काठमाडौँ । नेपालमा सङ्घीय सरकारले जारी गरेको तथ्याङ्क अनुसार देशमा करिब ९२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । धान रोपाइँको यो तथ्याङ्क भने अनुमानमा आधारित छ । कृषि सम्बन्धी तथ्याङ्क सङ्कनको प्रक्रिया वैज्ञानिक ...
मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्ष (२०८०/०८१) मा विभिन्न विपद्का घटनाबाट ८८ जनाको मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आगलागीका घटना ४९३,...
आज मिति २०८१ साल साउन महिनाको १८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. लेखा समिति बैठक प्रतिनिधि सभाअन्तर्गतको...
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गर्दै कार्यविभाजन गरेको छ । पछिल्लो कार्यविभाजनमा एमाले सचिव रघुवीर महासेठले पार्टीमा परराष्ट्र मामिला विभागको नेतृत्व सम्हाल्ने मौका पाएका छन्...
काठमाडौँ । विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता हो, ओलम्पिक । गृष्मकालीन ओलम्पिकको ३३औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा चलिरहेको छ । ओलम्पिकमा सहभागिता जनाउनुलाई मात्र पनि खेलाडीले निकै ठुलो उपलब्धिका रूपमा...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएकै समयमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र तेस्रो पटक नेतृत्व लिने चाहाना प्रकट गरेका छन् । सोही रणनीति अनुसार...
काठमाडौँ । राज्यको ढुकुटीको तालाचाबी बोकेका नेपाल राष्ट्र बैंकका गभर्नरलगायत उच्च अधिकृतहरूले ‘आफ्नो हात जगन्नाथ’ चरितार्थ हुने गरी तलबलगायतका सेवा–सुविधा लिइरहेको पाइएको छ । देश हाँक्ने कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्री...
काठमाडौँ । शान्ति प्रक्रियामा आएको १८ वर्षमा माओवादी पार्टी झण्डै १२ समूहमा विभाजन भएको छ । तत्कालीन विद्रोही नेकपा माओवादी र संसदवादी सात दलबिच २०६२ सालमा १२ बुँदे सहमति पश्चात्...
काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक संशोधनमा प्रमुख तीन दलबिच सहमति भएपछि शान्ति प्रक्रियाको बाँकी काम टुङ्गिनेमा सकारात्मक आशा जगाएको छ । बिहीबार बसेको टीआरसीसम्बन्धी कार्यदलले विवादित चार बुँदामा...
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधन गर्न एमाले र कांग्रेस मिलेरमात्रै नहुने बताएका छन् । ‘संविधान संशोधन गर्न एमाले–कांग्रेस मिलेरमात्रै पनि पुग्दैन । यदि सङ्ख्या पुगे पनि...
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । उनी ठुला अपराधको अनुसन्धान गर्ने प्रहरीको मुख्य युनिट केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ को प्रमुख हुन्...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको २० करोडको सीमा खारेजीमा मौनता साँधेको छ । आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितोकर्जाको यसअघिको व्यवस्था...
आज मिति २०८१ साल साउन महिनाको १७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. एमालेमा कार्यविभाजन नेकपा एमालेले परराष्ट्र...
काठमाडौँ । बिहीबार गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा भएको छलफलमा नेपालको शान्ति प्रक्रियाको एक अङ्ग रहेको सङ्क्रमणकालीन न्यायमा ‘आइस ब्रेक’ भएको छ । लामो समयदेखि दलहरू यो विवादमा दुई ध्रुवमा उभिएका...
काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माको म्याद हिजोदेखि सकिएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूत शर्मालाई नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन...
वरिष्ठ संवैधानिक विशेषज्ञ र नीति विश्लेषक डा. विपीन अधिकारी काठमाडौँ युनिभर्सिटी स्कुल अफ लमा कानुनका प्राध्यापक र संस्थापक डिन हुन् । संवैधानिक कानुनमा दिल्ली विश्वविद्यालयबाट पीएचडी गरेका डा. अधिकारी वरिष्ठ...
काठमाडौँ । सशस्त्र द्वन्द्वका समयमा भएका मानव अधिकार हननका घटनालाई सम्बोधन गर्ने विधेयक (टीआरसी)का विवादित चार बुँदामा सहमति जुटेको छ । संसदको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले...
काठमाडौँ । बलियो आत्मविश्वास र निरन्तरको अथक प्रयास एउटा सफल खेलाडीको सबैभन्दा ठुलो विशेषता हो । हाल फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिकमा पनि एक खेलाडीले यस्तै गतिलो उदाहरण प्रस्तुत...
सत्ताबाट बाहिरिएपछि माओवादी केन्द्रले पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्र देखिएको समस्या र भावी योजनाबारे गम्भीर छलफल गर्यो । यद्यपि कुनै निष्कर्षमा पुगेको छैन । विचारको विकास र पार्टी...
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको ७ बुँदे सहमतिले तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रलाई निकै धक्का लागेको छ । २०७९ को निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको...
काठमाडौँ । ‘माइम आर्ट’ पढिरहेका इटालीका कम्युनिस्ट विद्यार्थी, बलमा अर्जुनदृष्टि लगाउने एक प्रतिभाशाली बालक र एक जना हाँस्य कलाकारमा के समानता हुन सक्छ ? यी तीनै जना पछि गएर एउटा...
अभिनेत्री वर्षा शिवाकोटी सुटिङका क्रममा शिक्षिकाको पहिरनमा हुन्थिन् । विद्यार्थी, शिक्षक र अभिभावक समेत उनीसँग झुक्किन्थे, साँच्चिकै शिक्षिका सम्झेर । कतिले त मिस–म्याडम भनेर बोल्थे, कुन विषय पढाउने भनेर सोधपुछ...
सुर्खेत । कर्णाली प्रदेश सभा र त्यस अन्तर्गतका संसदीय समितिहरूको प्रभावकारितामाथि प्रश्न उठेको छ । प्रदेश सभा अन्तर्गत चार वटा विषयगत समिति छन् । जसमा सार्वजनिक लेखा समिति, प्रदेश मामिला...
काठमाडौँमा बाढी अविरल वर्षाका कारण आएको बाढीले बगाएर काठमाडौँको बल्खुमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके घर भएका ४५ वर्षीय राम सरूप महतो छन् । उनी बल्खुस्थित...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान उल्लङ्घन गर्दै ‘सूचना लुकाएको’ अभियोगमा दोषी ठहर भएर १५ हजार जरिबाना भएको एक व्यक्तिलाई राजदूतमा सिफारिस गरेको खुलासा भएको छ ।...
काठमाडौँ । नेपालको विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा जेल पुगेका पाका सांसदहरूले अहिले पनि जेलमा क्षमताभन्दा बढी कैदी बन्दी रहेको बताएका छन् । सांसदहरूले जेलको भौतिक संरचना राम्रो नभएको, सुत्नका...
काठमाडौँ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा स्वास्थ्य सहायक (केयरगिभर) को रूपमा कामदार पठाउन वैदेशिक रोजगार विभागले छनोट प्रक्रिया अगाडि बढाएको छ । विभागले गत असार ११ गते सूचना निकालेर आवेदन...
ओलम्पिक प्रतियोगिता आयोजना गर्ने काम कुनै ख्यालठट्टा होइन । यो प्रतियोगिताको गरिमा र महत्त्व निकै बृहत् हुन्छ । आयोजना गर्ने सहर वा देशको मूल्याङ्कन पनि उच्च हुन्छ । एकपटक ओलम्पिक...
युरोप–अमेरिकातिर भन्दा हामीकहाँ एक वर्षमा पर्ने पानीको मात्रा बढी छ । हामीकहाँ पानी पर्नुमा हिन्द महासागरबाट आउने इन्डियन मनसुन जिम्मेवार छ । इन्डियन मनसुनले सबैभन्दा बढी पानी आसाममा पार्छ, त्यसपछि...
करिब १९ महिनामा सत्ता गुमाएर प्रतिपक्षमा पुगेको माओवादी केन्द्रले पाँच दिनसम्म पदाधिकारी बैठकमा विचारको विकास र पार्टी निर्माणबारे गम्भीर बहस र छलफल गर्यो । साउन २५ गते बस्ने स्थायी समिति...
प्रधानमन्त्रीकाे निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई सय दिनमा आफूले गर्ने कामहरूको योजना बनाउन निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सय दिनसम्म सामान्यतया...
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत लिने गरी मंगलबार बसेको प्रदेश सभा बैठकमा संविधान संशोधनको एजेण्डा चर्को रूपमा उठ्यो । मुख्यमन्त्री लामाको विश्वासको मत लिने प्रस्तावमाथिको...
काठमाडौँ । नेपाली नागरिकको सूचनाको हकको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने पवित्र उद्देश्यले गठित राष्ट्रिय सूचना आयोगले आफ्नै कामकारबाहीको पूर्ण सूचना नदिएर जग हँसाएको छ । नागरिकलाई सूचना दिन...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत चैत २१ गते गरेको फैसलाको पूर्णपाठ...
काठमाडौँ । कांग्रेस नेता रमेश लेखक २०८१ असार ३१ मा गृहमन्त्री नियुक्त भए । मुलुकमा शान्ति सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी रहेको गृह मन्त्रालय मातहत नेपाल प्रहरी, सशस्त्र प्रहरी र...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चेक अनादर (चेक बाउन्स)को मुद्दामा कुनै पनि व्यक्ति व्यवसाय, फर्म वा कम्पनीलाई कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुने गरी खाता रोक्का सम्बन्धी...
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागिताको लागि खुट्टा उचालेर बसेको नेपाली कांग्रेसले आफ्नै गुटगत विवादका कारण मन्त्रीको नाम छनोट गर्न सकेको छैन । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको विषयमा...
काठमाडौँ । राजनीतिमा कोही कसैको स्थायी शत्रु वा मित्र नहुन सक्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीका लागि कम्प्युटर अपरेटर गणेश राई सदावहार रोजाइ हुने गरेका छन् । खोटाङ घर...
सुर्खेत । आन्तरिक आम्दानीको स्रोत नहुँदा कर्णाली सरकारको बजेटको ठुलो हिस्सा संघबाट आउने अनुदानले धानेको छ । प्राकृतिक सम्पदाले धनी भएर पनि प्रदेश सरकारले अहिलेसम्म त्यसबाट पर्याप्त आम्दानी गर्न सकेको...
आज २०८१ साउन १४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा संसदीय सुनुवाइ समितिबाट प्रधानको नाम अस्वीकृत,...
काठमाडौँ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनदेखि जारी माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेताहरूले पहिलो पटक दिल खुलेर बहस गरेका छन् । अहिलेको परिस्थितिमा विचारको विकास र पार्टी निर्माणबारे सबै...