काठमाडौँ । शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकमा भावी प्रधानन्यायाधीश सिफारिसबारे गम्भीर छलफल भएको छ । छलफलका क्रममा भावी प्रधानन्यायाधीश स्वच्छ, निष्कलङ्क र निष्पक्ष न्याय सम्पादन गर्न सक्ने हुनुपर्नेमा सबैको जोड रहेको थियो । तर ...
आज मिति २०८१ भदौ महिनाको २८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन ...
काठमाडौँ । नेपाल बार एशोसिएशन र न्याय परिषद्ले निर्माण गरेको कार्यदलका बिच न्याय परिषद् नियमावली खारेज गर्ने विषयमा सहमति हुन नसकेपछि अलगअलग प्रतिवेदन पेस भएको छ । अन्तिम दिन पनि...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दो छ । सन् २०२४ जनवरी महिनामा २४३ जनामा डेंगु सङ्क्रमण भएको थियो । जबकि सेप्टेम्बर महिनाको ११ दिनमा एक हजार ३३१ जनामा सङ्क्रमण...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘राजनीतिक रिटायरमेन्ट’को घोषणा गरेका छन् । सभापति देउवाले उमेर र अन्य कारण देखाउँदै ‘राजनीतिक जिम्मेवारी हस्तान्तरण’को घोषणा गरेका हुन् । बिहीबार पार्टी कार्यालय...
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ । माओवादी केन्द्रले उपसभामुखलाई हटाउने सत्तापक्षको तयारीको सशक्त प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ । शुक्रबार...
काठमाडौँ । करिब १० वर्षसम्म लगातार सत्ता राजनीतिको केन्द्रमा रहेको नेकपा माओवादी केन्द्र अहिले आन्तरिक छलफलमा व्यस्त छ । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर असार ३१...
काठमाडौँ । प्रचलित मान्यता छ– सरकार सत्तापक्षको, सदन प्रतिपक्षको । यो मान्यता र व्यावहारिक पक्षलाई समेत हेर्दा सदनमा प्रतिपक्षको आवाजले उचित स्थान पाउनुपर्ने हुन्छ । तर, सभामुख देवराज घिमिरेमाथि...
काठमाडौँ । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जेठ ३१ गते प्रतिनिधि सभामा दर्ता गरेको जलस्रोत विधेयक प्रतिनिधि सभामा छलफलकै क्रममा छ । जसमा जलस्रोत उपयोगको प्राथमिकता निर्धारण, संरक्षण,...
विराटनगर । ‘केही भ्रष्ट र बिचौलियाहरूले, केही सञ्चार माध्यमको प्रयोग गरी अमुक सहकारीसँग जोडी इमानको चरित्र हत्या गर्न गरिएको भ्रामक दुष्प्रचारप्रति खेद व्यक्त गर्दछु,’ संघीय संसद् अन्तर्गत सार्वजनिक लेखा समितिका...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत साउन २७ गते पत्रकारहरूसामु धेरै चर्चामै नरहेको विषय मन्त्रालय सङ्ख्या बढ्न सक्नेबारे खुलेर कुराकानी गरे । उनले आफू मन्त्रालय सङ्ख्या बढाउन नहुने...
काठमाडौँ । टिकटक हुँदै म्युजिक भिडियोमा जमेकी मोडल हुन् पवित्रा साकी अर्थात ‘मिस पवि’ । उनी पछिल्लो समय आफूलाई कमेडी कलाकारको रूपमा समेत प्रस्तुत गरिरहेकी छन् । कमेडियन विक्की...
काठमाडौँ । गतिलो तयारी, उच्च मनोबल र उत्कृष्ट प्रदर्शनको लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली एउटा महत्त्वपूर्ण यात्रामा निस्किएको छ । करिब दुई महिना लामो यो यात्रा नेपाली क्रिकेटको भविष्यसँग पनि...
काठमाडौँ । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा दिएका विद्यार्थीहरू प्रश्नपत्र देखाउनुपर्ने माग गर्दै आन्दोलनमा छन् । चिकित्सा शिक्षा आयोगले भदौ १ गते लिएको स्नातक तहको प्रवेश परीक्षाको नतिजा...
आज मिति २०८१ साल भदौ महिनाको २७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. ढाकाकुमार पक्राउ राष्ट्रिय स्वतन्त्र पार्टीका...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई)ले काठमाडौँमा दुई दिने पूर्वाधार सम्मेलनको आयोजना गरेका छन् । नेपालको पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा...
काठमाडौँ । नेपाल सरकारले थप हवाई रुटका लागि भारतलाई फेरि आग्रह गरेको छ । भारतमा आयोजना गरिएको नागरिक उड्डयन सम्बन्धी दोस्रो एसिया प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन पुगेका संस्कृति, पर्यटन...
कामठाडौँ । नेपाली कांग्रेस र एमालसहितको सत्तारूढ दलको पक्षमा दुई तिहाइ सांसदको मत सुनिश्चित नहुँदा उपसभामुख इन्दिरा रानालाई हटाउने योजनामा झटका लागेको छ । कांग्रेस र एमालेले बुधबार नै उपसभामुखलाई हटाउने प्रस्ताव...
संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको भदौ २५ को बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक छलफल गरी पारित गर्ने कार्यसूची रहेको थियो । शून्य र विशेष समय हुँदै उक्त विधेयक पारित गर्ने...
काठमाडौँ । संघीय संसद्का समितिहरूले सरकार र सम्बन्धित निकायलाई दिने निर्देशनहरू कार्यान्वयन हुँदैनन्, वा संसदीय समितिहरूलाई सरकारले टेर्दैन भन्ने बहस हामीकहाँ पुरानै हो । त्यसैले करिब चार वर्षअघि (२०७७ माघ...
काठमाडौँ । प्रदर्शनमा आउनु अघि निकै उत्साह जगाइएको नेपाली फिल्म ‘रावायण’ले दर्शकको साथ पाउन सकेन । यस फिल्मको निर्माण युनिट (निर्माता÷निर्देशकदेखि मुख्य कलाकारसम्म)ले फिल्म प्रदर्शन आउनुभन्दा अघिल्लो दिनसम्म मिडियामा गरेको...
काठमाडौँ । ‘विश्वशान्ति, मानव अधिकारको संरक्षण, अन्तर्राष्ट्रिय कानुनको पालना र स्वतन्त्र वातावरणमा मानव जातिको आर्थिक–सामाजिक विकास’ भन्ने मुख्य उद्देश्यसहित सन् १९४५ मा गठन भएको संयुक्त राष्ट्र संघ (युएन)को सदस्यता नेपालले...
काठमाडौं । निजी मेडिकल कलेजहरूले चिकित्साशास्त्रको स्नातकोत्तर तह अर्थात ‘पोस्ट ग्रेजुएट’ (पीजी) तह पढाउन अस्वीकार गरेका छन् । चिकित्सा शिक्षा आयोगले पीजी पढ्नेलाई आठौँ तहको मेडिकल अधिकृतबराबरको निर्वाह भत्ता दिन...
काठमाडौँ । सरकारले चाडपर्वमा खाल्डाखुल्डीरहित बनाउनका लागि सडक मर्मत कार्य सुरु गरेको छ । भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागले खाल्डाखुल्डी पुर्ने कार्य सुरु भइसकेको जनाएको छ । मर्मतमा एक...
सुर्खेत । कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा लामो समयदेखि ५ वटा विधेयक विचाराधीन छन् । ती विधेयकको प्रकृति र आवश्यकता हेर्दा यतिबेलासम्म टुङ्गोमा पु¥याइ कार्यान्वयनमा गइसक्नुपर्ने हो तर अहिलेसम्म पनि...
आज २०८१ भदौ २६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– राष्ट्रपतिको बहस करिब ९० मिनेटसम्म चलेको राष्ट्रपतीय बहसमा कमला ह्यारिस...
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटीहोममा भएको ‘विबाद’बारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ‘कृष्णमूर्तिजी महाराज’ भनेर चिनिने विजय भण्डारीलाई प्रहरीले पशुपतिनाथमा धरपकड गरेपछि भएको विवादमा संलग्नहरूलाई...
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र ‘पदीय आचरण विपरीत’ भएको आरोप लगाउँदै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले उनको राजीनामा मागिरहेका छन् । उनीहरूले उपसभामुख...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अब गुटबन्दी सह्य नहुने बताएका छन् । दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको मधेस प्रदेशको परामर्श बैठकमा बुधबार उठेका प्रश्नको जवाफ दिँदै...
काठमाडौँ । पार्टी संस्थापनाको छोटो समयमै संसदीय राजनीतिमा चौथो शक्ति बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय राजनीतिमा आएपछि एक पछि अर्को विवादको चङ्गुलमा फसिरहेको छ । रास्वपामा पार्टी सभापति...
काठमाडौँ । सरकारले रासायनिक मल वितरण प्रणाली थप व्यवस्थित गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ संशोधन गरी मल वितरण प्रणाली व्यवस्थित...
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ सहकारी रकम अपचलन गरी ठगी गरेको आरोप झेलिरहेका छन् । ललितपुरको महालक्ष्मीस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको...
२१औँ शताब्दीको पहिलो दुई दशक विश्व राजनीतिका प्रमुख घटनाको सूची बनाउने हो भने हामी अमेरिकाले ‘आतंकवाद विरोधी युद्ध’को नाममा सुरु गरेको विभिन्न मुलुकमाथिको सैन्य हस्तक्षेपसम्म पुग्छौँ । चाहे त्यो अफगानिस्तानमा...
वाशिङटन डीसी । फ्लाइट ९३ आफ्नो निर्धारित समय भन्दा ४० मिनेट ढिलो थियो । युनाइटेड एयरलाइन्सको बोइङ ७५७ विमान न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा उडान भर्न ठिक्क परेको थियो । अरब...
मैले सुवास नेम्वाङलाई चिनेको २०३८ सालमा हो । जतिखेर म नेपाल ल क्याम्पसको स्नातक तहको विद्यार्थीका रूपमा भर्ना भएको थिएँ, त्यतिबेला उहाँ सोही क्याम्पसमा प्राध्यापन गर्नुहुन्थ्यो । अपराध कानुनका विषयमा...
आज २०८१ भदौ २५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– बढे ईभी, बढेनन् चार्जिङ स्टेसन नेपालमा...
काठमाडौँ । संयुक्त राष्ट्र संघको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा बुधबारदेखि सुरु हुँदैछ । ‘कसैलाई पनि पछाडि नछाडौँ ः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र...
काठमाडौँ । घुस लिँदै गर्दा महोत्तरीको कान्तिबजारस्थित चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झा पक्राउ परे । २०८० फागुन २८ मा उनीहरूले लिएको २०...
काठमाडौँ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा छ । विश्व अर्थतन्त्रमा देखिएको उथलपुथल र भारतीय अर्थबजारमा देखिएको उतारचढावले नेपाली मुद्राको निरन्तर अवमूल्यन भइरहेको छ । अमेरिकी डलरसँग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको उपसभामुख बनेकी इन्दिरा राना मगरको पक्ष र विपक्षमा दलहरू फेरि विभाजित बनेका छन् । एक महिनाअघि पनि दलहरू उपसभामुखबारे यसैगरी विभाजित...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अझै बजेट निर्माणको तयारीमा अल्झिएको छ । चालू आर्थिक वर्षको तीन महिना बित्नै लाग्दा समेत प्रदेश बजेट निर्माणमै अल्झिएको हो । पटक–पटक डेटलाइन तोकेर बजेट...