पछिल्लो समय सबैभन्दा व्यस्त अभिनेताको सूचीमा पर्छन् दयाहाङ राई । उनको एउटै महिना दुई फिल्ममात्र होइन, एकै मितिमा दुई फिल्मसमेत आएको अवस्था छ । धेरै फिल्म गर्ने चक्करमा गुणस्तरमा ध्यान दिन छोडेको आरोपसमेत उनलाई लाग्दै ...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत भए । विशेषगरी सत्ताका लागि नयाँ समीकरण बनाएका नेकपा एमाले र नेपाली कांग्रेसविरुद्ध प्रचण्ड आक्रामक रूपमा...
काठमाडौँ । यती एयरलाइन्सको पोखरामा भएको दुर्घटनाको भयावह दृश्य अझै ताजै छ । २०७९ माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–५०० विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...
काठमाडौँ । २० वर्ष अघि इराकमा १२ जना नेपाली मारिएको घटना सबैको मन मस्तिष्कमा जगजाहेरै छ । विश्व नै स्तब्ध हुनेगरी भएको त्यो घटना हरेक नेपालीका लागि कहिल्यै नमेटिने घाउ...
मकवानपुर । सत्ता समीकरण परिवर्तनसँगै केन्द्रदेखि प्रदेशसम्म सरकार फेरबदलको प्रक्रिया सुरु हुँदैछ । केन्द्रमा नयाँ सरकार निर्माण भए लगत्तै प्रदेशहरूमा पनि सो क्रम सुरु गर्ने तयारीमा दलहरू छन् । बागमती...
आज मिति २०८१ साल असार महिनाको २७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. ओली सरकारमा कांग्रेसबाट प्रकाशमानको...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सहभागी हुने भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहिसकेका सिंहको नेतृत्वमा कांग्रेस नयाँ सरकारमा सहभागी...
काठमाडौँ । संविधान संशोधनसहित सत्ता समीकरण फेरबदल गर्ने कांग्रेस र एमालेको सहमतिलाई माओवादी केन्द्रले मुख्य हतियार बनाउने रणनीति बनाएको छ । असार १७ गते मध्यराति कांग्रेसका सभापति शेरबहादुर देउवा र...
काठमाडौँ । असार १७ गते कांग्रेस–एमालेको गठबन्धन बनेसँगै प्रतिनिधि सभाको बैठक प्रधानमन्त्रीको राजीनामा माग्ने र कटाक्ष गरेर गीत गाउँदैमा रुमल्लिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन टुटेसँगै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवाद छताछुल्ल भएको छ । असार दोस्रो साता सतहमा आएको विवाद संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीको सबै जिम्मेवारीबाट पदमुक्त गराउने तहसम्म पुग्यो ।...
काठमाडौँ । अभिनेत्री मिरुना मगरको व्यस्तता बढेको छ । उनी अभिनित ‘घरज्वाइँ’ र ‘उनको स्वीटर’ गरेर दुई फिल्ममध्ये ‘घरज्वाइँ’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । त्यसैले उनी यो फिल्मको प्रचारप्रसारमा पनि जुटिरहेकी...
काठमाडौँ । अचेल घर–घरमा प्लास्टिकको भाँडा प्रयोग भइरहेको पाइन्छ । तर स्वास्थ्यका लागि यस्ता भाँडा हानिकारक हुने विज्ञ बताउँछन् । प्लास्टिकको भाँडामा हुने रसायन खाद्य वस्तुमा मिश्रित भएर खानाका माध्यमबाट...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार पाँचौँपटक संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । एमालेले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्...
काठमाडौँ । कृषि क्षेत्रमा विकासका लागि अनुसन्धान मुख्य आधार हुने भए पनि यस क्षेत्रमा खासै लगानी नभएको विज्ञहरूले बताएका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारणले देखिएको नयाँ रोग, किराको...
कानुनका ज्ञाता तथा संविधान र कानुन निर्माणमा भूमिका निर्वाह गर्दै आएका अग्निप्रसाद खरेल पूर्वकानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुन् । पूर्व महान्यायाधिवक्ता खरेल २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका...
काठमाडौँ । राजश्व अनुसन्धान विभागले कर छली आशंकामा चिनियाँ विद्युतीय सवारी ब्रान्डलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ । राज्यले बजेटमार्फत दिएको छुटलाई दुरुपयोग गर्दै कर छली गरेको गोप्य सूचना पाएपछि...
कांग्रेस–एमालेको नयाँ सत्तासमीकरण बनेसँगै संविधान संशोधनको चर्चा छ । खासगरी संविधान संशोधनको विषयलाई लिएर विभिन्न मत प्रकट भइरहेका छन् । संविधान संशोधन किन आवश्यक पर्यो ? के के विषय संशोधन...
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनलाई मूल विषय बनाई यही असार १७ गते मध्यरातमा सत्ता समीकरणको ‘लिखित सहमति’ गरेसँगै विभिन्न कोणबाट प्रश्न उब्जन थालेका छन्— संविधान...
अफलाइन राइडको खतरा अफलाइन राइड सेयरिङमा हिँड्दा सुरक्षा चुनौती देखिएको एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘अफलाइनमा हुँदा राइडर र यात्रुको सुरक्षा खतरा हुन्छ, उनीहरू लुटपाट र कुटपिटलगायत...
काठमाडौँ । पैसा सापटी माग्ने र फिर्ता गर्ने प्रचलन त परम्परादेखि चल्दै आएको छ । तर एउटा सरकारी निकायले अर्को सरकारी निकायसँग खानेपानी सापटी माग्छ अनि निश्चित समयपछि फिर्ता गर्छ...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन सकिएको झण्डै एक महिना हुन लागेको छ तर काठमाडौँमा जसपा नेपालका नेताहरूको चहलपहल र पार्टी कार्यालयमा देखिएको दौडधुपले महाधिवेशनकै झल्को दिइरहेको छ...
काठमाडौँ । सत्ता सहकार्यको समझदारी गरेका नेपाली कांग्रेस र नेकपा एमाले शक्ति बाँडफाँटमा घनीभूत संवादमा छन् । असार १७ को मध्यराति संसदको बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका...
काठमाडौँ । प्राडा केशरजंग बराल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको १३९ दिन पूरा भएको छ । २०८० फागुन १० गते खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त भएका बरालले डेढ महिनापछि आफ्नो टिम...
राजनीतिका अनेकौँ उतारचढाव भोग्दै, झेल्दै अहिले राप्रपाको वरिष्ठ उपाध्यक्ष रहेका रवीन्द्र मिश्र गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेज नगरे देश भड्खालोमा जाने निश्चितजस्तै देख्छन् । राप्रपाबाहेकका सबै दल र तिनका नेता...
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ जमल स्थित यल्लो प्यागोडा होटल नजिकै असार १५ मा मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परेर गोरखा सिरानचौर घर भएर ललितपुर बस्ने ३५ वर्षीया अनु...
कर छली विद्युतीय सवारी साधनको बढ्दो आयातका कारण तनावमा रहेको सरकार कर छलीको आशङ्कापछि झनै झस्किएको छ । सरकारले विद्युतीय सवारी साधनलाई सर्वसाधारणको पहुँचमा राख्न भन्दै बजेटमार्फत व्यापक छुट दिँदै...
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपनि संविधानको धारा ७६ को उपधारा ३ को बहसले एमाले अध्यक्ष केपी शर्मा ओली ‘बेचैन’ देखिन्छन् । उपधारा ३...
काठमाडौँ । विद्युतीय सवारी साधनलाई बजेटमार्फत नै व्यापक कर छुट सुविधा दिइरहेको सरकार आयातकर्तासँग तर्किएको छ । छुट सुविधा दिँदा चालु आर्थिक वर्षमा १ खर्ब रुपैयाँभन्दा बढीको राजस्व गुमेको आन्तरिक...
आनन्द वासु नयाँ दिल्ली । जब तपाईं विगतमा भएका घटनाहरूलाई फर्केर हेर्नुहुन्छ, कहिलेकाहीँ यो ब्रह्माण्ड कसरी काम गर्दछ भनेर बुझ्न गाह्रो हुन्छ। रोहित शर्माले गत नोभेम्बरमा...
काठमाडौँ । कोभिड महामारी लगायत अन्तर्राष्ट्रिय घटनाक्रमका कारण मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा छ । अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक भए पनि आन्तरिक अर्थतन्त्र भने सङ्कुचनमा देखिन्छ । अर्थतन्त्रमा देखिएको शिथिलता र...
काठमाडौँ । विद्युतीय सवारी साधनको बढ्दो आयातका कारण तनावमा रहेको सरकार कर छलीको आशङ्कापछि झनै झस्किएको छ । सरकारले विद्युतीय सवारी साधनलाई सर्वसाधारणको पहुँचमा राख्न भन्दै बजेटमार्फत व्यापक छुट दिँदै...
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ करिब पाँच वर्षपछि पुनः अभिनयमा फर्केका छन् । गायिका सुजाता केसी र गायक तुलसी सिवाकोटीको युगल स्वर र रहेको रोमान्टिक शैलीको गीतको भिडियो ‘हङ्गामा’बाट उनी अभिनयमा...
काठमाडौँ । सर्वोच्च अदालतले सरकारी निकायले सरकारविरुद्ध नै रिट वा सार्वजनिक सरोकार अन्तर्गत रिट (मुद्दा) दायर गर्न नसक्ने फैसला गरेको छ । रेल्वे विभाग, मेट्रो रेल, मोनोरेल विकास आयोजनाले सार्वजनिक...
वीरगञ्ज । मधेस सरकारको मन्त्रीमण्डल विस्तारमा सकस परेको छ । मन्त्रालय भागबण्डा र आकर्षक मन्त्रालयमा हानथाप बढ्न थालेपछि प्रदेश मन्त्रीमण्डल विस्तारमा समस्या भएको हो । नयाँ समीकरण अनुसार प्रदेश सरकारमा...
आज २०८१ असार २४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा मन्त्री छान्न एमाले र कांग्रेसका यस्ता...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा हिरासतमा छन् । वीरगन्ज उपमहानगरपालिका–७ घर भएर काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झा असार १४ मा पक्राउ परेका हुन् । ११ दिन हिरासतमा...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर मन्त्री छनोटको रणनीति बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सबैलाई मिलाएर लैजाने देउवाको बचन...
काठमाडौँ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान बमोजिम विश्वासको मत लिने तयारीमा छन् । राजीनामा दिएर मार्गप्रशस्त नगरी उनी संविधानको धारा...
काठमाडौँ । केन्द्र सरकारले कृषि बजेटको आधाभन्दा बढी रकम अनुदानमा खर्च गरेको पाइएको छ । रासायनिक मल, उखु प्रवर्द्धन, कृषि तथा पशुपन्छी बीमा लगायत क्षेत्रमा सो रकम खर्च हुने गरेको...
काठमाडौँ । नेकपा एमालेले नेताहरूको जिम्मेवारी हेरफेर र कार्य विभाजनमा पुनर्विचार गर्ने भएको छ । पार्टी पदाधिकारी (उपाध्यक्ष, सचिव ) सहित स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्न...
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करण जर्मनीमा चलिरहेको छ । प्रतियोगिता उत्तरार्धतिर पुगिसकेको छ । प्रतियोगितामा अब सेमिफाइनल र फाइनल खेलमात्र खेलिन बाँकी छ । प्रतियोगिताको सेमिफाइनलमा मंगलबार...