काठमाडौँ । सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे छलफल गरेसँगै राजनीतिक माहौल फेरि तातेको छ । आइतबार बसेको गठबन्धन बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको हो । योसँगै उपसभामुखलाई हटाउने कानुनी व्यवस्था के छ ...
काठमाडौँ । गत बिहीबार काठमाडौँ महानगरपालिका १४ कुलेश्वर आवासीय क्षेत्रमा घर भएका ५४ वर्षीय पुरुष पक्राउ परे । आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्...
काठमाडौँ । एप्पलले आईफोन-१६ सिरिज लन्च गरेको छ । सेप्टेम्बर ९ मा कम्पनीको वार्षिक कार्यक्रम अमेरिकाको क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा आयोजना गरिएको थियो । यस पटक कम्पनीले कार्यक्रमको नाम ‘इट्स...
मकवानपुर । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयमा ६ वर्षको अवधिमा ५ अर्ब रुपैयाँ बजेट फ्रिज भएको छ । हरेक आर्थिक वर्षमा विनियोजित कुल बजेट करिब १५ अर्ब रुपैयाँ मध्ये...
काठमाडौँ । सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसलहरू असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा...
नेपालमा गत आर्थिक वर्ष २०८०-८१ मा ११ हजार ७०१ विद्युतीय कार, जीप भित्रिएका छन् । यो अघिल्लो वर्षका तुलनामा झण्डै तीन गुणा बढी हो । आव २०७९-८० मा ४ हजार...
आज २०८१ भदौ २४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा सरकारका कामबारे सत्ता गठबन्धन बैठकमा समीक्षा,...
काठमाडौँ । सरकारको साझा न्यूनतम कार्यक्रम निर्माण गर्न बोलाइएको सत्तारुढ दलको बैठक उक्त विषयमा प्रवेश नै नगरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ झण्डै तीन घण्टा बसेको बैठकमा...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय संयुक्त परामर्श बैठकमा पूर्वमन्त्रीद्वय सुदन किराती र अमनलाल मोदीले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । उदयपुरको बेलका नगरपालिकामा आइतबार र सोमबारसम्म चलेको...
काठमाडौँ । उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सांसदहरू उत्रिएका छन् । फैसलाले काठमाडौँ उपत्यकामा बसोबास गर्ने लाखौँ मान्छे विस्थापित हुने र यसले ठुलो विद्रोह निम्त्याउने...
काठमाडौँ । नेपाल इन्जिनियरिङ काउन्सिलको तथ्याङ्क अनुसार देशमा ८५ हजारको हाराहारीमा इन्जिनियर दर्ता भएका हुन् । इन्जिनियरिङका कुल ५५ विधामध्ये विभिन्न ४४ विधाका ती इन्जिनियरमध्ये हाल नेपालमा कति कार्यरत छन्...
काठमाडौँ । सबै नेपालीलाई साक्षर बनाउन अभियान चलेको लामो समय हुँदा पनि अझै ६४ लाख मानिस निरक्षर छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा पाँच...
काठमाडौँ । वर्गमुक्ति आन्दोलनमा लागेका नेपाली कम्युनिस्ट नेताहरूमा पछिल्लो समय विचारको विरोधाभास देखिएको छ । नेताहरूको पछिल्लो गतिविधि हेर्दा वर्ग सङ्घर्ष छाडेर धर्म–राजनीतिमा केन्द्रित भएको देखिन्छ । प्रधानमन्त्री केपी...
काठमाडौँ । देशका ७५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटनपटनको जिम्मेवारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छ । तर प्रमुख प्रशासकीय अधिकृत खटाउनेबारे आफैँले बनाएको मापदण्ड मन्त्रालय स्वयंले उल्लङ्घन...
काठमाडौँ । राजस्व चुहावट रोक्नलाई सरकारले पाँच वर्षअघि भीसीटीएस (भेहिकल एण्ड कार्गो ट्रयाकिङ सिस्टम) सुरु गरेको थियो । २०७६ साउनदेखि भीसीटीएस सुरु भए पनि प्रभावकारी रूपमा यसको प्रयोग अझै हुन...
काठमाडौँ । सरकारले निर्माण व्यवसायीहरूको गत आर्थिक वर्ष २०८०/८१ को भुक्तानी अझै दिन सकेको छैन । समयमै भुक्तानी नहुँदा ससाना विकास निर्माणका कामदेखि बहुवर्षीय आयोजनाहरू समेत प्रभावित बनेका छन् । ...
मकवानपुर । बागमती प्रदेशमा वन व्यवस्थापनको काम अघि बढाउन समस्या उत्पन्न भएको छ । प्रदेश सरकारले वन क्षेत्रको व्यवस्थापनका लागि ऐन निर्माण गरे पनि कार्यान्वयनमा आउन नसकेको हो । ...
पोखरा । गण्डकीका १६ वटा गाउँपालिका संरक्षण क्षेत्रभित्र पर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)भित्र ५ जिल्लाका १५ पालिका र मनास्लु संरक्षण क्षेत्र (एमक्याप)भित्र गोरखाको चुमनुब्री गाउँपालिका छ । पालिकाहरूले आन्तरिक...
आज २०८१ भदौ २३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा प्रधान न्यायाधीशका लागि ८ जनाको रोष्टर पठायो...
जीवनमा कहिले नसोचेको घटना पनि घट्दो रहेछ । ‘वान एक्स बेट’ प्रचारको आरोपमा म पक्राउ पर्नु त्यस्तै एक घटना हो । यो मेरो जीवनको सबैभन्दा दुःखदायी घटना । मबाट अन्जानमा...
विराटनगर । नेकपा माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलकामा आइतबारदेखि सुरु भएको छ । सोमबार सकिने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७४ जनाको उपस्थिति...
काठमाडौँ । २०७८ सालमा विराटनगरस्थित बालसुधार गृहबाट कमजोर भौतिक अवस्थाको फाइदा उठाउँदै चारजना बालकैदी फरार भएका थिए । २०८० भदौ ३ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा भएको झडपमा परी...
काठमाडौँ । नेपाल–भारत सम्बन्धलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार अभिव्यक्ति दिँदै भारतमाथि दबाब बढाइरहेका छन् । प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)को प्रतिवेदन बुझ्नका लागि पनि उनले भारतमाथि दबाब बढाएका छन्...
काठमाडौँ । सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ जनाको नामसहितको रोष्टर न्याय परिषद्ले संवैधानिक परिषद्मा पठाएको छ । वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज २० गतेदेखि अनिवार्य अवकाश...
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस ६ हजार ७४३ वटै वडामा पार्टीलाई बलियो बनाउने गरी अभियानमा जुटेको छ । भदौ १६ गतेको केन्द्रीय समिति बैठकले सय दिने साङ्गठनिक अभियान...
काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कतिपय कैदीबन्दीले कारागारभित्रै आयआजर्नका काम गर्दै आफूलाई आवश्यक खर्च जुटाउने मात्र होइन, घर–खर्च समेत पठाउने गर्छन् । कतिपय कैदीबन्दीले आफूले गरेको आम्दानीबाटै वकिललाई तिर्ने...
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्पा क्याम्पमा केन्द्रीय स्तरको कारागार बन्दै छ । मन्त्री परिषद्ले निर्णय गरेको १० वर्षमा कारागार निर्माणको दोस्रो चरणको काम पूरा भएको छ । पहिलो...
काठमाडौँ । सुन्धाराको जगन्नाथ देवलमा रहेको केन्द्रीय कारागार अस्पताल देशभरिका बिरामी कैदीबन्दीको ‘रिफरल सेन्टर’ बनेको छ । अन्य कारागारमा उपचार नहुने भएपछि यो अस्पताल देशभरिका कैदीबन्दीको उपचारका लागि ‘रिफरल सेन्टर’...
काठमाडौँ । आधुनिक समाज अनुसार सजाय निर्धारण गरिनुपर्छ र कैदीहरूलाई कैदमा राख्ने मात्रै होइन, सुधार गर्नुपर्छ भन्ने अवधारणा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ मा छ । यस...
मकवानपुर । बागमती प्रदेश सरकारले महत्त्वपूर्ण आयोजनाको रूपमा निर्माण गरेको हेटौँडाको दुग्ध पाउडर प्लान्ट अहिले आफैलाई घाँडो भएको छ । धुलो दुध उत्पादन गर्ने भनेर प्रदेश सरकारको लगानीमा हेटौँडामा निर्माण...
राबिया अल–अदबियाको जन्म इराकको बसरा सहरमा सन् ७१३ मा भएको थियो, एउटा अत्यन्त गरिब मुसलमान परिवारमा । राबिया सानै छँदा उनका बाबुआमाको निधन भएको थियो । राबिया धेरै कष्टले आफ्ना...
१) ह्यारी हिल समाजशास्त्रभन्दा जेठो एउटा समाज जो शास्त्रभन्दा धेरै पर त्यहीँ थियो, त्यहीँ थिए नृतत्वविज्ञानभन्दा जेठा मानिसहरू जहाँ सबभन्दा पहिले पुगेको थियो हावाको पुर्खा र दिई गएको थियो भाषा...
जर्मन मूलका ब्रिटिस अर्थशास्त्री ई.एफ. सुमाकरले सन् १९५५ मा तत्कालीन बर्मा (म्यान्मार) को यात्राका क्रममा ‘स्मल इज ब्युटिफुल’ अवधारणाको कल्पना गरेका थिए । तत्कालीन समयमा गरिब देशले उन्नत प्रविधिको प्रयोगद्वारा...
मेची किनारको चितामा तीन घण्टाअघिसम्म अचल र अवाकै भए पनि मेरो सानो घाम सग्लै थियो । त्यही पनि अब खरानी भयो । पातलिँदै गएको धुवाँ आकाशमा पुतपुताइरहेकै थियो । मत्र्यलोकमा...
पोखरा । गण्डकी प्रदेशको माटो प्रयोगशालामा कार्यरत सीता बराल २०७५ साल फागुनमा संघबाट प्रदेशमा समायोजन भएकी हुन् । खरिदार चौथो तहमा कार्यरत उनी समायोजन हुँदा पाँचौँ तहमा बढुवा भएकी थिइन् । ...
काठमाडौँ । अभिनेता प्रकाश शाह दर्शकले बिर्सन नसक्ने चरित्रको खोजीमा थिए । निर्देशक सुदर्शन थापाको लक्ष्य करियरकै फरक फिल्म बनाउने थियो । फिल्म ‘रावायण’को सिलसिलामा प्रकाश र सुदर्शनको भेट भयो ।...
काठमाडौँ । प्रविधिको विकाससँगै अनलाइनमार्फत किनमेल गर्ने ‘ट्रेन्ड’ विश्वभर बढ्दो छ । अमेजन, अलिबाबा, वालमार्ट, ई–बे, अलि–एक्सप्रेसजस्ता विश्व चर्चित अनलाइन सपिङ साइट विश्व बजारमा प्रख्यात छन् । व्यस्त जीवनशैली, उचित...
निजामती सेवाको अर्थ हुन्छ, ‘नेपाल सरकारको सैनिक र प्रहरी सेवाबाहेक सबै मन्त्रालय र सबै विभाग अन्तर्गतको सेवा; नेपाल सरकारका जंगीबाहेकका प्रशासकीय विभिन्न शाखा–प्रशाखा सम्बन्धित सेवा’ (प्रज्ञा प्रतिष्ठानको शब्दकोश) । ...
आज मिति २०८१ साल भदौ महिनाको २१ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. मन्त्रिपरिषद्को निर्णय सार्वजनिक सरकारले अर्थमन्त्रालयका...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारप्रति निकै आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । २०७९ को निर्वाचनपछि कहिले एमाले, कहिले कांग्रेसको आडमा झण्डै १९...
काठमाडौँ । उदाहरण १ : २०७८ कार्तिक र २०७९ वैशाखमा गरेर काठमाडौँस्थित श्री मनमुरी एग्रिकल्चर को–अपरेटिभलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट दुई किस्तामा एक करोड रुपैयाँ कर्जा दिइयो ।...