काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बुले शुक्रबार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका छन् । नेपालमा जारी ...
काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतमा भाग लिन बङ्गलादेश पुगेको नेपाली टोली नेपाल फर्किएको छ । नेपाली टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह तथा राष्ट्रिय महिला फुटबल टोलीकी म्यानेजर...
धनगढी । मनाङ मर्स्याङ्दी क्लब छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ...
काठमाडौँ । पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ । प्रारम्भिक टोली अहिले अभ्यासमा व्यस्त रहँदा नेपालको लक्ष्य बलियो प्रतिद्वन्द्वी विरुद्ध सुखद...
विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । ...
बर्लिन । जर्मनीलाई पराजित गर्दै नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोको नेतृत्वमा बेल्जियमले लगातार दोस्रो जीत हासिल गरेको छ । मैत्रिपूर्ण खेलमा बेल्जियम ३–२ गोलले विजयी बनेको हो । यसअघि शुक्रबार युरो...
काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री थ्रिनेसन्स कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । मंगलबार भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । योसँग नेपालले भुटानविरुद्ध आफ्नो...
काठमाडौं । नेपाली फुटवल टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् । भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् । विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको...
ढाका । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बङ्गलादेशसँग बराबरी खेलेको छ । बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले बङ्गलादेशसँग...
सिमरा । सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा...
विराटनगर । पाहुना टोली भारतस्थित केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता...
कैलाली । धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’को आजको खेलमा सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोलले पराजित गरेको छ । ...
काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री थ्रिनेन्स कपमा नेपालले भुटानविरुद्ध बराबरी गोल फर्काएको छ । दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काएका हुन् । ...
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले गोल खाएको छ । मंगलबार दशरथ रंगशालमा जारी खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरेका हुन् । यससँगै नेपाल १–० ले...
आम्सटर्डाम । फ्रान्सविरुद्धको हारबाट पुनरागमन गर्दै नेदरल्याण्डले युरो २०२४ को छनोट खेलमा पहिलो जीत हासिल गरेको छ । डच टोलीले १० खेलाडीमा सीमित जिब्राल्टारलाई ३–० गोलले हराएको हो । ...
डब्लिन । बेन्जामिन पाभार्डको एक मात्र गोलको मद्दतले फ्रान्सले युरो २०२४ को छनोट खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई पराजित गरेको छ । छनोटमा फ्रान्सको लगातार दोस्रो जीत हो । पहिलो...
विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१...
धनगढी । मनाङ मर्स्याङ्दी क्लब छैटौँ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा बागमती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान...
काठमाडौँ । अखिल नेपाल फुटबल संघले वुमन्स ओलम्पिक फुटबल टुर्नामेन्ट पेरिस २०२४ अर्न्तगत एसियन क्वालिफायर राउन्ड एक का खेलहरू सञ्चालन गर्ने भएको छ । यही चैत २२ र २५ गते नेपाल र...
विराटनगर । विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनल खेल आज सोमबारबाट सुरू हुदैछ । विराटनगरस्थित सहिद मैदानमा सुरू हुने राीत्रकालिन विराट गोल्डकपमा सोमबार राती ६ः४५ बजे पहिलो सेमिफाइनल खेल...
लण्डन । क्लबमा आएको १६ महिनापछि म्यानेजर एन्टोनिओ कोन्टेले आपसी सहमतिमा टोटनहम हटस्पर्सबाट बिदा भएका छन् । साउथह्याम्पटनविरुद्धको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा कोन्टेले स्पर्सका खेलाडीहरूलाई ‘स्वार्थी’ भएको आरोप लगाउनुका...
काठमाडौँ । साबिक विजेता इटालीले पहिलो खेलमा इंग्ल्याण्डसँग बेहोरेको हारबाट पुनरागमन गर्दै माल्टालाई पराजित गरेको छ । समूह सी अन्तरगतको खेलमा इटाली २–० गोलले विजयी बन्यो । माटेओ रेटेगुईले...
लण्डन । इंग्ल्याण्डले युक्रेनलाई हराउँदै युरो २०२४ को छनोटमा अपराजित यात्रालाई कायम राखेको छ । समूह सी अन्तरगतको वेम्ब्ले मैदानमा भएको खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी भएको हो । ...
लिजबन । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले युरो २०२४ को छनोट खेलमा लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ । समूह जे अन्तरगतको आइतबार राति भएको खेलमा पोर्चुगल ६–० गोलले...
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई...
काठमाडौँ । यू–१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाल रसियासँग पराजित भएको छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल रसियासँग ३–० गोलले पराजित भएको हो। प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र...
विराटनगर । सातौँ संस्करणको विराट गोल्डकपको अन्तिम क्वार्टरफाइनल* खेल सुरु भएको छ । विराटनगरस्थित सहिद मैदानमा आज ६ः४७ बजेबाट ‘ए’ डिभिजन क्लब संकटा र भारतको लुका सकरबीच खेल सुरु भएको...
लण्डन । म्यानचेस्टर सिटीले स्टार स्ट्राइकर अर्लिङ हालान्डलाई सुधारिएको नयाँ करार अफर गर्ने तयारी गरेको छ । रियल मड्रिडले हालान्डमाथि नजर राखिरहँदा सिटीले यस्तो निर्णय गरेको हो । द सन...
विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा...
काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसले भुटानमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । शनिबार भएको खेलमा लाओस २–१ गोलले विजयी भएको हो । बोउनफाचान बोउनकोङले खेलको तेस्रो मिनेटमा...
धनगढी । विदेशी टोली जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लव छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । प्रतियोगिताको तेस्रो दिन भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सटआउटमा ३–०...
काठमाडौं । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक युलियन नागेल्समन बर्खास्तीमा परेका छन् । पछिल्लोपटक बायर लेभरकुसेनसँग २–१ ले पराजित भएको खेलमा ३५ वर्षीय नागेल्समनले बायर्नको प्रशिक्षण गरेका...
स्वीडेन । रोमेलु लुकाकुको ह्याट्रकको मद्दतले बेल्जियमले युरो २०२४ को छनोट खेलमा स्वीडेनमाथि सहज जीत हासिल गरेको छ । ज्लाटान इब्राहिमोविच स्वीस टोलीमा फर्किएको खेलमा लुकाकु हाबी बनेका हुन् । ...
पेरिस । किलियान एम्बाप्पेले फ्रान्सको कप्तानको रुपमा सुखद् सुरुवात गरेका छन् । शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुईको गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४–० को शानदार जीत हासिल...
विराटनगर । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले...
नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो ।...
विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी सातौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा आज त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । रात्रिकालीन गोल्ड कप आज राती ७ बजे...
सिमरा । बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औँ जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज वीरगन्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीबीच खेल हुने भएको छ । आयोजक नवजनजागृति...
लिसबन । क्रिस्टियानो रोनाल्डो पुरुषतर्फको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । बिहीबार युरो २०२४ को छनोटमा लिख्टेन्सटाइनविरुद्ध १९७ औँ खेल खेल्दै रोनाल्डोले सो कीर्तिमान बनेका हुन्...
नेपल्स । ह्यारी केन राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता बन्दा १० खेलाडीमा सीमित इंग्ल्याण्डले युरो २०२४ को छनोटमा विजयी सुरुवात गरेको छ । इटालीमा इंग्ल्याण्डले सन् १९६१ पछि पहिलोपटक जीत...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडी विदेश पलायन भएका छन् । टोलीका महत्त्वपूर्ण सदस्य रहेका सुजल श्रेष्ठ र रजिन धिमाल बिहीबार अस्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् । राष्ट्रिय...