काठमाडौँ । चाडपर्वमा अत्यावश्यक वस्तुमध्ये चामल र चिनी प्रमुख हुन् । गत वर्षको चाडपर्वमा चिनीको निकै अभाव भएको थियो । उपभोक्ताले २ किलो चिनी किन्न घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता थियो । तर यो वर्ष अभाव ...
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा सहभागी भएर फर्किएको भोलिपल्ट अर्थात १८, मंसिर २०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा...
आज मिति २०८१ साल भदौ महिनाको ६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. टिकटक खुल्दै सरकारले टिकटकमा लगाएको...
काठमाडौँ । आफ्नो कोखबाट जन्मिएको शिशुलाई स्तनपान गराउँदा महिलाले पाउने खुसी अरू कुनै कुरासँग तुलनै हुन सक्दैन भन्ने मान्यता छ । तर चितवनकी विद्या राणाले यो खुसी अनुभूत गर्नै पाइनन्...
काठमाडौँ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । बिहीबार संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट पनि यो विधेयक पारित भएको हो । यसअघि...
काठमाडौँ । व्यवस्थापन तथा स्रोत सम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड आर वर्मा गत साउन ३२ गते नेपालमा थिए । पहिले नै विवादमा परेको अमेरिकासँगको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी)को विषयमा उनी नेपाल...
काठमाडौँ । डिजिटल वालेट (ईसेवा) ले रकम ट्रान्सफर सहज बनाउन सुरु गरेको ‘अफलाइन ट्रान्सफर सेवा’ दुरुपयोग गरेर आपराधिक मनोवृत्ति भएकाहरूले ठग्न थालेका छन् । तपाइँलाई अपरिचित मानिसले फोन गरेर नामै...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पछिल्लो समय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत रहेको समाजशास्त्र विभागको विभागीय प्रमुखको नियुक्तिलाई लिएर चर्चामा छ । समाजशास्त्र विभागको विभागीय प्रमुखको विवाद यो पहिलो पटक...
मकवानपुर । बिहीबार बिहान ३ः१५ बजेको समयमा मकवानपुरको मनहरीमा भैँसीको प्रतिकारमा बाघ मरेको घटना प्रकाशमा आयो । गोठमा बाँधेको भैँसीले हानेर बाघको मृत्यु भएको विवरणसहितको समाचार प्रकाशमा आएसँगै धेरैले आश्चर्य...
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदाका लागि सैद्धान्तिक सहमति दिएको ६ महिना बितेको छ । तर अहिलेसम्म विधेयकको मस्यौदाले अन्तिम रूप पाएको छैन । गृह मन्त्रालयले...
काठमाडाैँ । नेपालमा कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल बालाजुले गत आर्थिक वर्ष २०८०-८१ मा ११ अर्ब २१ करोड आम्दानी गरेको ग¥यो । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा बोटलर्स नेपालले १२...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट आएका उपकुलपतिसहितका पदाधिकारीहरूका कारण केही सकारात्मक नतिजा देखिए पनि कतिपय विषयमा परम्परागत शैलीलाई नै निरन्तरता दिइएको छ । विशेषगरी विभिन्न विभागका डीन तथा...
आज मिति २०८१ साल भदौ महिनाको ५ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– किन घटेन गरिबी ? केन्द्रीय तथ्याङ्क...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र डा. मुकुल ढकाललाई साधारण सदस्यबाट निलम्बन गर्ने/नगर्ने विषयमा मतभेद देखिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधवार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री र प्रवक्ताबाट कारबाहीमा...
काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल जारी छ । समितिले विधेयकमाथि दफावार छलफल...
काठमाडौँ । निजी क्षेत्रमा हुने भ्रष्टाचारको विषयमा प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था सुशासन समिति र राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति अलग अलग मतमा छन् । भ्रष्टाचार...
काठमाडौँ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड ७ महिनादेखि नेतृत्वविहीन अवस्थामा छ । तत्कालीन अध्यक्ष रमेशकुमार हमाल गत पुसमा आफ्नो कार्यकाल पूरा गरेर बाहिरिएसँगै बोर्ड नेतृत्वविहीन छ । सरकारले...
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारतभ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च आतिथ्यता देखाए । उनले परराष्ट्रमन्त्री आरजुलाई रेड कार्पेट ओछ्याएर प्रधानमन्त्रीलाई दिने सरहको सम्मान दिए । भ्रमणका क्रममा...
काठमाडौँ । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको मुद्दालाई मुख्य एजेण्डा बनाएर सरकार गठन गरेपछि विपक्षी दलहरू सशङ्कित देखिएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी...
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देश विकासको एक खम्बा मानिएको निजी क्षेत्रमा प्रवेश गर्ने कानुनी प्रबन्धका लागि लबिङ गर्न थालेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण...
काठमाडौँ । सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५’ आएको ६ वर्षपछि मात्र सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो ।...
केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण अनुसार अझै २०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । जबकि २०६६-६७ मा गरिएको तेस्रो सर्वेक्षण अनुसार २५.१६ प्रतिशत नेपाली गरिबीको रेखामुनि थिए...
आज मिति २०८१ साल भदौ महिनाको ४ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– बीमा कम्पनीलाई पुँजी नेपाल बीमा प्राधिकरण...
काठमाडौँ । मानव शरीर जलनको पीडा भोगेकाहरूलाई शिक्षा‚ योग्यताको अनुसारको रोजगारी तथा जलन बीमाको व्यवस्था गर्नुभन्दै गैरसरकारी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । दर्ता भएको विधेयक अनुसार जलन पीडितका...
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको विषय कूटनीतिक क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ । चर्चा यसकारण कि परराष्ट्रमन्त्री राणा देउवालाई भारतीय...
काठमाडौँ । महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित छ । गगनको चुनावी गठबन्धन गर्न नहुने र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक...
काठमाडौँ । पहिलो चरणको स्टार्टअप कर्जा १७८ परियोजनाले पाउने भएका छन् । स्टार्टअप कर्जाको लागि १८३ परियोजना छनोटमा परेका थिए । त्यसमध्ये ५ परियोजना कालोसूचीमा परेकाले अन्त्यमा रद्द भए । ...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन प्रक्रिया अगाडि बढाएको छ । ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५’ संशोधन गर्न लागिएको हो । रोचक...
काठमाडौँ । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सय दिने कार्ययोजना तयार गरेका छन् । नीतिगत सुधारमार्फत अर्थतन्त्रको विकास र विस्तारमा योगदान दिन मन्त्री पौडेलले ३० नयाँ काम...
मकवानपुर । हरेक वर्ष सरकारको बजेट भाषणमा हेटौँडा कपडा उद्योग सञ्चालनको विषयले महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ । खण्डहर बनेको कपडा उद्योग सञ्चालन गर्ने भन्दै हरेक वर्ष सरकारको वार्षिक नीति...
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको अन्तर्विरोध भुसको आगोजस्तै भएको छ । यहीबिचमा एमाले कोशी प्रदेश समितिले १३ बुँदे आचारसंहिता जारी गरेको छ । जुन आचारसंहिता पार्टीभित्रकै विरोधी खेमालाई अनुशासनको...
फणीन्द्र नेपाल काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन २०८४ को आम निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा अन्योल देखिएको छ । एमाले विधानअनुसार ५ वर्षमा पार्टीको राष्ट्रिय...
काठमाडौँ । ‘राजनीति’ राज्यको नीति र व्यवस्थालाई ठिक राख्ने मूल व्यवहारगत व्यवस्था हो । तर, हाम्रो देशमा राजनीतिमै गाईजात्रा छ । नेपालमा सरकारदेखि सडकसम्म गाईजात्रा नै जाईजात्रा छ । सबैतिरको...
काठमाडौं । नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) ले २०७८ चैत १० गते एक सर्कुलर जारी गर्यो, ‘२०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा...
आज मिति २०८१ साल भदौ महिनाको ३ गते सोमबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. माओवादी बनाउन प्रचण्डमाथि चुनौती नेकपा...
काठमाडौँ । यति बेला बैंक तथा वित्तीय संस्थाहरू लगानी र प्रतिफलको दोहोरो दबाबमा छन् । निक्षेप बढ्दै जाने तर कर्जा माग खासै नहुँदा बैंकहरुलाई आफ्नो ‘कस्ट अफ फण्ड’ लगानी जोगाउन...
काठमाडौँ । एक महिना अघिसम्म २५ केजीको जिरा मसिनो एक बोरा चामल खरिद गर्दा उपभोक्ताले प्रतिबोरा साढे २२ रुपैयाँ पर्थ्यो । तर अहिले सोही चामलको मूल्य २४ सय रुपैयाँ पुगेको...
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे दुई वटा छानबिन समितिले काम गरिरहेका छन् । दुर्घटनामा परेर ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइरालाले ज्यान...
छान्दोग्य उपनिषद् अनुसार, जाबालि ऋषिले अध्ययनका लागि गुरुकुल जानुअघि आमासँग आफ्ना पिताको नाम र गोत्र सोध्छन् । उनकी आमाले भन्छिन्, ‘पुत्र ! मलाई तिम्रो पिताको नाम ज्ञात छैन । तिमी गर्भमा आएका बेला...
काठमाडौँ । यस पटक संसदीय समितिमा अनौठो अभ्यास भयो । जेलमा रहेका अभियुक्तहरूलाई संसदीय समितिमा ल्याउँदै बयान लिँदै गरेको दृश्य देखियो । त्यस्तै बयान पनि निकै रोचक र मार्मिक रह्यो...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले गुट र उपगुटका कारण पार्टी कमजोर भएको निष्कर्ष निकालेको छ । साउन ३१ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले व्यक्तिगत स्वार्थ र पद प्रतिष्ठा केन्द्रित...