म्युनिख । बायर्न म्युनिखका लागि इंग्ल्याण्डका कप्तान ह्यारी केनको डेब्यू सुखद रहेन । जर्मन सुपर कपमा बायर्न आरबी लेइपजीगसँग ३–० गोलले पराजित भएको हो । १० करोड युरोमा टोटनह्याम हटस्पर्सबाट बायर्न पुगेको केही घण्टापछि ...
लण्डन । आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । शनिबार नटिङह्याम फरेस्टविरुद्धको खेलमा आर्सनल २–१ गोलले विजयी भएको हो । एडी एनकिटेयाले खेलको २६ औँ मिनेटमा...
सिड्नी । कोलम्बियालाई सङ्घर्षपूर्ण खेलमा हराउँदै इंग्ल्याण्ड महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको खेलमा इंग्ल्याण्ड २–१ गोलले विजयी बनेको हो । युरोपियन च्याम्पियन टोली खेलको ४४ औँ...
पेरिस। पेरिस सेन्ट जर्मेनले फ्रान्सका फरवार्ड ओसमान डेम्बेलेलाई बार्सिलोनाबाट ४.३५ करोड युरोमा अनुबन्ध गरेको छ । २६ वर्षीय डेम्बेले सन् २०१७ मा १३.५ करोड पाउन्डमा बोरुसिया डर्टमण्डबाट बार्सिलोना पुगेका...
सिड्नी । महिला विश्वकप २०२३ को सह–आयोजक अस्टेलिया फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अस्टेलिया विश्वकपको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो । १२० मिनेटसम्म...
म्युनिख । इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोलीका कप्तान ह्यारी केन चार वर्षको सम्झौतामा जर्मन च्याम्प्यिन बायर्न म्युनिखसँग अनुबन्ध भएका छन् । योसँगै टोटनह्याम हटस्पर्ससँगको उनको कीर्तिमानी करियरमा पूर्णविराम लागेको छ । ...
मियामी । लियोनेल मेस्सीले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामीले चार्लोट एफसीलाई पराजित गरेको छ । लिग्स कपको क्वार्टरफाइनल खेलमा मियामी ४–० गोलले विजयी बनेको हो । खेलको...
लण्डन । लिभरपुलले मिडफिल्डर मोइज काइसेडोको लागि ब्राइटनसँग ११.१ करोड पाउन्डको बेलायती रेकर्ड ट्रान्सफर शुल्कमा सहमति जनाएको छ । यद्यपि, चेल्सीले पनि अब इक्वेडरका खेलाडीका लागि सम्झौता सुरक्षित गर्न...
म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केन टोटनह्यामबाट बाहिरिने पक्का भएको छ । केन बायर्न म्युनिखमा मेडिकलको लागि जर्मनी पुगेका हुन् । बायर्न र स्पर्सले बिहीबार ३० वर्षीय खेलाडीका लागि १००...
म्यानचेस्टर । अर्लिङ हालान्डले आफ्नो गोल वर्षा जारी राखेपछि प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जीत हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा साबिक विजेता सिटी...
काठमाडौँ । पोर्चुगिज फुटबल स्टर क्रिस्टियानो रोनाल्डो हाल साउदी अरेबियाको घरेलु लिगमा ब्यवसायीक फुटबल खेल्छन् । ३८ वर्षीय स्ट्राइकर रोनाल्डो इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट साउदी क्लब अल—नासरमा आबद्ध...
काठमाडौँ । एसियाली राष्ट्र जापान नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा स्विडेनले जापानलाई २—१ गोलले पराजित गर्यो । जितसँगै स्विडेन...
काठमाडौँ । स्पेन नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलमा शुक्रबार बलियो नेदरल्यान्ड्सलाई २—१ गोलले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो । निर्धारित समय १—१...
काठमाडौँ । महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलका क्रममा गरेको गल्तिका कारण इङ्ल्यान्डकी लाउरेन जेम्सले क्वार्टरफाइनल खेल खेल्न नपाउने भएकी छन् । इङ्गल्यान्ड र कोलम्बियाबीच शनिबार हुने क्वार्टरफाइनल खेलमा स्ट्राइकर जेम्स...
काठमाडौँ । ब्राजिलियन स्टार नेमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडन चाहेको समाचार प्रकाशमा आए लगत्तै थुप्रै क्लबले उनीमाथि आँखा लगाउन सुरु गरेका छन् । ३१ वर्षीय स्ट्राइकर नेमारले...
काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका—१० स्थित कपनमा सञ्चालन भइरहेको ‘एनएमबी-कपअन अन्तर विद्यालय यू—१४ फुटबल प्रतियोगिता’ को क्वार्टरफाइनल समीकरण बिहीबार पूरा भएको छ । प्रतियोगिताको दोस्रो दिन बिहीबार सम्पन्न लिग चरणको खेलमा...
साउदी अरब । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलको मद्दतले अल–सोर्टालाई हराउँदै अल–नासर अर क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगिज सुपरस्टारले खेलको ७५ औँ मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि...
सिड्नी । इंग्ल्याण्डकी फरवार्ड लरेन जेम्सले विश्वकपको अन्तिम १६ मा नाइजेरियाविरुद्ध जीत हासिल गर्ने क्रममा पाएको रातो कार्डका लागि माफी मागेकी छिन् । नाइजेरियाकी मिसेल अलोजीको ढाडमा कुल्चिएपछि भिडियो...
काठमाडौँ । फिफा महिला विश्वकप २०२३ अन्तिम चरणमा प्रवेश गरेको छ । अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू शुक्रबारदेखि सुरु हुनेछन् । अन्तिम आठमा आयोजक अस्ट्रेलियासँगै स्पेन, जापान,...
काठमाडौँ । मच्छिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक चरणको छनोटमा संघर्षपूर्ण जीत निकाल्दै भारतीय क्लब मोहन बगानसँगको भेट पक्का गरेको छ । मच्छिन्द्रले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पारो एफसीमाथि ३–२ को...
काठमाडौँ । एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपाली क्लब मछिन्द्रले भुटानी क्लब पारो एफसीलाई पराजित गरेको छ । पारो एफसीलाई ३–२ गोलले हराउँदै मच्छिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरणमा...
काठमाडौँ । नवौ महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सातौं राष्ट्र कोलम्बिया बनेको छ । कोलम्बियाले मंगलबार खेलिएको प्रिक्वार्टरफाइनल खेलमा जमैकालाई १—० गोलले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो...
काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट अप्रत्याशित रूपमा बाहिरिएपछि साबिक विजेता अमेरिकाका खेलाडीहरूको चौतर्फी आलोचना सुरु भएको छ । यो विश्वकपको आफ्नो पहिलो खेलदेखि नै अमेरिकी खेलाडीहरू...
काठमाडौँ । फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेको विवाद सेलाउन नपाउँदै अर्का स्टार खेलाडीले पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्न चाहेको समाचार प्रकाशमा आएको छ । ब्राजिलियन स्टार नेयमारले पनि...
काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीलेनेपाली पुरुष राष्ट्रिय फुटबल टोली म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । उक्त खेल म्यानमारमा खेलिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो...
काठमाडौँ । हालसम्म उपाधिको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड ‘नवौं महिला विश्वकप फुटबल प्रतियोगिता’ को क्वार्टरफाइनलमा पुगेको छ । इङ्ल्यान्ड सोमबार खेलिएको प्रतिस्पर्धात्मक खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदै क्वार्टरफाइनलमा...
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेसीले उत्कृष्ट दुई गोल गरेपछि हारतर्फ उन्मुख रहेको इन्टर मियामी लिग्स कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । इन्टर मियामी सोमबार खेलिएको खेलमा एफसी डालासलाई...
राबात । साउदी अरबको टोली अल–नासरले मोरोक्कोको राजा सीएलाई हराउँदै अरब क्लब च्याम्पियन्सीपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार प्रिन्स सुल्तान बिन अब्दुल अजिज रंगशालामा भएको खेलमा अल–नासर ३–१ गोलले...
लण्डन । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जित्न सफल भएको छ । आइतबार राति भएको खेलमा आर्सनल पेनाल्टी सुटआउटमा ४–१ गोलले विजयी भएको हो । ...
काठमाडौँ । साविक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । स्विडेनले आइतबार खेलिएको रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा बलियो अमेरिकालाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हरायो । ...
काठमाडौँ । नेदरल्यान्ड्स नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले आइतबार खेलिएको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अफ्रिकालाई २—० गोलले पराजित गर्यो । नेदरल्यान्ड्सले खेलको दुबै हाफमा...
वेलिङटन । स्वीटजरल्याण्डमाथि शानदार जीत हासिल गर्दै स्पेन न्युजिल्याण्ड र अस्ट्रेलियामा जारी महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्पेनले ५–१ गोलअन्तरले स्वीटजरल्याण्डलाई हराउँदै पहिलोपटक प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन...
काठमाडौँ । नर्वेलाई हराउँदै जापान दोस्रोपटक महिला विश्वकपको उपाधि जित्नेतर्फ एक कदम अघि बढेको छ । शनिबार भएको खेलमा जापान ३–१ गोलले विजयी हुँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । ...
काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल समीकरण पूरा भएको छ । बिहीबार जर्मनी र दक्षिण कोरिया तथा कोलम्बिया र मोरक्कोबीचको खेलसँगै समूहगत चरणको सम्पूर्ण खेल सकिएको हो । ...
काठमाडौँ । पहिलो सहभागितामै मोरक्को महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘एच’ अन्तर्गतको बिहीबार खेलिएको महत्वपूणर् खेलमा कोलम्बियालाई १- ० गोलले हराउँदै मोरक्को प्रिक्वार्टरफाइनलमा पुगेको हो...
काठमाडौँ । दुई पटकको उपाधि विजेता जर्मनी नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरएको छ । समूह ‘एच’ अन्तर्गतको बिहीबार खेलिएको आफ्नो महत्वपूणर् खेलमा एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियासँग १—१...
काठमाडौँ । प्रि-सिजन टुरअन्तर्गत बिहीबार अमेरिकामा खेलिएको मैत्रीपूर्ण फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले इङ्लिस प्रिमियर लिग क्लब चेल्सीलाई बराबरीमा रोकेको छ । बोरुसिया डर्टमन्ड र चेल्सीले १- १ गोलको बराबरी...
काठमाडौँ । हाल अमेरिका भ्रमणमा रहेको इटालियन सिरिए क्लब युभेन्ट्सले बिहीबार खेलिएको प्रि—सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बलियो स्पेनिस प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३—१ गोलले पराजित गरेको छ । युभेन्ट्सले पहिलो हाफमा...
मियामी । लियोनेल मेस्सीको दुई गोलको मद्दतले इन्टर मियामीले ओर्लान्डो सिटीमाथि जीत हासिल गरेको छ । लिग्स कप अन्तरको खेलमा मियामी ३–१ गोलले विजयी बनेको हो । लिग्स कपको...
पार्मा । इटालीका विश्वविजेता गोलकिपर जियानलुइजी बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बुफोनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘यत्ति नै साथीहरु । तपाईंहरुले मलाई सबै कुरा...
काठमाडौँ । हाल अमेरिका भ्रमणमा रहेको स्पेनिस ला लिगा क्लब बार्सिलोना प्रि-सिजन टुरअन्तर्गत बुधबार भएको खेलमा इटालियन प्रतिद्वन्द्वी एसी मिलानमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक...