शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

हेडलाइन

बंगलादेश बन्ने प्रचण्डको धम्की : भू–यथार्थ कि सत्ता गुमेको छटपटी ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारप्रति निकै आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । २०७९ को निर्वाचनपछि कहिले एमाले, कहिले कांग्रेसको आडमा झण्डै १९ महिना सत्तामा रहेका उनी सत्ताबाट ...