गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । ...
काठमाडौं । मोटोपनबाट ग्रस्त भएका मानिसहरू आफ्नो शरीरलाई पातलो बनाउन जे पनि गर्न तयार हुन्छन् । आजकल धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् र पेटको बोसो घटाउन धेरै उपाय...
काठमाडौं । आफ्नो छाला बेदाग देखियोस् भन्ने त सबै चाहन्छन् । अनुहारमा कुनै पनि दागले सौन्दर्यमा बाधा गर्न सक्छ । यस्तो अवस्थामा मानिसहरू आफ्नो छालालाई राम्रो बनाउन धेरै घरेलु उपायको...
काठमाडौं । दिनभरि डेस्कमै बसिरहँदा मुटुको रोगको उच्च जोखिममा परिन्छ । नयाँ अध्ययनका अनुसार फुर्सदको समयमा वर्कआउट नै गरेपनि यसरी दिनभर बस्दा मुटुको रोग लाग्ने खतरा रहन्छ । आफूले फेला...
काठमाडौँ । नेपालमा बर्सेनि ६ महिना वायु प्रदूषण जोखिम हुने गरेको छ । वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासका अनुसार नोभेम्बरदेखि अप्रिलसम्म नेपालमा वायु प्रदूषणको जोखिम रहन्छ । उनले...
काठमाडौँ । नियमित रूपमा गरिने शारीरिक क्रियाकलापले मुटुको स्वास्थ्यमा सुधार ल्याउन सक्छ, र मुटुको असामान्य लय (एट्रियल फाइब्रिलेसन) जस्ता गम्भीर हृदय रोगको जोखिमलाई पनि कम गर्न सक्छ । भर्खरै गरिएको...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले जुम्ल्याहा बच्चा मृत्यु प्रकरणबारे बूढानीलकण्ठ नगरपालिका चुनिखेलस्थित करुणा अस्पतालको पक्षमा निर्णय गरेको छ । गत असार अन्तिममा चितवनकी विद्या राणा र प्रदीप भट्टले...
काठमाडौँ । नेपालमा बर्सेनि २६ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत डा. कृष्णसागर शर्माका अनुसार नेपालमा प्रत्येक वर्ष २६ हजारको हराहरीमा क्यान्सरका...
काठमाडौँ । नेपालमा हालसम्म २८ हजार २१२ जनामा डेंगु सङ्क्रमण देखिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार भदौदेखि कार्तिकसम्म बढी मात्रमा डेंगु सङ्क्रमण फैलिन्छ । तर...
काठमाडौं । हिजोआज यूरिक एसिड अधिकांशमा देखिने समस्या बनेको छ । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण धेरैलाई युरिक एसिड भइरहेको छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी...
काठमाडौं । यस पृथ्वीमा स्वास्थ्यका लागि निकै फाइदाजनक यस्ता अनगिन्ती खानेकुरा छन् । धेरैलाई यसबारे थाहा नहुन पनि सक्छ । तर लसुन सेवनका अनेकौं लाभ छन् । सामान्यतः लसुनको स्वाद...
काठमाडौँ । मानिसका लागि यौन अपरिहार्य नै छ । त्यसमा पनि आफ्नो पार्टनरसँगको सम्बन्ध बलियो बनाइराख्नका लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ । यौन जीवनलाई उत्कृष्ट बनाउनका लागि मानिसहरु विभिन्न प्रकारको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो । ...
एजेन्सी । आजभोलि राति अबेरसम्म डिजिटल डिभाइसहरूमा झुण्डिने र सुत्न ढिला गर्नेहरूको संख्या थपिँदो छ । जसकारण दिनभरिको कामको थकान भएपनि मानिसहरूलाई रातमा निद्रा पर्दैन । निद्रा स्वास्थ्यका लागि अत्यावश्यक...
सिराहा । नेपाल सरकारले मातृशिशु मृत्यु दर घटाउन मातृ शिशु सुरक्षा कार्यक्रम लागू गरेको छ । यश कार्यक्रम अनुसार स्वास्थ्य केन्द्रमा प्रसूति हुन प्रोत्साहन गरिन्छ। दक्ष स्वास्थ्यकर्मीले सुत्केरी गराउँदा आमा...
काठमाडौँ । पछिल्लो समय नेपालीहरूमा पनि मोटोपनाको समस्या देखिन थालेको छ । तौल बढ्नु अहिले धेरैको लागि निकै गम्भीर समस्या बनेको छ । ऐतिहासिक रूपमा हामीले मान्छेको शरीरको मोटाई नाप्न...
गोरखा । गोरखाका आँखा बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया गरेको हो...
बागलुङ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म...
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेला परेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिइन्...
गोरखा । भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ...
काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सरसफाइकर्मीको लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै प्रयोगशालाले इच्छुक तथा इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीहरूबाट रीतपूर्वकको प्रस्ताव आव्हान...
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । ...
पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्य आइसीयू र सातवटा भेन्टिलेटर छन् । तर भेन्टिलेटर...
काठमाडौँ । पिसाब र दिसाजस्तै वीर्यले पनि मानिसको स्वास्थ्यको बारेमा महत्त्वपूर्ण सङ्केत प्रदान गर्न सक्छ। यसको रङ, बनावट, गन्ध र भोल्युममा हुने भिन्नताहरूले अन्तर्निहित स्वास्थ्य अवस्थाहरू सङ्केत गर्न सक्छ। यी...
काठमाडौँ । हाम्रो उचित विकास र स्वस्थ रहनका लागि शरीरमा सबै पोषक तत्वहरू हुनु धेरै महत्त्वपूर्ण छ। यी विभिन्न पोषक तत्वहरूले शरीरमा थुप्रै कामहरू गर्दछन्, जसको कारण हामीलाई हाम्रो दैनिक...
तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो । ...
गाजा । युद्धग्रस्त गाजामा विगत २५ वर्षपछि पहिलोपटक पोलियोको घटना बाहिर आएको छ । संयुक्त राष्ट्रसंघका अधिकारीहरूले यसको पुष्टि गरेका हुन्। पोलियोका कारण १० महिनाको बालकलाई आंशिक पक्षाघात भएको अधिकारीहरूले...
काठमाडौँ । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पछिल्लो समय पुनः विवादमा आउन थालेको छ । स्थापना कालमा ‘मानव अङ्ग प्रत्यारोपण केन्द्र’ का रूपमा चिनिएको केन्द्रमा भइरहेको बेथिति विरुद्ध स्थानीयबासी निरन्तर...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको विशेष आग्रह र पहलमा दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारी अनुसार भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानकारुपमा निर्माण...
स्टकहोम । अफ्रिकी महादेशबाहिर एमपक्सको थप सङ्क्रामक भ्यारिएन्टको पहिलो सङ्क्रमण पुष्टि भएको छ । स्वीडेनको जनस्वास्थ्य एजेन्सीले बताएअनुसार सङ्क्रमित व्यक्ति अफ्रिकामा बस्दा एमपक्सको चपेटामा आएका हुन् । अफ्रिकाका केही भागमा...
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अस्पताल विकास समिति र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति नहुँदा लथालिङ्ग भएको छ । राजनीतिक खिचातानीले प्रादेशिक अस्पताल, बुटवलमा प्रशासनिक पदहरू लामो समयदेखि रिक्त छन्...
काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षको अवधिमा १९६ जनामा मिर्गौला र १५ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिएको छ । विश्व अंगदान दिवसका अवसरमा मङ्गलवार...
काठमाडौँ । देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ । ललितपुर ३८ जनामा हैजा देखिएको हो । यो सङ्ख्या सबैभन्दा बढी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)...
काठमाडौँ । डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार जनावरी एक यता ३ हजार ३ सय ३९ जना सङ्क्रमण...
तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी...
तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेङ्गी वार्ड स्थापना भएको छ । अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका...
काठमाडौँ । पछिल्लो तथ्याङ्क अनुसार देशभर ३० जनामा हैजा देखिएको छ । काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरलगायत कैलाली र प्युठानमा हैजा देखिएको हो । इपिडिमियोलोजी तथा रोग...
काठमाडौँ । कुनै समय यस्तो थियो, जन्म दिनको उत्सव मनाउन होस् वा कुनै खुसीको क्षणमा अरूसँग आफ्नो खुसी बाँड्न हामी लड्डु वा मिठाई खुवाउँथ्यौं-बाँड्थ्यौं । तर अहिले जमाना फेरिएको छ...
म्याड्रिड । स्पेनमा किर्नाले टोकेपछि इबोलासँग लक्षण मिल्ने रोग लागेर एक जना पुरुषको मृत्यु भएको छ । ७४ वर्षका ती पुरुषलाई राजधानी म्याड्रिडमा ला पाज–कार्लोस तृतीय अस्पतालमा आइसोलेशनमा राखिएको थियो...
हेपाटाइटिसका बारेमा मानिसहरू धेरै जानकार छैनन् । चासोको विषय पनि ठानिरहेका छैनन् । सरकार पनि यस बारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन । तर कम विकसित मुलुकहरूमा ढल र पानीको व्यवस्थापन...