लिसबन । साडियो मानेले दुई गोल गर्दा ब्राजिल सेनेगलसँग मैत्रिपूर्ण खेलमा पराजित भएको छ । मंगलबार राति पोर्चुगलको लिसबनमा भएको खेलमा ब्राजिल २–४ गोलले पराजित बन्यो । खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । ...
ओस्लो । अर्लिङ हालान्डको दुई गोलको मद्दतले नर्वेले युरो २०२४ छनोट खेलमा साइप्रसमाथि ३–१ को सहज जीत हासिल गरेको छ । खेलको १२ औँ मिनेटमा ओला सोलबोकेनको गोलको मद्दतले...
रेकिभिक । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २ सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो पुरुष खेलाडी बनेका छन् । युरो २०२४ छनोट अन्तरर्गत आइसल्याण्डविरुद्धको खेलमा रोनाल्डोले यो कीर्तिमान बनाएका हुन् । ...
काठमाडौं । साविक विजेता फ्रिडम फाइटरले दोश्रो वडाअध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चावहिल स्पोर्टस क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क चावहिल मैदानमा भएको...
नेदरल्याण्ड । इटालीले युईएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ । घरेलु टोली नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटाली नेसन्स लिगमा तेस्रो भएको हो । आइतबार राति भएको...
रोटरडाम । क्रोएसियालाई पेनाल्टीमा हराउँदै स्पेनले नेसन्स लिगको उपाधि हात पारेको छ । ड्यानी कार्भाहालले अन्तिम पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै स्पेनलाई ५–४ को जीत दिलाए । यसअघि उनाई सिमोनले...
ओस्लो । खेलको अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गर्दै स्कटल्याण्डले नर्वेविरुद्ध उत्कृष्ट पुनरागमन गर्न सफल भएको छ । २–१ को जीत हासिल गर्दै स्कटल्याण्डले युरो २०२४ छनोटमा आफ्नो शत...
लिसबन । क्रिस्टियानो रोनाल्डोको १ सय ९९ औँ अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलले बोस्यिना–हर्जगोभिनामाथि सहज जीत हासिल गर्दै युरो २०२४ को छनोटमा आफ्नो विजयी यात्रा कायम राखेको छ । शनिबार राति भएको...
बार्सा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी पोल्यान्डसँग पराजित भएको छ । घरेलु टोली पोल्यान्डसँग प्रतिस्पर्धामा उत्रिएको जर्मनी १–० ले पराजित भएको हो । जर्मनीको पराजयका लागि पोल्यान्ड ज्याकव किविओरले...
काठमाडौँ । यूईएफए नेशन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि स्पेन र क्रोएसिया भिड्ने भएका छन् । स्पेनले बिहीबार राति खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इटालीलाई २—१ गोलले हराउँदै फाइनलमा स्थान...
बेइजिङ । कप्तान लियोनेल मेस्सीले आफ्नो करियरकै सबैभन्दा चाँडो गोल गर्दा अर्जेन्टिनाले अस्ट्रेलियामाथि सहज जित हासिल गरेको छ । बिहीबार चीनको बेइजिङमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २–० गोलले विजयी भएको...
काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली टोली बिहीबार फिलिपिन्ससँग १—० गोलले पराजित भएको छ । उक्त खेल फिलिपिन्सको घरेलु मैदानमा खेलिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगको नयाँ (सन् २०२३/२४) सिजन म्यानचेस्टर सिटी र बर्नलीबीचको खेलबाट सुरु हुनेछ । म्यानचेस्टर सिटी प्रिमियर लिगको विजेता क्लब हो भने बर्नली यसै वर्ष प्रिमियर लिगमा...
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिरमा आयोजना हुने भएको छ । प्रतियोगिता मंसिर ९ देखि पुस २१ गतेसम्म सञ्चालन हुने जानकारी आयोजक नेपाल स्पोर्टस...
काठमाडौं । क्रोएसिया यूईएफए नेशन्स कपको फाइनलमा पुगेको छ । क्रोएसियाले बुधबार राति खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई ४—२ गोलले हरायो । निर्धारित समयको खेल २—२ गोलको बराबरीमा सकिएपछि...
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको आगामी (सन् २०२३/२४) सिजनको खेल तालिका बिहीबार सार्वजनिक गरिने भएको छ । स्थानीय समय अनुसार, बिहीबार विहान नौ बजे खेल तालिका सार्वजनिक गरिने समाचारमा...
काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध हुने भएपछि पछिल्लो समय अमेरिकी क्लब इन्टर मियामी चर्चामा छ । इन्टर मियामीमा आबद्ध हुनुअघि ३५ वर्षीय मेस्सीले युरोपकै चर्चित क्लबहरूबाट व्यावसायिक फुटबल...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार फिलिपिन्ससँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ४ः४५ बजे सुरु हुनेछ । भारतमा आयोजना हुने...
मड्रिड । रियल मड्रिडले इंग्ल्याण्डका युवा मिडफिल्डर जुड बेलिङहमलाई बोरुसिया डर्टमण्डबाट अनुबन्ध गरेको छ । उनीसँग रियलले ६ वर्षको करार सम्झौता गरेको हो । स्पेनिस महारथिले १९ वर्षीय खेलाडीका...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी इजरायली क्लबबाट व्यवसायिक फुटबल खेल्ने भएकी छन् । सावित्राले व्यवसायिक फुटबल खेल्न इजरायलको हापोएल रानानासँग सम्झौता गरेको समाचारमा जनाइएको छ...
पेरिस । लियोनेल मेस्सीलाई अनुबन्ध गर्न असफल भएपछि साउदी अरबको अल–हिलालले अब पेरिस सेन्ट जर्मेनका अर्का सुपरस्टार नेयमारलाई भित्र्याउने प्रयास सुरु गरेको छ । मेस्सी अल–हिलाल छाडेर एमएलएस क्लब इन्टर...
ब्युनर्स आयर्स । फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ । अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । निकै...
काठमाडौँ । साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल...
काठमाडौँ । एकातिर पुराना र स्थापित क्लबहरू थिए । आठ पटक उपाधि जितेको मनाङ मर्स्याङ्दी क्लब, पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लब अनि, चार पटक उपाधि चुमिसकेका न्यु रोड टिम...
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएको छ । चर्च ब्वाइज युनाइटेड क्लबले अन्तिम चरणको खेलअघि नै उपाधि जितिसकेको थियो । ‘बी’ बाट माथिल्लो डिभिजनमै उक्लिएकै सिजन ‘ए’ डिभिजन...
काठमाडौँ । म्यानचेस्टर सिटीले शनिबार राति च्याम्पियन्स लिगको उपाधि जितेसँगै यो सिजन ‘ट्रेबल’ जित्न सफल भएको छ । फुटबलमा ‘ट्रेबल’ भनेर सामान्य रूपमा तीनवटा उपाधि जित्नुलाई बुझिन्छ । तर, वास्तविक...
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको उपाधि शनिबार राति इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले जित्यो । त्यो जितपछि म्यानचेस्टर सिटी र प्रशिक्षक पेप ग्वार्डिओलाले गतिलै चर्चा बटुलिरहेका छन् । किनभने,...
काठमाडौँ । युरोपियन ब्यवसायीक लिग फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले शनिबार राति खेलिएको फाइनलमा इटालियन सिरिए क्लब इन्टर मिलानलाई १-० गोलले...
काठमाडौँ । शनिबार राति इन्टर मिलानविरुद्ध फाइनल खेलमा उत्रिँदा म्यानचेस्टर सिटी इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्दै यो सिजन ट्रेबल पूरा गर्ने सोचमा हुनेछ । फाइनल खेल इस्तानबुलको एटाटुर्क ओलम्पिक...
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदै छ । अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लिगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा...
काठमाडौँ । तनावपूर्ण खेलमा च्याम्पियन चर्च ब्वाईजसँग स्तब्ध खुमलटार युथ क्लब सहिद स्मारक ए डिभजिन लिगको रेलिगेशनमा पर्दा अर्को खेलमा फ्रेण्ड्सले विभागीय टोली एपिएफ क्लबलाई पराजित गर्दै रेलिगेशन संकट टारेको...
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको पछिल्लो महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले शुक्रबार महिलातर्फको नयाँ वरीयता सार्वजनिक गरेको हो । पछिल्लो वरीयतामा नेपाल...
काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ । जारी सिजनको ‘ए’ डिभिजन लिग उत्तरार्धमा पुगेपछि मुख्य प्रायोजकको टुंगो लागेको हो ।...
काठमाडौँ । स्थापनाको हिसाबले नेपालको व्यवसायियक लिगभन्दा पनि निकै कान्छो हो, साउदी अरेबियाको व्यवसायी फुटबल लिग । नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन लिग सन् १९५४ बाट सुरु भएको हो ।...
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ ३० गतदेखि सुरु हुने भएको छ । चावहिल स्पोर्टस क्लब र चारुमति युवा...
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले यसै वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा महिला विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता आगामी जुलाई २० देखि अगस्त २० तारिखसम्म सञ्चालन...
काठमाडौं । इङ्ल्यान्डका १९ वर्षीय युवा मिडफिल्डर हुन्, जुड वेलिङ्घम । सानै उमेरमा उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य पनि बनिसकेका छन् । हाल उनी जर्मन क्लब बोरुसिया डर्टमन्डबाट ब्यवसायीक...
काठमाडौं । इङ्लिस क्लब वेस्ट हामले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । वेस्ट हामले बुधबार राति खेलिएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २—१ गोलले हराउँदै युरोपा कन्फरेन्स लिगको उपाधि...
काठमाडौँ । साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधवार हिमालयन शेर्पामाथि ३–१ को जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा...
काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा नेपाली टोली घरेलु टोली म्यानमारसँग पराजित भएको छ । याङ्गोलस्थित रंगशालामा मंगलबार राति भएको खेलमा म्यानमारले नेपाललाई...
लण्डन । प्रिमियर लिग क्लब टोटनहम हटस्पर्सले एन्ज पोस्टेकोग्लुलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । उनीसँग क्लबले चार वर्षको करार सम्झौता गरेको हो । यसअघि ५७ वर्षीय म्यानेजरले लगातार...