काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर (नयाँ बाइभ्यालेन्ट खोप) को पहिलो खेप काठमाडौंमा आइपुगेको छ । ओमिक्रोनको नयाँ भेरियन्टलाई समेत काम गर्ने बाइभ्यालेन्ट खोपको ३ लाख ४५ हजार मात्रा सोमबार बिहान काठमाडौँ आइपुगेको हो ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २०.२६ प्रतिशत रकम खर्च गरेको छ । मन्त्रालयका लागि चालु आर्थिक २०७९÷८० वर्षमा ६९ अर्ब ३८ करोड...
काठमाडौं । स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयले विभिन्न चार वटा निर्देशिका निर्माण गरेको छ । आइतबार आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले एएनसीदेखि पीएनसी कन्टिन्यु अप केयर गाइडलाइन...
काठमाडौँ– स्थानीय तहमा अस्पताल निमार्णका लागि २९० वटा विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती परियोजा प्रतिवेदन स्वीकृत गरेको हो । मन्त्रालयले स्थानीय तहको पाँच,...
काठमाडौँ । आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्त्व हो । सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको नुन खान आग्रह गर्दै आएको...
काठमाडौँ । आइतबार बिहान वीर अस्पताल पुग्दा कालिकोट रोसकोटकी तुला कुमाल अलमल्ल भएर बसेकी थिइन् । उनको आज पित्तथैलीको अप्रेसनको पालो थियो । महिनौँ ‘क्यू’मा बसेपछि बल्ल उनको पालो आएको...
तनहुँ । तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पताल विगत १० महिनादेखि प्रमुखविहीन बनेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा.सुनिल पौडेल सरुवा भएर गएदेखि अस्पताल प्रमुखविहीन बनेको हो । गत वर्ष...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउने विषयमा छलफल गरेका छन् । गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा आइतबार ट्रमा सेन्टरका चिकित्सकमाथि भएको कुटपिटपछि उत्पन्न परिस्थितिका सन्दर्भमा सरकार र नेपाल चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ। आइतबार बिहान प्रधानमन्त्री...
काठमाडौँ । नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमाति भएको स्वास्थ्य...
नवलपरासी । उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मङ्सिर १३ गतेदेखि सो सेवा निःशुल्क थालनी गरेको थियो...
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालकोे सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु भएको हो । उपचार केन्द्रमा सिएलआइए...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर स्वास्थ्य उपाचारको नियमित काममा जुट्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक...
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको...
काठमाडौँ । नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथिको प्रहरीले गरेको लाठीचार्जको घटनाबाट गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघले आज एक विज्ञप्ति जारी गरी माघ २७...
कोपनहेगन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशहरूलाई यातशीघ्र लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ । सन् २०२२ को शुरुवातदेखि दादुराको सङ्क्रमण बढ्दै गएपछि...
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशहरूलाई यातशीघ्र लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ । सन् २०२२ को शुरुवातदेखि दादुराको सङ्क्रमण बढ्दै गएपछि...
बारा । जीतपुरसीमरा उपमहानगर वडा नं ६ कि पद्मा देवीका एक देखी डेढ वर्ष अन्तरका ५ छोरी छन् । छोरा हुने आसमा उनले २४ वर्षको उमेरमा ५ सन्तान जन्माएकी हुन्...
नुवाकोट । सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत...
स्वस्थ प्राणी कस्तोलाई भन्ने ? मूलभूत रूपमा स्वस्थ हुनु भनेको स्व अर्थात् आफूमा स्थित वा स्थिर हुनु हो । स्वास्थ्य अवस्था भन्नाले हाम्रो शरीर र मनको अवस्थालाई जनाउँछ । स्वस्थ...
काठमाडौँ । नेपाल चिकित्सक संघले अस्पताल परिसरभित्रै प्रहरीले डाक्टरमाथि लाठी चार्ज गरेको भन्दै विरोध गरेको छ । शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन...
काठमाडौँ । सुनसरीको इनरुवा अस्पतालका ८ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा बुझाएका छन् । चिकित्सकहरूलाई मानसिक तनाव दिने तथा गाली गलौज गर्ने र धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन...
काठमाडौँ । पछिल्लो समय नेपालमा क्यान्सरका बिरामी बढ्न थालेका छन् । कम सक्रिय जीवन शैली, सुर्तीजन्य तथा मादक पदार्थको सेवन र असन्तुलित खानपानका कारण क्यान्सरका बिरामी बढ्दै गएको बताइन्छ । ...
काठमाडौं । नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको क्यान्सर पहिलो स्थानमा पर्दछ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार पाठेघरको मुखको क्यान्सरका कारणहरु यसप्रकार छन् । –धेरै...
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोनाका संक्रमित थपिएका छन् । एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...
काठमाडौं । मानिसहरूले विभिन्न किसिमका मदिरा जाँड, रक्सी, बियर, वाइन, आदि सेवन गर्दछन् । मदिराको सेवन विश्वकै एउटा प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको पाइन्छ । यद्यपि मदिरा सेवन...
काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका र धुलिखेल अस्पतालबीच ‘हेल्दी पाँचखाल’ अभियानका विषयमा सम्झौता भएको छ । कोरानाभाइरस संक्रमण कालमा डाक्टरसहितको आइसोलेसन सञ्चालन गरेर १०० भन्दा बढी कोरोना विरामीको उपचार, निःशुल्क...
काठमाडौँ । माघको दोस्रो साता काठमाडौँ उपत्यकामा बर्डफ्लु (HPAI, H5N8) भेटिएको पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौँको महानगरपालिका तारकेश्वर, नागार्जुन, कीर्तिपुर र भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रका पोल्ट्रफार्मका पन्छीहरूको पीसीआर परीक्षण...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मन्त्रालय सम्हालेपछि सरकारको न्यूनतम साझा कार्यक्रम अन्तर्गतको एकीकृत कार्य योजना तयार पारेका छन् । स्वास्थ्य मन्त्री गिरीले २०८० सम्ममा ३० वटा न्यूनतम साझा...
काठमाडौँ । पर्साकी ४८ वर्षीय प्रतिभा थापालाई सात महिनादेखि महिनावारीमा गडबड देखियो । महिनावारी नहुँदा पनि बीच बीचमा रगत बग्ने समस्या करिब पाँच महिनासम्म लगातार भइरह्यो । नियमित महिनावारीको बेलाबाहेक पनि...
विराटनगर । एक सय ३२ वर्ष पुरानो कोशी अस्पतालमा बेथितिको चाङमात्रै छैन हरेक डाक्टर तथा नर्सहरूले भोग्नुपर्ने अनेकन् पीडा पनि छन् । राजनीतिक भर्ती केन्द्र जस्तै बनेको अस्पतालमा थामिनसक्नु कर्मचारीको...
बारा । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन् । बाराको कलैयामा मंगलबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले...
काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् । कार्की ३ हजार ५३७ मतका साथ विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील...
जनकपुरधाम । सांसद, पूर्व मेसु, सरुवा भइसकेका कर्मचारी मात्रै होइन अवकाससमेत भइसकेका कर्मचारीहरुले कब्जा गरेर बसेका प्रादेशिक अस्पताल जनकपुरको कर्मचारी निवास कब्जा मुक्त भइरहेको छ । अस्पतालमा नयाँ उपनिर्देशक...
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको...
काठमाडौँ । नेपालमा आयोडिनयुक्त नुनको मात्रा शरीरलाई चाहिने भन्दा बढी प्रयोग भएको पाइएको छ । शरीरमा आयोडिनको मात्रा चाहिने भन्दा बढी रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसको मात्रा...
तनहुँ । जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय किशोर मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ । जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै...
काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार...
जुम्ला । जुम्लाका १ नगरपालिका र ७ गाउँपालिकालाई आउँदो वैशाख महिनाभित्र पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने भएको छ । आगामी २०८० वैशाखभित्र जुम्लाका ८ वटै पालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा...
धादिङ । खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सिटामोललगायतका औषधि स्वास्थ्य संस्थामा नहुँदा...
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । शनिवार गरिएको पहिलो मिर्गौला प्रत्यारोपण सफल भएको अस्पतालले जानकारी गराएको छ । अस्पतालले आइतबार पत्रकार सम्मेलन गरेर...