नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो । हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । ...
काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक...
काठमाडौँ । नेपालमा बर्सेनि टीबी अर्थात् क्षयरोगका कारण करिब १७ हजार जनाले ज्यान गुमाउने गरेका छन् । यद्यपि समुदायमा अझै पनि क्षयरोगको बारेमा पर्याप्त जानकारी नभएको राष्ट्रिय क्षयरोग केन्द्रका निमित्त...
काठमाडौं । नेपालमा ‘क’ र ‘ख’ वर्ग का एम्बुलेन्स सञ्चालनमा छन् । केन्द्र, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्था, केही पालिका तथा विभिन्न संघ संस्थाले एम्बुलेन्स सञ्चालन गर्दै आएका छन्...
काठमाडौं । निपाह भाइरस जुवोनोटिक भाइरसको संक्रमणका कारण हुने गर्छ । यो भाइरस सङ्क्रमण हुँदा विभिन्न खालका लक्षणहरू देखापर्ने पर्ने गर्छन् । स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयका अनुसार सामान्यतयाः सङ्क्रमण भएको...
काठमाडौँ । बर्डफ्लु पंक्षीहरूमा देखिने एक प्रकारको रोग हो । यो रोगको जीवाणु इन्फ्लुन्एजा भाइरस हो । पंक्षीमा बर्डफ्लु लगाउने जीवाणु इन्फ्लुएन्जा भाइरस (H-5N1, A-H5N1, A-H7N9 ) ले मानव स्वास्थ्यमा...
डोटी । जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ । अस्पतालमा...
दिपायल । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा नाकाबाट भित्रिनेहरूको नमूना परीक्षण गर्दा सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको...
काठमाडौँ । निजामती कर्मचारी (सिभिल) अस्पतालका आन्दोलित कर्मचारीले कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अस्पताल व्यवस्थापनले एकोहोरो तवरबाट विज्ञापन गरिएको भन्दै अस्पतालका कार्यकारी निर्देशक विद्यानीधि पौडेलको कार्यकक्षमा तालाबन्दी...
भक्तपुर । भक्तपुर अस्पतालले ३० वर्षमाथिका नागरिकका लागि निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण (होलबडी) सेवा सुरु गरेको छ । मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण सुरु गरिएको हो...
काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र...
काठमाडौं । मुख स्वास्थ्यका बारे नेपालमा गम्भीर समस्या नदेखिएसम्म खासै वास्ता गर्ने चलन छैन । शरीरका अन्य भागमा समस्या देखिँदा जति महत्त्व दिएर उपचार गरिन्छ, सोही अनुसार मुख स्वास्थ्यलाई महत्त्व...
काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर पहिचान र उपचारका लागि करिब १० लाख खर्च लाग्ने गरेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले सन् २०१९ मा गरेको अध्ययनले...
ललितपुर । ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुस्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले आगामी बिहीबार र शुक्रवार दुई दिन जिल्लाका ६ वटै स्थानीय तहका सबै...
काठमाडौँ । सामान्यतया व्यक्तिमा ४६ क्रोमोसोम हुन्छ तर, डाउन सिन्ड्रोम भएकाहरूमा ४७ क्रोमोसोम हुन्छ । डाउन सिन्ड्रोम भनेको जन्मजात उपचार नहुने रोग हो । कोषहरूको विभाजन हुने हुँदा त्रुटिका...
चितवन । नवलपरासीका एक व्यक्तिको साप्रा (तिघ्रा) बाट तीन किलोको ट्युमर निकालिएको छ । विगत पाँच वर्षदेखि बढ्दै गएको उक्त ट्युमरको गत शुक्रबार शल्यक्रिया गरी निकालिएको हो । कलेज...
काठमाडौँ । नेपाल चिकित्सक संघले भरतपुर अस्पतालले मेडिकल अधिकृत ८ औँ तहको कर्मचारीका लागि मासिक ज्यालादारीमा विज्ञापन निकालेको भन्दै आपत्ति जनाएको छ । मंगलबार सूचना जारी गरी संघले डाक्टरलाई मासिक...
काठमाडौं । साना बालबालिकालाई हुर्काउन राम्रो हेरचाहको जरुरी हुन्छ । व्यस्त दिनचर्याका कारण कतिपय अभिभावकले बालबालिकाका लागि पर्याप्त समय दिन सक्दैनन् । जसले गर्दा बालबालिका विभिन्न प्रकारका दुर्घटनाको सिकार भइरहेका...
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले भरतपुर अस्पतालले मेडिकल अधिकृत ८ औँ तह मासिक ज्यालादारीमा विज्ञापन गरी पदपूर्ति गर्नुपर्ने भनी कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...
काठमाडौँ । नेपालमा पछिल्लो २२ वर्ष यता सन् २०२२ मा नियमित खोप नलगाउने बालबालिकाको संख्या सबैभन्दा बढी रहेको पाइएको छ । २०२२ को ‘एनडीएचएस’ सर्वेक्षण अनुसार नेपालमा कुनै पनि खोप...
चितवन । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साइकल र्यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ । दिवसको अवसरमा जनचेतना जागृत गर्न साइकल र्यालीको...
काठमाडौँ । डिप्लोमा इन फार्मेसीको शनिवार लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । २१ औँ नाम दर्ता परीक्षामा डिप्लोमा इन फार्मेसीमा १६.५० प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा...
काठमाडौँ । आठ वर्षभन्दा कम उमेर समूहका बालबालिकाको आँखा अल्छी हुन सक्छ । आफ्ना बालबालिकाको आँखा अल्छी भए–नभएको अभिभावकले थाहा पाउन जरुरी हुन्छ । दृष्टि विशेषज्ञ डा. सञ्जीव भट्टराईका...
काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । परिषद्ले शनिवार लिएको पी.सी.एल. नर्सिङ र बी.एस्सी. नर्सिङको नाम दर्ता परीक्षाको आइतबार सार्वजनिक गरेको हो । ...
दाङ । जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेका छन् । दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलका...
बुटवल। बुटवलमा रहेका स्वास्थ्य संस्थाहरूलाई विशिष्ट सेवा प्रदान गर्ने बनाउनका लागि सरोकारवालाहरूले सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवलभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका...
जोहानेसबर्ग । दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ। ‘पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी...
ब्राज्जाभिल । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुरुन्डीमा तीन दशकभन्दा बढी समयपछि पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले एक विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी राष्ट्रमा...
काठमाडौँ । काठमाडौंमा बाल शल्य चिकित्सकहरूकोे अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल बाल शल्य चिकित्सक संघको आयोजनामा नेपालमा पहिलोपटक शुक्रबार दुई दिने सम्मेलन सुरु भएको हो । बाल शल्य...
काठमाडौँ । स्नातक तह दन्त शल्य चिकित्सा तर्फको एकीकृत प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । चिकित्सा शिक्षा आयोगले एक साता अघि लिएको प्रवेश परीक्षामा ५ हजार ३१ जना...
काठमाडौँ । काठमाडौँमा आजदेखि साफिस इन्टरनेशल इन्डोक्राइन सम्मेलन सुरु भएको छ । यही चैत ३ र ४ गते सञ्चालन हुने सम्मेलनमा दक्षिण एसियाली राष्ट्रहरूका विज्ञहरूको सहभागिता जनाएका छन् । अन्तर्राष्ट्रिय...
डोल्पा । जिल्ला अस्पताल डोल्पामा दुई एम्बुलेन्स छन्, तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी थन्क्याउनुपर्ने बाध्यता छ...
काठमाडौं । बिरामी ओसारपसार गर्न एम्बुलेन्स प्रयोग गरिन्छ । बिरामी बोकेर अस्पतालसम्म लैजाने भएकै कारण एम्बुलेन्सलाई सडक प्रयोगमा प्राथमिकता दिइन्छ भने सुरक्षा चेकजाँचसमेत हुँदैन । तर, यही अवस्थाको फाइदा उठाएर...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु नहुने बताएका छन् । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले निजी...
काठमाडौँ । निपाह भाइरस एक जुवोनोटिक भाइरस हो । यो जनावरहरूबाट मानिसमा सर्छ । स्वास्थ्य तथा जनसङ्ख्या अनुसार सङ्क्रमित चमेरो, सुँगुर वा अन्य निपाह भाइरस सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएमा अर्को...
धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ...
इलाम । सरकारको नियमित कार्यक्रमअन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ । यही चैत ७ गतेसम्म जिल्लाका सबै...
काठमाडौँ । मुख तथा दाँत मानिसको निकै महत्त्वपूर्ण अङ्ग हो । मुख शरीरको प्रवेशद्वार हो र शरीरका सम्पूर्ण अङ्ग प्रत्यङ्गलाई स्वस्थ वा अस्वस्थ बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ ।...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, सशुल्क र छात्रवृत्ति लगायतका समूहको सिट बाँडफाँट गरेको छ । देशभरका २३९ शिक्षण संस्थाहरूले यो वर्ष स्नातक तहमा ७...
काठमाडौं । काठमाडौंकी १८ वर्षीय विनिता शर्मा (नाम परिवर्तन)लाई केही महिना अघि घर पालुवा कुकुरले टोक्यो । घरपालुवा कुकुर भएकै कारण उनले खासै वास्ता गरिनन् । यद्यपि उनलाई कुकुरले टोक्नासाथ...
काठमाडौँ । वीर अस्पतालले ‘बर्न वार्ड’ सुरु गर्ने भएको छ । नेपालको सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको अस्पतालको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले...