बारा । बिहीबारदेखि सिमरा रंगशालामा शुरु भएको १३ औ जीतपुरसिमरा गोल्डकपमा आयोजक नव–जनजागृती यूवा क्लब भरतपुर फुटबल क्लबसँग ३–१ को अन्तरले पराजित भएको छ । घरेलु मैदानमा पहिलो दिन भएको खेलमै आयोजक समुह प्रतियोगिताबाट निरीह भएर ...
विराटनगर । विराटनगरमा आजदेखि सुरु भएको सातौँ संस्करणको विराट गोल्डकपको उद्घाटन खेलमा घरेलु टिम विराटनगर विजयी भएको छ । विभागीय नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै आयोजक विराटनगर सिटीले प्रतियोगितामा...
विराटनगर । विराटनगरको सहिद रंगशालामा आजदेखि विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । अहिले उद्घाटन समारोह चलिरहेको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् ।...
लिसबन । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नयाँ इतिहास रच्ने नजिक रहेका छन् । बिहीबार लिख्टेन्सटाइनविरुद्ध हुने युरो २०२४ को छनोट खेलमा सहभागी भए उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै...
बर्लिन । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले मात्र ३४ वर्षको उमेरमा सक्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल र रियल मड्रिडका पूर्व खेलाडीले क्लब करियरका दौरान नौवटा उपाधि जितेका...
सिमरा। मोफसल कै सर्वाधिक १० लाख राशि पुरस्कारको जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुदैँछ । खेलमा ए डिभिजनका पाँचवटा क्लबसहित मोफसलका १० चर्चित टिमहरूको सहभागिता रहने आयोजक...
काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु भएको छ । उद्घाटन खेल नेपाल र लाओसबीच भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई...
काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लावसमाथि जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले हराएको हो...
काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले लाओस्बीविरुद्ध २-० को अग्रता कायम गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलमा नेपालले लावसविरुद्ध २-० गोलको अग्रता कायम...
काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले पहिलो हाफमा लाओस्बीविरुद्ध अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलमा नेपालले लावसविरुद्ध पहिलो हाफमा १-० गोलको अग्रता बनाएको...
काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले लाओस्बीविरुद्ध अग्रता बनाएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि अनन्त तामाङले गोल गरेका हुन् । उनले...
काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र लाओस्बीचको खेल सुरु भएको छ । दशरथ रंगशालामा नेपाल र लावसबीचको खेल बुधबार साँझ ६ बजेदेखि सुरु भएको हो...
काठमाडौँ । लाओसविरुद्धको खेलमा नेपालका दुई खेलाडीले डेब्यु गर्ने भएका छन् । दशरथ रंगशालामा साँझ ६ बजे हुने खखेलमार्फत् नेपाली टीममा नवीन लामा र सनिष श्रेष्ठले डेब्यू गर्न लागेका हुन्...
टोगो । इमानुएल एडेबायोरले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सन् २००६ मा मानाकोबाट प्रिमियर लिग क्लब आर्सनल आइपुगेका टोगोका स्ट्राइकरले टोलीका लागि ६२ गोल गरेका थिए । ३९ वर्षीय...
पेरिस । किलियान एम्बाप्पे फ्रान्सको राष्ट्रिय टोलीका नयाँ कप्तान नियुक्त भएका छन् । गत जनवरीमा टोटनहमका गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएसँगै पेरिस सेन्ट जर्मेनका फरवार्डलाई नयाँ कप्तान घोषणा...
बुटवल । मनाङ मर्स्याङ्दी क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश भएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २-१...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले छोटो समयको तयारी चुनौतीपूर्ण भएको र त्यसलाई स्वीकार गरेर घरेलु मैदानमा आयोजना हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने बताएका...
काठमाडौँ । बुधवारदेखि घरेलु मैदानमा हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको छनोट भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दै प्रतियोगिताको...
विराटनगर । कोशी प्रदेशको नामाकरणसँगै अशान्त बनेको कारण विराटनगरमा आयोजना हुने विराट गोल्ड कपमा भारतको एउटा क्लब सहभागी नहुने भएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस्तो जानकारी...
बार्सिलोना । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनसँगको करार नवीकरण नगर्ने चर्चाबीच उनी पुरानो क्लब बार्सिलोना फर्कने चर्चा सुरु भएको छ । फ्रान्सका सञ्चारमाध्यमहरूमा प्रकाशित रिपोर्टअनुसार पीएसजीसँग मेस्सीको...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि ‘प्राइम मिनिस्टर थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता हुने भएको छ । चैत सम्म चल्ने फुटबल प्रतियोगितामा नेपाल, भुटान र लावसबीच...
काठमाडौँ । साफ यु–१७ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता सोमबारबाट बंगलादेशमा सुरु हुँदैछ । ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल...
एजेन्सी पेरिस । सन् २०२१ को अप्रिलपछि पेरिस सेन्ट जर्मेन पहिलोपटक आफ्नो घरेलु मैदानमा पराजित भएको छ । आइतबार राति भएको खेलमा रेनले पीएसजीलाई यो सिजनमा दोस्रोपटक पराजित गर्न सफल...
बार्सिलोना । फ्रांक केइसीले खेलको इन्जुरी समयमा नाटकीय गोल गरेपछि आइतबार राति भएको एल क्लासिकोमा बार्सिलोनाले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई २–१ गोलले पराजित गरेको छ । जीतसँगै ला लिगाको शीर्ष...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत १ गते नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक र गोलकिपर प्रशिक्षकको नियुक्ति दियो । नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटवाल नियुक्त...
साउदी अरब । क्रिस्टियानो रोनाल्डोले ३० यार्ड टाढाबाट गरेको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले अल नासरले साउदी प्रो लिगमा पुनरागमन जीत निकाल्न सफल भएको छ । शनिबार भएको खेलमा अल नासरले...
मिलान । ज्लाटान इब्राहिमोविच इटालियन सिरिए ए मा गोल गर्ने सबैभन्दा बुढो खेलाडी बनेका छन् । उडिनेसेसँग ३–१ को हार बेहोर्ने क्रममा पेनाल्टीबाट गोल गर्दै इब्राहिमोविचले सो कीर्तिमान बनाउन सफल...
लण्डन । छ गोलको थ्रिलरमा प्रिमियर लिगको पुछारमा रहेको साउथह्याम्पटनले पुनरागमन गर्दै टोटनहम हटस्पर्सलाई बराबरीमा रोक्न सफल भएको छ । जेम्स वार्ड प्राउसले खेलको इन्जुरी समयमा गोल गर्दै सेन्ट्सलाई अंक...
म्यानचेस्टर । अर्लिङ हालान्डले पाँच दिनमा दोस्रो ह्याट्रिक गर्दा म्यानचेस्टर सिटीले बर्नलीमाथि गोल वर्षा गरेको छ । शनिबार राति एतिहाद स्टेडियमा भएको खेलमा सिटी ६–० गोलले विजयी हुँदै एफए कपको...
रुपन्देही । रुपन्देहीमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ आजदेखि सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित गरेको...
बुटवल । जिल्ला फुटबल सङ्घ रुपन्देहीको आयोजनमा बुटवलमा आजदेखि सुरु २२ औँ संस्करणको तिलोत्तमा गोल्ड कपको सुरु भएको छ । बुटवल–११ देव नगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन खेलमा सुदूरपश्चिम जित...
विराटनगर । पहिलो पटक सहभागी जनाएको झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साविक विजेता सिरहा...
काठमाडौँ । दीपक गुरुङले इन्जुरी समयमा गोल गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा पाँचौँ खेलबाट दोस्रो जित निकाल्दा अर्को खेलमा अर्को विभागीय टोली...
लण्डन । यूईएफएले युरोपा लिग फुटबलको क्वाटरफाइनलको ड्र सार्वजनिक गरेको छ । यूईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले कीर्तिमानी विजेता टोली स्पेनिस क्लब सेभियालाई प्रतिद्वन्द्वी पाएको...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१७ महिला च्याम्पियनसिपका लागि बंगलादेश जाँदै गरेको यू–१७ राष्ट्रिय महिला टोलीलाई बिदाइ गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उनीहरुको बिदाइ...
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलका लागि एनकोटो सिनोस मसोआबीले एक...
काठमाडौँ । आखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी सबै पदहरू भोलेन्टियर हो । उनीहरू सबैले एन्फामा नेपाली फुटबलको विकासका लागि भनेर भोलेन्टियर पद सम्हालेका हुन् । तर, पछिल्लो समय एन्फाले...
काठमाडौँ । यसै सिजन बढुवा हुँदै स्टार खेलाडीलाई अनुबन्ध गरेको चर्च ब्वाईज युनाईटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा शुक्रवार गोलरहित बराबरी खेल्दै...
विराटनगर । साबिक विजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल...
किगाली । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्विस नागरिक हुन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध...
भोजपुर । यही चैत १० देखि भोजपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा नेपालसहित बाहिरी दुई टोली सहभागी हुने भएका छन् । प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाकै प्रतिष्ठित...