काठमाडौँ । हाल बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेल बिहीबार आयोजक राष्ट्रसँग खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित रंगशालामा खेलिने छ । खेल साँझ ५ बजेर ४५ मिनेटमा सुरु ...
काठमाडौँ । साउदी अरेबियाको व्यवसायीक लिग क्लब अल नासरलाई नयाँ खेलाडी दर्ता गराउन प्रतिबन्ध लगाइएको छ । चर्चित पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोही क्लबबाट व्यवसायीक लिग खेल्छन् । नाइजेरियाका...
काठमाडौँ । मेजर लिग सकर (एमएलएस) खेल्न अमेरिकी क्लब इम्टर मियामीमा आबद्ध भएका अर्जेन्टिनी स्टार लियोनल मेसी अमेरिका पुगेका छन् । सात पटकको बेलन डीओर विजेता ३६ वर्षीय मेसी परिवासहित...
न्युयोर्क । आफ्नो युगको सबैभन्दा सफल खेलाडीमध्ये एक अमेरिकी महिला फुटबल टोलीकी फरवार्ड मेगन रापिनोले यो सिजनको अन्त्यमा सन्न्यास लिने घोषणा गरेकी छन् । सन् २०१९ को बलोन डि’ओर विजो...
जर्जिया । स्पेनलाई हराउँदै इंग्ल्याण्डले युरोपियन अन्डर–२१ च्याम्पियनसीपको उपाधि जितेको छ । जेम्स ट्राफोर्डले नाटकीयरुपमा इन्जुरी समयको पेनाल्टी रोकेपछि इंग्ल्याण्डले पछिल्लो ४० वर्षमा पहिलोपटक यो उपाधि हात पारेको हो । ...
पेरिस । किलियान एम्बाप्पेले अर्को सिजन फ्रि–ट्रान्सफरमा रियल मड्रिडसँग आबद्ध हुने निर्णय गरिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आशङ्का गरेको छ । एम्बाप्पेलाई पीएसजीले सोमबार पत्र पठाउँदै यो महिनाको अन्त्यमा...
लण्डन । म्यानचेस्टर युनाइटेड तथा आयाक्सका पूर्व गोलकिपर एडविन भान डेर सारको मस्तिष्कमा रगत जमेपछि आईसीयूमा उपचार भइरहेको छ । ५२ वर्षीय पूर्वडच खेलाडीको क्रोएसियाको अस्पतालमा उपचार भइरहेको हो ।...
काठमाडौँ । के तपाईं फुटबल पारखी हुनुहुन्छ ? त्यसोभए पक्कै पनि तपाईंलाई पुरुष विश्वकप फुटबल र महिला विश्वकप फुटबलको बारेमा राम्रो जानकारी होला । अझ, क्लब विश्वकप फुटबलको बारेमा पनि...
काठमाडौँ । अमेरिकी क्लब इन्टर मियामीका मालिकमध्येका एक योर्गे मासले केही साताअघि सामाजिक सञ्जाल ट्वीटरमा एउटा म्यासेज पोष्ट गरेका थिए । उक्त पोष्टमा उनले क्लबको गुलाबी रंगको तीनवटा जर्सी राखेर...
काठमाडौँ । ब्राजिलमा जातीय दुर्व्यवहार निर्मूल पार्न बनाइएको कानुनको नाम नै फुटबल खेलाडीको नामबाट राखिएको छ । त्यहाँको सरकारले खेलाडीको नामबाट कानुनको नाम राख्दा जातीय दूव्र्यवहारका घटना कम हुने विश्वास...
काठमाडौँ । ब्राजिलियन फुटबल क्लब कोरिनथियन्सका समथर्कले मंगलबार राति आफ्नै क्बलका खेलाडीलाई कुटेका छन् । कोरिनथियन्सका समथर्कले सोही क्लबबाट खेल्ने ३० वर्षीय मिडफिल्डर लुआनलाई कुटेका हुन् । स्थानीय सञ्चारमाध्यकका अनुसार,...
साओ पाउलो । स्थानीय प्रशासनको अनुमति बिना नै भौतिक पूर्वाधार निर्माण गरेपछि ब्राजिलियन फुटबल स्टार नेमार अप्ठ्यारोमा परेका छन् । उनले राजधानी रियो दी जेनेरियाभन्दा केही टाढा रहेको मानगाराटिबामा कृत्रिम...
काठमाडौँ । ब्राजिलियन स्ट्राइकर रोबर्टो फर्मिनोले साउदी अरेबियामा व्यवसायीक फुटबल खेल्ने भएका छन् । ३१ वर्षीय फर्मिनो इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल छाडेर साउदी क्लब अल—अहलीमा आबद्ध भएका हुन् । ...
काठमाडौँ । १४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । घरेलु टोली भारतले मंगलबार राति खेलिएको रोमाञ्चक फाइनलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराउँदै उपाधि चुमेको हो । ...
मड्रिड । आर्सनल, बार्सिलोना र चेल्सीका मिडफिल्डर सिसेक फाब्रिगासले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा लेख्दै ३६ वर्षीय खेलाडीले ‘दुःखका साथ’ आफूले सन्यास लिने समय आएको जानकारी...
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी गेया र क्लबबीचको करार शुक्रबार सकिएको छ । करार सकिएसँगै उनी क्लबमा रहने वा नरहने विषयमा अन्योल देखिएको हो । यसअघि डी गेयाले...
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले मेसन माउन्टलाई चेल्सीबाट अनुबन्ध गर्ने सहमति गरेको छ । बेलायती सञ्चारमाध्यमका अनुसार युनाइटेडले ५ वर्षका लागि इंग्ल्याण्डका मिडफिल्डरलाई अनुबन्ध गर्नेछ । यसका लागि क्लबले ५.५ करोड...
लण्डन । आर्सनलले वेस्ट ह्यामका मिडफिल्डर डेक्लन राइसलाई भित्र्याउने भएको छ । प्रिमियर लिग क्लबले २४ वर्षीय राइसलाई १०.५ करोड पाउन्ड तिर्न सहमत भएको हो । दुई क्लबबीच सम्झौतालाई अन्तिम...
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेसी आबद्ध हुने पक्का भएपछि अमेरिकी क्लब इन्टर मियामीले उनका सहकर्मीहरुलाई पनि धमाधम क्लबमा आबद्ध गर्न थालेको छ । मेजर लिग सकर क्लब इन्टर मियामीले...
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेसी छिट्टै नै मेजर लिग सकर (एमएलएस) खेल्न अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुँदैछन् । फ्रान्सेली क्लब पेरि सेन्ट जर्मन (पीएसजी)सँग उनको सम्झौता यही महिना...
काठमाडौँ । इटालियन फुटबलमा खेलाडीलाई ८८ नम्बरको जर्सी लगाउन प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय टोलीदेखि कुनै पनि तहको फुटबलमा अब खेलाडीले ८८ नम्बरको जर्सी लगाउन नपाउने भएका हुन् । ८८...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणका लागि ब्राजिलले आफ्नो टोलीको घोषणा गरेको छ । ब्राजिलियन टोलीमा ३७ वर्षीया अनुभवी स्ट्राइकर मार्टालाई पनि समावेश गरिएको छ । मार्टाले...
म्यानचेस्टर । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले क्रोएसियाका मिडफिल्डर माटेयो कोभाचिचलाई चेल्सीबाट प्रारम्भिक २.५ करोड पाउन्डमा अनुबन्ध गरेको छ । ४ वर्षको करार अनुबन्ध गरेका २९ वर्षीय खेलाडीले थप ५०...
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा मंगलबार नेपालले पाकिस्तानलाई १—० गोलले हराएको छ । जारी साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो जित हो । नेपालका लागि निर्धारित समयको ८०औं मिनेटमा आशिष...
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा मंगलबार नेपाल र पाकिस्तानले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् । साफ च्याम्पियनसिपको १४औं संस्करण भारतको बैंगलोरस्थित कांतिराव स्टेडियममा भइरहेको छ । विश्व...
काठमाडौँ । भारतमा जारी १४ औँ संस्करणको साफ च्याम्पियनसिपमा फुटबलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । अखिल नेपाल फुटबल सङ्घका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग...
मड्रिड । ‘मिडफिल्ड मायेस्ट्रो’ लुका मोड्रिच थप एक वर्ष रियल मड्रिडमा नै रहने भएका छन् । क्रोएसियन मिडफिल्डरले सन् २०२४ सम्म क्लबसँग करार सम्झौता नवीकरण गरेका हुन् । आगामी...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१६ लिग असार ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । एन्फा र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुसँगको छलफलपछि यू-१६ लिगको मिति टुंगो लगाइएको...
काठमाडौं । रड्स रामपुर ‘छैटौँ चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टरफाइनल खेलमा अभिषेक चर्च रजहरलाई ४–१ गोलले पराजित गर्दै रड्स रामपुर सेमिफाइनलमा पुगेको हो । ...
काठमाडौँ । बेल्जियमको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन भएको छ । उनले बेल्जियमको राष्ट्रिय टोलीबाट तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले इङ्ल्यान्डको कोभेन्ट्री सिटी...
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको १४औं संस्करणमा नेपालले उपाधि जित्ने सम्भावना समाप्त भएको छ । लगातार दोस्रो हार ब्यहोरेपछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । नेपाली टोली शनिबार भएको आफ्नो...
काठमाडौँ । भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिरभा रङ्गशालामा आज भएको खेलमा कुवेतले...
काठमाडौँ । स्पेनिस मिडफिल्डर सर्जियो बुस्केट्स र अर्जेन्टिनी स्टार लियोनल मेसीले पुनः एउटै क्लबबाट आफ्नो क्षमता प्रदर्शन गर्ने भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका कप्तान बुस्केट्स पनि अमेरिकी क्लब इन्टर...
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल र भारतबीको खेल नेपाली समय अनुसार, राति ७ः ४५ बेज सुरु हुनेछ...
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको बुधवार भएको उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३-१ गोलले पराजित भएको छ । कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो ।...
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतविरुद्ध जवाफी गोल गरेको छ । खेलमा कुवेत ३—१ गोलले अगाडि छ । नेपालका लागि ६८औं मिनेटमा अञ्जन बिष्टले...
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा कुवेतले पहिलो हाफमै नेपालविरुद्ध दुई गोल गरेको छ । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल...
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको कुवेतविरुद्घको खेलमा नेपालले पहिलो गोल खाएको छ । खेल सुरु भएको २३ औं मिनेटमा कुवेतका खालिदले गोल गरेका हुन् । भारतको बैंगलोरमा जारी साफ...
लण्डन । चेल्सी र फ्रान्सका मिडफिल्डर एन’गोलो कान्टे साउदी अरेबियन च्याम्पियन अल–इतिहादसँग अनुबन्ध हुने भएका छन् । ३२ वर्षीय खेलाडीको चेल्सीसँगको करार यही जुनको अन्त्यमा समाप्त हुँदैछ । चोटका...
काठमाडौं । विश्व फुटबलमा नेदरल्यान्ड्सलाई अभागी राष्ट्रको संज्ञा दिइन्छ । तीन पटक विश्वकप फुटबलको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेकाले नेदरल्यान्ड्सलाई अभागी टोलीको संज्ञा दिइएको हो । हरेक विश्वकपमा नेदरल्यान्ड्सको...
किसिनभ । युरो २०२४ को छनोट खेलमा पोल्याण्ड विश्व वरीयतामा १७१ औँ स्थानमा रहेको मोल्डोभासँग पराजित भएको छ । सन् २०१३ यता मात्र दोस्रो छनोट खेल खेलिरहेको मोल्डोभाले दुई गोलले...