काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले माघ २४ देखि २८ गतेसम्म लिएको नाम दर्ता प्रमाणपत्रको परीक्षामा उत्तीर्ण भएकाहरूको प्रमाणपत्र वितरण रोकिएको छ । परिषद्ले मंगलबार सूचना जारी गरी डाटा सर्भरमा समस्या भएकाले प्रमाणपत्र वितरण रोकिएको जनाएको ...
काठमाडौँ । मुख आयतनको हिसाबले सानो अङ्ग भएपनि निकै महत्त्वपूर्ण हो । मुख शरीरको प्रवेशद्वारा हो र शरीरका सम्पूर्ण अङ्ग प्रत्यङ्गलाई स्वस्थ वा अस्वस्थ बनाउन प्रत्यक्ष भूमिका खेलेको हुन्छ । ...
सर्लाही । सर्लाहीको बागमती नगरपालिका– ८ स्थित शङ्करपुरमा तीन सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको संयोजन र नगरपालिकाको आयोजनामा एक सातासम्म सञ्चालित...
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिवार(चैत ४ गते) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने...
काठमाडौँ । गर्भावस्था अनि जन्मिसकेपछि शिशुको स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्छन् । त्यस्ता नवजात शिशु तथा बालबालिकालाई कतिपय अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर अभिभावकहरु साना बालबालिकाको शल्यक्रिया गर्न...
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी चैत ७ गते मधुमेहका...
काठमाडौँ । आँखा रातो हुनुलाई सामान्य मान्नु हुँदैन । आँखा रातो भएर समयमै उपचार हुन नसकेमा दृष्टिसमेत गुम्न सक्ने दृष्टि विशेषज्ञ डाक्टर सञ्जीव भट्टराई बताउँछन् । डाक्टर भट्टराई यस्तो समस्या...
काठमाडौँ । लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष प्रसूतिकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउँदा प्रसव फिस्टुला हुन सक्ने चिकित्सकहरू बताउँछन् । प्रसूतिपछि योनिबाट निरन्तर रुपमा पिसाब वा दिसा...
काठमाडौँ । मौसम परिर्वतन भएसँगै रुघाखोकीका बिरामी बढ्न थालेका छन् । रुघाखोकीलाई सामान्य ठानेर उपचार नगरेको खण्डमा ‘एचथ्रीएन टु इन्फ्लुएन्जा’ अर्थात् हङ्कङ फ्लु पनि हुन सक्छ । रुघाखोकी सामान्य नभएर...
काठमाडौं । के तपाईँको आँखाको दृष्टि घट्दै गएको अनुभूति हुन्छ ? यस्तो भएको छ भने कतै जलविन्दु त भएको होइन भनेर शंका गर्नुपर्छ । जलविन्दु हुँदा विस्तारै दृष्टि हराउँदै गएर...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेर अभियानलाई निरन्तरता दिएको छ । यसअघि फागुन २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने समय सीमा तोकिएको...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन...
कैलाली । विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको छ । एक महिनाअघिबाट उपचार केन्द्रमा आँखा अस्पतालको बोर्ड...
एजेन्सी । अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताएका छन् । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक...
काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले नारी दिवसको अवसरमा काठमाडौँको टेकुदेखि माइतीघर मण्डलासम्म वाकाथुन कार्यक्रम सम्पन्न गरेको छ । बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महासंघले वाकाथुम कार्यक्रम सम्पन्न गरेको हो...
काठमाडौँ । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । फागुन १९ गतेयता एकजना पनि...
नयाँ दिल्ली । चिकित्सकले एचथ्रीएनटु इन्फ्लुएन्जासँग सावधान रहन सुझाएका छन् । उनीहरुले यो कोरोनाजस्तै फैलिने बताएका छन् । एम्सका पूर्व निर्देशक डा। रणदीप गुलेरियाले भारतमा फैलिरहेको एचथ्रीएनटुबाट बच्न मास्क...
काठमाडौँ । मङ्कीपक्स रोग भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । यो रोगलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ । मङ्कीपक्स रोग कसरी सर्छ ? –सङ्क्रमित व्यक्ति वा...
भक्तपुर । भक्तपुरको ताथली स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य केन्द्र घोषणा भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ढुंगेनस्थित ताथली हेल्थ पोष्ट जिल्लाकै सर्वोत्कृष्ट हेल्थ पोष्ट घोषणा भएको...
नयाँ दिल्ली । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का विज्ञहरूले देशमा विगत दुई–तीन महिनादेखि फैलिरहेको चिसो, खोकी र ज्वरोको कारण एक प्रकारको इन्फ्लुएन्जा भाइरस भएको बताएका छन् । ...
काठमाडौँ । नेपाल फार्मास्युटिकल एसोसिएसनको २३ औं कार्यसमितिका लागि फागुन २० गते शनिवार निर्वाचन हुने भएको छ । नयाँ कार्यसमितिका लागि हालका महासचिव ललितमोहन पन्त र यसअघि अध्यक्षमा पराजित रोभसकुसुम...
काठमाडौँ । ग्रीनसिटी हस्पिटलले तिस किलोभन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको छ । अस्पताले माघ ५ गते ताप्लेजुङ स्थायी घर भइएकी हाल भत्तपुरमा बस्ने ४९ वर्षीया रिता...
काठमाडौँ । मानव अंग प्रत्यारोपण केन्द्रले (ब्रेन डेथ) मस्तिष्क मृत्युपछि गरिएको अंगदानबाट कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको छ । अस्पतालले शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी ब्रेन डेथपछि गरिएको...
सुर्खेत । कर्णाली प्रदेशमा प्रयोगशाला स्थापना भएको छ । सरकारले शुक्रबारदेखि उक्त प्रयोगशाला संचालनमा आएको छ । प्रयोगशाला संचालनमा आएसँगै अब रोगको परीक्षण बाहिर पठाउनुपर्ने बाध्यताका अन्त्य भएको छ। विगतमा...
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचार सेवा र हेल्थ प्याकेजहरूमा भारी छुटको स्किम सार्वजनिक गरेको छ । हस्पिटलले आगामी मार्च ८ (फागुन २४ गते) पर्ने...
मुख र दन्त स्वास्थ्य भनेको समग्र शरीरको स्वस्थताको एक आवश्यक पक्ष हो । स्वस्थ दाँत र गिजा राख्नाले दाँतमा कीरा, गिजाको रोग र अन्य दन्त समस्याहरू रोक्न मद्दत गर्छ । ...
काठमाडौं । निःसन्तानपन जटिल समस्या हो । निःसन्तानपनका कारण धेरै दम्पती सन्तानविहीन छन् । निःसन्तान दम्पतीले आइभीएफ अर्थात् (इनभिट्रो फर्टिलाइजेसन) प्रविधिमार्फत बच्चा जन्माएका छन् । आइभीएफ मार्फत बच्चा जन्माउन पनि...
काठमाडौँ । पछिल्लो समय पूर्ण मात्रा खोप लगाएको क्यूआर कोडसहित विद्युतीय खोप प्रमाणपत्र लिइसकेपछि अब बुस्टर मात्रा लगाएको विवरण थप्न मिल्छ कि मिल्दैन भनेर अलमलमा परेको पाइन्छ । क्यूआर कोड...
काठमाडौँ । रेबिज कुकुर तथा जङ्कली जनावरहरुको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो । रेबिजबाट बच्नका लागि कुकुर लगायत जङ्गली जनावरको टोकाइबाट बच्नुपर्छ । रेबिजबाट सङ्क्रमित कुकुर, जङ्गली जनावर...
काठमाडौँ । सरकारले कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो मात्रा अर्थात् बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखा...
काठमाडौँ । डाबर नेपालले काठमाडौँ बाल स्वास्थ्य संस्थान (किओच) लाई ३० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्याउने उद्देश्यसहित गुणस्तरीय बाल चिकित्सा हेरचाह उपलब्ध गराउन...
काठमाडौँ । गर्मी सुरु भएसँगै झाडापखाला, हैजा लगायतका रोगहरूले सताउने गर्छ । यस्ता सरुवा रोग फैलन नदिनका लागि सावधानी र सतर्कता अपनाउन जरुरी हुन्छ । चिकित्सकहरूका अनुसार स्तनपान नगराई...
धनकुटा । साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै...
काठमाडौँ । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् । ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र...
काठमाडौँ । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र पूर्वाञ्चल...
चितवन । नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए...
तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा मिर्गौला उपचार केन्द्र सञ्चालनमा छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत नौ वर्षदेखि सञ्चालित उक्त मिर्गौला केन्द्रमा हाल ५० जना पीडितले डायलायसिस सेवा लिइरहेका छन्...
काठमाडौं । नेपालमा १४ देशका चिकित्सकले काम गरेको पाइएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार हाल नेपालमा ३१८ जना विदेशी चिकित्सक कार्यरत छन् । काउन्सिलबाट अनुमति लिएका विदेशी चिकित्सकमध्ये सबैभन्दा...
काठमाडौँ । सरकारले देशभरिका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता कार्यलाई तीव्रता दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एउटै ट्रयाक अर्थात् जिपिएस प्रणालीमा दर्ता भएका एम्बुलेन्सको संख्या ६५५ पुगेको जनाएको...