काठमाडौँ । स्विडेन र दक्षिण अफ्रिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । इटाली र अर्जेन्टिना भने उपाधि होडबाट बाहिरिएका छन् । महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन हुँदैछ । ...
काठमाडौँ । यही साउन २३ गते राजधानीको दशरथ रगंशालामा एएफसी कप–२०२३ को पहिलो छनोट चरणको खेल हुने तय भएको छ । उक्त खेलमा नेपालको प्रतिनिधित्व ए डिभिजन लिग क्लब...
काठमाडौँ । सेनेगलका प्रभावशाली स्ट्राइकर साडियो मानेले जर्मन क्लब बायर्न म्युनिख छाडेका छन् । ३१ वर्षीय मानेले साउदी अरेबियन क्लब अल-नासर जान बायर्न म्युनिख छाडेको समाचारमा जनाइएको छ । ...
काठमाडौँ । साबिक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘ई’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा अमेरिकालाई पोर्चुगलले गोलरहित बराबरीमा रोक्यो । उक्त नतिजापछि...
काठमाडौँ । नेदरल्यान्ड्स नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘ई’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सले भियतनाम विरुद्ध गोल वर्षा गर्यो । उक्त खेलमा नेदरल्यान्ड्सले भियतनामलाई...
काठमाडौँ । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न उनी मंगलबार बिहान इजरायल प्रस्थान गरेकी हुन् । ...
लिभरपुल । ब्राजिलियन मिडफिल्डर फाबिन्हो लिभरपुल छाडेर साउदी प्रो–लिग क्लब अल–इतिहादसँग अनुबन्ध भएका छन् । साउदी क्लबले उनको लागि ४ करोड पाउन्डको अफर प्रस्तुत गरेपछि २९ वर्षीय खेलाडी लिभरपुलको...
काठमाडौँ । अन्ततः आयोजक अस्ट्रेलिया नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘बी’ बाट अस्ट्रेलियासँगै नाइजेरिया पनि प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडा...
काठमाडौँ । महिला विश्वकपमा फुटबलमा जाम्बियाको खासै गतिलो इतिहास छैन । हाल अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी नवौं संस्करण नै महिला विश्वकपमा जाम्बियाको पहिलो सहभागिता हो । यसअघि छनोट चरण...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले खेलकुद सामाग्री उत्पादक कम्पनी एडिडाससँग आगामी १० वर्षका लागि सम्झौता नविकरण गर्ने निणर्य लिएको छ । म्यानचेस्टर युनाइटेडले ९० करोड पाउन्ड (करिब...
काठमाडौँ । जापान र स्पेन नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् । समूह ‘सी’ बाट जापान विजेता र स्पेन उपविजेता बन्दै प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेका हुन् । ...
काठमाडौँ । प्रि—सिजन टुरअन्तर्गत अमेरिकाको मेरिल्यान्डमा खेलिएको खेलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले फुलहामलाई २—० गोलले हराएको छ । चेल्सीले सोमबार खेलिएको खेलमा दुवै गोल पहिलो हाफमै गरेको थियो । ...
सिड्नी । म्यानुएला भानेगासले ९७ औँ मिनेटमा गोल गर्दा महिला विश्वकपमा जर्मनी कोलम्बियासँग स्तब्ध बनेको छ । आइतबार भएको खेलमा कोलम्बिया २–१ गोलले विजयी बनेको हो । लिन्डा काइसिडोले...
काठमाडौँ । महिला विश्वकप फुटबलको आइतबार खेलिएको रोमाञ्चक खेलमा कोलम्बियाले बलियो जर्मनीलाई २—१ गोलले हराएको छ । जितसँगै कोलम्पिबयाले समूह ‘एच’ बाट नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ...
काठमाडौँ । आयोजक न्युजिल्यान्ड ‘नवौं महिला विश्वकप फुटबल प्रतियोगिता’ को समूहगत चरणबाटै बाहिरिएको छ । न्युजिल्यान्ड विश्वकपको समूहगत चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र पनि बनेको छ । समूह ‘ए’...
काठमाडौँ । प्रि-सिजन टुरका क्रममा हाल अमेरिकामा रहेको स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आइतबार खेलिएको खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३-० गोलले हराएको छ । खेलको प्रारम्भदेखि नै बार्सिलोनाले रियललाई दबाबमा...
काठमाडौँ । एसियाली राष्ट्र दक्षिण कोरिया नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह ‘एच’ अन्तर्गतको आइतबार खेलिएको खेलमा मोरक्कोले दक्षिण कोरियामाथि १- ० गोलको...
काठमाडौँ । दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरण खेल्ने तयारीमा रहेको नेपालको शीर्ष डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबले आफ्नो प्रशिक्षणमा तीव्रता दिइरहेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)...
वेलिङटन । इटालीमाथि शानदार जीत हासिल गर्दै स्वीडेनले एक खेल अगावै महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार भएको समूह जी अन्तरगतको खेलमा स्वीडेन ५–० गोलले विजयी...
म्यानचेस्टर । म्यानचेस्टर सिटीका विंगर रियाद महारेज साउदी प्रो लिग क्लब अल–अहलीसँग अनुबन्ध भएका छन् । सिटीसँग दुई वर्षको करार बाँकी रहे पनि ३२ वर्षीय खेलाडी साउदी लिग जाने निर्णय...
लण्डन । आर्सनलले आफ्नो एमिरेट्स स्टेडियममा पूर्व म्यानेजर आर्सन वेंगरको सालिक अनावरण गरेको छ । वेंगरले सन् १९९६ देखि २०१८ को बीचमा आर्सनललाई तीनवटा प्रिमियर लिगको उपाधिको साथै सातवटा एफएको...
टुरिन । युभेन्टसलाई यो सिजनको युरोपा कन्फरेन्स लिगबाट हटाइएको छ । फाइनान्सियल फेयर प्ले (एफएफपी) को नियम उल्लङ्घन गरेको भन्दै यूईएफएले यस्तो कारबाही गरेको हो । युरोपेली फुटबलको नियामक...
काठमाडौँ । भारतको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय खेलाडी टोली त्यसतर्फ प्रस्थान गरेको छ । पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश...
काठमाडौँ । महिला विश्वकप फुटबलको शुक्रबार भएको खेलमा इङ्ल्यान्डले जित हासिल गरेको छ । समूह ‘डी’ अन्तर्गतको सिड्नीमा खेलिएको खेलमा इङ्ल्यान्डले डेनमार्कमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो । ...
काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा दक्षिण अफ्रिकाले अर्जेन्टिनालाई २—२ गोलको बराबरीमा रोकेको छ । समूहगत चरणको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएपछि अर्जेन्टिना अप्ठ्यारोमा परेको छ...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको बिहीबार खेलिएको खेलमा आयोजक अस्ट्रेलियाले निराशाजनक नतिजा बेहोर्नु परेको छ । नाइजेरियाले अस्ट्रेलियालाई ३—२ गोलले हरायो । उक्त नतिजापछि अस्ट्रेलिया दबाबमा परेको छ । ...
काठमाडौँ । विश्वकप छनोट फुटबलको एसियाली क्षेत्रको प्रारम्भिक चरणको छनोट प्रतियोगितामा नेपालले लाओससँग प्रतिस्र्धा गर्नुपर्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार खेल तालिका सार्वजनिक गरिएको हो । खेल...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा पोर्चुगलले भियतनामलाई २—० गोलले हराएको छ । समूह ‘ई’ को खेलमा पोर्चुगलसँग पराजित भएपछि भियतनाम उपाधि होडबाट बाहिरिएको छ । उक्त...
काठमाडौँ । महिला विश्वकप फुटबलको इतिहासमा अमेरिकाको दबदबा रहँदै आएको छ । हालसम्म आठ पटक महिला विश्वकपको उपाधिको छिनोफानो भइसकेको छ । त्यसमध्ये अमेरिकाले मात्र चार पटक उपाधि चुमिसकेको छ...
हाउसटन । स्पेनिस महारथी रियल मड्रिडले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई प्रि–सिजन मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । हाल अमेरिकाको भ्रमणमा रहेका दुई टोलीबीचको खेलमा रियल २–० गोलले विजयी भएको...
वेलिङटन । साबिक विजेता अमेरिका महिला विश्वकपमा नेदरल्याण्ड्ससँग बराबरीमा रोकिएको छ । नेदरल्याण्ड्सकी कप्तान लिन्ड्से होरानले दोस्रो हाफमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो । जिल रुडले...
काठमाडौँ । स्पेन र एसियाली राष्ट्र जापान नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् । जारी विश्वकपको नकआउट चरणमा पुग्ने अन्य टोलीको टुंगो लाग्न भने बाँकी नै छ...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगितामा एसियाली राष्ट्र जापानले लगातार दोस्रो जित हासिल गरेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा जापानले कोस्टारिकालाई २-० गोलले पराजित गर्यो । ...
मियामी । मेजर लिग सकरमा लियोनेल मेस्सीको दुई गोलको मद्दतले इन्टर मियामीले एटलान्टा युनाइटेडमाथि शानदार जीत हासिल गरेको छ । बुधबार भएको खेलमा मियामी ४–० गोलअन्तरले विजयी बनेको हो । ...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगितामा मंगलबार नर्वे र स्विट्जरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उक्त नतिजापछि स्विट्जरल्यान्ड चार अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ । ...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको मंगलबार खेलिएको दोस्रो खेलमा फिलिपिन्सले सफलता हात पारेको छ । समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा एसियाली राष्ट्र फिलिपिन्सले आयोजक न्युजिल्यान्डमाथि १—० गोलको रोमाञ्चक जित...
काठमाडौँ । महिला विश्वकपको नवौँ संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ । विश्वकपमा सोमबार जर्मनी र मोरक्कोबीच खेल भएको थियो । उक्त खेलमा जर्मनीले मोरक्कोलाई ६—० गोलको फराकिलो अन्तरले...
काठमाडौँ । फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको मंगलबार खेलिएको खेलमा कोलम्बियाले एसियाली राष्ट्र दक्षिण कोरियामाथि २—० गोलको सजिलो जित हासिल गरेको छ । पराजयका बाबजुद उक्त खेलमा दक्षिण कोरियाकी एक...
लण्डन । इंल्याण्डका पूर्व फरवार्ड ट्रेभर फ्रान्सिसको ६९ वर्षको उमेरमा निधन भएको छ । स्पेनमा हृदयाघातका कारण उनको निधन भएको हो । सन् १९७९ मा उनी इंग्ल्याण्डको पहिलो १०...
एडिलेड । एरी बोर्जेसले सन् २०२३ को फिफा महिला विश्वकपमा पहिलो ह्याट्रिक गर्दा ब्राजिलले पानामाविरुद्ध सहज जीत हासिल गरेको छ । समूह एफ अन्तरगतको खेलमा ब्राजिल ४–० गोलले विजयी बनेको...
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी सुरु गरेको छ । मच्छिन्द्रले नेपालको लिग च्याम्पियनको हैसियतमा एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक...