काठमाडौँ । नेत्र चिकित्सक सन्दुक रुइतले विश्वमा प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेको छन् । बुधवार पत्रकार सम्मेलन गरी डा.रुइतले बहराइजका पूर्वराजा सेख इसा बिन सलमान खालिफाको नाममा स्थापित ‘इसा अवार्ड’ प्राप्त गरेको जानकारी दिएका हुन् ...
विराटनगर । गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पताल सेवा विस्तार गरेको छ । विश्वविद्यालय परिसरमा कार्यक्रम गरेर अस्पतालको सेवा विस्तार शुभारम्भ गरिएको हो । कार्यक्रममा कांग्रेस नेता एवं सांसद...
काठमाडौँ । लोकप्रिय एप हाम्रो पात्रोको हेल्थ सेवाले आफ्नो प्लेटफर्मलाई नगरपालिकाहरूको लागि खुला गरेको छ। नगरपालिकाहरूले हाम्रो पात्रो हेल्थ मार्फत् आफ्ना नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका...
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य सेवा पाउने जनताको मौलिक हकलाई बलियो बनाएर लगिने बताएकी छन् । मौलिक हकलाई जनताले आभास र अनुभूति गर्न सक्नेगरी...
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउने सुनिश्चितता गरिने बताएका छन् । मंगलबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री गिरीले गरिब नेपालीसमेतले स्वास्थ्य सेवा...
काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरी पर्वत जिल्लाको इतिहासमा संघीय सरकारमा मन्त्री हुने पहिलो व्यक्ति हुन्...
जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान...
काठमाडौँ । आइतबार बिहान पोखराको सेती खोचमा काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एन–एनएनसी एटीआर विमान दुर्घटनामा पर्यो । सो विमानमा चालक दलका ४ जनासहित ७२ जना यात्रु सवार थिए...
काठमाडौँ । नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप- ३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप(३...
काठमाडौँ । मस्तिष्क मृत्यु ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न सकिने कानुन आएको ६ वर्ष वितेको छ । तर, यस बीचमा न्यून सङ्ख्यामा अंग प्रत्यारोपण भएको देखिन्छ । ...
अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार रु ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराएको छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा...
सदा झैँ यस वर्ष पनि नेपालमा माघ १ गते तदनुसार जनवरी १५ मा आठौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । यो वर्षको नारा ‘स्वास्थ्य जीवनको चाहना: योग शिक्षा र साधना’...
सुर्खेत । उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरूमा पाठेघर खस्ने समस्या देखिने गरेको छ । सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना, भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्या...
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भारतीय निजी कम्पनी मरियन बायोटेकबाट उत्पादित खोकीको औषधि प्रयोग नगर्न सिफारिस गरेको छ । सो कम्पनीबाट उत्पादित एम्ब्रोनल सिरप र डीओके–१ म्याक्स सिरप नामक...
काठमाडौं । सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोपको माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १५ लाख...
‘ब्रेन डेथ’ अर्थात् मस्तिष्क मृत्यु भएका एक जना व्यक्तिबाट ८ जनालाई बचाउन सकिन्छ । दुई वटा मिर्गौला, दुई वटा फोक्सो, मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्रा अरुमा प्रत्यारोपण गर्न सकिन्छ...
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १००० जनाको मृगौला प्रत्यारोपण सम्पन्न भएको छ । स्थापनाको १० वर्ष अवधिमा डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा रहेको प्रत्यारोपण टोलीले सो सफलता हाँसिल गरेको हो...
काठमाडौँ । सरकारले अनिच्छित गर्भ रोकी अस्थायी तथा स्थायी बन्ध्याकरण गर्नका लागि परामर्श लिन सुझाव दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
काठमाडौं । अनलाइनमा समस्या आएपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद्को पाँचौ नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको फारम भर्ने म्याद थपिएको छ । व्यवसायी परिषद्ले सूचना निकाल्दै एकै साथ अनलाईन फारम भर्नेको...
जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या देखिएको छ । एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ । ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई...
सरकारले बाँकेलाईपूर्ण खोप लिएको जिल्ला घोषित गरेको थियो । तर हालै मात्र २८ जना बालबालिकामा दादुरा सङ्क्रमणपुष्टि भएको छ भनेसोही रोगले एक बच्चाको मृत्युसमेत भएको छ । पुसको दोस्रो सातादेखि नेपालगञ्ज...
भारतमा कोभिड वर्किङ ग्रुपका अध्यक्ष डा एनके अरोराले देशमा कोरोना भाइरसको सङ्क्रमण विद्यमान भए पनि तीव्र गतिमा नफैलिएको बताएका छन् । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने, "हामीले...
काडमाडौं । सरकारले एसिड आक्रमण परेका पीडितको उपचारको लागि अस्पतालहरु निर्धारण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याले एसिड आक्रमणमा परेका पीडितहरुका लागि निःशुल्क उपचारका लागि काठमाडौं उपत्यका तीन अस्पताललाई तोकेको...
निद्रामा घुर्ने बानीले स्वास्थ्यमा गम्भीर खालको समस्या ल्याउने विशेषज्ञहरू बताउँछन् । अस्वाभाविक घुराईको समस्यालाई अव्सट्रेक्टिभ स्लिप एप्निय पनि भनिन्छ । हालचालै घुराईसम्बन्धी रोग भएका बिरामीका लागि नेपाल सरकारले पहिलो पटक सरकारी...
काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको...
काठमाडौं । नेपाल चिकित्सक संघले दुई जना चिकित्सकलाई अवार्ड प्रदान गर्न आवेदन आह्वान गरेको छ । मानव सेवा परोपकारी ट्रस्ट, रुपा फाउन्डेसनको सहकार्यमा वितरण गर्न लागिएको अवार्डका लागि संघले माघ...
काठमाडौँ । स्वास्थ्य सेवा विभागले नर्सिङ कर्मचारीहरूको स्तरवृद्धि गरेको छ । विभागले सोमबार बढुवा भएका नर्सिङ कर्मचारीहरूको सूची सार्वजनिक गर्दै २ सय ३३ जना स्तरवृद्धि भएको जानकारी दिएको हो । ...
काठमाडौं । बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य...
काठमाडाैँ । काठमाडौं–नेपाल फार्मेसी परिषद्ले २१ औँ नाम दर्ता परीक्षाका लागि आवेदन आह्वान गरेको छ । परिषद्ले सोमबार सूचना जारी गरी आवेदन फारम मंगलबारदेखि माघ १५ गते साँझ ५ बजेसम्म खोलिएको...
तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट...
काठमाडौं । कान्ति बाल अस्पतालले आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालले शुक्रबार एक कार्यक्रमबीच आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको हो । कान्ति बाल अस्पतालको ६१ औं वार्षिकोत्सव...
चीनको उहानमा कोरोना भाइरस देखिए यता नयाँ भेरिएन्ट देखिए लगत्तै नयाँ लहरले उचाइ लिने गरेको देखिन्थ्यो। तसर्थ विश्वमा कोरोनाको स्वरूप परिवर्तन प्रति सबैले विशेष चासो र सतर्कता अपनाउने गरेको थियो।...
काठमाडौं । जाडो महिना सुरु भएसँगै महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा मौसमी फ्लुका बिरामीको संख्या बढ्न थालेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, सुक्खा खोकी, टाउको दुख्ने, घाँटी दुख्ने, बान्ता लगायतका समस्या...
बाँकेलाई ‘पूर्ण खोप’ जिल्ला घोषणा गरेको दुई वर्ष नबित्दै नेपालगञ्जमा दादुरा सङ्क्रणका कारण एक बच्चाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले दादुराका कारण ३१...
चितवन । कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७-७८ मा ५६ हजार एक सय २३ जनाले...
चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को सङ्क्रमण देखिने गर्दछ । जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को सङ्क्रमण पनि हुन पुग्छ । यस्ता सङ्क्रमितलाई झाडापखला लागेर अन्तमा ज्यान पनि जाने...
काठमाडौँ । अटिजम एक प्रकारको मस्तिष्कको विकासात्मक (न्यूरो डेभ्लपमेन्टल) तथा जन्मजात अपाङ्गता हो । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार विश्वमा हरेक ६८ जना नवजात शिशुमध्ये १ जनालाई अटिजम हुन्छ...
काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमबीच बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले गाउँपालिकाको वडा नम्बर-४ स्थित गुम्बुडाँडामा अस्पतालको शिलान्यास गरेका हुन्...
काठमाडौं । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा ९बुस्टर डोज०का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो । ...
सुर्खेत । सुर्खेत प्रशासनले कोरोना भाइरस (कोभिड—१९) को नयाँ भेरियन्टको त्रास बढिरहेको भन्दै स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ । बुधवार कोभिड सङ्कट व्यवस्थापन समितिको बैठक बसी प्रशासनले भारत लगायतमा...