काठमाडौँ । विभिन्न राष्ट्रमा आयोजना हुने ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नेपाली खेलकुदका लागि पदक जितेर देशको गौरव बढाउनेभन्दा पनि खेल पदाधिकारीका लागि विदेश सयर गर्ने उपयुक्त अवसरका रूपमा प्रयोग हुँदै आएको छ । खासगरी, युरोप, ...
आज २०८१ साउन ७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा विश्वासको मत पाएको भोलिपल्टै प्रधानमन्त्री ओलीलाई...
काठमाडौँ । न्याय सम्पादनमा हुने ढिलाइका कारण आम मानिसमा न्याय पाउने बाटो लामो र कठिन हुन्छ भन्ने बुझाइ छ । तर बिस्तारै यो अवस्थामा सुधार हुँदै गएको देखिन्छ । पछिल्लो...
काठमाडौँ । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले सदनबाट आइतबार विश्वासको मत लिएलगत्तै सोमबार पहिलो पटक प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । दिउँसो १ बजेका...
काठमाडौँ । गृह मन्त्रालयको नेतृत्व परिवर्तन भएसँगै प्रहरी प्रधान कार्यालयले ५ जना एसपी र ९ जना प्रहरी डीएसपीलाई काज सरुवा गरेको छ । सरुवा गरिएका अधिकृतहरू कार्यक्षेत्रमा ५ महिना र...
मकवानपुर । नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने निश्चित भए पनि मन्त्रालय भागबण्डामा सकस कायमै छ । मुख्यमन्त्रीमा दाबी पेस नगर्दै...
विराटनगर । कोशी प्रदेशमा सहमतिको सरकार बनाउने ‘च्याप्टर क्लोज’ भएको छ । नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूले सहमतिको सरकार बनाउने विषयमा कुनै निर्णय नदिएका कारण उक्त विषय अब छलफलमा...
प्रतिनिधिसभामा माननीय सांसदहरुले सोध्नुभएका प्रश्नहरु तथा सम्माननीय प्रधानमन्त्रीबाट प्रस्तुत जवाफ (२०८१ श्रावण ७) प्रश्न नं.१ प्रश्नकर्ता मा. धनराज गुरुङ्ग प्रश्नको व्यहोरा १. आ.व. २०८१।०८२ को बजेट वक्तव्यको क्रसं ८३,...
ढाका । बङ्गलादेशको सर्वोच्च अदालतले आइतबार सरकारी जागिरमा स्वतन्त्रता सेनानीका सन्तानका लागि आरक्षण घटायो । सो निर्णय पूर्व त्यहाँ सरकारी जागिरको एक तिहाइ हिस्सा सन् १९७१ को युद्धमा पाकिस्तानविरुद्ध लडेका...
काठमाडौँ । अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ । काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुरेन्टलाई अहिले गीत प्रयोग गरेबापत रोयल्टी तिर्न धमाधम पत्राचार भइरहेको छ । यहाँसम्म...
काठमाडौँ । नेपालले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशकका रूपमा मनाइरहे पनि नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च एक सय अमेरिकी डलर पनि पुग्न सकेको छैन । अर्कोतिर विदेशी...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले बेचन झाको प्रारम्भिक बयान सकेको छ । प्रहरीले बयान गराइरहँदा झा परिवार भने सर्वोच्च अदालत पुगेका छन् । ...
काठमाडौँ । विश्व फुटबलको महान् खेलाडीको सूचीमा पर्छन्, स्विडिस स्टार ज्लाटन इब्राहिमोभिच । समकालीन विश्व फुटबलका यी प्रभावशाली खेलाडीले आफ्नो उत्कृष्ट खेल कलाले विश्वभर करोडौँ खेल प्रेमीको मन जितको छन्...
आज २०८१ साउन ६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा प्रतिनिधि सभाका दुई तिहाइ सांसदबाट प्रधानमन्त्री...
काठमाडौँ । चौथो पटक प्रधानमन्त्री बनेका केपी ओलीले आइतबार संसदबाट विश्वासको मत पाएसँगै कांग्रेस–एमाले गठबन्धन सरकारको दिनगन्ती सुरु भएको छ । असार १७ गते संसद्का दुई ठुला दलबिच भएको ७...
काठमाडौँ । प्रत्येक साता नयाँ नेपाली फिल्म हेर्न रुचाउने दर्शकलाई असार महिनाले निराश बनायो । चार शुक्रबार रहेको असारमा पहिलो र अन्तिम शुक्रबार मात्र फिल्म रिलिज भए । पहिलो शुक्रबार...
काठमाडौँ । असार १७ गते राति नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सात बुँदे सम्झौता भयो । सात बुँदामध्ये एउटा बुँदामा संविधान संशोधनको एजेण्डा छ । त्यसबारे अहिले विभिन्न टिप्पणी...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकबाट ओलीले विश्वासको मत पाएका हुन् । मतदान प्रक्रियामा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सात बुँदे सहमति सार्वजनिक गरे...
काठमाडौँ । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई उद्योगहरुको बिजुली जोड्न निर्देशन दिएको छ । आज बसेको आयोगको बैठकले प्राधिकरणलाई उद्योगहरुको विद्युत लाईन जोड्न लिखित निर्देशन दिएको हो । आयोगका...
काठमाडौँ । होस्टेलभित्रै डरैडरमा बस्नुपर्ने । न इन्टरनेट चल्ने । न त घर परिवारसँग सम्पर्क हुने । स्थानीय सबै आ–आफ्नो घरतिर लागिसकेका थिए । होस्टेलमा केवल विदेशी विद्यार्थी मात्रै...
काठमाडौँ । चार वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारसहित ५२ संवैधानिक निकायमा गरेको नियुक्ति सम्बन्धी विवाद अहिलेसम्म टुङ्गिएको छैन । संयोगले केपी शर्मा ओली फेरि प्रधानमन्त्री भएका छन्...
मुमाराम खनाल माओवादी जनयुद्धमा सक्रिय सहभागी भए । कम्युनिस्ट सत्ता स्थापना गर्ने सपना साकार पार्न बन्दुक पनि बोके तर उनी अहिले नेपालका कम्युनिस्टलाई कम्युनिस्ट नै मान्दैनन् । जनयुद्धको कमान्ड सम्हालिरहेका...
एजेन्सी । टाइम्स अफ इण्डियाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को हवला दिँदै चीन विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र बनेको दाबी गरेको छ । यो पत्रिकाले क्रय शक्ति समानता (पीपीपी)का आधारमा चीनको...
विद्रोही स्वभावका गगन थापा अहिले नेपाली कांग्रेसको महामन्त्रीका रूपमा व्यवस्थापकीय भूमिकामा छन् । विद्यार्थी राजनीति, संसदीय फाँटदेखि पार्टी राजनीतिमा उनी सधैँ आलोचनात्मक चेतका साथ प्रस्तुत हुन्छन् । पछिल्लोपटक...
१) ओक्कल दोक्कल पिपल पात आमा ! ओक्कल दोक्कल पिपल पातको रमाइलो खेल खेलाउँदै सधैँ झुक्यायौ र सोधिरह्यौ ‘तिम्रामाथि कसको हात ?’ बालापनको रमाइलोमा पहिचान गरेरै पनि भाइको हात ...
१) बग्रेल्ती सपनाका चिसा रातहरू स्वास्नी आङभरि हिउँद ओछ्याएर एकभारीको टाउको अचानाको सिरानीमाथि राखेर अर्धचेतन पल्टेकी छ, छेवैमा असम्भावित रंगका विविध इन्द्रेनीहरू सजाएर हरेक वर्ष, धमिराले मक्काउँदै लगेको करङमाथि ...
नेपाल आर्ट काउन्सिलमा गएको असार ९ देखि १५ गतेसम्म ‘थ्रेड्स अफ सिमुल्टनिटी’ नामक समूहगत कला प्रदर्शनी भयो, ‘सिर्जना कलेज अफ फाइन आर्ट’को आयोजनामा । सिर्जना कलेजले सन् २०१८ देखि...
प्रातःकालीन समय । चियाको पहिलो घुट्को पिएपछि अखबारका पानातिर आँखा सलबलाए । हेर्दाहेर्दै एउटा समाचारको शीर्षकमा आँखा गड्यो । शीर्षक निकै सनसनीखेज थियो— ‘मिथिलामा जनकको अपहरण’ । समाचार भने असाध्यै...
सुर्खेत । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै कर्णालीमा पनि सत्ता समीकरण परिवर्तन हुने निश्चित छ । तर, अहिलेसम्म उक्त विषयमा प्रदेश तहमा दुई दलहरूबिच कुनै...
मोनाकोको अभिलेखमा राखिएको एक श्यामश्वेत भिडियो छ, किशोर किलियान एमबाप्पे शिक्षकले पढाइरहेका बेला क्रममा बोर्डको अगाडि बसिरहेको । एम्बाप्पेको धेरै प्रारम्भिक भिडियोमा सबैको ध्यान खिच्ने पहिलो कुरा भनेको उनको चञ्चल,...
काठमाडौँ । नेपालले सन् २०२४ जनवरी १ मा जापानमा प्राविधिक प्रशिक्षार्थी कामदार पठाउने विषयमा हस्ताक्षर ग¥यो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवल भण्डारीले जापानको तर्फबाट हस्ताक्षर...
आज मिति २०८१ साल साउन महिनाको ४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. ओलीको कुलमानलाई निर्देशन प्रधानमन्त्री केपी...
काठमाडौँ । झण्डै डेढ वर्षअघि अमेरिकी दूतावासलाई लेखेको एक पत्रका कारण यतिबेला उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । अमेरिकाको एक कार्यक्रममा सहभागी हुनका लागि ५ जनालाई भिसाको अन्तरवार्ताका लागि...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली जोड्न कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् गठनकै क्रममा सरकारलाई अङ्कगणितका आधारमा निकै बलियो बनाएका छन् । सङ्घ सरकारमा सहभागी दल र मधेस प्रदेशमा केन्द्रीय सत्ता गठबन्धनकै सहमतिमा सरकारको नेतृत्व...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको न्यूरोडमा पुत्ला जलाइएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् । ...
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले संघमा होस् वा प्रदेश सरकारमा महोत्तरीलाई प्रतिनिधित्व गराउन छुटाउँदैनन् । लोसपाबाट गएका मन्त्रीहरूमध्ये कोही न कोही महोत्तरीका हुन्छन् नै ।...
काठमाडौँ । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका ९० जना नेपाली एक महिनादेखि समस्यामा परेका छन् । बानेश्वरमा रहेको ओशो रिक्युटिङ एजेन्सी प्रालि र सामाखुसीमा रहेको मास ह्युमन...
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणमा बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारले आफ्ना निर्णय र कामकारबाहीलाई चुस्त दुरुस्त बनाउन मन्त्रिपरिषद्का पाँच वटा समिति गठन गरेको...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको...