्थापन समितिको बैठक बसी प्रशासनले भारत लगायतमा कोभिडको नयाँ भेरियन्ट (बी.एफ—७) भित्रिएको ...
काठमाडौँ । जाडो महिनामा विभिन्न किसिमका रोगले सताउने गर्छ । त्यसमा पनि श्वास प्रश्वासको समस्या भएका ब्रलडप्रेसर, सुगर भएका व्यक्तिको स्वास्थ्य समस्या झन् बढ्ने गरेको पाइएको फिजिसियन डा. रोशन कुमार...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एघारौँ तहमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको पुस १४ र १८ गते बसेको बैठकले एघारौँ तहमा बढुवा...
नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ । मिर्गौला फेल भई उपचार गराइरहेका ६६...
काठमाडौँ । अल्का अस्पतालले आजदेखि ५ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना सुरु गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। सोमबार बिहान अस्पतालमा आयोजित एक कार्यक्रमका बीच निःशुल्क...
सरकारले छिमेकी राष्ट्रहरुमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको सब–भेरियन्ट बीएफ.७ फैलिएसँगै बुस्टर डोज अर्थात् अतिरिक्त मात्रा खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोज लगाउन आग्रह गरे...
पाँच वर्षीया प्रभा खनाल स्कुल जान थालेको २ वर्ष भयो । यद्यपि उनलाई स्कुल पठाउन अभिभावकलाई साह्रै गाह्रो हुन्छ । स्कुल जानुभन्दा अगाडि मोवाइलपनिसँगै लैजाने उनकोे हठ हुन्छ । महाराजगञ्ज...
भविष्यमा लाग्न सक्ने रोगबाट बचाउनका लागि बच्चालाई विभिन्न किसिमका खोप दिइन्छ । शारीरिक स्वास्थ्यलाई सुरक्षित राख्ने उद्देश्यले रोग प्रतिरोधात्मक क्षमता विकास गर्न र विभिन्न रोग लाग्न नदिनका लागि खोपहरु दिइन्छ...
जाडोको समयमा स्वास्थ्यमा विभिन्न खाले समस्या देखिने गर्छन् । यो समयमा दैनिक क्रियाकलाप र खानपानमा विशेष सावधानी अपनाउनुपर्ने मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलको सुझाव छ । जाडो मौसममा स्वास्थ्यमा जोखिम...
मुलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । जाडोमा मुला खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र धेरै रोगमा पनि फाइदा हुन्छ । मुलामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि निकै...
चिकित्सकहरुका अनुसार किशोरावस्थामै गर्भ रहेमा जोखिममा पर्ने सम्भावना उच्च रहन्छ । तर जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले नेपालमा १५ देखि १९ वर्षको उमेरमा बच्चा जन्माउने दर प्रतिहजारमा ७१ जना रहेको देखाएको...
कोभिड १९ लकडाउनमा तनावको परिणामस्वरूप किशोर/किशोरीको दिमाग छिटो बुढो हुने गरेको एक अध्ययनले देखाएको छ । नतिजाहरु हिंसा, बेवास्ता र पारिवारिक असक्षमताको परिणामको रूपमा पहिले देखिएका प्रभावजस्तै रहेको अध्ययनले देखाएको...
विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो । उनी श्रीमती ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि...
हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हृदय रोगले हरेक वर्ष १ करोड ७९ लाख मानिसको ज्यान लिने अनुमान गरिएको छ । यस रोगको...
उमेरको कारणले हड्डी खिइएर हिँड्डुल गर्न समस्या उत्पन्न हुँदा पनि प्रायः बूढाबूढी हत्तपत्त अप्रेशन गर्न मान्दैनन् । यद्यपि हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण सर्जन डा. सुमनबाबु मरहट्टा बढ्दो उमेर अपरेशनको बाधक...
ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्धतिबाट आमा बन्न सफल भएकी छन् । नर्भिक आईभीएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन्...
आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ । टुसा उम्रेको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ । कतिपय मानिसहरु यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास गर्छन् भने...
पछिल्लो नेपालमा डाइबिटिज अर्थात् मधुमेहका बिरामी बढ्दै गएका छन् । वीर अस्पतालमा मधुमेहको उपचार गराउन पुग्नेमध्ये युवाको संख्या ठूलो रहेको अस्पतालले जनाएको छ । वीर अस्पतालमा पाँच वर्षअघि मधुमेहका बिरामी...
नेपालमा अल्जाइमर डिमेन्शियाका बिरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । अल्जाइमर विस्मृति समाज नेपालले न्यूक्यासल युनिभरसिटी युकेसँग मिलेर ६० वर्षभन्दा माथिका एक हजार जनामा अध्ययन गरिएको थियो । जसमा एक...
पर्वतकी लैला कर्माचार्य उमेरले ४० पुगिन् । शरीर अचानक तातो अनि चिसो हुने, चिड्चिडाहट भएर अनावश्यक रिसाउने, झर्किने गर्न थालिन् । लगातार चार महिनासम्म चिड्चिडाहट भएर ससाना कुरामा पनि झर्किरहँदा...
स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीले पदबहाली गरेको साढे तीन महिना बितेको छ । पदबहालीका क्रममा दुवै जनाले स्वास्थ्य क्षेत्रमा सुधारको प्रतिवद्धता जनाएका थिए । तर उनीहरुको प्रतिवद्धता...
नेपालमा मांसाहारी बीच रातो मासु निकै लोकप्रिय छ र यो धेरैजसो मांसाहारी दैनिक खान्कीको हिस्सा पनि बनेको छ । यद्यपि, कतिले यसलाई स्वास्थ्यका लागि राम्रो मान्ने गरेका छन् भने धेरैले...
बिहान चिसो हावा, दिउँसो तातो, बेलुका पानी र राती फेरि चिसो, यो मौसमले जो कोहीलाई बिरामी बनाउन सक्छ । मौसम बदली भईरहेको छ, कतै पानी परिरहेको छ त कतै गर्मी...
विश्व स्वास्थ्य संगठनले भारतले उत्पादन गरेका चार ब्रान्डका कफ सिरप औषधि सेवन नगर्न सुझाएको छ । सो औषधिका कारण गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको आशंका गरिएको छ । विश्व...
दसैं र मासु एकअर्काको पर्यायझैं लाग्छ । किनकि अन्य चाडपर्वमा भन्दा दसैंमा मासुको खपत दोब्बर हुन्छ । बडादसैं नजिकिएसँगै मासुका लागि जिउँदो पशुपन्छी खरिद गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने पशु...
डेंगुको प्रकोप लगातार बढिरहँदासमेत यसको नियन्त्रण र रोकथामको विषय सरकारको प्राथमिकतामा परेको छैन । साउन महिना यता डेंगु संक्रमित संख्या साढे २७ हजार नाघ्दासमेत केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले...
चिकित्सकहरूका अनुसार बदलिँदो जीवनशैलीका कारण पछिल्लो समय हृदयाघात (हार्ट अट्याक) को जोखिम बढेको छ । मुटुसम्बन्धी समस्या भएमा हृदयाघात हुन्छ । मुटुमा रक्तप्रवाह गर्ने मुख्य तीनवटा नसामा रगतमा बोसो जमेर...
सरकारले पर्याप्त मात्रामा बजेट विनियोजन नगर्दा एचआईभी परीक्षण किट खरिदका लागि यस वर्ष पनि बजेट अभाव भएको छ । बार्षिक परीक्षणका लागि आवश्यक बजेट २३ करोड चाहिनेमा १० करोड मात्र...
गत चैत्र अन्तिम साता नेपालमा पहिलो पटक बंगुरको महामारी रोग अफ्रिकन स्वाइन फिवर देखा पर्यो । काठमाडौँको मनोहरा क्षेत्रमा पालिएका बंगुरहरु एक्कासी मर्न थालेपछि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा...
अहिलेको एक्काइसौं शताब्दीमा चरम विकासको युगसँगै विज्ञान र प्रविधिको उपलब्धिको कारणले मानिसलाई एक पाईला हिँड्न र कुनै काम पनि आफूलाई गर्न परेको छैन । मानिसले गर्ने काम सबै मानवनिर्मित यन्त्रबाटै...
सरकारले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ संशोधन प्रक्रिया अगाडि बढाएको छ । केही समय अगाडि बसेको मन्त्रिपरिषद् बैठकले ऐन संशोधन गर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयको प्रस्तावमा पिसिएल लेभलका नर्सिङ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन गरिएका कार्यक्रम÷आयोजनामध्ये ९ वटाले मात्र ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरेको पाइएको छ । मन्त्रालयका अनुसार ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति...
तपाईंको परिवारमा वा साथीभाइमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित नभएका कोही छन् ? तपाईंलाई लाग्न सक्छ कि उनीहरूसँग या त महाशक्ति छन् वा उनीहरूलाई कोभिड परीक्षण कसरी गराउने भनेर राम्रोसँग...
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले काठमाडौंमा डाक्टर अत्याधिक भएपनि काम केही नभएको बताएका छन् । सोमवार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले दरबन्दी...
नेपालमा हाल सरुवाजन्य रोगको संक्रमण बढेको छ । सरुवारोग विशेषज्ञहरुका अनुसार थरीथरीका सरुवाजन्य रोग धमाधम एकै समयमा देखिएको छ । विगत दुई महिनाको अवधिमा किटजन्य रोग डेंगु, स्क्रबटाइफस र कोभिड–१९...
सरकारले विभिन्न २२ अस्पताललाई १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा खरिद...
मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । मंकीपक्स प्रकोपलाई लिएर संगठनको आपत्कालीन समितिको दोस्रो बैठकको अन्तमा यो निर्णय लिइएको हो । डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोस...
शान्त भएर प्राकृतिक भोजन गर्ने, सम्पूर्ण जीवजगतलाई माया गर्ने, निर्लोभी भएर कमाइ गर्ने, एक पुरुष एक स्त्रीबिचको दिव्य जीवन जिउने, आलस्यरहित फुर्तिलो भएर वर्तमानको विशालतालाई चिन्ने व्यक्ति स्वस्थ रहन्छ ।...
दोलखाको पशुपति चौलागाईं स्मृति प्रदेशिक अस्ततालमा कार्यरत करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा बन्द भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको प्रदेशस्तरीय सो अस्पतालमा कार्यरत करार...
काभ्रे जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो । ...
सोमबारदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा दिइने भएको छ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...