काठमाडौँ । दोलाखाकी मेनुका साताको दुई पटक आफ्नो पतिलाई लिएर राजधानीस्थित वीर अस्पताल पुग्ने गर्छिन् । उनका पति मिर्गौलाका बिरामी हुन् । वीर अस्पतालमा साताको दुई पटक डाइलासिस गराउन जानुपर्ने तर त्यहाँको सेवा भने प्रभावकारी ...
काठमाडौँ । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सुदूरपश्चिम प्रदेश सबैभन्दा कमजोर देखिएको छ । परीक्षा दिएकामध्ये ६० प्रतिशत विद्यार्थीको नतिजा ‘नन ग्रेडेड’ (एनजी) आएको...
बंगलादेश संकट बंगलादेशमा आरक्षणको विषयलाई लिएर सतहमा देखिएको विद्यार्थी आन्दोलनका कारण त्यहाँका प्रधानमन्त्री शेख हसिना वाजेद पद त्यागेर विदेश पलायन हुन बाध्य भइन् । प्रधानमन्त्री वाजेदले समयमै विद्यार्थी आन्दोलनलाई सम्बोधन...
काठमाडौँ । बंगलादेशमा आरक्षणको विषयलाई लिएर सतहमा देखिएको विद्यार्थी आन्दोलनका कारण त्यहाँका प्रधानमन्त्री शेख हसिना वाजेद पद त्यागेर विदेश पलायन हुन बाध्य भइन् । प्रधानमन्त्री वाजेदले समयमै विद्यार्थी आन्दोलनलाई सम्बोधन...
विराटनगर । पार्टीको कोशी प्रदेश समितिको बैठकमा बिरलै उपस्थित हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले यसपटक सोही बैठकलाई दुई दिनको समय दिए । सोमबार साँझ विराटनगर आइपुगेका प्रचण्ड मङ्गलबार ४...
काठमाडौँ । १५ वर्षसम्म बंगलादेशमा लगातार शासन गरेकी शेख हसिना अन्ततः आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेरै भागिन् । उनी अहिले भारतमा छिन् । करिब एक महिनादेखि आरक्षणको...
मकवानपुर । सङ्घीयता कार्यान्वयनको ७ वर्षे अवधिमा बागमती प्रदेश सरकारको नेतृत्व पहिलो पटक कांग्रेसले गरेको छ । विगतमा विभिन्न मुद्दामा आमने–सामने रहेका नेपाली कांग्रेस र नेकपा एमाले पहिलो पटक सत्ता...
काठमाडौँ । बंगलादेशमा भएको आन्दोलनको असर नेपालमा देखिन सक्ने आकलन गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आन्दोलन नियन्त्रण बाहिर गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साउन २१ मा राजीनामा दिँदै...
काठमाडौँ । सोमबार प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले खरो प्रश्न राखे, ‘बुक भ्यालु ७७ रुपैयाँ भएको कम्पनीको सेयर मूल्य १६ सय रुपैयाँ कसरी पुग्यो ?’ एक महिना अघिसम्म...
काठमाडौँ । अहिले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबिचको डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद बल्झिएको छ । केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि यो विवाद सरकार भर्सेस विद्युत् प्राधिकरणका कार्यकारी...
काठमाडौँ । २०८१ जेठ ३० गते करिब डेढ सय जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिनुपर्ने सिफारिससहितको प्रतिवेदन सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण बैठक)मा पेस भएको थियो । न्यायाधीश प्रकाशमानसिंह...
ढाका । हप्तौँदेखि जारी हिंसात्मक विद्यार्थी आन्दोलन देशव्यापी अशान्तिमा परिणत भएपछि बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार राजीनामा दिएर भारत भागिन् । यससँगै बङ्गलादेशमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेकी हसिनाको...
काठमाडौँ । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच ७ बुँदे सहमति भएपछि संविधान संशोधनको बहस फेरि चर्किएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबिच...
काठमाडौँ । शनिबार देशले नयाँ ‘मिस नेपाल’ पाएको छ । ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित अन्तिम प्रतिस्पर्धामा काठमाडौँकी आश्मा कुमारी केसीले ‘मिस नेपाल वल्र्ड २०२४’को ताज हात पारेकी हुन्...
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धन बनेपछि केहीले मुलुक दुई दलीय व्यवस्थामा जान लागेको भनेर टिप्पणी गरेका छन् । प्रतिनिधि सभाका दुई ठुला दल मिलेर सरकार बनाएसँगै अङ्कगणितका...
आज २०८१ साउन २१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा हिंसात्मक प्रदर्शनपछि राजीनामा दिएर देश छाडिन्...
काठमाडौँ । ‘डेमोक्रेसीका नाममा जब पार्टीभित्र गुटबन्दी गरिन्छ, पार्टी उँभो लाग्दैन । संसारमा कुनै पनि पार्टी गुटबन्दीले उँभो लागेका छैनन् । स्थिर रहने पार्टीहरूले गुटबन्दी गर्दैनन्, हुँदैन र सहँदैन ।...
ढाका । बंगलादेशमा आरक्षणविरोधी आन्दोलनले सोमबार नयाँ मोड लिएको छ । उग्रविरोध प्रदर्शन खप्न नसकेर प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देशै छाडेर भाग्न बाध्य भएकी हुन् । स्थितिलाई नियन्त्रणमा...
विराटनगर । विराटनगरको चर्को घाम सहँदै राष्ट्रिय परिचयपत्र बनाउनकै लागि जिल्ला प्रशासन कार्यालय मोरङमा ज्येष्ठ नागरिकहरूको भिडभाड छ । कोही स–साना बुट्यानको छहारीमा छन् । कोही पसिना बगाउँदै लाइनमा सकी–नसकी...
काठमाडौँ । देशका दुई ठुला वाम शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको सत्ता सहकार्य असार १७ गते मध्यराति कांग्रेस–एमालेबिचको ७ बुँदे सहमति भएसँगै दुर्घटनामा पर्यो । २०७९ को निर्वाचनपछि...
मकवानपुर । चितवनको नारायणगढ बजार नजिकै आइतबार बिहान ६० वर्षीय पुरुषलाई बाघले आक्रमण गर्यो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार भरतपुर महानगरपालिका–१ नारायणी नदी किनार ‘पोखरा बसपार्क’मा...
काठमाडौँ । आर्थिक शिथिलता र कमजोर वित्तीय कारोबारका बाबजुद पनि वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ मा सवा ६४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरूले...
काठमाडौँ । फ्रान्सको राजधानी सहर पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा दुई सय ६ राष्ट्रका खेलाडीले सहभागिता जनाएको भनिएको छ । खासमा, यो ओलम्पिकमा दुई सय चार राष्ट्रका खेलाडीले मात्र...
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा एउटा सानो टापु राष्ट्र सेन्ट लुसियाकी खेलाडी जुलियन अल्फ्रेडले इतिहास रचेकी छन् । विश्व खेलकुदका महारथी राष्ट्रका प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै अल्फ्रेडले...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई टुक्र्याउने बहस फेरि सतहमा आएको छ । खासगरी हवाई उड्डयन सेवा, सञ्चालन तथा नियमनको काम एकै निकायले गर्न नसक्ने निष्कर्षसहित नागरिक उड्डयन प्राधिकरणको...
आज २०८१ साउन २० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा ओलीले भने– एमालेमा गुटबन्दी स्वीकार्य छैन,...
सुर्खेत । सत्ता गठबन्धनमा भइरहने फेरबदलले केन्द्रमात्र नभएर प्रदेशहरू पनि प्रभावित हुने गरेका छन् । सोही क्रममा संघीयताको सात वर्षमा कर्णाली प्रदेशले चार वटा मुख्यमन्त्री पाइसकेको छ । ७ वर्षको...
काठमाडौँ । त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६...
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने तयारीमा जुटेको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाडौँ गएर सोमबार मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाउने कांग्रेसकै कतिपय नेताले...
काठमाडौँ । विश्व क्रिकेटका महान् खेलाडी हुन्, सचिन तेन्दुल्कर । क्रिकेट भनेपछि हुरुक्कै गर्ने भारतमा सचिनलाई ‘क्रिकेटको भगवान्’ का रूपमा पनि सम्बोधन गरिन्छ । सक्रिय खेल जीवनबाट सन्न्यास लिएको वर्षौँ...
काठमाडौँ । मिर्गौला सम्बन्धी रोगका कारण शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन भएसँगै एउटा विवाद सतहमा आएको छ । काठमाडौँमा सङ्गीत पाठशाला चलाउँदै आएका गुरुदेव बिरामी भएपछि उनको उपचार काठमाडौँमै...
काठमाडौँ । सङ्घीय सांसदले गर्नुपर्ने मुख्य विधायीकी काम कानुन निर्माणले गति लिन सकेको छैन । प्रतिनिधि सभा अन्तर्गतका विभिन्न समितिमा विचाराधीन विधेयकको थुप्रो लागेको छ तर त्यसमाथिको छलफलले गति लिन...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा आरोपप्रत्यारोप सुरु भएसँगै विश्वविद्यालयमा सत्ता र शक्तिको राजनीति देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, त्रिवि सभाको बैठक । २०८१ साउन १५ गते त्रिवि सभा (सिनेट)...
काठमाडौँ । पछिल्लो तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरसहित सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गरी जम्मा २३ जनामा हैजा देखिएको छ । हैजा पानीमा मिसिने दिसाजन्य पदार्थका कारणले...
मिथिला संस्कृतिमा साउन महिना भगवान् शिवलाई समर्पित छ । सोमबारी व्रत साउन मासको निकै प्रचलित पर्व हो । साउनमा पर्ने चार वा पाँचवटै सोमबार भगवान् शिवको आराधनामा व्रत बसिन्छ । ...
यसपल्ट गैँडाकोट, नवलपरासीदेखि पोखरा समेतका कला गतिविधिबारे लेख्ने जमर्को गरेको छु । मोफसलमा कलाका गतिविधि कम हुने गर्छन् । ललितकला अलि बढी प्राविधिक विषय हो, यसको पढाइ लगायत विभिन्न...
काठमाडौँ । कांग्रेस र एमालेबिच असार १७ गते भएको सात बुँदे सम्झौताको चार नम्बर बुँदा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा...
नेकपा एमालेको नेतृत्वमा कांग्रेससँगको सहकार्यमा गठबन्धन सरकार बनेको छ । झट्ट हेर्दा यो सरकार अस्वाभाविक र अप्राकृतिक लाग्न सक्छ । फरक विचार, रणनीति, कार्यनीति र कार्यदिशा बोकेको तीव्र प्रतिस्पर्धी एमाले...
काठमाडौँ । यति बेला तिजलाई लक्षित गर्दै बजारमा थुप्रै गीत भित्रिएका छन् । तर, कतिपय गीतले मौलिक परम्परामाथि प्रहार गरेको र धर्म, संस्कृति र सिङ्गो सङ्गीत क्षेत्रलाई विकृत तुल्याएको भन्दै...
१) तुइनमा उल्टो झुन्डिएर विद्यालय गइरहेकी छे एउटी सानी केटी तुइनमा उल्टो झुन्डिएर । उल्टो झुन्ड्याएको छ यस देशले ती निरीह केटीलाई र, घोकाइरहेछ इतिहास नेपालीहरू वीर छन् । ...
काठमाडाैँ । सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी ४९ जना न्यायाधीशको पद रिक्त छ । तर न्याय परिषदले नियुक्तिको निर्णय गर्न सकेको छैन । परिषदले नियुक्तिका लागि अनौपचारिक छलफल गरिरहे...