काठमाडौँ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा कुनै पनि उपभोग्य वस्तु एमआरपी (अधिकतम खुद्रा मूल्य) भन्दा बढीमा बिक्री गर्न नपाइने व्यवस्था छ । एमआरपी भन्दा बढीमा बिक्री गरेको पाए सोही ऐनका आधारमा वाणिज्य आपूर्ति तथा ...
काठमाडौँ । धेरै अर्थमा महत्त्वपूर्ण रहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो दोस्रो शृङ्खला नेपालका लागि निराशाजनक बन्यो । विश्वकप लिग–२ को आफ्नो दोस्रो शृङ्खला खेल्न क्यानडा पुगेको नेपाली टोलीले...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन सम्पन्न गरेको झन्डै तीन महिना पुग्न लाग्दा पनि नेताहरूको कार्य विभाजन गर्न सकेको छैन । महाधिवेशनपछि नेताहरूको कार्य विभाजन गर्न अध्यक्ष माधवकुमार नेपालको...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबिच भएको भेटवार्ताले राजनीति तरङ्गित भएको छ । प्रचण्ड र मिश्रबिच मंगलबार...
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता खस्किँदै गएको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ । चौथो पटक सरकारको नेतृत्व गरिरहेका ओलीको काम कारबाही उत्साहप्रद नदेखिएको...
काठमाडौँ । सहकारी संस्थाका बचत रकम दुरुपयोग, हिनामिना र अपचलनबारे संसदीय विशेष समितिले रवि लामिछानेमाथि कारबाहीको सिफारिस गरेसँगै राजनीतिक ध्रुवीकरण बढेको छ । गोरखा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछाने समेतलाई...
काठमाडौँ । ‘शिक्षकलाई मासिक तलब दिने व्यवस्था मिलाउन म स्थानीय सरकारलाई अनुरोध गर्दछु,’ शिक्षामन्त्री विद्या भट्टराईदले राष्ट्रिय शिक्षा दिवसको अवसरमा गरेको अनुरोध हो यो । असोज २ गते शिक्षा मन्त्रालयले...
काठमाडौँ । प्रदेश राजधानी दाङको देउखुरी क्षेत्रमा आधुनिक सहर बसाउन लुम्बिनी सरकारले ऋण लिने योजना बनाएको छ । नदी सभ्यतामा आधारित व्यवस्थित र आधुनिक सहरका लागि २० खर्ब रुपैयाँ लाग्ने...
रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले बैंकको भूमिका फेरिन थालेको बताएका छन् । २१ औँ शताब्दीको भूराजनीति, वित्तीय संकट, महामारी, विश्वव्यापी मूल्यवृद्धि जस्ता कारणले केन्द्रीय बैंकको भूमिका फेरिएको गभर्नर...
काठमाडौँ । विश्वकै सबैभन्दा लोकप्रिय खेलमध्ये एक हो, क्रिकेट । पछिल्लो समय क्रिकेट खेलले विश्वव्यापी रूपमा आफ्नो पहुँच विस्तार गर्दै लगेको छ । अहिले विश्वका हरेक महादेशका अधिकांश राष्ट्रमा क्रिकेट...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । असोज ६ मा प्रसाईँलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको हो । प्रसाईँसँगै बागलुङका जीवन...
विराटनगर । कोशी प्रदेशका आधा दर्जन सहकारी अहिले पनि समस्याग्रस्त छन् । प्रदेशकै मातहतमा रहेका ती सहकारीलाई समस्याग्रस्त घोषणा गरेर समस्या समाधानको लागि पहल गर्नुपर्ने पीडित बचतकर्ताको दबाब छ ।...
आज २०८१ असोज ८ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– सहकारी ठगी प्रकरण सभापति रवि लामिछानेलाई पक्राउ पर्नबाट रोक्न राष्ट्रिय...
स्नातक तह उर्तीण शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउन नसकेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिए । संसदीय सुनुवाइ समितिले स्नातक तह उत्तीर्ण शैक्षिक योग्यताको प्रमाणपत्र मागेपछि उनले...
काठमाडौँ । ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार...
काठमाडौँ । सभापति रवि लामिछानेलाई पक्राउ पर्नबाट रोक्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षमा रहेका दलहरूको समर्थन खोजेको छ । रास्वपा स्रोतले दिएको जानकारी अनुसार नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षमा रहेका अन्य दलले...
काठमाडौँ । सरकारले रेलमार्ग विकासका लागि वार्षिक रूपमा अर्बौँ बजेट छुट्याउँदै आएको छ । तर रेलमार्ग विकासको प्रगति भने अपेक्षित हुन सकेको छैन । अहिले नेपालमा रेलमार्ग विकासलाई प्राथमिकतामा राखिएको...
काठमाडौँ । शिक्षाको गुणस्तर कमजोर भएपछि सरकारले विभिन्न रणनीति अघि सारेको छ । कक्षा १० को वार्षिक परीक्षामा ५० प्रतिशत विद्यार्थीसमेत पास हुन सकेका छैनन् । त्यस्तै कक्षा १२ को...
काठमाडौँ । ऊर्जा क्षेत्रको सबैभन्दा मुख्य बाधा नै वन तथा वातावरण मन्त्रालय रहेको निजी क्षेत्रले आरोप लगाएका छन् । सरकार नै ऊर्जा क्षेत्रको विकासप्रति उदासीन भएको उनीहरूको भनाई छ । ...
आजको दिनमा धेरैजसो राजनीतिज्ञहरू, कूटनीतिज्ञहरू र अन्तर्राष्ट्रिय राजनीतिका अध्येताहरू संसार बहुध्रुवीय भइसक्यो वा अब हुँदै छ भन्ने तर्क जोडतोडले अघि सारिरहेका छन् । पछिल्ला केही महिनामा यस्ता तर्क धेरै क्षेत्रका...
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारविरुद्ध मोर्चाबन्दी बनाउने विषयमा विपक्षी दलहरू आन्तरिक गृहकार्यमा लागेका छन् । असार १७ गते संविधान संशोधनसहित ७ बुँदे सहमति गरेको सत्ता गठबन्धन...
काठमाडौँ । पोखरा र भैरहवा विमानस्थल निर्माणका बेला भएको आर्थिक अनियमिततामा ‘ठुला माछा’ फस्ने देखिएपछि संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको छानबिन उपसमिति प्रतिवेदन तयार पार्नै हच्किएको छ । प्रतिनिधिसभा अन्तर्गतको...
काठमाडौँ । नयाँ बीमा नियमावलीमा अभिकर्ताको हित प्रतिकूलका विषय संशोधनको माग गर्दै बीमा अभिकर्ता संघले शुक्रबार नेपाल बीमा प्राधिकरणसमक्ष १७ बुँदे माग पेस गर्यो । हाल मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन...
आज २०८१ असोज ७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– महाधिवेशनको चटारो नेकपा माओवादी केन्द्रबाट अलग भएका वामपन्थी दलहरू कोही...
सुर्खेत । कर्णाली प्रदेश सरकार बनेको ७ वर्ष बित्यो । तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गेटअगाडिको छोटो बाटो अहिलेसम्म बन्न सकेको छैन । उक्त सडकले प्रदेश सरकारलाई गिज्याइरहेको मात्रै छैन, प्रदेश...
काठमाडौँ । असोज २० गतेदेखि अनिवार्य अवकाशमा जान लागेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो अवकाशअघि नै रिक्त स्थानमा न्यायाधीश पदपूर्ति गर्नका लागि निरन्तर प्रयास गर्दै आएका छन् । न्याय परिषद्का...
विराटनगर । झापाको कमल गाउँपालिका २ मा रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको करोडौँ रकम सञ्चालक समितिका पदाधिकारीहरूले आफ्नै कम्पनीमा लगेको पाइएको छ । उक्त सहकारी झापामै ठुलो सहकारीको रूपमा...
काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट अलग भएका वामपन्थी दलहरू कोही महाधिवेशनको तयारीमा छन् भने कोही पुनर्मिलनको पर्खाइमा छन् । पूर्वमाओवादी विभिन्न घटकमध्ये अहिले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र...
बुटवल । लुम्बिनीमा अन्तर्राष्ट्रिय सभा हल निर्माण भएको दुई वर्षको अवधिमा हल भाडामार्फत २१ लाख ५० हजार रुपैयाँ मात्रै सङ्कलन भएको छ । २०७९ जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका...
मा ...
सुर्खेत । भदौ ४ गते कर्णाली आएका सङ्घीय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भौतिक पूर्वाधारको सुनिश्चितता भएपछि मात्रै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्ने बताए । यतिमात्र होइन उनले वीरेन्द्रनगरस्थित...
काठमाडौँ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट ‘रवि लामिछाने’को नाममा प्रवाह भएको कर्जा लिने व्यक्ति रास्वपाका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हो भन्ने प्रमाणित...
काठमाडौँ । २०४७ को परिवर्तनयता लगभग ३४ वर्षको अधिकांश समय नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले मुलुकको शासन सत्ता सम्हालेका छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाह र पञ्चायत...
काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो पदयात्रा (ट्रेकिङ) गन्तव्यको रूपमा रहेको एभरेस्ट बेस क्याम्प (सगरमाथा आधार शिविर) सम्म जाने पर्यटकका लागि हवाई उडान सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण...
काठमाडौँ । प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेपाली कांग्रेसका सांसद विनोद चौधरी प्रस्तावक रामहरि खतिवडा समर्थक बसेर अर्थ मन्त्रालयसँग सम्बन्धित सङ्कल्प प्रस्ताव दर्ता भएको थियो । २०७९ माघ २४ गते दर्ता भएको...
नेतृत्वको विकल्प र पार्टी निर्माणबारे नेकपा (माओवादी केन्द्र)भित्र पटक पटक बहस हुँदै आएको छ । अघिल्लो स्थायी कमिटी बैठकमा यो विषय थप चर्कियो भने सोही बैठकपछि माओवादी केन्द्र पार्टी निर्माणबारे...
काठमाडौँ । सरकारले सिफारिस गरेका विवादित व्यक्तिको नाम राजदूत नियुक्तिका लागि अनुमोदन गर्ने पछिल्लो निर्णयसँगै संसदीय सुनुवाइ समितिको औचित्यमा गम्भीर प्रश्न उठेको छ । विवादित चारसहित १६ जनाको नाम राजदूतका लागि...
काठमाडौँ । नेपाली फिल्मको बजार सानो छ । सानो बजार भएको कारण व्यापारिक घराना नेपाली फिल्ममा आकर्षित हुन सकेका छैनन् । यहाँ फिल्म बनाएर मात्रै हुँदैन । त्यसको उचित...
काठमाडौँ उपत्यकाका नदी किनारमा थप २० मिटर छाडेर मात्र संरचना बनाउनुपर्ने मापदण्ड लागु गर्न सर्वोच्च अदालतले आफ्नो फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ । फैसलालाई लिएर ‘विवाद’ भइरहेको छ । त्यसरी...
गोकर्णेश्वर नगरपालिकाको माकलबारीस्थित बागमती नदी किनारमा ६ आना जग्गा भएका धर्मराज तिवारी आजभोलि तनावमा छन् । सर्वोच्चको फैसला कार्यान्वयन भए उनले सिन्धुपाल्चोकको आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर जोडेको जग्गा खेर जानेछ...
काठमाडौँ ऽ सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले २०८० पुस ३ गरेको फैसला (२०८१ साउन १ गते पूर्णपाठ)लाई लिएर यतिखेर संसददेखि सडकसम्म बहस भइरहेको छ । यति...