काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै विरोध गरेकी छन् । उनले यो विषय तत्काल सच्याउन सरकारसँग माग गरिन् । आइतबार प्रतिनिधिसभा ...
काठमाडौँ । देशभर थप ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टीजेन विधिबाट ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह...
काठमाडौँ । नेपाल स्तनपान गराउने आमाको दर घट्दो क्रममा छ । बालरोग विशेषज्ञहरूका अनुसार स्तनपानबारे महत्त्व नबुझ्दा, दूध चुसाउने आसन नजान्दा पनि स्तनपान गराउनेहरू घटिरहेका छन् । सन् २०२२ मात्र...
काठमाडौँ । कपाल बढाउनुमा हाम्रो खानपानले पनि मूख्य भूमिका खेल्ने गर्दछ । हाम्रो कपालको विकासका लागि फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्सले भरपूर खानेकुरा फाइदाजनक हुन्छ। त्यसमा धेरै भिटामिन र...
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि पहिलोपटक आज तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको...
बैतडी । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य...
काठमाडौँ । संघीयता लागू भएपनि स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजन व्यवस्थित नभएको पाइएको छ । महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा समायोजन पश्चात् पनि व्यवस्थित नभएको उल्लेख गरेको हो । कार्यालयमा...
काठमाडौँ । औषधि व्यवस्था विभागले सबै औषधिको मूल्य राजपत्रमा प्रकाशित नगरेको पाइएको छ । विभागले ९६ प्रकारका औषधिको मात्रै मूल्य निर्धारण गरेको राजपत्रमा प्रकाशित गरेको पाइएको हो । ...
काठमाडौं । चीन सरकारले अनुदानमा दिएको खोपमध्ये ४० लाख सिनोभ्याक खोप प्रयोगमै आएको छैन । महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवदेन २०७९ अनुसार सो खोप खपत गर्न स्वास्थ्य मन्त्रालय चुकेको हो...
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को समयमा बनाएका होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । नेपाली सेनाका युनिटअन्तर्गत कोरोना महामारीका समयमा बनाइएको होल्डिङ सेन्टर प्रयोग विहीन अवस्थामा रहेको...
काठमाडौं । नेपालमा करिब एक महिना अघि अर्थात् चैत २ गतेसम्म कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या शून्य थियो । गएको करिब एक महिनाको अवधिमा क्रमशः सङ्क्रमितको संख्या दैनिक डेढ सयसम्म पुगेको...
बाजुरा । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका ६ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ...
काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालले विशेष छुट दिने भएको छ । आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा अस्पतालले विशेष छुट दिने लागेको हो । अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १ ...
काठमाडौँ । नेपाललाई युरोपली संघले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । नेपालका लागि युरोपेली राजदूत नोना डेप्रेजन्युले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई १५...
काठमाडौँ । कोरोनाभाइरस विरुद्धको क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण गराउन धेरै जना अल्मलिने गर्छन् । क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र गराउने बेलामा कुनै प्राविधिक समस्या आएमा स्थानीय...
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो बुस्टर डोज (अत्तिरिक्त मात्रा) खोप लगाउन आग्रह गर्दै आएको छ । यद्यपि बुस्टर डोज खोप लगाउन उत्साहजनक सहभागिता छैन । विगत...
काठमाडौँ। स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग वाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग वाणिज्य दिवस र...
काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सहमति भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र...
काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । असोज ८ गतेपछि पहिलो पटक कोरानाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण ज्यान गएको हो । कोरोना सङ्क्रमणका कारण...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेका काममा हस्तक्षेप गर्न नहुने बताएका छन् । मंगलबारदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको नवौँ राष्ट्रिय...
काठमाडौँ । शिशु जन्मिएको दुई वर्षसम्म आमाले स्तनपान गराएमा बच्चाको शारीरिक तथा मानसिक विकासमा अति महत्त्वपूर्ण साबित हुने चिकित्सकहरू बताउँछन् । बालरोग विशेषज्ञहरूका अनुसार बच्चा जन्मेको ६ महिनासम्म आमाको दूधमात्रै...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण अझै केही...
काठमाडौँ । सरकारले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पछिल्लो समय कोरोना भाइरसको दर...
काठमाडौँ । पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो । १...
स्मृति क्षय हुने रोग अल्जाइमर हो । अल्जाइमर रोग दीर्घकालीन मानसिक स्वास्थ्य समस्या भएको चिकित्सकहरू बताउँछन् । सामान्यतया यो रोग ६५ वर्षको उमेरपछि लाग्ने गर्छ । अल्जाइमर्स रोगको सुरुवाती...
रगत जम्नु एक गम्भीर स्वास्थ्य समस्या हो । यदि तपाईंको रगत जम्ने क्षमता कम छ भने, तपाईं रक्तस्रावको सिकार हुन सक्नुहुन्छ । यसले आन्तरिक रक्तस्राव हुन सक्छ र तपाईंको मृत्युसमेत...
काठमाडौँ । आमाको गर्भनालमा कोभिड–१९ को भाइरस रहेका कारण क्षतिग्रस्त मस्तिष्कसहित दुईवटा शिशु जन्म भएको पत्ता लागेको छ । अमेरिकन सोधकर्ताको एउटा समूहको अध्ययन अनुसार कोभिड–१९ का भाइरसका कारण...
काठमाडौं । कतिपयले तावाको सट्टा सिधै ग्यासको आगोमा रोटी पकाउन थाल्छन्। वास्तवमा ग्यासमा रोस्ट गरेपछि खान राम्रो र फुलेको देखिन्छ अनि एकको सट्टा दुईवटा रोटी खाइन्छ। त्यसैले अधिकांश गृहिणीहरूले...
काठमाडौँ । सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा घण्टामा ४ जनाले ज्यान गुमाउने गर्छन् । यसरी प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाटै ३७ हजार ५२३ भन्दा धेरैले ज्यान गुमाइरहेका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानका...
काठमाडौँ । औषधि व्यवसायीहरूले औषधि व्यवसायीहरूलाई पनि बिमामा जोड्नुपर्ने माग राखेका छन् । शुक्रवार नेपाल औषधि व्यवसायी सङ्घको दोस्रो वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरूले यस्तो माग राखेका हुन् । कायक्रममा...
काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता...
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा अस्पतालको सघन उपचार कक्ष (आइसियू) को आज उद्घाटन गरेका छन् । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आजदेखि सञ्चालनमा ल्याइएको आइसियू सेवाको उनले...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो । आज २६...
काभ्रे । काभ्रेपलाञ्चोकमा आज कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा सङ्क्रमण देखिएको छ । बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ सङ्क्रमित रहेका थिए । करिब तीन महिनापछि...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यको पहुँचमा नपुगेकालाई समेट्नुपर्ने बताएका छन् । ‘सबैका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा...
काठमाडौँ । काठमाडौँमा दन्त प्रत्यारोपणसम्बन्धी कार्यक्रम सुरु भएको छ । नेपाल दन्त प्रत्यारोपण चिकित्सा समाजको आयोजनामा अन्तर्राष्ट्रियस्तरको दन्त प्रत्यारोपणसम्बन्धी दुई दिने कार्यक्रम सुरु भएको हो । विश्व बजारमा सन् १९५०...
काठमाडौँ । विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल गेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ । युएसएआडी स्वच्छ हावा परियोजना सँगको सहकार्यमा मन्त्रालयले गेटमा कृत्रिम फोक्सो...
काठमाडौँ । नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड सङ्क्रमण पुष्टि भएकालाई आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका...
काठमाडौँ । नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ । चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक...
काठमाडौँ । प्रदेशस्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति तथा स्थानीय तहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति गठन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य समन्वय महाशाखाले...