शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेडलाइन

सरकारले आयोगलाई दियो १० करोड, यसरी हुँदैछ उपनिर्वाचनको तयारी

काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर ...