सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

नर्भिकमा सुरु भयो लेजर इन प्रोक्टोलोजी, पायल्सको शल्यक्रिया गर्दा अब चिर्नु नपर्ने

काठमाडौं । पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब सकिएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि ‘लेजर इन प्रोक्टोलोजी’को सुरुवात गरेसँगै अब ...