केन्द्रीय संस्करण

हेडलाइन

‘सरकारले पार्टीमा छलफल नगरी संसदमा एमसीसी लगे दुर्घटना हुन्छ’ access_timeजेठ १३, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पार्टीमा छलफल नै नगरी संसदमा लगे ठूलो दुर्घटना हुने चेतावनी दिएका छन् । रातोपाटीसँग संक्षिप्त कुरा गर्दै नेता खनालले पार्टीमा छल...

कोभिड–१९ को कारण गर्भवती तथा सुत्केरी मारमा access_timeजेठ १३, २०७७

घटना १ः संखुवासभाकी गंगा कार्कीलाई बच्चा जन्माउन समस्या भएपछि हेलिकप्टर मार्फत शुक्रबार काठमाडौं ल्याइयो । उनलाई थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा त ल्याइपुर्याइयो तर सोही साँझ उनको निधन भयो । संखुवासभाबाट प्रसूतिका लागि ल्याइएकी कार्कीलाई न्यूरो सम्बन्ध...

सहकारीमा वित्तीय तरलता व्यवस्थापनको चुनौती access_timeजेठ १३, २०७७

काठमाडौँ । संविधानतः मुलुकको तीन खम्बे अर्थनीति मध्येको एक अङ्ग सहकारी क्षेत्र हो । कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण जति पनि अन्य क्षेत्र प्रभावित छन् त्यसबाट सहकारी पनि अछुतो छैन । कोरोना कहरबाट मुलुकको सहकारी क्षेत्र पनि निकै प्रभावित हुन पुगेको छ । प्रमुखत...

लकडाउनको दुई महिना : न्वारनअघि पास्नी ! access_timeजेठ १३, २०७७

काठमाडौं । चैत ११ मा पहिलो पटक ७ दिनबाट सुरु भएको लकडाउनले दुई महिना नाघेको छ । जारी लकडाउन जेठ २० गतेसम्म कायम राख्ने सरकारको पछिल्लो निर्णय छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को पहिलो संक्रमण २०७६ माघमा देखिए पनि चैतमा दोस्रो संक्रमणपछि सरकारले लकडाउ...

‘सांसद विकास कोष’ खारेज नहुने, बजेटमा अर्थमन्त्रीका दुई दाउ access_timeजेठ १३, २०७७

काठमाडौं । सांसद विकास कोषको नामले चिनिँदै आएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम यो वर्ष पनि नहट्ने भएको छ । चालु आर्थिक वर्षमा प्रति निर्वाचन क्षेत्र ६ करोडका दरले विनियोजन गरिएको यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने मनस्थितिमा अर्थमन्त्री युवराज खतिवड...

पीसीआर परीक्षण छाडेर सरकारले किन किनिरहेछ एन्टीबडी जाँच्ने र्‍यापिड टेस्ट कीट ? access_timeजेठ १३, २०७७

स्वास्थ्य सेवा विभागले गत शुक्रबार अर्थात् जेठ ९ गते एक लाख २१ हजार थान र्‍यापिड डायग्नोष्टिक कीट किन्नका लागि नयाँ सम्झौता गर्‍यो । बिट्स म्यानेज्मेन्ट नामक कम्पनीसँग गरिएको सम्झौता अनुसार सम्झौता भएको मितिले ढिलोमा पनि १४ दिन भित्र कीट उपलब्ध गराइसक्नेछ । सरकार...

दलित हुनुको पीडा : बेहुला र बेहुली बन्न हिँडेका दुबैको गयो ज्यान access_timeजेठ १२, २०७७

बुटवल  ।   दुई दिन यता दलित समुदायका एक  युवा र  एक किशोरीले चरम जातीय विभेदको ज्यादती खेप्दै अकालमा ज्यान गुमाउनु परेको छ । प्रदेश ५ को रुपन्देही र कर्णाली प्रदेशको रुकुम पश्चिममा दलित समुदायका एक युवा  र  एक किशोरीले अन्तरजातीय प्...

लकडाउनले रोकेन हामीलाई ! access_timeजेठ १२, २०७७

कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी पुनःनिर्माणको काम पुनः शुरु भएको छ । लकडाउनका कराण रोकिएको रानीपोखरीको पुनःनिर्माण धमाधम जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । ...

प्रधानमन्त्री ओलीको सम्बोधन : निरोगी नेपाल निर्माणका लागि पाँच कार्य गर्न आग्रह (पूर्णपाठ) access_timeजेठ १२, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन् ।   ‘भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन । विज्ञहरु भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ ख...

दक्षिण कोरियामा अलपत्र नेपाली भन्छन्– ‘प्लेन चार्टर र क्वारेन्टाइन खर्च तिर्न तयार छौँ, हाम्रो उद्धार होस्’ access_timeजेठ १२, २०७७

कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउन र विमानस्थल बन्दले भिसा सकिएर स्वदेश फर्कने तयारी गरेका नेपाली पनि प्रभावित बनेका छन् ।  ईपीएस रोजगार प्रणालीमार्फत दक्षिण कोरिया पुगेका नेपाली कामदार भिसा सकिएपछि स्वदेश फर्कन नपाउँदा अलपत्र परेका छन् ।&...

फजुल खर्चमा कैँची चलाउँदै अर्थ मन्त्रालय access_timeजेठ १२, २०७७

आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रको बजेट बढ्ने भएको छ । कोरोनाभाइरसको महामारीका कारण स्वास्थ्यमा यस पटकको बजेटले प्राथमिकता पाउने सरकारको नीति तथा कार्यक्रम मै उल्लेख छ ।  अर्थ मन्त्रालय स्रोतका अनुसार अहिले स्वास्थ्य नै ठूलो भन्ने परेको छ । ...

इदको उल्लासबीच कोरोनाको शून्यता, तस्विरमा हेर्नुहोस् access_timeजेठ १२, २०७७

आज इद उल फितर । मुस्लिम समुदायको विशेष वर्ष । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फितर पर्व मनाइन्छ । खुसीपूर्वक शरीरको दान गरेर दिन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित...

पुनर्कर्जा कोषमा १ सय अर्ब पुर्‍याउन राष्ट्र बैंकलाई सकस access_timeजेठ १२, २०७७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषको आकारलाई १ सय अर्ब रुपैयाँ पुर्याउने घोषणा गर्यो । गभर्नर महाप्रसाद अधिकारीले केही दिन अघि मात्रै आफैंले ६० अर्ब पुर्याउने घोषणा गरेको कोषको उक्त आकार नेपाल सरकारको निर्देशनपछि बढाएर एक सय अर्ब पुर्याउने बताएका हुन् । यसअ...

फेल खाए ट्रम्प र अमेरिका : मलेरियाको औषधीले कोरोना निको पार्ने हैन, उल्टै मृत्युदर बढाउने ! access_timeजेठ १२, २०७७

करिब १ लाख संक्रमितहरुमा गरिएको एक अवलोकनात्मक अध्ययनले कोरोनाभाइरसको संक्रमणमा मलेरियाको औषधि खासै उपयोगी नदेखिएको, त्यसको प्रयोगले मृत्युदर मात्रै बढाएको देखाएको छ । औषधी विज्ञानको क्षेत्रमा संसारकै सबैभन्दा प्रतिष्ठित मध्येका एक मानिने द ल्यान्सेट जर्नलमा प्रकाशित ...

दोहोरो खर्च किन गर्ने ? संक्रमणको जोखिम हेरेर पीसीआरकै दायरा फराकिलो पारौं access_timeजेठ १२, २०७७

रातोपाटीमा कोरोनाबहसको श्रृङ्खलाअन्तर्गत हामीले कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्दै आएका छौं। साेही बहसको दोस्रो श्रृङ्खलामा प्रस्तुत छः जनस्वास्थ्यविद् डा. रविन्द्र प...

कोरोना संक्रमणको त्यो अप्रत्याशित खबर, अस्पताल जान मोटरसाइकलमै हुँइकिए संक्रमित access_timeजेठ ११, २०७७

काठमाडौं । शनिबार उनलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको भनेर स्थानीय तहमार्फत जानकारी गराइयो । त्यसपछि ढुक्क भएर आफ्नो दैनिकीमा जुटेका उनलाई आइतबार फेरि अप्रत्याशित फोन आयो–तपाईँलाई कोरोना पोजेटिभ देखियो । उनको मात्रै होइन अघिल्लो दिन गाउँमा कोरोना परीक्षण गर...

नेपालसँग मात्र होइन, चीन लगायत ६ मुलुकसँग भारतको सीमा विवाद access_timeजेठ ११, २०७७

काठमाडौं । दक्षिण एसियाको ठूलो मुलुक भारत आफ्ना सबै छिमेकी मुलुकसँग सीमा विवादमा अल्झिएको छ । पछिल्लो समय कुनै पनि छिमेकीसँग उसको सुमधुर सम्बन्ध देखिएको छैन । भौगोलिक रुपमा विभिन्न ६ मुलुकसँग भारतको सीमा जोडिएको छ । विशाल देश भएकाले स्वाभाविक रुपमा भारतसँग ...

नेकपामा ‘एमसीसी’ : पेलेरै जाने प्रधानमन्त्रीको रणनीति, संशोधनबिना पास गर्न नदिने अर्को पक्षको अडान access_timeजेठ ११, २०७७

काठमाडौं । पार्टीभित्रै चर्को विरोधका बाबजुद अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) सम्झौतालाई संसदको चालु अधिवेशनबाट अनुमोदन गराउने रणनीतिसहितको तयारीमा छन् प्रधानमन्त्री केपी शर्मा ओली । एमसीसीबारे पार्टीभित्र पर्याप्त छलफल नभएको ...

अर्थ मन्त्रालयमा यी कर्मचारीले लेख्दैछन् बजेट,  को–को छन् टीममा ? access_timeजेठ ११, २०७७

काठमाडौं । आगामी बिहीबार (जेठ १५) सरकारले आर्थिक वर्ष (२०७७/७८) को बजेट ल्याउँदैछ । बजेट लेखनमा अर्थ मन्त्रालय यतिबेला व्यस्त छ ।  तर अघिल्ला वर्षजस्तो मन्त्रालय वरपरका माहोलमा चहलपहल छैन । लकडाउनका कारण मन्त्रालयका कर्मचारी बाहेक बाहिरी मानिसको आवागमन शुन्य प्र...

भारतीय मिडियाको एकोहोरो प्रलाप : के भन्छन् नेपालका सम्पादकहरु ? access_timeजेठ ११, २०७७

गत जेठ ५ गते सरकारले नेपालको मिचिएको भूमि लिम्पयाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा प्रकाशन गर्ने निर्णय गरेको थियो । सरकारले गरेको निर्णयको २ दिनपछि भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन् । सर...

सामाजिक सुरक्षा कोषमा आएकालाई कर छुट : स्रोतको दबाबमा रहेको सरकारले के गर्ला ? access_timeजेठ ११, २०७७

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्तालाई आगामी बजेटमा कर छुट दिन  माग गरिएको छ । सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारीले कर छुटको माग गरेर अर्थमन्त्रालय पठाएको बताए । उनले भने, ‘जति योगदान जम्मा हुन्छ त्यसमा सम्पूर्ण कर छुटको व्यवस्था गर्न माग गरेका...

सँगै तर टाढा : तस्विरमा हेर्नुहोस् महामारीपछि बदलिएको रेस्टुरेन्टको तरिका access_timeजेठ ११, २०७७

कोरोनाभाइरसको महामारीले हाम्रो दैनिक जीवनका धेरै कुराहरु बदलिएको छन् । भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण विश्वको ठूलो जनसंख्या घरभित्र बस्न बाध्य छन् । कार्यालयहरु बन्द रहेका कारण धेरै आफ्नो घरबाटै काम गर्दै आइरहेका छन् । मजदुर तथा गरिब वर्गको ...

पाकिस्तानः बाँच्न सफल एक व्यक्तिले बताए विमान दुर्घटनापछिको नालीबेली access_timeजेठ ११, २०७७

पाकिस्तानमा शुक्रबार कराँची एयरपोर्ट नजिकै एक विमान दुर्घटनामा बाँच्न सफल व्यक्तिले आफ्नो अनुभव साझा गरे । मुहम्मद जुबैर ती व्यक्तिमध्येका एक हुन् जो विमान दुर्घटनामा बाँच्न सफल भएका छन् । पाकिस्तानी स्वास्थ्य अधिकारीका अनुसार पाकिस्तानी एयरलाइन्सको विमान एयरबस ए३२० आ...

संक्रमितको सही पहिचान नै गर्न नसक्ने र्‍यापिड टेस्टमा बढी जोड दिनु जनस्वास्थ्यको हिसाबले सरासर अपराध हो access_timeजेठ ११, २०७७

नेपालमा कोरोना संक्रमणको कहर बढेर गएको छ । संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यस्तो स्थितिमा सरकारले आरडीटी परीक्षणमा जोड दिइरहेको छ । आरडीटी परीक्षणमा पोजेटिभ आएलगत्तै जनजीवन आतंकित बन्ने, सरकारले त्यस्ता फेला परेका क्षेत्रलाई सीलबन्दी गर्ने तर अधिकांश केस...

एमसीसीबारे बालुवाटारमा तीन घण्टा छलफल : प्रचण्डद्वारा आश्वस्त पार्ने प्रयास access_timeजेठ १०, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा थप छलफल गरेरमात्रै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे निर्णय हुने बताएका छन् ।  सो पार्टीभित्र एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने बहस भ...

Page 2 of 290