काठमाडौँ । लेबनान र इरानसँग इजरायलको द्वन्द्व चर्किँदै गएसँगै त्यहाँ रहेका नेपालीको सुरक्षा चुनौती थपिएको छ । इजरायल र लेबनानमा रहेका नेपालीहरू युद्धका कारण त्रसित बन्दै गएका छन् । ती क्षेत्रमा नेपालीहरूलाई सुरक्षा सतर्कता ...
काठमाडौँ । रामेछाप विमानस्थलको विकल्पस्वरुप जनकपुरबाट सुरु गरिएको एभरेस्ट उडान दुई दिनमै असफल भएको छ । काठमाडौँदेखि मन्थलीसम्म जाने बाटो बिग्रिएपछि सगरमाथा आधार शिविरसम्म पुग्ने लुक्ला तथा फाप्लुसम्म पुग्न जनकपुरलाई...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई असोज १२ गते आएको बाढी–पहिरो निकै भारी भएको छ । पूर्वसूचना दिँदा समेत बाढी पहिरोबाट हुने जनधनको क्षति न्यूनीकरणतर्फ चासो नदेखाएको भन्दै सरकारको चौतर्फी...
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा यतिबेला कतारको राजधानी दोहामा छिन् । भदौ ३१ गते महिला परराष्ट्रमन्त्रीको बैठकमा सहभागी हुन क्यानडा प्रस्थान गरेकी राणा त्यहाँबाट संयुक्त राष्ट्रको महासभामा सहभागी हुन...
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट बिहीबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । महिला टी–२० विश्वकपको यो नवौँ संस्करण हो । प्रतियोगिता अक्टोबर २० तारिखसम्म सञ्चालन हुनेछ...
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका लोकबहादुर सुनुवार गाडी धुने क्रममा करेन्ट लागेर मृत्युवरण गर्न पुगे । २०८० वैशाख १९ गते गाडी धोएर ‘स्वीच अफ’ गर्ने क्रममा करेन्ट...
काठमाडौँ । नयाँ नेतृत्व चयन नै नभई माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी (अखिल क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । संगठनभित्र उमेर हदको विवाद लम्बिनुका साथै अध्यक्ष...
आज २०८१ असोज १६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– संसदीय सुनुवाइ समिति ...
काठमाडौँ । असोज ११ र १२ मा परेको अविरल वर्षा र सोसँगै आएको बाढीपहिरोका कारण २३२ जनाको मृत्यु भएको छ । २३ जना अझै बेपत्ता छन् । मनसुनजन्य विपद्को सबैभन्दा...
काठमाडौँ । प्राकृतिक विपत्काे मारमा जनता पर्दा संसद् बन्द छ । संसदीय समितिहरू पनि कोरम नपुगेको भन्दै बैठक बस्न सकेका छैनन् । अविरल वर्षा र त्यसबाट आएको बाढी पहिरोका कारण...
काठमाडौँ । सर्वोच्च अदालतको ३२ औँ प्रधान न्यायाधीशका लागि सिफारिस भएका प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । संवैधानिक परिषद्ले गरेको सिफारिसपछि सुनुवाइ गर्दै संघीय...
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले कात्तिकको पहिलो हप्ता पार्टी दर्ता गराउने गरी प्रक्रिया थालेका छन् । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बुधबारदेखि सनाखतका लागि जिल्ला जिल्लामा सर्कुलर...
काठमाडौँ । असोज ११ र १२ गतेको वर्षापछि मुलुकमा ठुलो जनधनको क्षति भएको भन्दै सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेयता राजनीतिक गतिविधिहरू ठप्प छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...
हरि रोकाको वैकल्पिक अर्थतन्त्र हालै बजारमा आएको एउटा पढ्नुपर्ने पुस्तक हो । अलि ठुुलो आकार ४६९ पृष्ठको यो पुस्तकले विश्व र नेपालको अर्थतन्त्रबारे धेरै कुरा बोलेको छ । पाँच वर्षको प्रयासपछि...
मनसुन बाहिरिने बेलामा भर्खरै हामीले विपत्को सामना गरौँ । यो समुद्री सिस्टमबाट सिर्जना भएको वर्षा हो । बंगालको खाडीबाट सिर्जना भएको न्यूनचापीय अवस्थाले पानीको बाफहरू आफूसँग ल्याएर नेपालमा वर्षा गराएको...
काठमाडौँ । सहकारी बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको विशेष समितिको प्रतिवेदनले सातवटा मिडिया कम्पनीमा सहकारीको बचत रकम पुगेको तथ्य सार्वजनिक गर्यो । यसरी सहकारीको रकम पुगेका मिडियाहरूमा राष्ट्रिय मिडियाको...
काठमाडौँ । नेपाल र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बिच गत बिहीबार ४० मेगावाट विद्युत् खरिदबिक्री सम्झौता हुने भएको छ । सम्झौतापछि बीपीडीबीले वर्षायाममा नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्नेछ...
विराटनगर । कोशी प्रदेश सरकार अन्तर्गतका सरकारी निकाय, समिति तथा अन्य संस्थाको बेरुजू रकम ५ अर्ब ५८ करोड ४ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०७४–७५ देखि २०७९–८० सम्मको अन्तिम...
आज २०८१ असोज १५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– ...
दुर्गा दुलाल काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएपछि बारले आकस्मिक रूपमा छलफल गर्न सल्लाहकार समितिको बैठक बोलायो ।...
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा सत्तारुढ दल कांग्रेसकै सांसदहरूले सरकारको काम कारबाहीको आलोचना गरेका छन् । गृहमन्त्री रमेश लेखक उपस्थित बैठकमा सरकारको...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ११ दिनको भ्रमण पूरा गरी अमेरिकाबाट सोमबार स्वदेश फर्केका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन उनी असोज ४ गते अमेरिका...
काठमाडौँ । वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आईरिस रिकोग्नेसन’ प्रणाली लागु गरेकै दिन बिग्रिएको छ । वैदेशिक रोजगार विभागले पूर्वप्रस्थान तालिमका लागि मंगलबारदेखि...
विराटनगर । असोज १० गतेदेखि १३ गतेसम्म परेको वर्षाले देशभरको जनजीवन प्रभावित भयो । २ सयभन्दा बढी मानिसको ज्यान गयो भने अझै दुई दर्जनभन्दा बढी मानिसहरु बेपत्ता छन् । ...
काठमाडौँ । युवा–युवतीलाई रडले डामेर यातना दिएको आरोपमा पक्राउ परेका ‘सुगर ड्याडी’ भनिने आशिष देउलाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अपहरण...
काठमाडौँ । प्राकृतिक विपतमा सहयोग गर्न भन्दै दलहरूले विपतमा राहत रकम घोषणा गरेका छन् । सत्तासाझेदार दल मात्र होइन प्रमुख प्रतिपक्ष दलले समेत सहयोग घोषणा रकम घोषणा गरेका छन् । ...
काठमाडौंँ । विराज भट्ट नेपाली फिल्म उद्योगका चर्चित एक्सन अभिनेता हुन् । चलचित्र ‘खुकुरी’बाट नेपाली फिल्ममा डेब्यु गरेका उनले ‘खलनायक’, ‘मैदान’, ‘जीवन दाता’, ‘दुर्गा’, ‘रघुवीर’, ‘किस्मत, ‘हिम्मत’, ‘दादागिरी’, ‘सिलसिला’, ‘डन’,...
विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आफैँले घोषणा गरेको कार्यक्रम कार्यान्वयनमा उदासीन देखिएको छ । मुख्यमन्त्री कार्यालयले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–०८१ को कार्यक्रम, बजेट र खर्चको...
काठमाडौँ । दसैँ सुरु हुन अब हप्ता दिन मात्रै बाँकी छ । उपभोक्ताहरू यसको लागि आवश्यक सामग्रीको जोहोमा लागेका छन् । व्यवसायीहरू पनि बजारको माग केही बढेका कारण आयात गर्नेदेखि...
मलेखु (धादिङ) । संघीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक...
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी दर्ता भएका छन् । अमेरिकादेखि बाजुराका एक स्थानीयसम्मले उजुरी दर्ता गराएका छन् । समितिले राउतविरुद्ध १० दिनको...
आज २०८१ असोज १४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा राष्ट्र संघको महासभामा सहभागी भएर फर्किए ओली,...
काठमाडौँ । नेपालबाट सामान्य सिप जानेको व्यक्तिसमेत वैदेशिक रोजगारीमा जान पाउँछ । हेल्पर तथा सहायक कामदारको रूपमा नेपालीहरू विदेश जाने गरेका छन् । त्यस्ता जनशक्तिलाई हालसम्म भाषाका कारण कुनै छेकबार...
काठमाडौँ । सर्वोच्च अदालतले आइतबार सार्वजनिक सञ्चार माध्यमसँग जोडिएको एक विवादमा फैसला सुनायो । सर्वोच्च आफैँले टिप्पणी उठाएर सुरु गरेको मुद्दामा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको ९ सदस्यीय बृहत् पूर्ण...
काठमाडौँ । बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँपछि बस्ने केन्द्रीय समिति बैठक ‘माइलस्टोन’ (कोशेढुंगा) हुने दाबी गरे । अनेरास्ववियुको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी बैठक...
काठमाडौँ । फिल्म चले सिङ्गो युनिटले जस लिने, नचले कलाकारलाई दोष थुपार्ने परम्परा फिल्म उद्योगमा छ । अभिनेता जितु नेपाल त्यो दोष आफूमाथि नपरोस् भन्ने चाहन्छन् । त्यसैले उनी फिल्म...
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘इ–आर्टस्’ नेपालको आयोजनामा ‘हिमालयन आर्ट फेस्टिभल २०२४’ भर्खरै (सेप्टेम्बर ८–१४ मा) सम्पन्न भयो । मूलतः नेपाली समसामयिक कलाको बिक्रीको अवसरका रूपमा यो कला प्रदर्शनी हरेक वर्ष...
काठमाडौँ । कुनै समय श्रीलंकाली क्रिकेट टोली सफलताको शिखरमा थियो । श्रीलंकाली क्रिकेटसँग खेल्न विश्व क्रिकेटका हस्तीहरू पनि हच्कन्थे । विश्व क्रिकेटमा श्रीलंकाली टोलीले एकपछि अर्को सफलताको शिखर चुमेको थियो...
आज २०८१ असोज १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा झ्याप्ले खोला पहिरो पन्छाएपछि काठमाडौँको ‘लाइफलाइन’...
काठमाडौँ । अत्यधिक वर्षापछि आएको बाढी र पहिरोले देशभर ठुलो मात्रामा जनधनको क्षति भयो । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा जनधनको क्षति हुँदासमेत उद्धार र राहत वितरणमा सरकार गम्भीर नदेखिएको...
धादिङ । नाम झ्याप्ले खोला भए पनि सामान्य खहरे खोँच । काठमाडौँ र धादिङको सिमानास्थल, जहाँ शनिबार राति २ बजेको आसपास हृदयविदारक घटना घट्यो । पहिरो गएको स्थान छेउमै सडक...