काठमाडौँ । मोरङको धनपालनाथ गाउँपालिका–४, कर्सिया बजारमा रहेको उमा गौरी कृषि सहकारी संस्थाका सञ्चालक समिति सदस्यहरू तथा तिनको परिवारको पनि सम्पत्ति रोक्का हुनसक्ने देखिएको छ । २०६८ सालमा स्थापना भएको यो सहकारी अहिले सङ्कटग्रस्त ...
काठमाडौँ । ‘आन्तरिक मामिलाहरूमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसियतको नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको नीति छ । त्यो कुरा पनि म संयुक्त राष्ट्र...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सम्पन्न भएको २ वर्ष ९ महिना पुग्न लाग्दासमेत मधेस प्रदेश नेतृत्वविहीन छ । लामो समय नेतृत्वविहीन हुँदा संगठनिक संरचना अस्तव्यस्त भएको छ ।...
काठमाडौँ । अर्थशास्त्री अल्वान विलियम फिलिप्सले सन् १९४० को दशकमा बेरोजगारी दर र मुद्रास्फीति बिचको सम्बन्ध देखाउने एउटा ग्राफिकल मोडेलको विकास गरे । केन्सियन अर्थशास्त्रको पक्षधर मानिने उनको निष्कर्ष देशमा...
काठमाडौँ । २०७९ को चुनाव परिणाम हेर्दा समानुपातिकतर्फ कुल सदर मतमध्ये वामपन्थी दलहरूले ४२.७२ प्रतिशत मत पाएका छन् । १६५ निर्वाचन क्षेत्रमा एक करोड ५ लाख ६० हजार ८२ कुल...
काठमाडौँ । अभिनेत्री उपासना सिंह ठकुरी आफूले अभिनय गरेको चलचित्र ‘खुस्मा’ले नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गर्छिन् । महिला केन्द्रित फिल्म भएकाले आफूले यसमा अभिनय गरेको उनले बताइन् । ‘स्क्रिप्ट...
काठमाडौँ । चाडबाड नजिक आएसँगै ग्राहक आफूतिर तान्न विभिन्न कम्पनीहरूले योजना सार्वजनिक गरेका छन् । अर्थतन्त्र चलायमान हुने यो समयमा आफ्नो उत्पादन थप बिक्री गर्नका लागि हरेक क्षेत्रका कम्पनीले केही...
डिस्कभरी न्यूज नेटवर्कले रातोपाटी डटकमका पाठक, दर्शक र श्रोतालाई खुसीको खबर लिएर आएको छ । नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकम न्युज पोर्टलमार्फत २०८१ असोज १ गतेबाट चौबिसै घण्टा पाठकमाझ समाचार, सूचना...
आज २०८१ असोज १ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– ...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहकारी छानबिन समितिको प्रतिवेदनले उत्साह छाएको छ । मङ्गलबारबाट सुरु भएको दुई दिने राष्ट्रिय भेलाको पहिलो दिन पार्टी कार्यकर्तामा त्यो उत्साह देखिएको हो...
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति शुक्रबार आफ्नो प्रतिवेदन संसद्मा पेस गर्यो । सांसद सूर्य थापा संयोजक रहेको उक्त समितिले प्रतिवेदन पेस गरेलगत्तै उक्त...
काठमाडौँ । ‘अब चोक र चिया पसलमा जाँदा शिर ठाडो पारेर मेरो सभापति रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस्’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मंगलबार काठमाडौँमा सुरु भएको राष्ट्रिय भेलामा...
काठमाडौँ । सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन प्रत्येक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस वर्षको चाडबाडका लागि यही ७ गतेदेखि देशैभर सहुलियत...
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा फेरि विवाद उत्पन्न भएको छ । पछिल्लो समय मधेस प्रदेशको संसदीय दलको नेता चयनको विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएको हो । सोही...
काठमाडौंँ । नयाँ नेपाली फिल्म हेर्ने दर्शकलाई असोज महिनाले खुसी दिन सक्छ । किनभने अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा असोजमा हरेक शुक्रबार नयाँ नेपाली फिल्म प्रदर्शन हुने देखिन्छ । हिन्दुको...
काठमाडौँ । समयमै समस्याग्रस्त घोषणा भएका बहुउद्देश्यीय सहकारी संस्थाको सम्पत्ति व्यवस्थापनमा सरकार चुक्दा सर्वसाधारण बचतकर्ताको अर्बौँ रुपैयाँ गुमेको छ । कुहिने नासिने प्रकृतिका वस्तुहरूको व्यापार तथा व्यवसाय गर्दै आएका त्यस्ता...
काठमाडौँ । भदौ २७ गते पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू रिटायरमेन्ट(अवकाश)को सँघारमा पुगेको बताए । केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने...
पोखरा । असारतिरको कुरा हो– प्रतिपक्षमा रहँदा एमाले सांसद कृष्ण पाठकले गण्डकी सरकारको बजेट पुस्तिका जलाउने चेतावनी संसदमै दिए । पाठक केन्द्रीय सत्ता समीकरणको फेरबदलपछि अहिले गण्डकीको स्वास्थ्यमन्त्री नियुक्त भएका...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार सबैभन्दा बढी भ्रष्टाचारका उजुरी पर्ने निकायको दोस्रो स्थानमा शिक्षा क्षेत्र देखिएको छ । आर्थिक वर्ष २०७५ देखि २०८० सम्मको तथ्याङ्क हेर्दा...
काठमाडौँ । चक्रपथको दोस्रो खण्ड कलङ्की–महाराजगन्ज सडक विस्तारको काम ६ वर्षदेखि अलपत्र छ । उक्त सडक विस्तारको काम अघि नबढ्दा स्वास्थ्यमा असर पुग्नका साथै व्यापार व्यवसाय नै चौपट बनेको स्थानीयको...
आज २०८१ भदौ ३१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा रवि लामिछानेमाथि कारबाही गर्न संसदीय छानबिन...
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा विभिन्न तीन कारणले जटिलता हुने जिकिर गरेको छ । सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
सुर्खेत । वीरेन्द्रनगरको गणेशचोक–भैरवस्थान–प्रदेश अस्पताल हुँदै ढोडेखाली जोड्ने सडक मुख्य सडक (रत्न राजमार्ग) सबैभन्दा बढी व्यस्त हुने सडक हो । त्यसो हुनुका पछाडि प्रदेश अस्पताल बिचमा रहनु र भीआईपीहरूको...
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०८४ को निर्वाचनमा नेकपा माओवादी केन्द्र चार/पाँच लाख मतमा सीमित हुने अनुमान गरे । शनिबार काठमाडौँमा आयोजित एमालेको जनसंगठन सुदृढीकरण राष्ट्रिय...
काठमाडौँ । दसैँ, तिहारजस्ता ठुला चाडबाड नजिकिएसँगै गाडी कम्पनीहरूले ग्राहकलक्षित विभिन्न अफर सार्वजनिक गरेका छन् । अन्य समयको तुलनामा अत्यधिक बिक्री हुने भएकाले कम्पनीहरूले यो समयमा ग्राहक तान्न अनेक योजना...
क्याली जात्रा फाउन्डेसन र क्यालिग्राफी नेपालको आयोजनामा ‘नेपाली अक्षर’ नामक नेपाली क्यालिग्राफी फेस्टिभल २०२४ भर्खरै सम्पन्न भयो । ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चलेको यस फेस्टिभलमा युवाको विशेष संलग्नता र सहभागिता...
आज २०८१ भदौ ३० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते, संसद्...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१मा कुल २०१ थान मुद्दा दायर गरेको छ । यसरी दायर भएका मध्ये ७८ थान मुद्दा स्थानीय सरकारमा भएको भ्रष्टाचार सम्बन्धी छ...
काठमाडौँ । पछिल्ला केही दिन काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चल्ने क्रम जारी छ । फरक यति हो, बालेनले सामाजिक सञ्जाल...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड ऋण लिने लक्ष्य राखेको छ । यसमा २ खर्ब १७ अर्ब ६७ करोड बाह्य ऋण र...
काठमाडौँ । सरकारले २०८१–२०९१ लाई ‘कृषि लगानी दशक’ घोषणा गरेअनुसार कृषि तथा पशुपछी विकास मन्त्रालयले यो अवधिमा गर्नुपर्ने कामको ‘फ्रेमवर्क’ बनाउन थालेको छ । मन्त्रालयका सहसचिव सवनम सिवाकोटी अर्यालले पहिलो, दोस्रो...
मकवानपुर । बागमती प्रदेशको पूर्वाधार विकास सम्बन्धी १७६ आयोजनाहरू कार्यान्वयनमा आउन सकेको छैन । गत आर्थिक वर्ष २०८०–०८१ मा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत कार्यान्वयन गरिएको १७६ आयोजना अघि...
काठमाडौँ । काठमाडौँ महानगरले पछिल्लो ५ महिनामा विभिन्न क्षेत्रमा बाल श्रमिकको रूपमा कार्यरत ५१ जना बालबालिकाको उद्धार गरेको छ । काठमाडौँ महानगरले थालेको ‘बालबालिकाको रक्षा, भविष्यको सुरक्षा’ अभियान अन्तर्गत वैशाखदेखि...
विन्दा पाण्डे (पीएचडी)को पुस्तक ‘संसदीय राजनीतिमा लैङ्गिक सहभागिता’ भर्खरै (जेठमा) बजारमा आएको छ । नाम अनुरूप यो पुस्तक एउटा संग्रहणीय दस्ताबेज हो । सामाजिक न्यायको कोणबाट पुस्तकको खोल वा नामलाई...
१) सम्भवामि युगेयुगे घरहरू पल्टाउँदै मानवताको ती जो आफूलाई महाशक्तिको धमास दिइरहेछन् मनहरू भत्काएर मान्छेको ती जो आफूलाई विजयको बादशाह सम्झिरहेछन् तिनीहरूले के जितेका छन् ? आखिर तिनीहरू मात्र केही...
प्राचीन समयदेखि नै कविताको शक्तिका बारेमा चर्चा हुँदै आएको छ । पूर्व र पश्चिम दुवैतिर यस विषयमा चर्चा भएका छन् । आज पनि यसका बारेमा चर्चा हुन्छ । आधुनिक युगमा...
असाध्यै सफल पुस्तक ‘सेपियन्सः अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ का लेखक युवल नोह हरारीका भिडियोहरू हेर्नुस्, तपाईंले त्यहाँ अनौठा प्रश्न सोधिएको पाउनुहुन्छ । उदाहरणका लागि, क्यानेडियन पत्रकार आफ्नो कार्यक्रम ‘द...
मुम्बई । ३१ वर्षीय भारतीय र्यापर र उनको एउटा र्याप गीतको अहिले विश्वभर चर्चा भइरहेको छ । केरलामा जन्मेका सुरज चेरुकुट, जसलाई हनुमानकाइन्ड भनेर चिनिन्छ, को गीत 'बिग डग्स' धेरै...
इतिहासका पाना पल्टाउँदै जाने हो भने हामीले अद्भुत र विलक्षण प्रतिभाका धनी थुप्रै नारी पाउँछौँ, जसको हामी कल्पना पनि गर्न सक्दैनौँ । तिनै नारीहरूमध्ये एक हुन्– आम्रपाली । लगभग ६००–५००...
विलियम शेक्सपियरको प्रख्यात नाटक ‘मर्चेन्ट अफ भेनिस’ मा कुनै एक पात्रले भनेझै यदि कसैले ‘यी सबै बैंकरहरूलाई मारौं’ भनेको भए, मलाई लाग्छ नेपालका अधिकांश साना तथा मझौला उद्यमहरूले निशंकोच आफ्ना...
काठमाडौँ । तिज पर्व सकिए लगत्तै कलाकारलाई नजिँकिदै गरेको दसैँ कार्यक्रमको चटारो पर्न थालिसकेको छ । विशेष गरेर दसैँको अवसर पारेर आयोजना हुने कार्यक्रममा गायक–गायिकालाई निम्त्याइन्छ । लोकदोहोरी, आधुनिकदेखि पपसम्म...