काठमाडौँ । नयाँ आर्थिक वर्षको सुरुवातमै मुलुकले नयाँ अर्थमन्त्री पाएको छ । सोमबार केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको हो । नयाँ सरकारमा विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । मन्त्री पौडेल ज्ञानका ...
आज २०८१ असार ३१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन,...
काठमाडौँ । हाइप्रोफाइल संलग्न पुराना विभिन्न घटना प्रहरीको अनुसन्धान दायरामा छन् । यसअघिका गृहमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले अघि बढाएका आधा दर्जन मुद्दा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूृरो र...
काठमाडौँ । नवनियुक्ति उपप्रधानमन्त्री र मन्त्रीहरूले पदभार ग्रहणसँगै सोमबार नै विभिन्न निर्णय लिएका छन् । यसखाले निर्णय गर्ने विगतदेखिकै प्रचलन हो, यद्यपि कार्यान्वयन भने प्रभावकारी हुने गरेका छैनन् । हेरौँ...
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी शरतसिंह भण्डारीले पाएका छन् । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यो मन्त्रालय रास्वपाका डीपी अर्यालले...
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । तर,...
विराटनगर । कुनै बेला कम्युनिस्ट आन्दोलनको केन्द्र बनेको झापा यतिबेला देशको ‘शक्ति केन्द्र’ बनेको छ । झापा विद्रोह अहिले पनि चर्चित छ । २०२८ सालमा सामन्तको टाउको काट्ने अभियानबाटै जन्मिएका...
काठमाडौँ । प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धनका आधारमा सरकार गठन भएको छ । सोही अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भइ सोमबारदेखि...
(साउथगेटले सन् २०१६ देखि इङ्ल्यान्डको राष्ट्रिय टोली समाल्दै आएका छन् । उनको सम्झौता अवधि आगामी डिसेम्बरमा सकिँदैछ । त्यसैले पनि युरोकप उपाधिबाट चुके लगत्तै इङ्ल्यान्डको राष्ट्रिय टोलीमा उनको भविष्यलाई लिएर...
काठमाडौँ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठनका छन् । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल...
काठमाडौँ । बाणिज्य बैंकहरुले साउनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० बाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन् । यस्तै ५ वटाको स्थिर ब्याजदर हुँदा २...
काठमाडौँ । सामान्यतया एउटा मानिसले दिनमा कति खाना खाने भनेर आकलन गर्न मुस्किल नै पर्छ । व्यस्त जीवनशैली र अव्यवस्थित खानपानका कारणले स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । सामान्य व्यक्तिभन्दा...
काठमाडौँ । राष्ट्र बैंकद्वारा हालै सार्वजनिक जेठ मसान्तसम्मको वित्तीय रिपोर्टले चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न पनि मुस्किल पर्ने देखाएको छ । तथापि, बजेटमार्फत सरकारले चालु आर्थिक...
नेपालमा दिनहुँ सडक दुर्घटनाका कारण मानिसको ज्यान गइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार नेपालमा वार्षिक ८ हजार मानिसको सडक दुर्घटनाका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ ।...
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिच गठबन्धन निर्माणबारे छलफल भइरहँदा साना दलमात्र होइन, कांग्रेस–एमालेकै कतिपय नेता बेखबरजस्तै थिए । गठबन्धन निर्माण प्रक्रियामा मात्र होइन, त्यस यतासमेत कांग्रेस–एमालेले...
आज २०८१ असार ३० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा चौथो पटक प्रधानमन्त्री बने ओली, कांग्रेस र...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेका छन् । उनी मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक मुलुकको कार्यकारी प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका...
काठमाडौँ । कामचलाउ प्रधानमन्त्रीको हैसियतमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी निवास बालुवाटार छाडिसकेका छन् । प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्रीको सरकारी निवास छाडेर प्रचण्ड...
वासिङ्टन डिसी । चुनावी र्यालीका क्रममा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेपाली समयअनुसार आइतबार गोली हानेर हत्या गर्ने प्रयास भयो । गोली ट्रम्पको दाहिने कानलाई थोरै छेडेर गयो भने उनी भाग्यबस्...
काठमाडौँ । सत्ता राजनीतिले कोल्टे फेरेसँगै बलशाली कुलमान घिसिङको ‘पावर’ खुम्चिएको छ । प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार सञ्चालनको सम्झौता गरेसँगै पुष्पकमल दाहाल प्रचण्ड...
कांग्रेस–एमालेको नयाँ सत्तासमीकरणसँगै संविधान संशोधनको बहस चर्चामा छ । यतिखेर संविधान संशोधन किन आवश्यक पर्यो ? के के विषय संशोधन गर्नुपर्ने हो ? यिनै प्रश्नमा केन्द्रित रहेर हामीले नेपाल समाजवादी...
काठमाडौँ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिइ नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ५९ वटा शिक्षण संस्थामध्ये अधिकांश नियम विपरीत सञ्चालनमा छन् । विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाहरूबाट सम्बन्धन लिएर नेपालमा...
काठमाडौँ । तत्कालीन श्रम राज्यमन्त्री टेक बहादुर गुरुङले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए– फ्री भिसा, फ्री टिकट । मन्त्रीसरहको निर्णय गर्न पाउने अधिकारसहित तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गुरुङलाई राज्यमन्त्री बनाएका...
भानु अर्थात् सूर्य ! नेपाली जातीय धुकधुकीमा बसेका उज्याला नक्षत्र । भानुभक्त समय हुन् । समयको गति हुन् । उनले बाँचेको समयलाई ‘आदि’ आयु दिएका छन्, विद्वान्हरूले । त्यही आदि...
१) भेडाका बथान भेडाका आ–आफ्नै बथान छन् कोही पूर्व ताक्छन् कोही पश्चिम कोही उत्तर कोही दक्षिण । आफ्नै दिशा सही छ तिनका ढोँग बोल्छ । लालचका रास ताकेर...
भानुभक्त आचार्यका बारेमा प्रशस्त लेखिएको छ । उनको काव्यिक एवं भाषिक योगदानका बारेमा समान दृष्टिकोणहरू भने छैनन् । उनलाई प्रदान गरिएको ‘आदिकवि’, ‘जातीय कवि’, ‘सांस्कृतिक एकताका प्रतीक’ जस्ता सम्मानलाई लिएर...
‘हल्ला गर्छस् लङ्गडे ?’ चट्याङ सरहको स्वर एकाएक चड्क्यो । त्योे स्वर ज्ञानुका कानका जाली डाम्दै भुइँ, भित्ता र सिलिङमा थुरिएर शून्यमा अलप भयो । वचन बिरानो थिएन ।...
हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुन्या हाँस्तछन् वेश्या लौ नहउन् तथापि घरको काम ती सबै नास्त छन् ।। माथिका दुई हरफ सिलोक आदिकवि भानुभक्त आचार्यले १९१९ सालमा रचेको ‘वधूशिक्षा’मा प्रस्तावनाका...
सुर्खेत । कर्णाली प्रदेश योजना आयोग ०८० चैत महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । वैशाख तेस्रो सातातिर लगानी सम्मेलन गर्ने तयारी भइरहेकै बेला केन्द्रमा सत्ता समीकरण बदलिएपछि तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले...
काठमाडौँ । धान रोपाइँ करिब आधा सकिँदासम्म यो वर्ष किसानले रासायनिक मलको अभाव झेल्नु परेको छैन । गत वर्ष पनि देशभर रासायनिक मलको उपलब्धता पर्याप्त नै थियो । मुख्यगरी मल...
जोया मटिन/मेरल सबास्टियन ‘कतिचाहिँ अति हो ?’, एसियाकै सबैभन्दा धनी व्यक्तिको कान्छो छोराको महिनौँ लामो विवाह उत्सव अन्तिम चरणमा प्रवेश गर्दा भारतमा धेरैले यो प्रश्न सोधिरहेका छन् । रिलायन्स इन्डस्ट्रिजका...
आज मिति २०८१ साल असार महिनाको २८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. प्रधानमन्त्री पदमुक्त प्रधानमन्त्री प्रचण्ड नेतृत्वको...
माथिको एउटा तथ्याङ्कले पनि पेरिस ओलम्पिकअघि बोल्टलाई फेरि चर्चामा ल्याएको छ । तपाईँले विचार गर्नु भयो ? खासमा, क्यानडाका डोनोभान बेलीले सन् १९९६ को एटलान्टा ओलम्पिकमा बनाएको कीर्तिमान त्यसको १२...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक वर्ष ६ महिना १७ दिनमा सत्ताबाट बाहिरिएका छन् । २०७९ साल पुस ११ गते एमालेसहित ६ दलको समर्थनमा उनी तेस्रोपटक सिंहदरबार प्रवेश गरेका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचौँ पटकमा संसदबाट विश्वासको मत गुमाएका छन् । सरकारमा सहभागी दल एमालेले असार १९ गते समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । ...
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो । असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले...
काठमाडौँ । क्यास एप नामक अनलाइन एप्लिकेसनमार्फत सट्टेबाजीका लागि अवैधरुपमा आर्थिक कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । उक्त एप प्रयोग गरी अवैध रूपमा आर्थिक कारोबार भइरहेको गोप्य सूचनाको...
पछिल्लो समय सबैभन्दा व्यस्त अभिनेताको सूचीमा पर्छन् दयाहाङ राई । उनको एउटै महिना दुई फिल्ममात्र होइन, एकै मितिमा दुई फिल्मसमेत आएको अवस्था छ । धेरै फिल्म गर्ने चक्करमा गुणस्तरमा ध्यान...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत भए । विशेषगरी सत्ताका लागि नयाँ समीकरण बनाएका नेकपा एमाले र नेपाली कांग्रेसविरुद्ध प्रचण्ड आक्रामक रूपमा...
काठमाडौँ । यती एयरलाइन्सको पोखरामा भएको दुर्घटनाको भयावह दृश्य अझै ताजै छ । २०७९ माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–५०० विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...