गसिप
बलिउडकी डान्सिङ क्विन भनिने माधुरी दिक्षित आज आफ्नो ५५ औँ जन्मदिन मनाइरहेकी छिन् । माधुरी आफ्नो समयकी सबैभन्दा सुन्दर र क्षमतावान् नायिकामध्ये एक थिइन् । उनको सुन्दरताको जादु अहिलेसम्म चल्ने गर्छ । माधुरी दिक्षितको अभिनय र नृत्यबारे त धेरै कुरा सुन्नुभएको होल...
आमिर खानकी छोरी आइरा खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । आइराले सामाजिक सञ्जालमा फोटो राख्ने बित्तिकै त्यो चर्चाको विषय बन्ने गर्छ । हालै आइराले आफ्नो २५ औँ जन्मदिनका तस्बिर सेयर गरेकी थिइन् जसमा उनले बिकिनी लगाएको देख्न सकिन्थ्यो । आइरालाई बिकिनीमा देखेर...
बलिउडका सुपर स्टार सलमान खानका भाइ तथा अभिनेता–निर्देशक सोहेल खान र उनकी श्रीमतीले विवाहको २४ वर्षपछि सम्बन्धविच्छेद गरिरहेका छन् । १३ मे शुक्रबारमा सोहेल र सीमालाई फेमिली कोर्ट बाहिर देखिएको थियो । उनीहरुको सम्बन्धविच्छेदको चर्चा चलिरहेका बेला, यी द...
बलिउड अभिनेत्री मुमताजले हालै एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा आफ्नो विवाहेत्तर सम्बन्धबारे खुलेर कुराकानी गरेकी छिन् । मुमताजका अनुसार उनको अफेयर श्रीमान् मयुर मधवानीको अफेयरपछि सुरु भएको थियो । ममुताजले मयुर माधवानीसँग विवाह गरेकी थिइन् र त्यसपछ...
बलिउडकी ग्ल्यामर गर्ल कट्रिना कैफको विषयमा विभिन्न खबर भारतीय सञ्चार माध्यममा आइरहेका छन् । ती सञ्चार माध्यमका अनुसार कट्रिना कैफ गर्भवती भएकी छिन् । उनको गर्भ दुई महिनाको भइसकेको पनि बताइँदै छ । तर यो खबर मात्र एक अफवाह भएको बताइएको छ । कट्रिना आफैँले यो...
बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेट टोलीका उपकप्तान केएल राहुलको विवाहको खबरमा उनका पिता सुनील शेट्टीले आफ्नो प्रतिक्रिया दिएका छन् । सुनिलले आफ्नो छोरीको बिहे एक दिन अवश्य हुने र आफूलाई केएल राहुल मनपर्ने बताएका हुन् । उनले थपे, ‘आथिया मेरी छोरी...
बलिउड नायिका अनन्या पाण्डेले हालै सोसल मिडियामा एउटा भिडियो सेयर गरिन् जसमा उनी फराह खानसँग देखिएकी छिन् । भिडियो सुरु हुने बित्तिकै अनन्याले आफ्नो परिचय दिन सुरु गर्छिन् । यसैबीच फराह बीचमा आउँछिन् र भन्छिन्, ‘अनन्या, अनन्या तिमीले ‘खा...
द कपिल शर्मा शोका प्रमुख पात्र कृष्णा अभिषेकले हालै एउटा पोडकास्टका बेला आफ्ना मामा गोबिन्दाबारे भावुक मेसेज सेयर गरेका छन् । कृष्णालाई उनी र उनका मामाबीचको सम्बन्धबारे सोध्दा उनले आफ्ना मामालाई असाध्यै मिस गर्ने बताए । साथै कृष्णाले गोबिन्दाले पनि आफूलाई मिस...
बलिउड नायिका नुसरत भारुचा आफ्नो आउँदो फिल्मका लागि ट्रोल भइरहेकी छिन् । फिल्मको नाम हो जनहितमा जारी । यो फिल्मले कण्डमप्रति मानिसलाई जागरुक बनाउँछ, फिल्ममा नुसरत भारुचा सेल्सगर्ल बनेकी छिन् । जसले कण्डम बेच्छिन् र मानिसहरुलाई यसबारे जागरुक बनाउने काम गर्छिन् ...
बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीको एउटा तस्बिर पछिल्लो समय चर्चाको केन्द्र बनेको छ । सोसल मिडियामा प्रकाशित एउटा तस्बिर भाइरल भएपछि अभिनेतको स्वास्थ्यको विषयमा विभिन्न प्रकारका अफवाह उडिरहेका छन् । तर अब मिथुनका छोरा मिमोह चक्रवर्तीले आफ्ना पिताको स्वास्...
आलिया रणबीरको विवाहमा रणबीरले सासु आमाबाट निकै महँगो उपहार पाएका छन् । भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार आलियाकी आमा सोनी राजदानले रणबीरलाई २.५ करोड भारुको घडी उपहार दिएकी छिन् । घडी निकै नै विशेष भएको र कुनै ब्रान्डको लिमिटेड एडिशन भएको घड...
रणबीर–आलियाको विवाहमा ७ नभई ६ वटा मात्रै बचन लिइएको छ । आलियाका पिता महेश भट्टलाई पण्डितले दिँदै गरेको एउटा बचनमा आपत्ति थियो, त्यसैले उनले आलियालाई सोचेर बुझेर मात्रै वचन दिन भने । त्यसैले विवाहमा ७ को साटो ६ वटा बचन मात्रै लिइयो । पिता महे...
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशित फिल्मको गीत आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ...
चर्चित हास्य कलाकार मनोज गजुरेलले टुँडिखेलमा दर्शक हसाउने भएका छन् । गजुरेलले नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने ‘सेलेब्रेसन’ कार्यक्रममा विभिन्न हास्य प्रस्तुति दिने भएका हुन् । ओम नेपाल मिडिया र ओशो तपोव...
बलिउडकी नायिका आयशा टाकिया र उनका श्रीमान् फरहान आजमी हालै गोवा एयरपोर्टमा दुर्व्यवहारको शिकार भए । यो कुराको जानकारी फरहान आफैंले सोसल मिडियामा पोस्टमार्फत् जानकारी दिए । पोस्टमा उनले एयरपोर्टमा भएका सिक्योरिटी अफिसरले उनीमाथि दुर्व्यवहार गरेको बताए । यद्...
टिभीमा नयाँ कमेडीको शोको घोषणा भएको छ । निर्माताले त्यहि च्यानलमा ‘इन्डियाज लाफ्टर च्यालेन्ज’ लिएर आइरहेका छन् जसका कपिल शर्माको शो प्रसारण हुने गर्छ । कपिल शर्माका लागि यो खतराको घण्टी हो भनेर धेरैले बताइरहेका छन । यी दुई शोबीच तगडा प्रतिस्पर्धा...
जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा हास्य कलाकार दमन रुपाखेती पनि अटाउने भएका छन् । जीतुले शोमा दमन पनि समेट्न लागेको जानकारी दिए । ‘दमनलाई पनि शोमा समेट्ने प्रयास गर्दैछु’ जीतुले भने, ‘पहिले टीभी फिक्स गरौ । त्यसपछि कला...
लकअपकी सबैभन्दा चर्चित र बोल्ड कैदी पुनम पाण्डे आजकाल लाइमलाइटमा छाएकी छिन् । वास्तवमा पुनम पाण्डेले चार्जशिटमा आएपछि दर्शकलाई बचन दिएकी थिइन् कि यदि उनलाई धेरै भोट दिएर जोगाइयो भने उनी आफ्नो क्यामराको अगाडि आफ्नो टिशर्ट उतार्नेछिन् । पुनमको यो कुरा सुनेर उन...
चर्चित हास्य कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेड लाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा ...
बलिउड अभिनेता सलमान खान हालै अनन्या पांडेसँग आइफाको पत्रकार सम्मेलनमा देखिए । यतिबेला सलमानले अनन्यासँगै ठट्टा गरेका छन् । उनले अनन्यालाई ठ्याक्कै बाउजस्तै भएको प्रतिक्रिया पनि दिएका छन् । कार्यक्रमका उद्घोषक मनिष पलले सलमानसँग अनन्यालाई एउटा टिप दिने भने ...
बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले हालै सोसल मिडियामार्फत् सलमानमाथि अप्रत्यक्ष रुपमा केही आरोप लगाएकी छिन् । उनले आफ्नो पोस्टमार्फत् कसैको नाम नलिई बलिउडका हार्वे वेनस्टेनलाई धम्की दिएकी छिन् । साथै, उनले ऐश्वर्या राय बच्चनको नाम पनि लिएकी छिन्...
कपिल शर्मा शोकी चर्चित पात्र मध्येकी एक सुमोना चक्रवर्तीले कपिल शर्मा शो छोडेकी हुन् कि भन्ने हल्ला चलेको छ । एक भारतीय सञ्चार माध्यमले यो कुरा बताएको छ । वास्तवमा सुमोनाको नयाँ शोको प्रोमो सार्वजनिक भएपछि उनले आफूले प्रस्तुती दिँदै आएको द कपिल शो छोडेकी ह...
अभिनेता आमिर खानले केही वर्ष अघि फिल्ममा काम नगर्ने निर्णय लिएका थिए । उनले कुनै फिल्ममा अभिनय नगर्ने र फिल्म पनि निर्माण नगर्ने निश्चित गरेका थिए । अभिनेताले यो कुरा एक भारतीय समाचार च्यानलको कार्यक्रममा गरेका थिए । आमिर खानका अनुसार उनले बलिउड छोड्ने निर्णय य...
बलिउडको क्लासिक लभ स्टोरी हिरा रांझामा हिरा बनेकी प्रिया राजवंशको जिन्दगी कुनै पनि परी कथा भन्दा कम थिएन । शिमलाको सुन्दर उपत्यकामा जन्मिएकी प्रिया, पढाइका लागि अचानक लन्डन पुगिन् । त्यहाँ एक फोटोग्राफरले उनको तस्बिर खिचे जसले बलिउडमा हलचल नै मच्चाइदियो र त्यो एउटा तस्...
बलिउड नायिका श्रद्धा कपुर र रोहन श्रेष्ठ छुट्टिएको अफवाह शुक्रबार बिहानैदेखि चलिरहेको छ । यसैबीच श्रद्धाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छिन् । आफ्नो फोटोमा उनले क्याप्सन लेखेकी छिन्, ‘थप सुनाऊ ???’ । श्रद्धाका भाइले ...