काठमाडौँ । नेपालमा डेंगु संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हाल डेंगु संक्रमितको सङ्ख्या साढे २२ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । तथ्याङ्क अनुसार गएको साढे सात महिनाको ...
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि यतिबेला छनौट चलिरहेको छ । उपाध्यक्षका लागि गठित सिफारिस समितिले दरखास्त आह्वान गर्दै छनौटको प्रक्रिया अगाडि बढाइरहेको हो । समितिमा हालका उपाध्यक्ष...
वालिङ । स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ । कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानून विपरीत रहेको भन्दै कानूनी दायरामा ल्याउन...
आजकाल प्रेसर कुकर प्रयोग नगर्ने सायदै कोही होलान् । प्रेसर कुकरको प्रयोगले भान्साको धेरै काम निकै सहज बनाइदिएको छ । त्यसैले घर–घरमा प्रेसर कुकरको प्रयोग निकै लोकप्रिय छ । यद्यपि,...
काठमाडौँ । औषधि व्यवस्था विभागले प्रतिजैविक (एन्टिबायोटिक) औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखाउन भन्नका लागि रातो धर्का...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेंगु सङ्क्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ । ...
टीकापुर । कैलालीको टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल भएको छ । एकतीस हप्ताको एक किलो चार सय ५० ग्रामको बच्चालाई अस्पतालले एक महिनाको उपचारपछि घर पठाएको छ । ...
प्रायः तपाईंले देख्नुभएको होला कि मानिसहरू बेचैन हुँदा खुट्टा हल्लाउन थाल्छन्, टेबल ठटाउन थाल्छन् वा हिँड्न डुल्न थाल्छन् । जब हामी बच्चा थियौँ, हामीमध्ये निकै कमले बसिरहेका बेला खुट्टा...
काठमाडौँ । मस्तिष्कघात अर्थात् स्ट्रोकको उपचार अब टाउकोको चिरफार नगरी सम्भव छ । तर, अप्रेशन गर्नैपर्ने अवस्था सिर्जना भएमा के गर्ने ? यसको अर्को विकल्प पनि रहेको छ, त्यो हो...
काठमाडौं । राजधानीको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलबाट ‘आइभीएफ’ प्रविधिमार्फत दुई जोडीले सन्तान सुख प्राप्त गरेको जनाइएको छ । सो अस्पतालका कार्यकारी निर्देशक ज्योतीन्द्र शर्माका अनुसार गत वर्ष कार्तिक ४ गते उद्घाटन...
काठमाडौँ । डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको छ । डेंगु संक्रमित २१ हजारभन्दा बढी नागेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्यांक अनुसार २१ हजार २०६ जनामा...
चितवन । चितवन मेडिकल कलेज (सीएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्राडा श्यामराज रेग्मी र प्राडा विष्णुमणि धितालको टोलीले सो...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि आवेदन दिएकाहरूको अन्तर्वार्ता भदौं १७ र १८ गते हुने भएको छ । आयोगको उपाध्यक्ष पदका लागि दरखास्त पेश गर्ने उम्मेदवारहरूमध्ये दरखास्त स्वीकृत...
कफी पिएर दिनको सुरुवात गर्न चाहनेमध्ये तपाईं पनि पर्नुहुन्छ भने यो खबर तपाईंकै लागि हो । कफीले शरीरलाई ऊर्जावान् राख्छ र मेटाबोलिजम दरलाई तेज गर्न मद्दत गर्छ । कफीमा भएको...
काठमाडौँ । सुरक्षित गर्भपतनको अधिकार सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख छ । तर, नेपालमा सुरक्षित गर्भपतन सेवामा गुणस्तरीय सेवा प्राप्तिका लागि समस्या भएको स्वास्थ्यकर्मीहरूको भनाइ...
काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डाक्टर संगिता मिश्रा नियुक्त भएकी छन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रालाई महानिर्देशकमा नियुक्त गरेका हुन् । डा मिश्रा...
चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय...
जनै पूर्णिमाको विशेष खान्की क्वाँटी हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउ इत्यादिलाई भिजाएर टुसा उमारेर यसको झोल बनाएर खाने गरिन्छ । स्वाद...
काठमाडौँ । काभ्रेको धुलिखेल अस्पतालले ‘रेट्रोग्रेड इन्ट्रा रेनल सर्जरी’बाट मिर्गौलाको पत्थरीको उपचार सुरु गरेको छ । मिर्गौलाको पत्थरीलाई बिना अपरेसन यस प्रविधिको प्रयोगमार्फत फुटाएर निकाल्ने गरिएको हो । प्रविधिबारे...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनमा धेरै निराशाको भावना आइरहेमा निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार...
काठमाडौँ । आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाइएको छ । आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद आस्मा चौधरीको...
आमाबाबुले आफ्ना छोराछोरीको भलाइको बारेमा चिन्तित हुनु स्वाभाविक हो । आफ्ना छोराछोरी जीवनमा सफल होउन् र उनीहरूले देखेका सबै सपनाहरू प्राप्त गरुन् भन्ने पनि चाहन्छन् । तर कतिपय अवस्थामा आमाबाबु...
चितवन । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको उपसिमितले डा पौडेलसहित डा कृष्णसागर शर्मा र...
गण्डकी । कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय,...
धनगढी । धनगढीस्थित स्वस्तिक अस्पतालले पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिकेपछि बिरामीको मृत्यु भएको छ । उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको...
काठमाडौँ । नेपालमा डेंगु संक्रमितको संख्या तीव्र गतिमा बढ्दै भएको छ । नेपालमा हालसम्म १९ हजारभन्दा बढी संक्रमित भएका छन् । गएको पुस महिना यता १९ हजार २७० जनामा...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोषण सम्बन्धी जानकारी प्रदान गर्ने ‘मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र शुभारम्भ गरेका छन् । स्वास्थ्य सेवा...
काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप बालबालिकालाई सोमबार अर्थात् भोलिसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरी काठमाडौँ जिल्लामा १२ वर्ष माथिका उमेर समूहका बालबालिकाका लागि कोभिड–१९...
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या...
काठमाडौँ । मस्तिष्कघात अर्थात् स्ट्रोक भयो भने अब टाउको चिरफार नगरी नेपालमै उपचार सम्भव रहेको चिकित्सकहरूले जनाएका छन् । न्यूरो हस्पिटल बाँसबारीका कन्सल्ट्यान्ट न्यूरो इन्टरभेन्टिस डा सुवास फुयालका अनुसार मस्तिष्कघात...
चितवन । मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा नेशनल सिटी अस्पताल लिमिटेडले लगानी थप गरेर अस्पतालको स्तरोन्नति गरेको छ । अस्पतालले रू एक अर्ब ५० करोड लगानी गरेर सुविधासम्पन्न अस्पताल...
मोटोपन आजकल धेरै सामान्य समस्या भएको छ । खराब खानपान, व्यायामको कमी र तनावका कारण अधिकांश मानिसहरू मोटोपनाको सामना गरिरहेका छन् । मोटोपनले धेरै स्वास्थ्य समस्या निम्त्याउँछ । मोटोपना मधुमेह...
काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइत र डा. रीता गुरुङले काठमाडौंको चुच्चेपाटीमा ‘तिलगंगा सिटी आइ सेन्टर’को उद्घाटन गरेका छन् । शनिवार विहान एक समारोहका बीच तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी...
पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरू बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा...
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा अस्पतालबीच अत्याधुनिक सेवा विस्तारका लागि सम्झौता भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा आँखा...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाएको छ । स्वास्थ्य बीमा बोर्डले शुक्रबार सूचना जारी गर्दै निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम हटाएको...
काठमाडौँ । वीर अस्पतालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको लतबाट बाहिर निकाल्न सुरु गरिएको ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ बन्द भएको छ । जेठ १७ गतेबाट सुरु भएको उक्त थेरापी करिब तीन महिनामा...
ढोरपाटन । गलकोट नगरपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन्...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयको परिवार कल्याण महाशाखाले यसै...