चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९-८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार ...
पहिला संयुक्त परिवार हुन्थ्यो । बच्चाहरू हजुरबुवा–हजुरआमाको कथा सुनेर हुर्कन्थे । तर अहिले परिवार एकल भएको छ । आमाबुवा र छोराछोरी मात्रै हुने यस्तो परिवारमा सबै जना व्यस्त हुन्छन् ।...
बुटवल । पहुँचको भरमा वर्षौदेखि सुगम ठाउँमा काजमा बस्ने स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिर्ता पठाउने निर्णय गरेपछिअहिले स्थानीय तहले धमाधम फिर्ता पठाउन थालेका छन् । दोहोरो सहमति लिएर...
अमेरिकामा अब महिला डाक्टरको पर्चा बिना गर्भनिरोधक औषधी खान सक्छन् । यसबारे अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले घोषणा गरेको छ । गर्भनिरोधक औषधी ओपिल हरेक उमेरका महिलाले प्रयोग...
काठमाडौँ । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाई लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो...
अण्डालाई सुपर फुड भनिन्छ । यो शरीरका लागि जति फाइदाजनक छ, छाला र कपालका लागि पनि त्यति नै लाभदायी छ । तपाईंलाई थाहा नहुन सक्छ, अण्डाका साथै यसको बोक्रामा पनि...
काठमाडौँ । प्रा.डा.गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले वृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै डा. केसीले सिटीइभिटीले स्वास्थ्य...
देशको धेरैजसो स्थानमा वर्षा भइरहेको छ । वर्षाको मौसममा विभिन्न रोग पनि बढ्छ । छाला र कपालका लागि पनि यो मौसममा असाध्यै सावधान हुनुपर्छ नभए थुप्रै समस्या निम्तिन सक्छ ।...
घिउ स्वास्थ्यका लागि मात्रै नभई छाला र कपालका लागि पनि फाइदाजनक हुन्छ । यसै कारण धेरैजसो घरमा घिउको प्रयोग निकै साधारण हुन्छ । तर यदि तपाईं बजारबाट घिउ मगाउनुहुन्छ भने यो...
काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक जेरियाट्रिक स्वास्थ्य सेवा मार्गदर्शन संचालन गरेको छ । जसअनुसार ज्येष्ठ नागरिकलाई सेवा प्रदानका लागि अस्पतालको संख्या थप गरी ६२...
काठमाडौँ । सरकारले देशभरका अस्पतालबाट तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले संघ अन्तर्गतका १६ अस्पतालबाट गरिब, विपन्न, बेवारिसे तथा असहायहहरूको उपचारका लागि सो...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दैनिक करिब दुई हजार सात सय बिरामीले सेवा लिँदै आएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्राडा...
काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले आजबाट काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार सेवा सुरु गरेका छन् । चार दशक अघिदेखि मुटु रोगीको उपचारमा सक्रिय प्रसिद्ध डा.सायमी केएमसीमा...
काठमाडौँ । प्रदेश सरकारहरूले सार्वजनिक गरेका पदपूर्तिसम्बन्धी सूचनालाई विद्यमान स्वास्थ्य सेवा ऐन २०५३ को भावना र मर्म बमोजिम सम्बोधन गर्ने गरी परिमार्जन गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । ...
काठमाडौँ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो । ...
आमाबाबु हुनुको अर्थ यो होइन कि तपाईंले अभिभावकको रूपमा गल्ती गर्नु हुँदैन । तपाईं आफ्नो बच्चाको अगाडि कत्तिको राम्रो मान्छे बन्नुहुन्छ र तपाईंले बालबालिकाको जीवनलाई सकारात्मक बनाउन कुन हदसम्म प्रयास...
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर...
काठमाडौं । वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय...
बुटवल । रुपन्देहीलाई‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गरिएको छ । आइतबार जिल्ला खोप समन्वय समिति रुपन्देहीले भैरहवामा आयोजना कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले सो घोषणा गरेका हुन् । ...
झापा । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर...
काठमाडौं । लम्पी स्किन रोग संक्रमणका कारण गएको एक सातामा मात्रै १९ सय ४१ पशुको मरेका छन् । पशु सेवा विभागको आँकडाअनुसार २३ असारसम्म साढे २५ हजार पशु मरेका थिए...
सुर्खेत । कर्णाली प्रदेशका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा निर्देशनालयसहितका कर्णालीका जिल्ला संरचनासमेत कायम राख्न सरकारसँग माग राखेका छन् । प्रदेश सरकारअन्तरगतको निर्देशनालय, जिल्ला कार्यालय कायम राख्नुपर्ने भन्दै उनीहरुले सामाजिक...
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले दिर्घरोगीहरूलाई घरमै गएर निःशुल्क औषधी वितरण गर्न थालेको छ । दिर्घरोगीहरूको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै घरदैलोमै एमबीबीएस डाक्टरसहितको टिमले निःशुल्क औषधी वितरण गर्न थालेको हो...
स्वाद र स्वास्थ्यले भरिपूर्ण फर्सीको तरकारी त धेरैको भान्सामा बनाइन्छ । यो औषधीय गुणका लागि पनि परिचित छ । यसको सेवनले शरीरलाई धेरै गम्भीर रोगबाट बचाउन सकिन्छ । एनीसीबीआईको अनुसन्धान...
काठमाडौँ । प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा रोल्पा जिल्ला रोल्पा नगरपालिका २ का ५५ वर्षीय आमाले...
विश्वका विभिन्न देशका कम्पनीले कर्मचारीलाई फर्टिलिटी ट्रिटमेन्ट, महिनावारी बिदाजस्ता सुविधा दिइरहेका छन् । अब कम्पनीले सम्बन्धविच्छेदको प्रक्रियाबाट गुज्रिरहेका कर्मचारीलाई पनि सहारा दिन सुरु गरेको छ । कर्मचारी अदालती सुनुवाइका लागि...
फिट हुन कसलाई मन पर्दैन । धेरै मानिसहरूले आफ्नो आहारमा विभिन्न बीउ पनि समावेश गर्छन् । यी बीउमध्ये केहि स्वास्थ्यका लागी राम्रो हुन्छन् भने तर केहि हानिकारक पनि हुन्छन् । ...
हेटाैँडा । बागमतीमा यस वर्षमा पनि डेंगु सङ्क्रमणको जोखिम उच्च रहेको छ । बागमती प्रदेशको १३ जिल्लामा गत जुन महिनासम्ममा ४२ हजार बढी जनामा डेंगु संक्रमण देखिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले...
काठमाडौँ । राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ र क्लिनिक वानबीच बहिरामैत्री वातावरण बनाउन सम्झौता भएको छ । सम्झौतामार्फत् श्रवशक्ति नभएका, श्रवणशक्ति गुमाएका र सुस्त श्रवणशक्ति भएका व्यक्तिहरुको बहिरामैत्री वातावरण...
काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले अब काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिने भएका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा.सायमी केएमसीमा...
काठमाडौं । बुधबार प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भयो । ६९ वर्षीय सीता ‘पीएसपी’ (प्रोगेसिभ सुपरान्यूक्लियर पाल्सी) रोगबाट ग्रसित थिइन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधवार निधन भएको छ । उनी लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) द्वारा ग्रसित थिइन । यो रोगलाई निकै...
ब्रा लगाउँदा शरीरको बनावट मिल्छ र स्तन झोलिएको जस्तो पनि देखिँदैन । तर राती ब्रा लगाएर सुत्दा तपाईंले स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या झेल्नुपर्ने हुनसक्छ । यसबारे जानकारी लिऔँ । ...
वेल्स । बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ । ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सम्बन्ध गर्दागर्दै ...
आँप मन नपराउने मानिस कमै होलान् । यो मौसममा कोहीले निकै मन फुकाएर आँप खाइरहेका होलान् भने कोही रोगका कारण मन बाँधेर पनि बसेका होलान् । आँपमा प्राकृतिक चिनी हुने...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिष्ठान, सामुदायिक, निजी तथा गैरसरकारी अस्पतालहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको सम्बन्धी दैनिक विवरण बुझाउन निर्देशन दिएको छ । मन्त्रालयका महाशाखा प्रमुख डा....
काठमाडौँ । अर्थ मन्त्रालय र दक्षिण कोरियाका राजदूतावासबीच भक्तपुरका गरिबहरूका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि समझदारी भएको छ । मन्त्रालय र राजदूतावासबीच...
काठमाडौँ । बर्खायाम लागेसँगै डेंगु सङ्क्रमित थपिन थालेका छन् । यस वर्ष ६५ जिल्लामा डेंगुका बिरामी पुष्टि भएको छ । डेंगु पुष्टि भएका जिल्लामध्ये सबैभन्दा धेरै दार्चुला जिल्लामा १८८ जनामा...
मनसुन चलिरहेको छ । पानी पर्ने मौसममा घर बाहिर निस्कन धेरैलाई मन नपर्न सक्छ तर घरमै बसिरहन सम्भव पनि छैन । कहिलेकाहीँ पानी यति धेरै परिदिन्छ कि सावधानी अपनाउँदै अपनाउँदै...
काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीले चेकजाँचपछि दिएको एन्टिबायोटिक औषधि बिरामीले बीचमै सेवन गर्न छाड्ने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा...
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चालु आर्थिक वर्षको ११ महिनामा ८३ हजारभन्दा धेरै नागरिकले सेवा लिएका छन् । केन्द्रले सोमबार आयोजना गरेको आयुर्वेद सेवा...