काठमाडौँ । ओलम्पिक खेलकुदको ३३औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदै छ । आपसी सद्भाव, भ्रातृत्व, प्रेम र विश्व शान्ति खेलकुदको सबैभन्दा बलियो पक्ष हो । जाति, धर्म, संस्कृति र राजनीतिक रूपमा विश्व जतिसुकै ...
आज २०८१ साउन १० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– सौर्य एयरलाइन्स दुर्घटना बुधबार बिहान ११ बजेर १३ मिनेट आसपास...
मकवानपुर । बागमती प्रदेशमा मन्त्री नियुक्तिका विषयमा कांग्रेसमा किचलो चर्किएको छ । प्रदेशको १३ मन्त्रालयमध्ये ६ मन्त्रालयको भाग पाएको कांग्रेसले बिहीबार थप ४ मन्त्रीको शपथग्रहण गर्ने तयारी गरेको थियो ।...
काठमाडौँ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७९ असोजमा सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औँ त्रैवार्षिक महासभामा बोल्दै नेपाली आकाश सुरक्षित रहेको दाबी गरेका थिए...
काठमाडौँ । निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ । तर, अनुसन्धान अधिकृतहरूले अहिलेसम्म नतिजा हात पार्न सकेका छैनन् । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला २०७५...
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले रिक्त मुख्यसचिवमा प्रधानमन्त्री कार्यालयकी वरिष्ठतम सचिव लीलादेवी गड्तौलालाई नियुक्ति गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा नियुक्ति गरेको हो । यसअघि उनी कायममुकायम...
वीरगन्ज । सर्लाहीमा साउन ७ गते सोमबार पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भयो । आफ्नै सहयोगीबाट रायको हत्याको भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ ३२ मा बाराको कलैयास्थित रामराजा...
काठमाडौँ । नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्नुअघि नयाँ ऐन आवश्यक देखिएपछि गृह मन्त्रालयले नयाँ ऐनको मस्यौदा तयार गरेको छ । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा...
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको ठाडो हस्तक्षेपमा लुम्बिनीमा चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएको खुलेको छ । साउन ६ गते माओवादीका...
काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति शोक मनाउन सरकारले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्यो । बुधबारको दुर्घटनामा १८ जनाको मृत्यु भयो भने विमानका पाइलटलाई घाइते...
काठमाडौँ । चलचित्र सेन्सर बोर्डले नेपालमा प्रदर्शन हुने फिल्मलाई ती वर्गमा वर्गीकरण गरी सर्टिफिकेट दिने गर्छ । सोही सर्टिफिकेटका आधारमा ती चलचित्रका लागि दर्शकको दायरा निर्धारण हुन्छ । चलचित्र सेन्सर...
मकवानपुर । बागमती सरकारमा मन्त्री चयनको विषयलाई लिएर कांग्रेसभित्र चरम असन्तुष्टि देखिएको छ । केन्द्रबाट प्राप्त निर्देशन अनुसार मन्त्री नियुक्त नगरिएको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको हो । बुधबार कांग्रेसले...
काठमाडौँ । सम्पत्ति शुद्धीकरणका मुद्दाहरू धमाधम जिल्ला अदालतमा दर्ता हुन थालेका छन् । देशका ७७ वटै जिल्लामा जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण मुद्दा अन्य फौजदारी अपराधसँगै अनुसन्धान अघि बढाउँदै...
विराटनगर । विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व असुली निरन्तर घट्दो क्रममा देखिएको छ । विगत चार आर्थिक वर्ष यता विराटनगर भन्सार कार्यालयले राजस्व असुली झन्–झन् घट्दै गएको हो । ...
आज २०८१ साउन ९ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– सौर्य एयरलाइन्स दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एयरलाइन्स...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एयरलाइन्स दुर्घटना भएको छ । यसअघि २०७९ माघ १ गते काठमाडौँबाट उडेको विमान पोखरामा दुर्घटना भएको थियो । त्यसपछि मानवीय क्षति हुने...
काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको बुधबार संसदीय समितिमा सुनुवाइ गरिएको छ । सिंहदरबारस्थित सुनुवाइ समितिको बैठकमा सांसदहरूले प्रधानमाथि उजुरीमा आएका नैतिकता सम्बन्धी प्रश्नहरू गरेका छन्...
काठमाडौँ । इजरायलले नेपाली केयरगिभरको कोटा बढाएसँगै बिचौलियाको बिगबिगी बढ्न थालेको छ । केयरगिभरका लागि आवेदन आह्वान हुनासाथ बिचौलियाहरू सक्रिय देखिएका हुन् । परीक्षामा पास गराइदिने भन्दै गिरोह सक्रिय भइरहेकोबारे...
काठमाडौँ । २०७९ माघ १ गतेको पोखरा यति एयरलाइन्स दुर्घटनाको १८ महिना नबित्दै फेरि नेपाली अकासमा अर्को ठुलो हवाई दुर्घटना भएको छ । बुधबार बिहान काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य...
जेठ १५, २०७९ मा तारा एयरको जहाज पोखराबाट जोमसोम जाँदै गर्दा दुर्घटना भयो ׀ लगत्तै माघ १, २०७९ मा यति एयरलाइन्सको विमान पनि पोखरा अवतरण हुँदै गर्दा दुर्घटना भयो ׀ ...
काठमाडौँ । केन्द्रमा नयाँ सत्ता समीकरण बनेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै बागमती र लुम्बिनीमा पनि नयाँ समीकरण अनुसार सरकार गठन भएका छन् । बागमती प्रदेशमा कांग्रेस...
काठमाडौँ । एकल महिलालाई अपहरण र बेपत्ता पारेको आरोप लागेका सांसद बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको मन्त्रिपरिषद्मा बादशाह नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेका हुन् ।...
काठमाडौँ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको प्रेस सल्लाहकार रही सकेका वरिष्ठ पत्रकार सीताराम आग्रहरीले मंगलबार आफ्नो फेसबुकमा लेखेका छन्, ‘जसपा नेपाल र उपेन्द्रजी समक्ष एउटा ठुलो अवसर आएको थियो...
काठमाडौ । पर्यटन विभागका अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्य (गत असार मसान्त)सम्म २१ वटा क्यासिनोले राजस्व बुझाएर दर्ता नवीकरणपत्र लिएका छन् । ती क्यासिनोबाट एक अर्ब ३३ करोड ७८ लाख...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज ११औँ स्मृति दिवस । आजकै दिन अर्थात् २०७० साउन ९ गते कर्माचार्यको निधन भएको थियो । १९८१ कात्तिक १४ गते...
काठमाडौँ । सर्वोच्च अदालतले कर्मचारी समायोजन प्रक्रियाबारे कानुनी व्याख्या गर्दै सरकारद्वारा तोकिएको स्थानमा काम गर्नु राष्ट्रसेवक कर्मचारीको मूलभूत कर्तव्य हुने जनाएको छ । राजपत्राङ्कित द्वितीय श्रेणीका रुद्रप्रसाद पौडेल र...
काठमाडौँ । नेपालमा १३ वर्षपछि पोलियो रोग देखा परेको छ । मानिसमा नभएर वातावरणमा मात्रै देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रस्टाएको छ । सन् २०१० यता नेपालमा वातावरण वा मानिसमा...
विराटनगर । मोरङमा तीन सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागकाबिच आपसी विवाद छताछुल्ल भएको छ । नेपाल प्रहरीका मोरङ प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरीका एसपी...
आज २०८१ साउन ८ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– खेलाडीभन्दा तीन गुणा बढी पदाधिकारी अहिले विश्व खेलकुदको सबैभन्दा वृहत्...
काठमाडौँ । नेपाली निर्माताले फिल्म निर्माणमा बर्सेनि अर्बौँ रुपैयाँ लगानी खन्याउने गरेको देखिएको छ । चलचित्र विकास बोर्डमा आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका फिल्महरुको सूचीले यो तथ्य देखाएको हो...
विराटनगर । विराटनगरका राजु केबट मिटरब्याजीको फन्दामा परे । तीन जना सन्तानका बाबु उनले घर खर्च चलाउन मिटरब्याजीकै सहारा लिनुप¥यो । फार्मेसीमा काम गर्ने उनले मिटरब्याजमा लिएको ५ लाख रुपैयाँबापत...
काठमाडौँ । कांग्रेस–एमाले सत्ता गठबन्धनले केपी ओली नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने प्रतिबद्धता जनाए पनि व्यवहारमा केही दललाई निषेध गरेर जाने सङ्केत देखिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा...
हेटौँडा । सङ्घीयता कार्यान्वयन पश्चात् बागमती प्रदेशमा पहिलो पटक नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । एमालेसँग सत्ता सहकार्यको सहमति अनुसार कांग्रेसले बागमती सरकारको नेतृत्वको अवसर पाएको हो । जसअनुसार...
काठमाडौँ । चीनको युनान प्रान्तको कुनमिङमा आजदेखि आठौँ चीन–दक्षिण एसिया एक्स्पो सुरु भएको छ । चीनको वाणिज्य मन्त्रालय, युननान प्रान्त सरकारको संयुक्त आयोजनामा एक्स्पो सुरु भएको हो । एक्स्पोमा नेपालको...
काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अनिर्णयको बन्दी बनेको छ । उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी भएपछि पर्यटन विभागका तत्कालीन महानिर्देशक चक्र बुढा नेतृत्वको...
काठमाडौँ । रुग्ण अवस्थामा पुगेका उद्योग चलाउने सरकारी योजना थन्किएको छ । सुरुमा ७ वटा रुग्ण उद्योग चलाउने योजनासहित सरकारले फाइल अघि बढाएको थियो । पछि दुई वटा उद्योगको सङ्ख्या...
काठमाडौँ । केही दिनयता सर्भरमा समस्या आउँदा देशभरका यातायात कार्यालयहरू प्रभावित हुन पुगेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग, केन्द्रीय डाटा सेन्टरमा समस्या आउँदा देशभरका...
काठमाडौँ । बाराको जितपुर सिमरा उप–महानगरपालिकाका प्रमुख राजन पौडेल एकातिर नगरसभामा विपक्षीले दिने दुःख र अर्कोतिर सिंहदरबारले दिने हैरानीबाट आजित छन् । उपमहानगरपालिकामा तेस्रो पटक नगरसभा सम्पन्न गरेका पौडेलले नीति,...
काठमाडौँ । विभिन्न राष्ट्रमा आयोजना हुने ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नेपाली खेलकुदका लागि पदक जितेर देशको गौरव बढाउनेभन्दा पनि खेल पदाधिकारीका लागि विदेश सयर गर्ने उपयुक्त अवसरका रूपमा प्रयोग हुँदै आएको...
आज २०८१ साउन ७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा विश्वासको मत पाएको भोलिपल्टै प्रधानमन्त्री ओलीलाई...
काठमाडौँ । न्याय सम्पादनमा हुने ढिलाइका कारण आम मानिसमा न्याय पाउने बाटो लामो र कठिन हुन्छ भन्ने बुझाइ छ । तर बिस्तारै यो अवस्थामा सुधार हुँदै गएको देखिन्छ । पछिल्लो...