काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका कतिपय नेपालीहरू लागुऔषध र मादक पदार्थको केसमा फस्दै गएका छन् । मलेसिया तथा खाडी मुलुकमा नेपाली श्रमिकहरू लागुऔषध र मादक पदार्थको केसमा फस्ने क्रम दिन प्रतिदिन बढ्दो ...
विराटनगर । कोशी प्रदेश सरकारको अकर्मण्यताका कारण प्रदेश लोकसेवा आयोगबाट सिफारिस गरिएका १ हजार ७७९ कर्मचारीको योगदानमूलक निवृत्तिभरण कोष अझै स्थापना हुन सकेको छैन । जसका कारण ती कर्मचारीहरूको मासिक...
सुर्खेत । कुनै बेला कर्णालीमा माओवादीको यति ‘क्रेज’ थियो कि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै मञ्चमा दुई पटकसम्म भाषण गर्नु परेको थियो । ०७३ वैशाख ७ गते जुम्लाको सिञ्जामा आयोजित...
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अस्पताल विकास समिति र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति नहुँदा लथालिङ्ग भएको छ । राजनीतिक खिचातानीले प्रादेशिक अस्पताल, बुटवलमा प्रशासनिक पदहरू लामो समयदेखि रिक्त छन्...
काठमाडौँ । बुधबार संसद् बैठकमा दलहरू सङ्क्रणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक अब टुङ्गोमा पुग्नुपर्नेमा एकमत देखिएका छन् । उनीहरूले शान्ति प्रक्रियाको एक अङ्ग रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया अब टुङ्गोमा...
आज २०८१ साउन ३० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– ब्रह्मलुट आकासिँदो सुनचाँदीको मूल्यका बिच व्यवसायीले जथाभावी विभिन्न नाममा अतिरिक्त...
काठमाडौँ । करिब १८ वर्षदेखि अल्झिरहेको सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक अन्ततः प्रतिनिधि सभाबाट बुधबार पारित भएको छ । सभामुख देवराज घिमिरेले कानुनमन्त्री अजयकुमार चौरसियाद्वारा पेस गरिएको बेपत्ता पारिएका व्यक्तिहरूको...
काठमाडौँ । आकासिँदो सुनचाँदीको मूल्यका बिच व्यवसायीले जथाभावी विभिन्न नाममा अतिरिक्त शुल्क लिँदा उपभोक्ताहरू मर्कामा पर्दै आएका छन् । सुनचाँदी व्यवसायीहरूले संगठित रूपमै अवैधानिक ढङ्गले ‘निर्माण क्षति’ र ज्यालाको नाममा...
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगत प्रकाश नड्डाको कार्यकाल सकिएको छ । यस्तोमा भाजपामा नयाँ अध्यक्ष को बन्ला ?भन्ने कौतुहलता धेरैमा बढेको छ । राजनीतिक वृत्तभरि यसबारे...
काठमाडौँ । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको छ । असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको ७ बुँदे सहमतिको जगमा ओली असार ३० गते...
काठमाडौँ । साउन १८ गते केन्द्रीय कमिटीलाई पूर्णता दिएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आगामी भदौ ९ गते बाँकी पदाधिकारी चयन गर्ने भएको छ । असारमा १० औँ...
विराटनगर । कोशी प्रदेशको राजनीतिक नेतृत्व र सिङ्गो प्रदेश सभाका सदस्यहरूको असक्षमताका कारण प्रदेशको कर्मचारी व्यवस्थापन दिन प्रतिदिन अव्यवस्थित र भद्रगोल हुँदै गएको छ । प्रदेशमा लागु भएको प्रदेश निजामती...
काठमाडौँ । कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका अभियुक्तहरू धमाधम सर्वोच्च अदालत पुग्न थालेका छन् । कर फर्छ्यौट आयोग मार्फत करोडौँ राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको...
काठमाडौँ । सिन्धुलीकी अस्मिता चौलागाईंलाई साउन १८ गते साँझ एक्कासी ज्वरो आयो । पहिला पनि ज्वरो आइसकेकाले सामान्य ज्वरो होला भनेर उनले सुरुमा वास्तै गरिनन् । अर्को दिन (साउन १९)...
काठमाडौँ । नेपाल वायुसेवा निगमले अघि बढाएको तीन वटा ट्वीनअटर जहाज खरिद प्रक्रिया बिचमै रोकिन पुगेको छ । खासगरी यसअघिको वाइडबडी जहाज खरिदमा करिब डेढ अर्ब भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार...
आज २०८१ साउन २९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– संसद् बैठक नेपाल विद्युत् प्राधिरकण र व्यवसायीबिच विवादमा फसेको डेडिकेटेड...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरूले नेतृत्वमाथि आक्रोश पोखेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पाँचौँ दिनको बैठकमा उपमहासचिव हरिबोल गजुरेलले संविधान निर्माणताका अध्यक्ष प्रचण्डको छवि...
काठमाडौँ । नेपाल विद्युत् प्राधिरकण र व्यवसायीबिच विवादमा फसेको डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता विवादबारे संसद्मा पनि बहस भएको छ । मंगबारको संसद् बैठकमा सत्ता पक्ष र प्रतिपक्षका अधिकांश ...
काठमाडौँ । ‘कपाल दुखेको औषधी नाइटोमा लगाउनु’ भन्ने आख्यानलाई चरितार्थ गर्दै न्याय परिषद्ले मुद्दाको चाप रहेको सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया सुरु नगरी ठुलो सङ्ख्यामा जिल्ला न्यायाधीश नियुक्तिका लागि...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकमा चिनियाँ महत्त्वाकांक्षी परियोजना ‘बीआरआई’बारे चर्चा भएको छ । साउन २७ गतेदेखि सुरु भएको बैठकमा सोमबारदेखि प्रशिक्षण सुरु भएको थियो...
काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ महाधिवेशनबाट निर्वाचन डा बद्री केसी नेतृत्वको कार्य समितिलाई मान्यता दिने फैसला गरेको छ । एनआरएनएको विवादमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा उपचारको रकम पाँच लाख रुपैयाँ पु¥याउने सार्वजनिक प्रतिवद्धता जनाए पनि स्वास्थ्य बीमा बोर्ड भने यसबारे बेखबर छ । बोर्डका एक उच्च...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) भित्र नेतृत्व परिवर्तनको विषयमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पछिल्लो समय एउटै कित्तामा उभिएका छन् । शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा...
काठमाडौँ । पार्टीभित्र नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको प्रस्ताव गरेका छन् । गत असार १७ गते कांग्रेस सभापति...
सुर्खेत । कर्णालीको प्रथम पञ्चवर्षीय योजनाको समयसीमा असारमा सकिएको छ । साउन महिनादेखि दोस्रो पञ्चपर्षीय योजना लागु गर्नु पर्नेमा अहिलेसम्म तयार नै हुन सकेको छैन । यतिमात्र होइन, प्रथम...
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमण सकेर सोमबार स्वदेश फर्केका छन् । जुलाईमा विदेश सचिव नियुक्त भएका उनी भुटानको भ्रमण सकेर नेपाल आएका थिए ।...
विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले गत साउन ९ गते प्रदेश निजामती सेवा नियमावली २०८१ स्वीकृत गरिसकेको छ । तर, स्वीकृत नियमावली राजपत्रमा प्रकाशित भने अझै हुन सकेको छैन...
आज २०८१ साउन २८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा नेतृत्व परिवर्तनको दबाब झेल्दै देउवा र...
काठमाडौँ । समकक्षता (इक्युभ्यालेन्ट) लिन ५ हजार रुपैयाँ घुस दिएको आरोप लगाएका सांसद विरेन्द्र महतोले झुटो बोलाएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको छानबिन समितिले समकक्षता...
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई न्याय परिषदले छानबिनपछि २०८० फागुन १३ गते बर्खास्त गर्ने निर्णय लियो । उनलाई न्यायाधीशको पदबाटै बर्खास्त गर्नुपर्ने कारण थियो– भ्याली कोल्ड...
काठमाडौँ । चर्को विवादबिच खेलाडीभन्दा बढी पदाधिकारी बोकेर पेरिस यात्रामा निस्किएको नेपाली खेल टोलीले ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा पनि कुनै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकेन । विगतमा झैँ पेरिस ओलम्पिक...
काठमाडौँ । प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठक केही दिन यता काठमाडौँमा चलिरहेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक र माओवादीको स्थायी कमिटी बैठकमा विचार,...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वैचारिक नेता तथा सचिव राम कार्कीले पार्टी पदाधिकारी केन्द्रीय सरकारमा जान बन्द गर्नुपर्ने बताएका छन् । चार दिनदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी माओवादी स्थायी...
काठमाडौँ । विश्व फुटबलको सबैभन्दा प्रभावशाली लिग मानिन्छ, युरोपियन राष्ट्रहरूमा आयोजना हुने लिगलाई । विश्वका चर्चित लिगहरू युरोपेली राष्ट्रहरूमै खेलिन्छन् । त्यसमध्ये पनि विश्वभर खासगरी पाँचवटा लिगको निकै चर्चा हुने...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले किनेका महँगा सवारी साधन अवकाशसँगै उच्चपदस्थ अधिकृतले आफ्नो नाममा नामसारी गरेर निजी बनाउने विकृत अभ्यासको आरम्भ र प्रवर्द्धनमा तीन गभर्नरको प्रत्यक्ष संलग्नता रहेको पाइएको छ...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय सङ्ख्या बढ्न सक्ने सङ्केत गरेका छन् । उनको यो सङ्केतलाई कांग्रेसका एक सांसदले ‘मिडिया ट्रायल’ भनेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा...
काठमाडौँ । डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झार्ने सरकारी लक्ष्य विफल भएको छ । पछिल्लो पटक ३ हजार ८४ डेंगु सङ्क्रमितमध्ये एक जनाको मृत्यु भइसकेको छ । सन्...
विराटनगर । नेकपा एमालेसँग सत्ता सहयात्रामा रहेको नेपाली कांग्रेस आन्तरिक विवादका कारण कोशी प्रदेश सरकारमा सहभागी हुन अझै सकिरहेको छैन । गत असार १७ गतेको सहमति अनुसार केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन...
काठमाडौँ । बागमती प्रदेश सरकारको खर्च प्रणालीमा तुलनात्मक रूपमा सुधार देखिएको छ । विगतका आर्थिक वर्षहरूमा मुस्किलले ६५ प्रतिशत वित्तीय प्रगति प्राप्त हुने प्रदेश सरकारको खर्च प्रणालीमा केही सुधार देखिएको...
आज २०८१ साउन २७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव...
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु गरेको छ । विधेयकमा रहेको ‘मुद्दा चलाउने अवधि: भ्रष्टाचारजन्य कसुरमा त्यस्तो...