सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा बनेको विधेयक–२०८१ माथि थुप्रै कमजोरी रहेको भन्दै २६ वटा संशोधन प्रस्ताव परेका छन् । सरकारका मन्त्री र सांसदहरूले संशोधन प्रस्ताव ...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि नियमित बजेट ल्याउन सकेको छैन । योजना सङ्कलन र छनोटमा देखिएको ढिलाइले बजेट आउन अझै समय लाग्ने देखिएको हो । ...
वर्षाैं पिँजडामा थुनिएको चरा मुक्त हुँदा सुरुमा जुन अलमलमा पर्छ— यता जाउँ कि उता जाउँ ! उड्न सक्ने हो कि होइन ! ‘मेरो अवस्था अहिले ठिक त्यस्तै छ,’ उनी भन्छन्,...
काठमाडौँ । असार ३१ गते एमाले उपाध्यक्ष विष्णु पौडेल पाँचौँ पटक अर्थमन्त्रीको रूपमा सिंहदरबार प्रवेश गरे । संसद्का दुई ठुला दल कांग्रेस र एमालेको शक्तिशाली सरकारको बलियो अर्थमन्त्री बने पनि...
काठमाडौँ । सरकारबाट माओवादी केन्द्र हटेपछि अहिले दिनहुँ जसो पार्टीको बैठक बसेर संगठनका काम अगाडि बढाएको छ । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारबाट हटेपछि शनिबारदेखि...
आज २०८१ भदौ ०९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा कुलमानको विषयले लेखा समितिमा तनाब, कांग्रेसको...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको नाममा विवादका कारण आइतबारको सार्वजनिक लेखा समितिको बैठकमा विवाद भयो । बैठक डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद सम्बन्धमा निर्णय गर्न...
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि दफावार छलफल सुरु भएको छ । २०८० असोज ७ गते सरकारले...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो नीतिगत प्राथमिकता, तत्कालीन र दीर्घकालीन योजना ल्याएका छन् । मन्त्रीले आफूले पदबहाली गरेको ४० दिनमा कार्ययोजना ल्याएका हुन् । उनले आइतबार...
काठमाडौँ । नेपाली कांग्रेसका नेता सुरेन्द्रप्रसाद सिंहलाई सर्वोच्च अदालतले कैद सजाय हुने ठहर गरेको छ । भ्रष्टाचार मुद्दामा ९ महिना कैद तोकिएका सिंहले पछिल्लो समय उप–प्रधानमन्त्री र गृहमन्त्री सहितका उच्च...
काठमाडौँ । चेक अनादर (बाउन्स) को मुद्दामा भौतिक कारबाही कि नगद जरिवाना भन्ने बहस चलेको छ । सरकारले बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० प्रतिनिधि सभामा छ...
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मै नेतृत्व हस्तान्तरणको मुद्दा उठेको थियो । १४ औँ महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई नै निरन्तरता दिए पनि युवा पुस्ताको माग बमोजिम पार्टीको दोस्रो...
काठमाडौँ । भ्रष्टाचारका मुद्दा दायर गर्ने सन्दर्भमा ‘पाँच वर्षे हदम्याद’ राख्ने तयारीमा रहेको सरकार केही हच्किएको छ । चौतर्फी विरोधपछि हदम्याद बढाएर १० वर्ष पुर्याउने तयारी भइरहेको हो । ...
काठमाडौँ । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदै गर्दा केही भारतीय सञ्चारमाध्यमले उनलाई चीनतर्फ झुकाव राख्ने नेताका रूपमा चित्रण गरे । उनै ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवाको...
काठमाडौँ । सरकारले प्रतिनिधि सभामा दर्ता गरेको विद्युत् विधेयकका केही प्रावधान निजी क्षेत्र प्रतिकूल रहेको सरोकारवालाहरूले जनाएका छन् । यस्तै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विद्युत् महसुल भुक्तानीमा फरक अडान...
शिक्षक छैनन् भन्ने हो भने घुम्ती शिक्षकको व्यवस्था पो गर्ने कि ? रेडियो, टेलिभिजन, अनलाइन, युट्युब, फेसबुक, रेकर्डेड क्लास आदिको प्रयोग गरी देशभर एउटै तालिकाको प्रयोग गरी पढाउने कि ?...
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा नेपाल कानुन व्यवसायी परिषद् २०५१ लाई संशोधन गर्न बनेको विधेयक २०८१ दर्ता गरेको छ । २०५१ सालमा बनेको ऐन परिमार्जनका लागि नयाँ प्रावधान थपिएका छन्...
विराटनगर । कोशी प्रदेश सभाको दोस्रो कार्यकालको २० महिना गुज्रिन लागेको छ । तर, अझैसम्म संसदीय समितिले निर्वाचित सभापति पाउन सकेको छैन । अहिलेसम्म समितिका सभापतिको रूपमा ज्येष्ठ सदस्यले नै...
अभिलेखनका रूपमा यी चित्र वा मूर्तिहरू पुस्तकमा आउनु आफैँमा सुन्दर कार्य हो, अनुसन्धानकर्ताका लागि यो अति नै महŒवपूर्ण सामग्री बनेको छ । तथापि यी कलाबारे आलेखले उल्लेख नगर्दा राम्रो सन्देश...
दलित शब्द दलित चेतनाको विषय र यसको साहित्यमा प्रवेश गर्नुअघि शब्दगत चर्चा सान्दर्भिक छ । यसमा छोटो चर्चा गर्दा ‘दलित’ शब्द नकारात्मक वा सकारात्मक के हो ? भन्ने भ्रम रहेको...
काठमाडौँ । गायिका सुनिता बुढाक्षेत्रीको स्वरमा रहेको तिज गीत ‘बिजुली चमक्क’ अहिले चर्चामा छ । गीतमा वरिष्ठ गायक तथा संगीतकार कस्तुप पन्तको शब्द, सङ्गीत छ । गायिका निता आचार्यको ‘नाच्ने...
जीवनमा सबैका स–साना घाम हुन्छन् । माया दिने, न्यानो दिने, सहारा दिने, आफू जल्दै जाँदा बल्ने धिपधिपे दियोको उज्यालोमा टुकुटुकु हिँडाउँदै निम्छरो जीवनको थालनीमा अलि परसम्म पुर्याउने, र ‘अब तँ...
१) आमा, तिम्रो नाम के हो ? हजुरबा छोरी भन्नुहुन्छ मामा दिदी भन्नुहुन्छ बाबा श्रीमती भन्नुहुन्छ म आमा भन्छु आमा, तिम्रो नाम के हो ? म विद्यालय गएँ ...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धी टोलीको सङ्ख्या सन् २०१८ मा १८ बाट बढेर १०४ मा पुग्यो, जब आईसीसीले आफ्ना सबै एसोसिएट सदस्यहरू बिचका खेलहरूलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिने निर्णय...
काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदा ‘बेल्ट एण्ड रोड इनिसिएसन’ (बीआरआई) परियोजना झण्डै कार्यान्वयनमा आइसकेको थियो । प्रचण्ड नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले निर्णय गरेर सम्झौतामा हस्ताक्षरको तयारी भए पनि अन्तिममा...
काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा शुक्रवार बस खस्दा २७ जना ज्यान गुमाए । भारतीय ७६२३ नम्बरको बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए ।...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीका शान्ताराम थारुले ५ वटा भैँसी पालेका छन् । ६१ वर्षका शान्तारामले दैनिक ६० लिटर दूध सोही ठाउँमा रहेको पशुपति दुग्ध उत्पादक संस्थालाई बेच्ने गर्दछन् ।...
आज मिति २०८१ साल भदौ महिनाको ७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १.समितिमा लामिछाने ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का...
काठमाडौँ । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि धेरै नेताले प्रश्न उठाए । रोचक त के भयो भने पुराना दौतरी पार्टी सभापति शेरबहादुर देउवा...
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कृषि वैज्ञानिक तीन महिनामा दुई पटक आन्दोलनमा उत्रिएका छन् । सरकारले दिने कृषि वैज्ञानिकको तलबमानमा विभेद, पददर्ता हुन नसक्नु, वृद्धि विकास हुन...
काठमाडौँ । प्रतिनिधि सभामा यतिबेला ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी छ । भ्रष्टाचार नियन्त्रण सम्बन्धी कानुन संशोधनका क्रममा भ्रष्टाचारका कसुरमा हदम्याद राख्ने कि...
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दर्ता गरेको विधेयक जस्ताको तस्तै पारित...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने बहस सुरु भएको छ । प्रदेशस्तरीय संयुक्त परामर्श समिति बैठक अन्तरगत बागमती प्रदेशको बैठकमा...
सुर्खेत । आफूलाई बोटको राजा मान्ने राउटे समुदाय पछिल्लो समय न्याय माग्न कोर्ट (अदालत) पुगेका छन् । राउटे मुखिया वीरबहादुर शाही आफ्नो समुदायका नागरिकको न्यायका लागि अदालत पुगेका हुन् ।...
काठमाडौँ । विश्व स्वास्थ्य संगठनले ‘एमपक्स’ अर्थात् मङ्कीपक्सलाई लिएर वैश्विक स्वास्थ्य आपतकाल घोषणा गरेपछि ‘एमपक्स नयाँ कोरोना हो ?’ भन्ने प्रश्न विश्वस्तरमा उठेको छ । वैज्ञानिक र स्वास्थ्य विशेषज्ञले...
काठमाडौँ । सरकारले क्यान्सर पहिचानका लागि ६ वर्षे रणनीति ल्याएको छ । क्यान्सर पहिचान गरी नयाँ दर, रुग्णता र मृत्यु दरलाई घटाउन सरकारले ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३०’ ल्याएको हो...
काठमाडौँ । सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याउन ढिलाइ गरेको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने उद्देश्य राखेको गठबन्धनले सरकार गठन भएको डेढ महिना हुन लाग्दासमेत न्यूनतम साझा...
काठमाडौँ । विना योजना तथा लक्ष्य काम गर्दा नाफा भन्दा बढी घाटा आइलाग्छ भन्ने तथ्यको ज्वलन्त उदाहरण हो ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ र भैरहवा स्थिति ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ । यी दुई...
काठमाडौँ । चाडपर्वमा अत्यावश्यक वस्तुमध्ये चामल र चिनी प्रमुख हुन् । गत वर्षको चाडपर्वमा चिनीको निकै अभाव भएको थियो । उपभोक्ताले २ किलो चिनी किन्न घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता थियो...
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा सहभागी भएर फर्किएको भोलिपल्ट अर्थात १८, मंसिर २०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा...
आज मिति २०८१ साल भदौ महिनाको ६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. टिकटक खुल्दै सरकारले टिकटकमा लगाएको...