काठमाडौँ । मधेस प्रदेश सरकारको नेतृत्वमा जनमत पार्टी छ । मधेस सरकारलाई कांग्रेस, एमाले, लोसपाले पनि समर्थन गरेका छन् । मधेस सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनमत पार्टीले यसपटक पूरै हस्तक्षेप गरेको ...
काठमाडौँ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री झपटबहादुर साउदले एक व्यवसायीमाथि ठगी गरेको आरोप लागेको छ । उनले बझाङ स्थायी घर भई काठमाडौँ टोखा नगरपालिका–४ बस्दै आएका...
काठमाडौँ । धन कमाउन भनेर साउदी अरब पुगेका ३० जना नेपाली अहिले कमाएको पैसाको ठुलो हिस्सा पानी खानकै लागि खर्च गर्न बाध्य छन् । कम्पनीले आवश्यक व्यवस्था नगरिदिँदा रातदिन...
विराटनगर । विराटनगरस्थित होटल बिगमा सञ्चालित च्याम्पियन जोन प्रा.लि. (क्यासिनो)मा असार दोस्रो साता विराटनगरका एक व्यापारी प्रवेश गरे । उनी क्यासिनो खेल्न गएका आफ्ना साथीहरूसँगै गएका थिए । त्यहाँ जाँदा...
काठमाडौँ । चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद यतिबेला खाली छ । साउन ९ गते बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएसँगै पद खाली रहेको हो । अध्यक्ष...
काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा ७० अर्ब २० करोड रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष साउनदेखि गत असारसम्मको अवधिमा विभिन्न मुलुकका लगानीकर्ताले सो मूल्य बराबरको...
काठमाडौँ । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्तिमा संविधानको गलत धारा प्रयोग भएको दाबी गरिएको रिट संवैधानिक इजलासमा साउन ३० गते सुनुवाइको पहिलो पेसी तोकिएको छ । संवैधानिक इजलासमा प्रधान...
काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई भारी सुविधा दिएको छ । लगानी सहजताका लागि भन्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई घटाउनेदेखि प्रवाहित कर्जाको जोखिम भार घटाउने...
काठमाडौँ । सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको कामले गति लिन नसक्दा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडा बुझाइरहनु परेको छ । नेपालको संघीय संसद्को आफ्नै भवन नभएपछि र...
आज २०८१ साउन १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा निलम्बित मुख्य सचिव भ्रष्टाचार मुद्दामा धरौटीमा रिहा,...
काठमाडौँ । देशमा सङ्घीयता कार्यान्वयनपछि २ पटक आम निर्वाचन सम्पन्न भए । बागमती प्रदेशमा पनि उक्त निर्वाचन पश्चात् २ वटा संसदहरू गठन भएको छ । सङ्घीयता कार्यान्वयनको ८ वर्ष पूरा...
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित छेडामा असार ७ मा पाँच जना युवाले मनोज बानियाँलाई खुकरी प्रहार गरे । खुकुरी प्रहारबाट बानियाँको नाडी, हत्केलाको पछाडिपट्टीको भाग र हिपमा गहिरो चोट...
काठमाडौँ । जनकपुरदेखि भारतको आयोध्यासम्म रेल सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । यसको उद्घाटन गर्नमात्र बाँकी छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा यसको उद्घाटन गर्ने...
काठमाडौँ । ‘राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार तय गर्न न्यूनतम साझा कार्यक्रम तयार गरी सोही...
काठमाडौँ । गुप्तचर भनेर चिनिने राष्ट्रिय अनुसन्धान विभाग पुरानो संगठन भए पनि अन्य सुरक्षा निकायको तुलनामा निकै कमजोर छ । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता बचाउन तथा आन्तरिक सुरक्षा...
काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानमाथि संसदीय सुनुवाइ भए पनि निर्णयमा बिलम्ब भएपछि संसदीय सुनुवाइको स्वायत्ततामाथि प्रश्न उठ्न थालेको छ । साउन ९ गते प्रधानमाथि संसदीय सुनुवाइ...
‘के छ हालचाल ? सुनभन्दा महँगो मायाको रैछ जिउडाल’ २०६२ सालमा कुलेन्द्र विश्वकर्माले आफ्नो पहिलो लोकदोहोरी एल्बम ‘के छ हालचाल’ बजारमा ल्याएका थिए । कुलेन्द्र, गुडबहादुर र कृष्णा परियारको स्वर...
विराटनगर । मिटरब्याजीको आरोप लागेका विराटनगर ७ का एक व्यक्तिले १२ वर्षमा मोरङ जिल्लामा मात्रै २९ कित्ता जग्गा जोडेको पाइएको छ । जसको मूल्य करोडौं रुपैयाँ पर्छ । मोरङ कटहरी...
काठमाडौँ । छोराछोरीको सुखद भविष्य आम आमाबुबाको परिकल्पना हुन्छ । जन्मिएदेखि नमरुन्जेलसम्म छोराछोरीले केही पनि दुःख नपाउन भन्ने चाहना हुन्छ । छोराछोरीको सुखद भविष्यकै लागि आमा बुबा अहोरात्र खटिएर काम...
काठमाडौँ । राजधानीमा यतिबेला चर्चामा छ–पशुपतिमा जारी कोटिहोमको । विभिन्न ११ वटा संघसंस्था आयोजक रहेको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ मा दैनिक भक्तजनको...
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अघिल्लो शिखर सम्मेलन सम्पन्न भएको नोभेम्बरमा १० वर्ष पुग्दैछ । सन् २०१४ नोभेम्बर २७ र २८ मा नेपालमा सम्पन्न भए यता...
मकवानपुर । लामो विवादपछि बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मन्त्रीमण्डलको सङ्ख्या बढाएर मुख्यमन्त्री बहादुर सिं लामाले सरकारलाई पूर्णता दिएका हुन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका...
हात काम्नु हृदयको दुरवस्थाको बाहिरी झल्को हुनुपर्छ । मेरो हात कामिरहेको छ । म मृत्युको भयावह उपत्यकामा छु । औँसीको रातमा जगत्का आँखा छलेर मनको ताप पोख्न एकान्त कोठामा बसेको...
१) सुँगुर विद्रोह कोही मलाई फकाइरहेछ फेरि पनि स्वर्ग जान । स्वर्गभन्दा सुन्दर हिमालमुनि छ– इन्द्रको दरबारजत्तिकै सुन्दर मेरो सानो सुँगुर–खोर, यसलाई उधिन्दै छ÷भत्काउँदै छ राक्षसजस्तो एउटा डोजर...
१३ वर्षकै उमेरमा अनेरास्ववियुको स्कुल प्रारम्भिक कमिटी अध्यक्ष बनेकी थिइन्, कमला पराजुली । अहिले उनी राष्ट्रिय महिला आयोगमा अध्यक्ष छन् । आज जहाँ छन्, यहाँसम्म आइपुग्न कमलाको संघर्षको कथा आफ्नै...
काठमाडौँ । पर्वमा चिनी अभाव हुन नदिने उद्देश्यका साथ उद्योगीलाई आयात अनुमति दिइएको छ । सरकारले १० वटा उद्योगीलाई कच्चापदार्थको रूपमा प्रयोग गर्ने गरी १९ हजार मेट्रिक टन चिनी आयात...
हेपाटाइटिस भनेको कलेजो सुन्निने रोग हो । यो रोग प्राय भाइरल संक्रमणको कारणले हुन्छ। यसले कलेजोको क्यान्सर, कलेजो फेल र कलेजोसँग सम्बन्धित धेरै रोगहरू निम्त्याउन सक्छ। यस भाइरसका ५ वटा...
विराटनगर । केही दिन यता मोरङ, सुनसरी र झापामा तस्करी बढेको जनगुनासो छ । प्रहरी अधिकारीहरू बिचमै बेमेल भएको कुरा पनि सार्वजनिक भइरहेकै छन् । खुला बोर्डरका अतिरिक्त प्रहरी प्रशासनले...
आज मिति २०८१ साल साउन महिनाको ११ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १.मौद्रिक नीति सार्वजनिक सरकारले आर्थिक वर्ष...
काठमाडौँ । भूकम्प प्रभावित जिल्लाका विद्यालयहरूमा सोलार जडान गर्ने भनी एसियाली विकास बैंक र अन्य दातृनिकायबाट प्राप्त भएको रकम अनियमितता भएको विषयमा छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाए पनि...
काठमाडौँ । सङ्क्रणकालीन न्याय सम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्याउने उद्देश्यले गठित सहजीकरण कार्यदलको शुक्रबार बसेको बैठक टुङ्गोमा पुग्न सकेन । हालसम्म चार वटा बैठक बसेको उक्त कार्यदलले फेरि दुई दिनको भाका...
सुर्खेत । विकासका दृष्टिकोणले सबैभन्दा पछि रहेको कर्णालीमा दैनिकजसो गोष्ठी तथा सेमिनार भइरहन्छन् । सरकारका तर्फबाट मात्र नभइ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पनि विभिन्न कार्यक्रम लिएर कर्णालीमा आउने...
काठमाडौँ । नेपालका प्रायः राजनीतिक दल र तिनका नेताहरू सत्तामा हुँदा राजनीतिक स्थिरतासहित विकास र समृद्धिको हाँक दिन्छन् तर सत्ता बाहिर पुग्ने बित्तिकै उनीहरू नै ‘षड्यन्त्र’ भएको देख्छन् र ठान्छन्...
बुटवल । लुम्बिनी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार गठन गरेसँगै दुवै दलभित्र कलह बढेको देखिएको छ । सरकारको नेतृत्व गरेको एमालेभित्र संसदीय दलका नेता लीला गिरीलाई पन्छाएर उपनेता...
काठमाडौँ । ठमेल र दरबारमार्ग क्षेत्रका रेष्टुरेन्ट, दोहोरीसाँझ र अन्य व्यवसायीमा अहिले उत्साह छाएको छ । गत वैशाखमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौँको ठमेल र दरबारमार्ग चौबिसै घण्टा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदरसगै बैंकिङ्ग प्रणालीका अन्य ब्याजदरहरु पनि घटेको जनाएको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक...
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । ...
काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य सन्दस्प लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन पीडित गौशाला २६ले निवेदन दर्ता गरेकी छन् । गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर लामिछाने...
काठमाडौँ । गत असार १३ गते माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भयो । नतिजा प्रकाशन भएसँगै रूपन्देहीको एशियन लाइट इंग्लिस बोर्डिङ स्कूलका दुई जना छात्राले आत्महत्या गरे ।...
काठमाडौँ । ओलम्पिक खेलकुदको ३३औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदै छ । आपसी सद्भाव, भ्रातृत्व, प्रेम र विश्व शान्ति खेलकुदको सबैभन्दा बलियो पक्ष हो । जाति, धर्म, संस्कृति...
आज २०८१ साउन १० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– सौर्य एयरलाइन्स दुर्घटना बुधबार बिहान ११ बजेर १३ मिनेट आसपास...