काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्सिङ लाइसेन्स परीक्षा आगामी मंसिर ९ गते सञ्चालन गर्ने भएको छ । परिषद्ले बिहीबार सूचना प्रकाशन गरी त्यसका लागि असोज २१ देखि कात्तिक २० गतेभित्र अनलाइन आवेदन बुझाउन सक्ने ...
हिन्दु धर्ममा बेलपत्रलाई दिव्य मानिन्छ । बेलपत्र भगवान् शिवको निकै प्रिय पनि मानिन्छ । पुराण र वेदका अनुसार बेलपत्रको धार्मिक, औषधीय तथा सांस्कृतिक महत्त्व छ । आयुर्वेदमा बेलपत्रको ठुलो महत्त्व ...
काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नयाँ फार्मेसी काउन्टर सुरु गरेको छ । मङ्गलवारदेखि सुरु गरिएको फार्मेसीमा काउन्टर विशेष गरी आपतकालीन सेवाका लागि सञ्चालन गरिएको अस्पतालका निर्देशक...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी जानकारीका लागि सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमा हातपात र स्वास्थ्य संस्थामा तोडफोड गर्नेलाई...
काठमाडौँ । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक...
‘के गर्नु, बच्चा खाना खानै मान्दैन, मोबाइल देखाउँछु । यसैमा भुलेर केही खान्छ। मलाई पनि राहत हुन्छ ।’ पछिल्ला वर्षमा धेरै मानिसले यस्तो भनेको सुन्न सकिन्छ । आजकाल धेरै घरमा...
काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा काठमाडौँ उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालका प्रमुखहरूबीच अंगदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रत्यारोपण केन्द्र...
काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले औषधिसम्बन्धी बृहत् सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी असोज २५ गते ‘फार्मा कन्क्लेभ २०२३’ नामक् सम्मेलन आयोजना गर्न लागिएको एपोनका कार्यालय सचिव...
काठमाडौँ । नौ हजार नौ सय ९९ किशोरीले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भएपनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गरेको छन् । सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सम्बन्धित निकायबीच समन्वय कायम गरिने भएको छ । स्वास्थ्यकर्मीमाथि दैनिक हुनथालेका आक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क बराकोटीको अध्यक्षतामा...
बुटवल । लुम्बिनी प्रदेशमा हालसम्म ७५ हजार ४२० पशुपन्छीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । रोगबाट अहिलेसम्म ९ हजार ६११ पशुको मृत्यु भएको छ भने १ लाख ९२ हजार...
काठमाडौँ । नेपालमा स्वास्थ्य बीमा गरेकामध्ये ७० प्रतिशत नागरिकले मात्रै नवीकरण गर्न गरेको पाइएको छ । यही असोज ४ गते सम्मको तथ्याङ्कमा ३० प्रतिशतले बीमा नवीकरण गरेका छैनन् । ४...
काठमाडौँ । जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका लागि जर्मन विकास बैंक (केएफडब्लू) ले बजेट निकासाको आवश्यक प्रक्रिया...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिले गत असोज १० गतेदेखि १२ गते सम्म लिएको डाक्टरहरुको परीक्षामा ४६ प्रतिशत उतिर्ण भएका छन् । काउन्सिलले आइतबार सूचना जारी गर्दै ६७ औं चिकित्सक दर्ता...
नारायणगढ । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन् । भरतपुर आँखा अस्पतालमा विगत...
सम्बन्ध अघि बढाउन जति प्रेम र विश्वास चाहिन्छ, एक अर्काप्रति सम्मान वा इज्जत पनि त्यति नै महत्त्वपूर्ण छ । तपाईं केही संकेतमार्फत् पार्टनरले तपाईंलाई कत्तिको इज्जत गर्छन् भनेर थाहा पाउन...
काठमाडौँ । मुख तथा अनुहारसम्बन्धी शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । मुख तथा अनुहारको शल्य चिकित्सा क्षेत्रको नयाँ–नयाँ ज्ञान, सीप र प्रविधि भित्र्याउने उद्देश्यकासाथ शनिबारबाट सो अन्तराष्ट्रिय सम्मेलन...
काठमाडौँ । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्ने भएको छ । गृह मन्त्रालयमा शनिबार ४ बजेदेखि वार्ता सुरु हुने गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको हो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य...
काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै शनिबार चौथो दिन पनि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन् । चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहित...
काठमाडौँ । पाँच दिनदेखि आवासीय चिकित्सकहरू आन्दोलनमा छन् । उता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल चिकित्सक संघले पटक पटक प्रेस विज्ञप्ति जारी गरी आन्दोलनरत चिकित्सकसँग सहमति भयो भन्दै आन्दोलनको कार्यक्रम...
काठमाडौँ । आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो । दिवसका अवसरमा सहिद गङ्गलाल राष्ट्रिय...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको अभाव परिपूर्ति गर्न सरकारले काम गरिरहेको बताएका छन् । शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्यमन्त्री बस्नेतले एउटा स्वास्थ्यकर्मीले चार...
चितवन । खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उनीहरुको भनाइ छ । ...
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा...
रुकुम पश्चिम । रुकुम पश्चिमा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका छ वटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ...
काठमाडौँ । केही दिन यता स्वास्थ्य संस्थाहरूमा चिकित्सकमाथि कुटपिटका घटना सार्वजनिक भइरहेका छन् । चिकित्सकमाथिको आक्रमणले अस्पताल बन्द गरेर चिकित्सकहरू आन्दोलित छन् । नेपाल मेडिकल काउन्सिलको अद्यावधिक विवरण अनुसार ३२...
नेपालमा प्राचीन कालदेखि नै रोगको रोकथाम र उपचारका लागि आयुर्वेद उपचार विधि प्रयोग हुँदै आएको छ । हजारौँ वर्षदेखि प्राकृतिक औषधि र जडीबुटीबाट आयुर्वेदिक उपचार हुँदै आएको छ । कतिपयले...
काठमाडौँ । ‘थर्ड एनएमए नेशनल हेल्थ समिट-२०२३’ स्थगित भएको छ । भोलि शुक्रबारदेखि हुने भनिएको समिट स्थगित भएको नेपाल चिकित्सक संघले जनाएको छ । बिहीबार सूचना जारी गर्दै संघले...
काठमाडौँ । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संघ–संगठनहरुको संजालले सरकारसँग चार बुँदे माग अघि सारेको छ । केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की, चितवन, बुटवल, मोरङ, पाटन...
असल व्यक्ति बन्नमा अभिभावकको भूमिका महत्त्वपूर्ण मानिन्छ । कतिपय अवस्थामा त आमा र बुवाको जिम्मेवारी एक अर्काका पूरक हुन्छन् तर बच्चाको राम्रो विकासका लागि केही जिम्मेवारी छन् जुन बुवाले पूरा...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ...
सेप्टेम्बर २८ लाई विश्वभर रेबिज दिवसका रूपमा मनाइन्छ । लुई पास्चरले पहिलो पटक रेबिजविरुद्धको खोप आविष्कार गरेका थिए । त्यसैले उनलाई ‘फादर अफ माइक्रोबायोलोजी’ पनि भनिन्छ । फ्रान्सेली रसायनशास्त्री तथा...
महेन्द्रनगर । पाँच वर्षअघि सञ्चालनमा ल्याएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको एक्सरे मेसिन अढाइ वर्षदेखि थन्किएको छ । भारतबाट आउने यात्रुको स–सामान जाँच तथा सुरक्षाका दृष्टिकोणले पनि एक्सरे मेसिन सञ्चालनपछि सहज...
काठमाडौँ । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज...
काठमाडौँ । नेपाल चिकित्सक संघ गण्डकी शाखाले सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गरेसँगै हालको लागि सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित भएको संघले जनाएको...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि स्थानीय तहलाई विवरण माग गरेको छ । कामपाले सूचना नै जारी गरी एम्बुलेन्स आवश्यक परेको स्थानीय तहलाई आगामी १५ दिनभित्र...
भक्तपुर । स्थापनाको ११ वर्ष अवधिमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११२७ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । गत भाद्र महिनामा मात्र २८ जनाको...
काठमाडौँ । नेपाल चिकित्सक संघको बैठकले आन्दोलनरत रेसिडेण्ट चिकित्सकहरुसँग छलफल गर्ने भएको छ । बुधवार संघको बोर्ड बैठकले आन्दोलनबारे आवश्यक निर्णय लिने भनेपनि ठोस निर्णय गर्न भने सकेन ।...
काठमाडौँ । चिकित्सक तथा स्वास्थ्य संस्थामाथि श्रृंखलावद्ध रुपमा भइरहेको आक्रमणका विरुद्ध आवासीय चिकित्सकहरू आन्दोलित हुँदा दुई दिनदेखि ओपीडी सेवा प्रभावित भएको छ । स्वतस्फूर्त आन्दोलनमा काठमाडौँ, पोखरा, लुम्बिनी, नेपालगञ्जलगायत...
काठमाडौँ । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई ड्युटी नछाडी स्वास्थ्य सेवालाई निरन्तरता दिन निर्देशन दिएको छ । मेडिकल कलेजले बिरामीहरूप्रति जिम्मेवार हुन् आन्दोलित चिकित्सकहरूलाई आग्रह गरेको छ । बुधवार मेडिकलले...