धादिङ । नाम झ्याप्ले खोला भए पनि सामान्य खहरे खोँच । काठमाडौँ र धादिङको सिमानास्थल, जहाँ शनिबार राति २ बजेको आसपास हृदयविदारक घटना घट्यो । पहिरो गएको स्थान छेउमै सडक किनारमा स्थानीय कमला ढकालको ...
काठमाडौँ । शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा लगातार भारी वर्षा भयो । यसमा पनि बागमती प्रदेश आसपासका जिल्लामा धेरै पानी पर्यो । जल तथा मौसम विज्ञान विभागका अनुसार त्रिभुवन...
काठमाडौँ । पछिल्लो निर्वाचनपछि संसद् (प्रतिनिधिसभा)का चारवटा अधिवेशन सम्पन्न भइसकेका छन् । २०७९ पुसबाट सुरु भएको सदनको पहिलो अधिवेशनमा जम्मा ७६ वटा प्रश्न सोधिएका थिए । तीमध्ये ५६ प्रश्नको जवाफ...
काठमाडौँ । दुई दिनदेखि लगातार भएको वर्षाले काठमाडौँ उपत्यकासहित देशभर ठुलो क्षति पुर्याएको छ । ठुलो वर्षा हुने मौसम विज्ञान विभागको पूर्वानुमानका बाबजुद उद्धारमा सरकारको असफलतालाई पनि उदाङ्गो बनाएको छ...
बुटवल । स्याङ्जाको गल्याङ नगरपालिका घर भएकी सीता भट्टराई छोराछोरीलाई पढाउन भनेर बुटवलको गोलपार्कमा बस्दै आएकी थिइन् । सीताका जुम्ल्याहा छोराछोरी दिपेश र दिपिका बुटवलको कालिका माविमा अध्ययन गर्दथे ।...
काठमाडौँ । बिहीबार रातिदेखि परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरो तथा डुबानबाट देश आक्रान्त छ । शनिबार अपराह्नदेखि वर्षा रोकिए पनि बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धार तथा राहतलाई तीव्रता...
काठमाडौँ । भारी वर्षापछि आएको बाढी पहिरोका कारण त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित परीक्षा सारेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले आइतबारका लागि तय भएका परीक्षाहरू सारेको हो । त्यस्तै स्नातकोत्तर...
काठमाडौँ । धुनीवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा यात्रुबहाक सवारीसाधन पुरिएको सूचना समयमै नपाउँदा धेरै मानवीय क्षति भएको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने झ्याप्ले खोलामा आइतबार मध्याह्नसम्म लेदोसहितको पहिरोमा पुरिएको...
विराटनगर । देशभर परेको अविरल वर्षाको कारण बाढी र पहिरोले शनिबार दिनभरमा सयौँ मानिसको ज्यान गयो । कैयौँ घाइते भए भने अझै दर्जनौँ व्यक्तिहरू बेपत्ता छन् । अर्बौँको भौतिक संरचना...
काठमाडौँ । नेपाली पत्रकारिताका सामु चुनौतीका चाङ देखिएको विज्ञहरूले औँल्याएका छन् । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले ‘विकसित मिडिया परिदृश्य अवसर र चुनौतीहरू’ विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि हालै ल्याएको बजेटमा एउटै प्रदेश सभा निर्वाचन क्षेत्रमा ७२ करोड रुपैयाँभन्दा बढीको योजना पारिएको छ । कैलाली क्षेत्र नं. ५...
सुर्खेत । नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सहमति अनुसार नै जाने हो भने कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अझै करिब डेढ वर्ष सरकारको नेतृत्व गर्नेछन् । ०८० चैत २७ गते...
काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण जनधनको ठुलो क्षति भएको छ । केन्द्रीय राजधानी काठमाडौँ उपत्यकामै पनि बाढी तथा पहिरोका कारण ३४ जनाले ज्यान...
काठमाडौं । गत साता (असोज २ गते) अर्थमन्त्री विष्णु पौडेलले अकस्मात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) को भ्रमण गरे । तीन हजारको हाराहारीमा पुगेर ऐतिहासिक रेकर्ड बनाउने दिशामा उन्मुख नेप्से फेरि...
आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस । ‘अवरोध हटाऔँ ः रेबिज उन्मूलन गरौँ’ मूल नाराका साथ विभिन्न कार्यक्रम गरी यसपालिको रेबिज दिवस मनाइँदै छ । लक्षण देखा परिसकेपछि...
आज मिति २०८१ साल असोज महिनाको ११ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. अविरल वर्षा बितेको २४ घण्टामा...
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको विरोध र चेतावनीकै बिचमा न्याय परिषद्ले सर्वोच्च अदालतका लागि दुई जना न्यायाधीशको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतको न्यायाधीश पद...
काठमाडौँ । श्रीमान्–श्रीमतीको झगडालाई ‘परालको आगो’जस्तै भनिन्छ । परालमा लागेको आगो दिगो हुँदैन । त्यसैले श्रीमान्–श्रीमतीको झगडा पनि क्षणिक हुन्छ भन्ने गरिन्छ । यो सामाजिक उक्तिलाई रेशम चौधरी र रञ्जिता...
काठमाडौँ । दसौँ राष्ट्रिय महाधिवेशनपछि सुरु भएको नेकपा (एकीकृत समाजवादी)भित्रको आन्तरिक किचलो कहाँ पुगेर टुङ्गिन्छ भन्ने अन्योल कायमै छ । यही अन्योलकाबिच नेताहरूको कार्यविभाजन मिलाउन अध्यक्ष माधवकुमार नेपालसहितको सात सदस्यीय...
काठमाडौं । प्राकृतिक व्यक्तिलाई मात्रै सदस्य बनाएर कारोबार गर्न पाउने व्यवस्था विपरीत करिब एक सय अप्राकृतिक व्यक्ति (कम्पनी तथा संस्थाहरू) ले समस्याग्रस्त अवस्थामा रहेका सहकारीको रकम अपचलन गरेको पाइएको छ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली हाल अमेरिकामा छन् । संयुक्त राष्ट्र संघ (यूएन)को ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका गएका हुन् । भ्रमणका क्रममा ओलीले...
काठमाडौँ । शिक्षाको गुणस्तर कमजोर भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । विशेषगरी कक्षा १० र १२ को नतिजापछि गुणस्तरको विषयमा व्यापक चर्चा भएको हो । शैक्षिक गुणस्तर...
काठमाडौँ । दुई दिनको फरकमा दुई प्रमुख दातृ निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र एसियाली विकास बैंक (एडीबी) ले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको विवरण सार्वजनिक गरे । एडीबीले बुधबार...
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक नेपाल भ्रमणमा आउँदा रामायण सर्किट परियोजनाको बारेमा चर्चा भएको थियो । भारतमा सञ्चालित रामायण सर्किट परियोजनासँग नेपाललाई...
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नियमित समयमै गर्ने हो भने २०८२ को मंसिरमा सम्पन्न हुन्छ । विधानलाई आधार बनाएर एक वर्ष समय थपे २०८३ मंसिरमा कुनै पनि हालतमा महाधिवेशन...
काठमाडौँ । १६ महिनादेखि सार्वजनिक यातायातको भाडादर वैज्ञानिक प्रणालीअनुसार समायोजन हुन सकेको छैन । पछिल्लो पटक सरकारले २०८० जेठ २ गते सार्वजनिक यातायातको भाडादर समायोजन गरेको थियो । सार्वजनिक यातायातको...
विराटनगर । झापास्थित पूर्व–पश्चिम राजमार्गको केरखाबाट दक्षिण झण्डै ७ किलोमिटर झरेपछि कमल गाउँपालिका–२ स्थित तोपगाछी क्याम्पा चोक पुगिन्छ । त्यही चोकको पश्चिमतर्फ एउटा विशाल भवन छ । त्यो भवन पूर्व...
आज मिति २०८१ साल असोज महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. सडकको दुरवस्था सडक विभागले यही...
काठमाडौँ । दसैँअघि मेलम्चीको पानी खुवाउने हो भने सरकारले हेलम्बु र मेलम्चीका स्थानीयबासी सरोकारवालाहरूको माग पूरा गर्नुपर्ने भएको छ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले बुधबारदेखि विभिन्न माग राख्दै आन्दोलन...
काठमाडौँ । २०८१ सालको सुरुवातमै सर्वोच्च अदालतमा पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो । वैशाख १२ गते प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान...
काठमाडौँ । सहकारी बचत दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय समितिले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले पारित गरेसँगै गोरखा मिडियामा एक सञ्चालक रहेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी पक्राउ परे । उनी...
काठमाडौँ । ललितपुरको सानागाउँमा बस्ने एक जना व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउने’ त्रास देखाएर रकम असुलेको घटनाबारे ललितपुर प्रहरीले छानबिन थालेको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु...
चितवन । सडक विभागले यही असोज १० गतेभित्र राजमार्गको सडकका खाल्डाखुल्डी पुर्ने दाबी गरेको थियो । तर, व्यवहारमा भने त्यो सम्भव भएन । काठमाडौँको नागढुंगादेखी चितवनको नारायणगढ सडक खण्डको यात्रा गर्ने...
काठमाडौँ । झन्डै साढे २ महिनायता नेपालमा औपचारिक माध्यमबाट हुने सुनको आयात ठप्प भएको छ । व्यावसायिक कारोबारका लागि सुनको आयात गर्ने जिम्मेवारी पाएका वाणिज्य बैंकहरुले नयाँ आर्थिक वर्षदेखि सुनको...
बुटवल । देवदह खैरेनीकी रीता थापामगरलाई गत साता काठमाडौँबाट बुटवल आउन १३ घण्टा लाग्यो । सडकमा खाल्टाखुल्टीका कारण यात्रा निकै कष्टकर भएको उनको अनुभव छ । ‘अझ दाउन्नेको उकालोमा गाह्रो...
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदन अनुसार, नेपालमा प्रति एक लाख जनसङ्ख्यामा करिब २८ जनाको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ । सडक दुर्घटनाबाट हुने यो मृत्युदर दक्षिण एसियामै उच्च...
ललितपुर महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथु, जो अवकाशप्राप्त प्रहरी निरीक्षक समेत हुन् । सेवामा रहँदा झन्डै तीन दशक ट्राफिक व्यवस्थापनमा बिताएका हाछेथुसँग हामीले दुर्घटना न्यूनीकरण सम्बन्धमा संवाद गरेका...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति...
काठमाडौँ । सरकारले नेपालमा प्रशस्त उत्पादन भइरहेका केही वस्तुहरूको आयातमा रोक लगाउने गरी योजना बनाइरहेको छ । यसका लागि ती वस्तुहरूको सूची तयार पारेर आयात प्रतिस्थापन वा रोकको नीति लिने...
काठमाडौँ । सरकारी निकाय अन्त्रगतको धानको सुपर जोनमा अर्को कृषि योजना लागू हुँदा धान उत्पादन प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री कृषि परियोजना अन्तर्गतको धान सुपर जोनमा चिनी मिल स्थापना...
आज २०८१ असोज ९ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– राजनीतिमा हलचल पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...