सत्ताधारी वर्गको स्वार्थमा जब कसैले वास्तविक प्रश्न उठाइदिन्छ, तब ह्विलचेयरबाट उठ्न नसक्ने मानिसलाई पनि राज्यको नजरमा सबैभन्दा ठुलो दुश्मन, राष्ट्रद्रोही र अराष्ट्रिय करार गरिन्छ । साईबाबा त्यस्तै एउटा नाम हो, जसले राज्यको अन्यायविरुद्ध आदिवासीका पक्षमा ...