काठमाडौँ । साउदी अरेबियन क्लब अल हिलालले फ्रान्सेली स्टार केलियन एमबाप्पेका लागि ठूलो रकम खर्चने भएको छ । पछिल्लो समाचार अनुसार, अह हिलालले २४ वर्षीय स्ट्राइकर एमबाप्पेका लागि दुई सय ५९ मिलियन पाउण्ड खर्चन तयार ...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको सोमबार खेलिएको खेलमा जर्मनीले सजिलो जित हात पारेको छ । जर्मनीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी मोरक्कोलाई ६—० गोलको फराकिलो अन्तरले हरायो । जितसँगै...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा इटालीले सफलता हात पारेको छ । समूह ‘जी’ अन्तर्गतको खेलमा इटालीले अर्जेन्टिनामाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो । ...
काठमाडौँ । अहिले अस्ट्रेलिया र न्युजिल्यान्डमा महिला विश्वकपको नवौं संस्करण चलिरहेको छ । अधिकांश टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन् । तर, एसियाली राष्ट्र दक्षिण कोरियाले भने आफ्नो पहिलो खेल...
क्यालिफोर्निया । प्रि–सिजन मैत्रीपूर्ण खेलमा रियल मड्रिडले इटालियन क्लब एसी मिलानलाई रोमाञ्चक खेलमा पराजित गरेको छ । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै रियल ३–२ गोलले विजयी बनेको हो । ...
काठमाडौँ । महिला विश्वकप फुटबलमा सोमबार तीनवटा खेल हुँदैछन् । पहिलो खेलमा इटालीले अर्जेन्टिनाको सामना गर्दैछ । अर्जेन्टिना र इटाली समूह ‘जी’ मा छन् । उक्त समूहमा स्विडेन तीन अंकसहित...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको आइतबार खेलिएको खेलमा जमैकाले बलियो फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ । समूह ‘एफ’ मा दुबै टोलीले आफ्नो पहिलो खेल खेलेका हुन् । ब्राजिल...
काठमाडौँ । महिला विश्वकप फुटबलको आइतबार खेलिएको खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । नेदरल्यान्डले पोर्चुगमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो । जितसँगै नेदरल्यान्ड्स समूह ‘ई’ तालिकाको दोस्रो स्थानमा...
काठमाडौँ । महिला विश्वकप फुटबलको आइतबार खेलिएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २—१ गोलले हराएको छ । जितसँगै स्विडेन समूह ‘जी’ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । उक्त खेलमा तीनवटै गोल...
पेरिस । एसियाको प्र–सिजन टूरमा जाने टोलीमा समावेश नगर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले किलियान एम्बाप्पे अब बिक्रीमा रहेको स्पष्ट सन्देश दिएको छ । एम्बाप्पे बजारमा उपलब्ध रहेको खबरसँगै विभिन्न क्लबहरू...
न्यु जर्सी । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । न्यु जर्सीमा रहेको मेटलाइफ स्टेडियममा आयोजित खेलमा युनाइटेड २–० गोलले विजयी बनेको हो । ...
ह्यामिल्टन । न्युजिल्याण्डमा जारी महिला विश्वकपमा जापानले उत्कृष्ट सुरुवात गरेको छ । यस प्रतियोगितामा डेब्यू गरिरहेको जाम्बियालाई जापानले ५–० गोलले हराएको हो । जापानको जीतमा हिनाता मियाजावाले दुई गोल...
काठमाडौँ । सन् २०२३ को साफ यू–१६ च्याम्पिनसिप र साफ यू–१९ को ड्र सार्वजनिक भएको छ । शनिबार बंगलादेशको ढाकास्थित बीएफएफ हाउसमा प्रतियोगिताको ड्र सम्पन्न भएको हो । साफ...
मियामी । आफ्नो डेब्यू खेलको इन्जुरी समयमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै लियोनेल मेस्सीले इन्टर मियामीलाई मेक्सिन टोली क्रुज एजुलविरुद्ध जित दिलाएका छन् । मेस्सीकै गोलको मद्दतले टोली २–१ गोलले विजयी...
म्युनिख । जर्मन च्याम्पियन बायर्न म्युनिखले टोटनहम हटस्पर्सका स्ट्राइकर ह्यारी केनलाई भित्र्याउने तेस्रो अफर प्रस्तुत गर्ने तयारी गरेको छ । स्पर्सले यसअघि बायर्नका दुई अफरहरू अस्वीकार गरिसकेको छ । ...
अकल्याण्ड । लगातार तेस्रो विश्वकप जित्ने लक्ष्यमा रहेको अमेरिकी महिला फुटबल टोलीले आफ्नो पहिलो खेलमा भियतनामविरुद्ध सहज जित हासिल गरेको छ । सोफिया स्मिथको दुई गोलको मद्दतले अमेरिका ३–० गोलले...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा स्पेन र स्विट्जरल्यान्डले सजिलो जित हात पारेका छन् । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ । ...
काठमाडौँ । आईएसएफ वर्ल्ड स्कुल फुटबल च्याम्पियनसिपमा सहभागी हुन १७ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली शुक्रबार मोरोक्को प्रस्थान गरेको छ । प्रतियोगिता जुलाई २२ देखि ३१ तारिखसम्म मोरोक्कोको राबाटमा सञ्चालन...
काठमाडौँ । मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका लागि अमेरिकी समयअनुसार, शुक्रबार खेलिने मेक्सिकन क्लब क्रुज अजुलविरुद्घको खेल विशेष हुने भएको छ । लिग कपको सोही खेलमार्फत सात पटकका...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा नाइजेरियाले क्यानडालाई गोलरहित बराबरीमा रोकेको छ । समूह ‘बी’ को उक्त खेल बराबरीमा सकिएपछि दुवै टोलीले अंक बाँडेका छन् । ...
काठमाडौँ । क्यामरुनका गोलरक्षक आन्द्रे ओनाना इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन् । उनी इटालियन सिरिए क्लब इन्टर मिलानमा एक सिजन बिताएर म्यानचेस्टर युनाइटेड पुगेका हुन् । ...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार भएको दोस्रो खेलमा आयोजक अस्ट्रेलियाले आयरल्यान्डलाई १—० गोलले हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा अस्ट्रेलियाले...
काठमाडौँ । संकटा क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा चर्च ब्वाइज क्लबमाथि ४–१ को फराकिलो जित निकालेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी युथ लिगमा...
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार न्युजिल्यान्डले नर्वेमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । महिला विश्वकपको नवौं संस्करण न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्दैछन्...
काठमाडौँ । फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण बिहीबारदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुँदैछ । प्रतियोगिता आगामी अगस्त २० सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक न्युजिल्यान्ड र...
म्युनिख । बायर्न म्युनिखले पहिलो प्रि–सिजन खेलमा एमेचुअर टोली रोटाच एर्गनलाई २७–० को विशाल अन्तरले हराएको छ । एकतर्फी खेलमा बायर्नका १३ खेलाडीले गोल गरेका थिए जसमा जमाल मुसियाला,...
काठमाडौँ । इङ्ल्यान्डका स्ट्राइकर मार्कुस रासफोर्डले म्यानचेस्टर युनाइटेडसँग सम्झौता नविकरण गरेका छन् । उनले सन् २०२८ सम्मका लागि इङ्लिस प्रिमियर लिग क्लबसँग सम्झौता नविकरण गरेका हुन् । २५ वर्षीय...
काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेले मंगलबार क्लबका अध्यक्ष नासिर अल खेलाइफीसँग भेटेका छन् । फ्रान्सेली स्टार एमबाप्पे र पीएसजीका अध्यक्ष अल खेलाइफीबीचको...
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले इन्टर मिलानका गोलकिपर आन्द्रे ओनानालाई अनुबन्ध गर्ने नजिक पुगेको छ । युनाइटेडले ओनानाका लागि करिब ५ करोड पाउन्ड खर्च गर्ने बताइएको छ । १२ सिजन...
मियामी । इन्टर मियामीले नयाँ अनुबन्ध गरिएका स्टार खेलाडी लियोनेल मेस्सीलाई डीआरभी पीएनए स्टेडियमा समर्थकसामु अनावरण गरिएको छ । सात पटकका बालोन डी’ओर विजेतालाई हेर्न २० हजार समर्थक वर्षाको परवाह...
काठमाडौँ । नेपाली महिला फुटबल टोली बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर सोमबार स्वदेश फर्किएको छ । १९औं एसियाडको तयारी स्वरूप नेपालले महिला फुटबलमा दक्षिण एशियाको बलियो टोली बंगलादेशसँग दुई...
काठमाडौँ । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार बंगलादेशलाई टाइब्रेकरमा ४—२ गोलले हराएको छ । उक्त जितसँगै नेपालले दुई खेलको शृङ्खला पनि आफ्नो पक्षमा पारेको छ । गत...
काठमाडौँ । दोस्रो मैत्रीपूर्ण फुटबलमा आइतबार निर्धारित ९० मिनेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको छ । दुईवटा मैत्रीपूर्ण फुटबल खेल्न हाल नेपाली टोली बंगलादेश भ्रमणमा छ । नेपाली टोलीले...
काठमाडौँ । अमेरिकी व्यावसायिक लिग खेल्न हाल अर्जेन्टिनी स्टार लियोनल मेस्सी अमेरिकामा छन् । सात पटकका बेलन डीओर अवार्ड विजेता मेस्सीले शनिबार मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीसँग सन्...
काठमाडौँ । सात पटकका बेलन डी अवार्ड विजेता अर्जेन्टिनी स्टार लियोनल मेसीले अमेरिकी ब्यवसायिक लिग खेल्न इन्टर मियामीसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् । मेसी मेजर लिग सकर...
काठमाडौँ । आज नेपाल र बंगलादेशबीच महिला फुटबलमा प्रतिस्पर्धा हुँदै छ । बङ्गलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । उक्त खेल...
न्युयोर्क । लियोनेल मेस्सीलाई उछिन्दै क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका छन् । योसँगै उनले नयाँ विश्व कीर्तिमान बनाउन पनि सफल भएका छन् । फोर्ब्सको सर्वाधिक...
काठमाडौँ । नेपालको महिला राष्ट्रिय फुटबल टोलीले बिहीबार खेलिएको मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशलाई १—१ गोलको बराबरीमा रोकेको छ । प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्जुरी समयमा गोल गर्दै...
काठमाडौँ । इङ्लिस क्लब एभर्टनका प्रभावशाली मिडफिल्डर हुन्, डेल अली । २७ वर्षीय अलीले आफू सानो हुँदा यौन दूर्व्यवहारको शिकार भएको रहस्य खोलेका छन् । उनले आफू केवल ६ वर्षको...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले आफ्नो पहिलो खेलमै मिडफिल्डर मासन माउन्टले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । उनले माउन्टको प्रदर्शनबाट आफू निकै प्रभावित...