काठमाडौँ । भाटभटेनी सुपर मार्केटका लगानीकर्ता मीनबहादुर गुरुङले सत्ताधारी दल नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि कीर्तिपुरमा दिएको जग्गा र त्यसमा घर बनाउन समेत रकम दिने भएसँगै उनी र एमाले विवादमा तानिएका छन् । ...
काठमाडौँ । उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएसम्म नेपाल विद्युत् प्राधिकरणले लाइन नजोड्ने भएको छ । प्राधिकरणले उद्योगहरूको लाइन काट्नुअघि महसुल बुझाउन ९० दिनको समयसीमा दिएको थियो । उक्त...
काठमाडौँ । देशभर डेंगुको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय २२ हजार ८२ जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ । यो वर्ष सरकारले डेंगुबाट हुने मृत्युदर शून्यमा...
काठमाडौँ । वार्षिक बिन्दुगत आधारमा चालु आर्थिक वर्ष २०८१ भदौमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (मूल्य वृद्धिदर) ३.८५ प्रतिशत छ । अघिल्लो वर्षको भदौमा यस्तो मूल्य वृद्धिदर ८.१९ प्रतिशत थियो...
पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी, तिहारसम्म हिरासतमै राष्ट्रिय स्वतन्त्र पार्टी...
आज मिति २०८१ साल कात्तिक महिनाको ८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी राष्ट्रिय...
काठमाडौँ । ‘अस्पतालको लाइन अब घट्छ’ विभिन्न सार्वजनिकस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिएको अभिव्यक्ति हो यो । उनले स्वास्थ्य मन्त्रालयको पदभार सम्हालेको सय दिन पुग्दा पनि अस्पतालको समस्या भने...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने कुनै योजना नरहेको प्रस्ट पारिसके पनि विपक्षी दलहरू उनको सो भनाइप्रति ढुक्क हुन सकिरहेका छैनन् । प्रधानमन्त्री ओलीको भनाइ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पार गरेको छ । सरकार गठन भएको १०० दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले बुधबार आफू र आफ्नो सरकारले...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन भन्दै परराष्ट्र मन्त्रालयले कात्तिक १ गते संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले गठन गरेको उच्चस्तरीय समितिका संयोजक शेष घले र बालुवाटारस्थित सचिवालयलाई पत्राचार...
काठमाडौँ । परराष्ट्र मन्त्रालयले जनशक्ति थप्ने निर्णय गरेसँगै विभिन्न टिप्पणी सुरु भएको छ । कतिपयले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आफ्नो मान्छे भर्ना गर्न कर्मचारी थप्ने निर्णय गराएको आरोप लगाएका छन्...
काठमाडौँ । पञ्चायती व्यवस्था सुरु भएको वर्ष (वि.सं. २०१७)मा मुलुकको औसत प्रतिव्यक्ति आय ५० अमेरिकी डलर थियो । जबकि त्यतिबेला विश्वको औसत प्रतिव्यक्ति आय ४५९ डलर थियो । २०४७ सालमा...
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी अनुसार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन बेवास्ता गर्दै आएको छ । देशभर रहेका ७५३ पालिकामध्ये २२९ पालिकामा दरबन्दी अनुसारका प्रमुख...
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले एक सय दिन पार गरेको छ । सरकारले गरेका राम्रा र नराम्रा कामको विषयमा...
काठमाडौँ । देशमा सबैभन्दा उत्कृष्ट बैंक कुन हो ? यो प्रश्नको उत्तर त्यति सहज छैन । बैंकको वित्तीय विवरणमा त्यस्ता धेरै सूचकहरू हुन्छन् जसले बैंकलाई प्रतिस्पर्धी बैंकसँगभन्दा बलियो वा कमजोर...
काठमाडौँ । पछिल्लो समय भारतले नेपाली वस्तु निर्यातमा अवरोध सिर्जना गरेको छ । भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) को प्रमाण पत्र लिएर मात्र निर्यात गर्ने व्यवस्थाले निर्यातमा अवरोध आएको...
काठमाडौँ । लोकप्रिय पपस्टार धिरज राई यतिबेला एकल साँझको तयारीमा छन् । ‘धिरज राई लाइभ इन कन्सर्ट २०८१’ नाम दिइएको कन्सर्ट आगामी शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजना हुँदैछ । ...
विराटनगर । सुनसरीको देवानगञ्ज–१ मा रहेको मिलन कृषक समूहले व्यावसायिक भैंसी प्रबर्द्धन कार्यक्रममार्फत लगेको २९ लाख ४० हजार रुपैयाँ अनुदान दुरुपयोग भएको कोशी प्रदेश सभा अन्तर्गतको सामाजिक विकास समितिले आशङ्का...
सुर्खेत । जुम्लाको गुठीचौर गाउँपालिका–५, का मीनबहादुर भण्डारीको यो वर्ष झण्डै डेढ करोड रुपैयाँको स्याउ बिक्री गरे । भदौदेखि अहिलेसम्म काठमाडौँ र नेपालगञ्ज सहरमा उनको करिब ४५ टन स्याउ बिक्री...
मकवानपुर । बागमती प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक हुन सकेको छैन । प्रदेश संरचना स्थापनादेखि हालसम्म ४ मुख्यमन्त्रीको नेतृत्वमा ८५ जना मन्त्री भइसकेका छन् । केही त दुई–तीन पटक...
पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- सरकारको १ सय दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा पोखरामा बयान चलिरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको करिब ४ करोड रुपैयाँ बचत गोरखा मिडिया मार्फत अपचलन गरेको अभियोगमा...
काठमाडौँ । लामो समयदेखि अल्झिएको सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया टुङ्गोमा पुर्याउन सम्बन्धित दुई आयोगका पदाधिकारी चयनका लागि मापदण्ड निर्माण थालिएको छ । सरकारले टीआरसीको दुई आयोगमा पदाधिकारी सिफारिसका लागि गठन...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको पहिलो सय दिनभित्र गर्ने भनेका काममध्ये १८५ वटा काम सम्पन्न गरेको दाबी गरेका छन् । बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी...
विराटनगर । मोरङ धनपालनाथ गाउँपालिका–४ कर्सियाको उमागौरी कृषि सहकारी संस्थाको रकम हिनामिनामा संलग्न अञ्जला कोइरालाले अदालतलाई भ्रममा पार्न खोजेको आरएसडीसी लघुवित्तले जनाएको छ । अञ्जला सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश...
काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सो सहकारीबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । सोमबार र मङ्गलवार जिल्ला प्रहरी...
सरकार गठनको सय दिन पुगेको अवसरमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको सम्बोधन प्रिय दिदीबहिनी तथा दाजुभाइहरू, गएको असार ३१ गतेको दिन, जब मैले पदको सपथ लिँदै थिएँ, मैले कुनै...
काठमाडौँ । नेपाल फूलमा आत्मनिर्भर उन्मुखको भएको दाबी गरिँदै आए पनि यो वर्षको तिहारमा फूलको अभाव हुने आकलन गरिएको छ । बाढी पहिरोका कारणले फूल खेतीमा १२ करोड रुपैयाँ बराबर...
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन जारी गरेको छ । उक्त ऐन प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ । कर्णाली प्रदेशभित्रका स्थानीय तहबाट हुने...
काठमाडौँ । राजनीतिक स्थायित्व, संविधान संशोधन र विकासलाई प्राथमिकता दिने उद्घोषसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारको १०० दिन (मधुमास) गोलचक्करमै बितेको छ । असार १७...
यसै हप्ता वासिङ्टनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को भेला हुँदैछ । यो भेला व्यस्तता, तनाव र चुनौतीले भरिने निश्चित छ । भेलामा शीर्ष अर्थशास्त्रीहरूले चीनको आर्थिक सुस्तता, जर्मनीको मन्दी,...
काठमाडौँ । स्वास्थ्य बीमाबाट हुने उपचार रकमको दायरा बढाउने तयारीमा सरकार छ । सरकारी निकायबाट स्वास्थ्य बीमा उपचारको दायरा बढेमा बीमाको प्रिमियम रकम पनि बढ्ने देखिएको छ । नौ...
पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. सरकारको १०० दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १००...
आज २०८१ कार्तिक ६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ– सरकारको १०० दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १००...
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले मंगलबार सय दिन पूरा गरेको छ । योसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि आफ्नो कार्यकालको पहिलो सय दिन पूरा गरेका...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेकी छन् । २०८१ असार ३१ गते पदभार ग्रहण गरेकी मन्त्री भट्टराईले त्यो अवधिमा विभिन्न काम...
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवा परराष्ट्रमन्त्रीमा नियुक्त भएको १०० दिन पुगेको छ । उनले परराष्ट्रमन्त्रीको हैसियतमा पहिलो विदेश भ्रमणका लागि भारतलाई रोजिन् । उनी भदौ २ गते...
काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालयको सय दिनको कार्यप्रगति खासै उल्लेख्य देखिँदैन । तर मन्त्रालयका अधिकारीहरू भने निकै उल्लेखनीय प्रगति भएको बताउँदै आएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले...
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा रहेका १० वटा विषयगत समितिहरूको बैठक बस्न नसकेपछि चासो राखेका छन् । मंगलबार सभामुख घिमिरेले कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया,...
काठमाडौँ । पछिल्लो पटक रुस र युक्रेनबिच युद्ध सुरु भएको साढे दुई वर्षभन्दा पनि लामो समय बितिसकेको छ । युद्धका कारण ठुलो सङ्ख्यामा दुवै राष्ट्रका सैनिकले जीवन गुमाइसकेका छन् ।...
काठमाडौँ । गृहमन्त्रीको जिम्मेवारी पाएको पहिलो दिनदेखि नै रमेश लेखकले लगातार गरेको बाचा थियो– नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ ऐनको मस्यौदा तीन महिनामा संसद्मा दर्ता गराउँछु । भदौ २९...